कैलाशकुमार सिवाकोटी

  • विकास अवधारणा र असारे विकासको चटारो

    ‘सुरक्षाविना विकास र विकासविना सुरक्षाको फल उपभोेग गर्न संभव छैन। विकासको प्रतिफल उपभोग त्यतिखेर असंभव हुन्छ, जब मानवअधिकारको सम्मान हुँदैन’- संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नान विकाससम्बन्धी अन्नानको यो भनाइ र हाम्रो सोचाइबीच सामान्यतः स...

  • आफ्नै प्रतिवद्धताले घेरिनेछन् जनप्रतिनिधि

    पहिला छैन, भएन, कहिले होला भन्ने चिन्ता, अहिले छ, भयो, पाइयो तर कसरी हुर्काउने भन्ने चिन्ता! कतै गएर बिगार्ला वा नास्ला भन्ने पीर! निर्वाचनपछिको स्थानीय निकाय अहिले करिब–करिब यस्तै अवस्थामा छ।  वि.सं. २०५४ पछि २०७४ मा बल्लतल्ल साइत जुर्‍यो स्थानीय नि...

  • बढ्दो विभूषणमोह र घट्दो विभूषणको मूल्य

    राजतन्त्रबाट मुलुक अहिले गणतन्त्रको सिंहाशनमा बसिरहेको छ। सङ्घीयताको गीत गाइरहेको छ। विडम्बना, गणतन्त्रभित्रका कतिपय क्रियाकलाप राजतन्त्रकै प्रवृत्तिमा सम्पादन भइरहेका छन्। लाग्छ, राणा शासन गयो, चन्द्रशमशेरहरू बाँकी रहे। पुराना चन्द्रशमशेरहरू बिदाबारी भए, तर प्रवृत्ति न...

  • लज्जाम् शरणम् गच्छामि

    एक जना अधवैँसे आफ्नो बलबुताअनुसार खरायो तालमा टापे घोडा जस्तै हानिँदै थियो। बाटो आसपासमा रहेको त्यसभन्दा केही समयअगाडि मन्दिरबाट सानो तर गतिलै अनुहार र दह्रै मूल्य परेको मूर्ति एकाएक भूमिगत हुनपुगेको थियो। उपस्थित भक्तजनहरू शोकमग्न अनुहार बोकेर टोलाउन व्यस्त थिए। द...

  • मुद्दा फिर्ता : समाजको बृहत हित कि सत्ताको लोभ?

    जतिखेर राज्यको दायराभित्र फौजदारी न्याय–प्रशासन थिएन। नागरिकले आफूविरुद्वका आपराधिक क्रियाकलापको उपचार वा दबाइ आफैँ खोज्नुपर्ने वा गर्नुपर्ने अवस्था थियो, त्यस अवस्थामा झिकी कटक हुँदा सके जाइ कटक गर्नु, नत्र दोक्च्याइ खानु र म नै वा मेरो भाग्य नै उस्तो भनी चित्त बुझ...

  • राजनीतिको चङ्गुलमा न्यायालय

    नेपालको न्यायिक इतिहासमा पहिलो पटक संसद् सचिवालयमा प्रधानन्यायधीशमाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ। यसको पक्ष र विपक्षमा मतहरू सार्वजनिक भइरहेका छन्। प्रस्तावक एवं समर्थकवलाहरूको तर्क छ– जे गरियो, सोह्रै आना ठीक गरियो। संविधानलाई पछ्याएर गरियो। विपक्षमा मत छ&nd...

  • वैदेशिक रोजगारको उपहार : आँसुमा रुझेको बिखण्डित परिवार

    ‘शव आउँदा खुसी’ शीर्षकमा असोज ५ मा एक राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको थियो। समाचारभित्रका केही अंश यस्ता थिए– ‘आफन्तको शवले रुवाउँछ, पीडा दिन्छ तर विडम्बना, रोजगारीका क्रममा विदेशमा मृत्यु भएको व्यक्तिको शव वर्षौंपछि आउँदा खुसी हुनुपर्ने...

  • छिल्लिएको राजनीति र बन्ध्याकरण गरिएको विकास

    यो यस्तो उर्बर भूमि हो, धर्ती हो, माटो हो, जसलाई हामीले ठाउँमा भएर पनि चिन्न सकेनौँ। जसले चिनेका छन्, बुझेका छन्, जानेका छन् तर विडम्बना, ती निर्णायक ठाउँमा छैनन्! अरूहरूले कृत्रिम वा बनावटी रूपमा बनाउनुपर्छ, हाम्रोमा प्रकृतिले नै बनाइदिएको छ। अरू बुद्धि खेलाएर नयाँ ...

  • दुर्जन, सञ्जन र मौन

    'हामीलाई दुम्सीबाट मानिस बनाऊ' — नेपाली जनता नेपाल भन्ने देशमा एउटा लोङसेडिङ नामको शनि थियो। उसले केही आफ्नाबाहेक बाँकी सारा जगतवासीलाई मानिसबाट दुम्सीमा बदलेको थियो। १८ घण्टासम्म अँध्यारो खोरमा थुनेर राखेको थियो। जलाम्य मौसममा पनि विभिन्न बहान...

  • लोकतान्त्रिक मुलुकमा निर्वाचनको खडेरी

    'अविश्वास निकै महँगो हुन्छ', -राल्फ वाल्ड इमरसन निर्वाचन जनताको सार्वभौमसत्ता प्रयोग गर्ने थलो हो। लोकतन्त्र र संविधानको गतिशीलताको मेरुदण्ड आवधिक निर्वाचन हो। जुन शासन-प्रणालीले वास्तविक निर्वाचनलाई ठाउँ दिँदैन, त्यहाँ जनताको अभिमत प्रकट सम्भव हुँदैन। आवधिक न...

  • व्युँतिएको इतिहास (कथा)

    कृष्ण र सुदामाबीच छिमेकी र मित्रताको नाताको हिसाब-किताब गर्ने हो भने मोहियानी हक पाकिसकेको छ, अर्थात सहयात्रा, सम्बन्ध, सरसहयोग, आपसी ऐँचोपैँचोको इतिहास निकै पुरानै भइसकेको छ। ज्यान लुकाउने वा सुरक्षित राख्ने भौतिक टहरा, साँध-सिमानाबीच आपसमा कुनै द्वन्द्व छैन, मनमु...

  • थारो सङ्घीयता

    पत्रकारः सङ्घीयता भनेको के हो, नेताज्यू? नेताः संखुवासभा नेपालमै पर्छ। यो राम्रो चीज हो। यस्तै हो, सङ्घीयता! जर्मन दार्शनिक फ्रेडरिक विल्हेम नित्सेले भनेका थिए- 'किन भन्ने जानियो भने कसरी भनेर बाँच्न पनि जानिन्छ। जब कुनै काम फत्ते गर्न मेलो पस्ने निर्णय हुन्छ, त्...

  • महान् काका (व्यङ्ग्य)

    हेर्दाहेर्दै काका ज्येष्ठ नागरिकको कित्तामा छिरिसकेका छन्। उनका ६३ वटा वसन्त अतीत भइसकेका छन्। जतिखेर उनी धर्तीमा उम्रिए, साथमा अस्थिरतारूपी जुम्ल्याहा सन्तान पनि ल्याएका थिए। उनको उत्पत्तिको समयमा वरिपरि गरिबी, पीडा, अभाव ढकमक्क फुलेको थियो। फोहोरमा झिँगा लुटुपुटु भएझै...

  • किन सफल र असफल हुन्छन् संविधान?

    अङ्ग्रेजी शब्द 'कन्स्टिच्यूसन'को नेपाली रूपान्तरण हुन्छ- संविधान! ल्याटिन भाषाको 'कन्स्टिट्यूरे'बाट आएको यस शव्दको अर्थ हुन्छ-स्थापना गर्नु। संविधानलाई मुलुकको मूल कानुन मानिन्छ, जसको आधारमा सरकार एवम् राज्यका अङ्गहरू सञ्चालन हुन्छन्। संविधानमा  राज्यका नि...

  • संविधान र बज्जीको कथा

    संविधान राष्ट्रको मुल कानुन हो, जसले शासन प्रणाली, त्यसको सञ्चालनको  आधार, राज्यका अङ्गहरूबीचको अधिकार आदिको मोटामोटी चित्र दिन्छ। कुनै पनि संविधान सबैका लागि सधैँका लागि पूर्ण हुँदैन। त्यसैले यो गतिशील दस्तावेज हो। स्वाभाविक हो, समयको गति समात्न नसक्ने जटिल दस्त...

  • नालायक युवानेता, धर्मात्मा काका र शाहज्यादी दिदी

    'हिपहिप हुर्रे! ५० को माल जिन्दावाद! यो जीत कसको आधुनिक शाहज्यादीको, महान् क्रान्तिकारी श्रमिक नेताको, यताको खाएर उताको सुन्ने सेवक लोकतन्त्रका हिमायतीको! सम्पूर्ण खाइदेउवाला विशिष्टको! यो हार कसको? कतारमा लास हराएको रत्ने माइलाको, सिरियामा लुटिएकी सुन्तलीको, मुग...

  • असमानतामा आधारित सम्बन्धका केही आयाम

    'राम्रो छिमेकी पुरस्कार हो, खराब छिमेकी अभिसाप हो'- हेसियड संवैधानिक हैसियतमा झण्डै दुई दशकपछि भएको भारतीय राष्ट्रपतिको नेपालमा भएको राजकीय भ्रमणप्रति कौतुहल, चासो र जिज्ञासा हुनु स्वाभाविक हो। अझ त्यसमा पनि आफ्नो संविधान आफैँले निर्माण गरेवापत पुरस्कार ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]