पुरानो बसपार्कमा भ्यूटावर बनाउन यसकारण दिँदैनौं
अहिले काठमाडौं महानगरपालिकाले महत्वकांक्षी योजना भनेर अघि सारेको पुरानो बसपार्कमा निर्माण हुने भनिएको काठमाडौं भ्यूटावरको निकै चर्चा छ। तीन वर्षमा सम्पन्न गर्ने गरी २०७१ सालमा भ्यूटावरको शिलन्यास पनि गरियो। तर काठमाडौंबाट निर्वाचित हामी सांसद र ...