रासस

  • राउतसँगको सम्झौता स्वागत योग्य : फोरम

    काठमाडौं : सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले हालै सरकारले सिके राउतसँग भएको ११ बुँदे सहमतिमा नेपाल स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न, अभिभाज्य र अखण्ड भन्ने उल्लेख हुनु स्वागतयोग्य भएको बताएका छन।  पार्टीको शिल्पी विशेष प्रद...

  • चुरे वनक्षेत्रमा आगलागी

    उदयपुर : जिल्लाको त्रियुगा नगरपालिकासहित पूर्वीक्षेत्रको चुरे जङ्गलका विभिन्न सामुदायिक वन क्षेत्रमा केही दिन यता आगलागी भएको छ।  नगरपालिकाको त्रिवेणी सामुदायिक वन र मोथ्याई सामुदायिक वनक्षेत्रमा व्यापक आगलागी बढेको जिल्ला वन कार्यालयको नेतृत्वमा स्थान...

  • आगामी वर्ष १५ दिन सार्वजनिक बिदा, पृथ्वीजयन्ती पनि समेटियो

    काठमाडौं : सरकारले २०७६ सालका सार्वजनिक बिदा हुने दिनको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै २०७६ सालका सार्वजनिक बिदा सार्वजनिक गरेको हो। पर्व, महिला कर्मचारीका लागि मात्र बिदा, शिक्षण संस्थाका लागि मात्र बिदा, जात्रा बिदा, दशैँ, ...

  • विकासको गतिले तीव्रता पायो : प्रधानमन्त्री ओली

    काभ्रेपलाञ्चोक : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकासको गतिले तीव्रता पाएको बताए। धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले आज विश्वविद्यालयमा आयोजित विशेष दीक्षान्त समारोहमा विकासमा अघि बढ्न सबै संयन्त्रलाई अँगालेको बताए। उहाँल...

  • काठमाडौं-तराई/मधेश द्रुतमार्गको कार्यप्रगति सन्तोषजनक : अध्ययन समिति

    काठमाडौं : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिमा दुईवटा स्थलगत अध्ययन तथा अवलोकन भ्रमणका प्रतिवेदन पेश भएका छन्। ती प्रतिवेदनमा काठमाडौँ तराई/मधेश द्रुतमार्ग तथा हुलाकी सडक (प्रदेश नं २)का रहेका छन्। समितिका शुक्रबारको बैठकमा समितिका सभापति कल्याणीकुमारी ख...

  • विष्णृु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

    ‘ट्याक्सी गुृड्यो सरर पोखराको बजारमा  कति आए कति गए हाम्रो नजरमा’  चिप्लेढुङ्गा : चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ। फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पन...

  • विश्व मिर्गौला दिवसका दिन उपप्रधानमन्त्री यादवले गरे अंग दानको घोषणा

    भक्तपुर : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आज मरणोपरान्त अंग दान गर्ने घोषणा गरेका छन्। विश्व मिर्गौला दिवसका अवसरमा ‘मिर्गौला स्वास्थ्य : जहाँसुकै जोसुकैको लागि’ भन्ने नाराका साथ शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र ...

  • 'हुर्रा नाच' संरक्षण गर्न जुटे पूर्वका मगर युवा

    हरिकुमार राई गाईघाट : वारी है, खोला नी हौ पारी है खोला बिचैमा दोभान हौ देशै रमाइलो हासेर नी हौँ पनि, बोलेर नी हौँ बिताउन जोवन, लङ्घा मजुले... पश्चिम बागलुङ, गुल्मी, प्युठान, सल्यान, लमजुङ क्षेत्रमा बसोबास गर्ने मगर जातिको लोकप्रिय नृत्यका रुपमा...

  • निर्मला हत्या प्रकरण : आरोपी ६ जनालाई धरौटीमा रिहा गर्न आदेश

    कञ्चनपुर :  कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी बिहीबार धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको...

  • मालपोतमा नयाँ फारम भर्ने कार्यक्रमको कार्यान्वयनमा समस्या

    बाग्लुङ : मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ। लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो। ...

  • मलेसियामा अलपत्र नेपालीको उद्धार

    काठमाडौं :  मलेसियाका सिमोनिया, बुकिट जलिल र सेपांगमा अलपत्र परेका २३ जना नेपालीलाई त्यहाँस्थित नेपाली राजदूतावासको प्रयासमा उद्धार गरिएको छ।  हवाई टिकटको खर्च व्यहोर्न नसकी सिमोनिया, बुकिट जलिल र सेपांगस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका उनीहरूलाई ...

  • फेरि थपियो सार्वजनिक सवारी कम्पनीमा दर्ता हुने म्याद

    काठमाडौं : सामाजिक संस्थाका रूपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता भई सञ्चालनमा रहेका यातायात समितिलाई कम्पनीमा जाने समय तीन महिना थपिएको छ। संघीय संसद्का दुवै सदनबाट नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भई राष्ट्रपतिले प्...

  • रातो हाब्रे संरक्षण शुरु

    रुकुम पूर्व: रुकुम पूर्व मा पाइने संरक्षित वन्यजन्तु रातो हाब्रेको संरक्षण गरिने भएको छ। नेपालको समुदायमा आधारित हाब्रे संरक्षण कार्यव्रmमअन्तर्गत जिल्लामा रातो हाबे्रको अनुसन्धान र अनुगमन गरी रातो हाब्रे संरक्षणको काम शुरु गरिने भएको हो।  मानवअधिकार, वाताव...

  • हत्या आरोपमा युवक पक्राउ

    काठमाडौं : महानगरीय अपराध महाशाखाले नीरमाया चेम्जोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ।  महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेम्जोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मंगलबार...

  • प्याब्सन महाधिवेशन : नेतृत्वमा सहमति, पुरी अध्यक्ष र ढुङ्गाना सहअध्यक्ष हुने

    काठमाडौ : निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ।  नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरूको पहलमा सहमति भएको हो। पूर्वअध्यक्ष उमेश श्रेष्ठक...

  • लगानी बोर्डको दायरा फराकिलो बनाउन विधेयक : अर्थमन्त्री

    काठमाडौं : ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनमाथि छलफल शुरु भएको छ। प्रतिनिधिसभा, अर्थ समितिको मंगलबारको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराएका संशोधनका प्रस्तावमाथि पहिलो चरणम...

  • दैलेखका स्थानीय तहमा विप्लवको चन्दा आतंक र धम्की

    दैलेख : विप्लव माओवादी समूहले दैलेखका स्थानीय सरकारका प्रमुख, उप्रमुखलगायत वडाध्यक्षसम्मलाई पदबाट राजीनामा दिन पत्राचारसँगै चन्दा मागेर धम्की दिएको खुलेको छ। पत्र मात्र नभई फोनबाट समेत चन्दाको बारेमा कुराकानी गर्ने गरेपछि सुरक्षा चुनौती बढ्न सक्ने भन्दै दैलेखका स्थानी...

  • चार हजार विद्यालय पुनर्निर्माण

    काठमाडौं : भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनर्निर्माण भएका छन्। पुनर्निर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन्।  राष्ट्रिय पुनर्निर्माण प्र...

  • अशक्त र ज्येष्ठ नागरिकलाई घरघरमै भत्ता

    बुटवल : बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ।  बुटवलको वडा नम्बर १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ। वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान...

  • मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

    नुवाकोट : विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ।  देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर–९ लामाटारका १७ वर्षीय विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]