अर्जुन आचार्य

  • चर्को गर्मीमा लो-भोल्टेज, विराटनगरबासी आक्रान्त

    विराटनगर : प्रदेश १ को राजधानी विराटनगरमा यति बेला लो-भोल्टेलले आक्रान्त छ। गर्मी अत्यधिक हुँदा भोल्टेज कम हुँदा पङ्खा नचल्ने, एसी नचल्ने समस्या त छँदै छ, त्यसमाथि उद्योग धन्दा नचल्दा उत्पादन ठप्प भएको र दैनिक करोडौँको घाटा व्यहोर्नु परेको उद्योगी बताउँछन्।  &...

  • अर्को निर्वाचनसम्ममा नेकपा सरकारको हाइहाइ हुन्छ

    विराटनगर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता प्रक्रिया अझै तलसम्म पुगेको छैन। जसले गर्दा उसले नेतृत्व गरेका तीनैतहका सरकारले प्रभावकारी काम गर्न नसकेको आलोचना भइरहेको छ। संघीय संरचनामा गएपछिको नयाँ संरचना प्रदेश सरकार यो सन्दर्भमा सबैभन्दा अलमलमा परे...

  • विराटनगरको बधशाला बन्यो ‘लागुऔषधको अखडा’

    विराटनगर : प्रायः विराटनगरको तापक्रम उच्च नै रहन्छ। झन् यतिबेला त यहाँको तापक्रम ३५ डिग्री हाराहारी छ। सडक निर्माण कार्यले यहाँको वातावरण अत्याधिक धुलो र जताततै फोहोर छरिएको अवस्था छ। त्यसमा पनि अव्यवस्थित ढंगले चलेका बजार पसल तथा खुद्रा मासु पसलले फोहोर दुर्गन्धमय छ व...

  • सालबाजेको कथा : हिजो 'पागल' भने, आज देशले पत्यायो

    विराटनगर : सुनवर्षी नगरपालिका-६ टुपियाखाडीका ७६ वर्षीय निलबहादुर चौहान बिहान ५ बजे उठेर तीन घण्टा पूजापाठमा व्यस्त हुन्छन्। विष्णु र लक्ष्मीनारायणको पूजा सकेपछि एक पटक आफ्नो खेतबारीमा फन्को मार्छन्। त्यसपछि खाना खाएर खेतमै पुग्छन्। ‘घोकन्ते विद्...

  • फोटाेमा हेर्नुहाेस् प्रदेश १ को राजधानी विराटनगरको बेहाल

    विराटनगर : प्रदेश १ को राजधानी विराटनगर अस्तव्यस्त छ। हिलैहिलो रहेको विराटनगरमा जथाभावी टाँगिएका तारले झनै अस्तव्यस्त बनाएको छ। जथाभावी छाडिएका चौपायाले सडक बेहाल बनेको छ। टेलिकमका तार जथाभावी काटिएको छन्। तार सडकभरी छरिका...

  • रोजगारी माग्दै मुख्यमन्त्री कार्यालयमा अस्थायी शिक्षकको धर्ना

    विराटनगर : अस्थायी करार शिक्षक आन्दोलन समिति प्रदेश नं. १ ले बुधबार विराटनरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि धर्ना दिएका छन्।  देशभरका सम्पूर्ण अस्थायी शिक्षकहरुलाई पूर्ववत रुपमा उमेरको हदसम्म सेवाबाट नहटाई काम गर्ने अवसर दिनुपर्ने र औषधोपचारको व्...

  • अपांगताको प्रदेशस्तरीय समिति गठन हुने

    विराटनगर : प्रदेश-१ सरकारले अपांगता भएका व्यक्तिको अधिकार स्थापित गराउने उद्देश्यले प्रदेशस्तरीय समिति गठन गर्ने भएको छ। अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन २०७४ को दफा ४१ मा उक्त समिति प्रदेशमा पनि गठन गर्नसक्ने व्यवस्था गरिएको छ। ढिलै भए पनि प्रदेश सरकारले समिति...

  • प्रदेश १ : अख्तियार सक्रिय भयो कि भ्रष्ट कर्मचारी बढे?

    विराटनगर : प्रदेश १ मा घुस लिँदालिँदै रंगेहात पक्राउ पर्ने कर्मचारीको संख्या बढ्दै गएको छ। मुख्यमन्त्री शेरधन राईले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाएको बताइरहँदा कर्मचारी भने घुसमा लिप्त हुँदै गएका छन्।  यो कुरा प्रदेश १ मा अख्तियार दु...

  • भारतीय कामदारको सूची बनाउँदै दूतावास

    विराटनगर : नेपाल सरकारले अनिवार्य पान नम्बर लिनुपर्ने प्रावधान ल्याएपछि नेपालस्थित भारतीय दूतावासले आफ्ना नागरिकको सूची तयार गर्न थालेको छ। मोरङ व्यापार संघमा प्रदेश एकमा कार्यरतर तथा अध्ययनरत भारतीय नागरिकहरुका लागि ११ गतेदेखि तीनदिने रजिष्ट्रेशन क्याम्प भारतीय दू...

  • वैज्ञानिक वन व्यवस्थापनबारे हट्दै भ्रम

    विराटनगर : मोरङमा २०७१ सालदेखि वैज्ञानिक वन व्यवस्थानको कार्यक्रम सञ्चालनमा छ। मोरङको लेटाङ-४ स्थित जनसेवा सामुदायिक वन उपभोक्ता समितिकी सदस्य जानुका राई सुरुमा वैज्ञानिक वन व्यवस्थापनको पक्षमा थिइनन्। वैज्ञानिक वन व्यवस्थापनको नाममा सबै रूख काटेर वनै मासिने पो हो की भ...

  • भ्रष्टाचारमा मुछिएका कर्मचारीलाई तत्कालै कारबाही गर्छौं

    विराटनजर : गत असार २६ गते भोजपुरमा प्रदेश सरकार अन्तर्गतका एक कर्मचारी एक लाख ८० हजार घुससहित रंगेहात पक्राउ परे। मुख्यमन्त्री शेरधन राईको गृहजिल्लाको यो प्रकरणमा प्रदेश सरकारसम्म तरंग ल्यायो। त्यसपछि आर्थिक वर्ष सकिएको केही दिनमै प्रदेश १ का भौतिक पूर्वाधार तथा विकास म...

  • बाढीपछि सप्तकोशी र सहायक नदीको बेग (फोटो फिचर)

    विराटनगर :  लगातारको वर्षापछि पूर्वी तराई तथा पहाडका ठूला नदीको सतह बढेको छ। त्यसमध्ये पनि सप्तकोशीदेखि नेपाल मात्रै होइन भारत पनि सतर्क छ। सप्तकोशी नदी चीनको हृवाङहो नदीपछि तीव्र गतिमा बग्ने विश्वको दोस्रो ठूलो नदी हो। कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो। य...

  • केसलीयाको बाढी विराटनगरमा पस्यो, (फोटोफिचर)

    विराटनगर : बाढीका कारण विस्थापित भएर घरफर्केका पीडितहरू पुनः आएको बाढीका कारण फेरि विस्थापित भएका छन्। विराटनगर महानगरपालिका १२ का ६० घर मुसहर परिवार पुनः विस्थापित भएका हुन्। शुक्रबार बिहान परेको वर्षाका कारण केसलीया खोलामा पानीको बहाब बढेर बस्तीमा पसेपछि म...

  • मनै लोभ्याउने प्रदेश १ को तराईफाँट र पहाडका बेंसी (फोटो फिचर)

    विराटनगर : साउनको पहिलो साता सकिँदा प्रदेश १ को तराईका फाँट र पहाडका बेंसी चिटिक्क देखिएका छन्। खेतका गह्रामा पानी टनाटन छ। पहाडका बेंसीमा रोपिएका धानले पाउलो फेर्न थालेको छ। तराई कतिपय खेतका फाँटमा किसानहरू धान रोप्न व्यस्त देखिन्छन्।  सरकारी तथ्यांक अनु...

  • मोटरसाइकल चालकको मृत्युपछि विराटनगर-जोगवनी सीमाक्षेत्रमा तनाव

    विराटनगर : औद्योगिक कच्चा पदार्थ बोकेर नेपाल आएको लहरीको ठक्करबाट एक जनाको मृत्यु भएपछि विराटनगर–जोगवनी सीमाक्षेत्रमा तनाव सिर्जना भएको छ।  विराटनगर महानगरपालिका–१५ रानीमा बिहीबार साँझ मोटरसाइकल चालक २२ वर्षीय अमर सिंहको मृत्यु भएपछि अवस्...

  • प्रदेश १ मा बाढी-पहिरोबाट २९ को मृत्यु

    विराटनगर : प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गा...

  • प्रदेश १  : प्रदेशसभा भवनमा छिर्‍यो ढलको पानी, दुर्गन्धले बैठक स्थगित

    विराटनगर : बिहानैदेखि परेको अविरल वर्षाका कारण प्रदेशसभा संसद भवनमा ढलको पानी जमेपछि बैठक स्थगित भएको छ। संसद भवनमा ट्वाइलेटको हजमा पानी भरिएर दुर्गन्धति पानी बैठकस्थलको रोष्टमका साथै मूल ढोकामै जमेपछि बैठक सूचना टाँस गरेर स्थगित भएको हो। संसद संचालन सुरु भए...

  • प्रदेश १ : पूर्वाधार सचिव घिमिरेको अचानक सरुवाले खैलाबैला

    विराटनगर : १ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मनोज घिमिरेको सरुवाले खैलाबैला मच्चिएको छ। सचिव सरुवाको विषय बाहिरिन नपाउँदै पत्रकार बोलाएर मातहतका मन्त्रालयका सचिव र कार्यालय प्रमुखलाई मुख्यमन्त्री शेरधन राईले दिएको कडा निर्देशनले सरुवाको चर्चा झनै...

  • कर्मचारीलाई मुख्यमन्त्रीले सोधे : कसको आडमा घुस खाइन्छ? माथि भनेको कहाँ हो?

    विराटनगर : गृहजिल्ला भोजपुरका एक कार्यालय प्रमुख घुससहित पक्राउ परेपछि प्रदेशका मुख्यमन्त्री शेरधन राईले कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन्। त्यस्ता गतिविधिमा संलग्नलाई कसैलाई नछाड्ने चेतावनी उनले दिएका छन्।  प्रदेश मातहतका मन्त्रालयका सचिव, सहसचिव, उपसचि...

  • चोट बोकेर बाँचेका गणतन्त्रका योद्धा : जसलाई नेताले बिर्सिए

    विराटनगर : बराह क्षेत्र नगरपालिका-३ बिचपानी निवासी श्यामकुमार बस्नेत 'जमर्को' माओवादी सशस्त्र युद्धका घाइते योद्धा हुन्। तत्कालीन राज्यसत्ताविरुद्ध लड्दा उनले दाहिने खुट्टा गुमाएका छन्। त्यसबेलाको विद्रोही अहिले सत्ताको बागडोर सम्हालेर बसेको&...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]