अन्नपूर्ण पोस्ट

  • उन्नाइस हजार कर्मचारीलाई कारबाहीको तयारी

    काठमाडौं : भ्रष्टाचार निवारण ऐन २०५० को दफा ५० बमोजिम १९ हजार १३४ कर्मचारीले तोकिएको समयमा सम्पत्ति विवरण बुझाएका छैनन्। निजामती कर्मचारी चार हजार ५२५, शिक्षक ११ हजार ४५५, नेपाली सेना एक हजार ४४५, नेपाल प्रहरी ११३ तथा अन्य क्षेत्रका एक हजार ५९६ कर्मचारीले त...

  • मानवअधिकार अायाेगकाे नाममा अर्बौं रुपैयाँ गाेलमाल

    काठमाडौं  : विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन।  स्वतन्त्र संवैधानिक आयोगलाई देखाएर प्...

  • मलेसियामा दुई महिनामा ५४ नेपालीको मृत्यु

    काठमाडौं : वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियामा सन् २०१८ को दुई महिनामा ५४ नेपाली मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ देखि ४० वर्ष उमेरका युवा छन्। क्वालालम्पुरस्थित नेपाली दूतावासको तथ्यांकअनुसार जनवरीमा ३३ जना र फेब्रुअरीमा २१ जनाको मृत्यु भएको छ...

  • 'जबज' र 'एक्काइसौं शताब्दीको जनवाद'मा अड्कियो एकता

    काठमाडौं  : प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको पार्टी एकता वार्ता सेयरबजारमा ‘नेप्से’ घटबढ भएजस्तै ‘अप(डाउन’ हुन थालेको छ। पार्टी एकता संयोजन समितिको बुधबार साँझको बैठक ‘एकीकृत प...

  • खुलेआम यसरी भित्रिन्छ विषादीयुक्त भारतीय तरकारी

    काठमाडौं : नेपाली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ। मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी तथा फलफूल आयातमा प्रतिबन्ध लगाइरहँदा नेपालमा भने परीक्षणबिनै निर्वाध आयात र बिक्री भइरहेको हो...

  • दुई वर्षमा अाधा पनि हटेनन् तुइन

    काठमाडौं : ०७२ सालमा पहिलोपटक प्रधानमन्त्री भएकै दिन केपी ओलीले दुई वर्षभित्र मुलुकभरका तुइन विस्थापित गर्ने पहिलो निर्णय गरेका थिए।नौ महिना सरकारको नेतृत्व गरेर बिदा भएका उनी बिहीबार पुनः प्रधानमन्त्री बन्दा केवल ७५ वटा मात्र तुइन विस्थापित भएका छन्। तुइन विस्थापित...

  • प्रदेश पदाधिकारीको तलब\सुविधा : कसको कति ?

    काठमाडौं– सरकारले प्रदेशमा रहने सबै पदाधिकारीको सेवा(सुविधा र तलबमान तोकेर सातै प्रदेशमा पठाएको छ। अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयको समन्वयमा प्रदेश पदाधिकारीको तलबमान तोकेर पठाएको जनाएको छ। प्रदेश सरकारले यही तलबमानअनुसार प्रदेशका सबै पदाधिकारीको तलब...

  • विदेशमा डाक्टरी पढेका ९०% लाइसेन्स परीक्षामा फेल, ३६ पटक जाँच दिँदा पनि असफल

    काठमाडौं : एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्सिङ एक्जामिनेसन) का लागि परीक्षा देलान्? नेपाल मेडिकल काउन्सिलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो। खोजी गर्दा चीनबाट एमबीबीएस परीक्षा उत्तीर्ण गरेका विद्यार्थी...

  • यी मन्त्रालय, जसले मागे तीन खर्ब गैरबजेट

    काठमाडौं : चालू आर्थिक वर्षको सात महिनासम्म तीन खर्ब रुपैयाँ गैरबजेटरी माग आएको अर्थ मन्त्रालयले जानकारी दिएको छ। विभिन्न मन्त्रालय तथा सरकारी निकायबाट यो रकम माग आए पनि सबै सम्बोधन गर्न सक्ने अवस्था नरहेको अर्थ सचिव शंकरप्रसाद पोखरेलले जानकारी दिए। ‘विष...

  • यसकारण गएन माओवादी सरकारमा

    काठमाडौं : माओवादी केन्द्रले पार्टी एकता नटुंगिएसम्म सरकारमा नजाने संकेत गरेको छ। एमाले अध्यक्ष केपी ओलीनेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुटेसम्म सरकारबाहिरै रहने नीति माओवादीले अँगाल्ने भएको हो। जनताको बहुदलीय जनवादम...

  • शपथग्रहणमा किन मलिन देखियो अोलीको अनुहार ?

    काठमाडौं : एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन। ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्...

  • मेडिकल शिक्षाका लागि पाँच वर्षमा बाहिरियो २२ अर्ब

    काठमाडौं : मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ विदेशिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना भएका विद्यार्थीबाट उक्त रकम बाहिरिएको हो। सरकारी तथ्यांकअनुसार मुलुकब...

  • ओली आज प्रधानमन्त्री बन्दै

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न वाम गठबन्धनले बिहीबार राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट ब...

  • मुख्यमन्त्रीलाई पुरानै गाडी !

    बुटवल : मुख्यमन्त्री नियुक्ति तयारी हुँदै गर्दा प्रमुख सचिव शंकर पाठकलाई एउटै चिन्ता छ, प्रदेश ५ का पहिलो मुख्यमन्त्रीलाई कुन गाडीमा चढाउने? मन्त्रालयको काम जगेडा गाडीमा चलाइरहेका पाठकले मुख्यमन्त्री र मन्त्रीहरूका लागि गाडी जुटाउन लागिपरेका छन्। प्रदेश प्रमुखले फा...

  • पशुपति विकास काेष र पर्यटन बाेर्डले गराएनन् तीन वर्षदेखि लेखा परीक्षण

    काठमाडौं : महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ। पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं रुपैयाँ कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्या...

  • पशुपतिनाथको दर्शन गर्न १० घण्टा

    काठमाडौं महाशिवरात्रि पर्व मनाउने क्रममा देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्यो। भगवान् शिवको पूजाआजा गर्न काठमाडौंस्थित पशुपतिनाथको मन्दिरमा भने श्रद्धालुले १० घण्टासम्म उभिनुपर्यो। बेलैमा पुगेर र्शन गरी फर्किन पशुपतिनाथ मन्दिर पुगेका भक्तपुर लोकन्थलीका उमेशचन्द्र ठकु...

  • कांग्रेस, माओवादी र राजपालाई सूची सच्याउन आयोगको निर्देशन

    काठमाडौं : निर्वाचन आयोगले तीनवटा राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको नामवाली सच्याउन पत्र काटेको छ। आयोगले समावेशी समूहको प्राथमिकता क्रमलगायतका आधारमा उम्मेदवार छनौट गरी नाम सिफारिस गर्न पुनः दुई दि...

  • ठूला नै मान्दैनन् कानुन, सेतो प्लेटलाई रातो बनाएर दुरुपयोग

    काठमाडौं : मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, कर्मचारीले सेतो प्लेटका सरकारी गाडी चढ्नुपर्ने सरकारी नियम भए पनि उनीहरू नै नियमविपरीत सेतोलाई रातो प्लेटमा रूपान्तरण गरी प्रयोग गर्ने क्रम अत्यधिक बढेको छ। अधिकांश मन्त्री सेतो प्लेटको गाडी चढ्न छाडेर रातो प्ल...

  • विद्युतीय मोटरसाइकल\स्कुटर दर्ता नगरी चलाए पाँच हजार जरिवाना

    काठमाडौं : विद्युतीय स्कुटर र मोटरसाइकल दर्ता नगरी प्रयोग गरे सरकारले पाँच हजार रुपैयाँ जरिवाना गर्ने भएको छ। पछिल्लो समय उपत्यकामा दर्ता नगरिएका विद्युतीय स्कुटर बाक्लै रूपमा देखिन थालेपछि सरकारले दर्ता प्रक्रियामा कडाइ गर्न लागेको हो। दर्ता नै नगराइएका सवारी...

  • स्थानीय तहको आम्दानी र खर्च थाहा पाउँदैन मन्त्रालयले

    काठमाडौं : स्थानीय तहलाई अधिकारसम्पन्न बनाउन संघीय सरकारले दिएको अनुदान खर्चको विवरण माग्नसमेत नपाउने संवैधानिक व्यवस्था गरिएको छ। यसका कारण अहिले संघीय सरकारले नयाँ कानुन बनाउन थालेको छ। सिंहदरबारको अधिकार घरघरमा पुर्याउने योजनाका साथ सरकारले स्थानीय त...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]