कान्तिपुर दैनिक

  • घटाइँदै कूटनीतिक कर्मचारी

    काठमाडौं : परराष्ट्र मन्त्रालयले विदेशी नियोगस्थित कूटनीतिक कर्मचारी घटाउँदै जाने नीति लिएको छ। परराष्ट्रले इजरायल, मलेसिया र हङकङ नियोगका पद अन्यत्र सारिसकेको छ। परराष्ट्रले मलेसिया र इजरायलबाट घटाइएका दरबन्दी हालै स्थापना भएका दूतावासमा लगिएको छ। दुई युरोप...

  • वाणिज्य बैंकले टेरेनन् राष्ट्र बैंकलाई, स्थानीय तहमा जान अानाकानी

    काठमाडौं : हरेक स्थानीय तहमा वाणिज्य बैंक पुर्‍याउने सरकारका योजना तत्काल पूरा नहुने देखिएको छ। राष्ट्र बैंकले हरेक स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंकको शाखा पुर्‍याउन निर्देशन दिए पनि अपेक्षित रूपमा शाखा नखुलेपछि तत्काल सरकारी लक्ष्य पूरा नहुने भएको हो। ...

  • क्षेत्रीय प्रशासक अब प्रदेश प्रमुखका सचिव

    काठमाडौँ : सरकारले ५ वटै क्षेत्रीय प्रशासकहरुलाई सम्बन्धित प्रदेशका प्रमुख सचिवका रूपमा खटाउने भएको छ। केन्द्रमा मुख्य सचिवजस्तै प्रदेशमा उनीहररूले मुख्यमन्त्रीको कार्यालयअन्तर्गत कर्मचारी प्रशासनको नेतृत्व गर्नेछन्। तर, उनीहरुको दरबन्दी विशिष्ट श्रेणी सचिव सरहको नै हुनेछ।...

  • कोहली भारतलाई सम्हाल्दै

    काठमाडौ‌ : भारतीय कप्तान विराट कोहलीको अविजित इनिङ्ससँगै भारतले दक्षिण अफ्रिकाविरुद्ध दोस्रो टेस्टमा फर्कने प्रयास गरेको छ। दोस्रो दिनको खेल सकिँदासम्म पहिलो इनिङ्समा १८३–५ को स्थितिमा रहेको भारत अझै १ सय ५२ रन पछाडि छ। भारतका लागि कोहली ८५ तथा...

  • काठमाडौं-तराई द्रुत मार्गको काम डिपिआरबिनै अघि बढ्ने

    काठमाडौं :  मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण मानिएको काठमाडौं–निजगढ दु्रुत मार्ग ९एक्सप्रेस वे० को काम विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बिना नै अघि बढ्ने भएको छ । भारतीय कम्पनीसँग खरिदमा कुरा नमिलेपछि सेनाले डीपीआरबिना नै निर्माण अघि बढाउने तयारी थ...

  • सिटिइभिटीमा जागिर खानेमध्ये १४ प्रतिशत नातागोता, ३१ जोडी श्रीमान्-श्रीमती

    काठमाडौं :  सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी० भित्र जागिर खानेरखुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सिटिइभिटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन रु पहुँचवाला कर्मचा...

  • विद्यार्थीले नै पत्याएनन् मेडिकल कलेजलाई

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरू सरकारले तोकेकै शुल्क र योग्यता सूची (मेरिट) का आधारमा एमबीबीएस भर्ना लिन तयार भए पनि विद्यार्थीले दुइटा कलेजमा मात्र भर्ना हुन रुचि देखाएका छन्। चिकित्साशास्त्र अध्ययन संस्थान ९आईओएम० ल...

  • आयोगको चेतावनीपछि बल्ल सूची सच्याउँदै राजपा

    काठमाडौं : निर्वाचन आयोगको चेतावनीपछि राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को प्रदेशसभामा समानुपातिकबाट विजयी उम्मेदवारको सूची सच्याउन तयार भएको छ। आयोगले भनेअनुसार नै ‘क्रम’ मिलाएर सूची बुझाउने निर्णयमा राजपा पुगेको राजपा अध्यक्षमण्...

  • किन हुन सकेन प्रदेश प्रमुख नियुक्ति ?

    काठमाडौं : वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेका छन्। प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन। कानुनअनुसार प्रदेश...

  • अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढ्दै, नेपालमा तत्काल नबढाउने सरकारी तयारी

    काठमाडौं : एक महिनामै दुईपटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ। ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो। 'अन्तर्राष्ट्रिय बजारअनु...

  • किन फैलिन्छ संधै जाजरकोटमै महामारी?

    जाजरकोट : २०६६ मा जाजरकोटमा ६ महिनासम्मझाडापखाला फैलिँदा ३५० को ज्यान जानुका साथै ३० हजार बिरामी परे। महामारी नियन्त्रण र सरसफाइका लागि राज्यकोषको २३ करोड रकम खर्च भयो । २०७२ चैतमा पनि ३ दर्जन गाउँमा स्वाइनफ्लुको प्रकोप फैलियो । २ महिनासम्म फैलिएको उक्त प्रकोप...

  • सुरक्षा निकायमा पद थप्न 'दौडधुप'

    काठमाडौं : प्रदेश प्रमुख र प्रदेश केन्द्रको बहस भइरहेका बेला सुरक्षा निकायहरू भने पद थप्ने दौडधुपमा छन्। नेपाल प्रहरीले नायब महानिरीक्षकका ९ पद थप्ने प्रस्ताव अघि सारेको छ भने राष्ट्रिय अनुसन्धान विभागले दुई डीआईजी र एक एआईजी थप्न दबाब दिएको छ। त्यसका लागि ती नि...

  • 'प्रमाणको भार प्रधानन्यायाधीशमै'

    काठमाडौं : सर्वोच्च अदालतमा बयान दिने क्रममा डा.गोविन्द केसीले प्रधानन्यायधीश गोपाल पराजुलीमाथि ११ अभियोग लगाएका छन्। तिनमा पराजुलीको शैक्षिक योग्यतादेखि विभिन्न मुद्दामा ‘न्याय बेचबिखन गरेको सम्मका संगीन आरोप छन्। कुनै बहालवाला प्रधानन्यायाधीशलाई यति ठू...

  • सत्य निरुपण र वेपत्ता आयोगलाई प्रश्न : न्याय दिलाउने कि झुलाउने मात्रै?

    जनकपुर : हलभरि आक्रोश गुञ्जिरह्यो। लहरै बसेका वेपत्ता आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक, मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले पीडितका आक्रोशयुक्त पीडा सुनिरहे।  कार्यक्रम गरेर चियाभत्ता र खाजा खाँदैमा सकिने हो तपाईहरुको...

  • सवारी लाइसेन्स अब सातै प्रदेशबाट

    काठमाडौं : सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए।&nbs...

  • एमालेमा पार्टी एकताबारे बोल्न निषेध

    काठमाडौं : एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताको पक्षमा एक सय प्रतिशत दृढ रहेको उल्लेख गर्दै आशंका नगर्न पार्टीका नेताहरुलाई आग्रह गरेका छन्।  नेताहरुबाट एकता प्रक्रियाबाट माओवादी टाढिने आशंका भइरहँदा अध्यक्ष ओलीले प्...

  • मदिरा आयात घट्यो, ५ महिनामा १ लाख ८५ हजार लिटर आयात

    पर्सा : सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मदिरा आयात घटेको छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा मदिराको आयात घटेको हो। यो नाका हुँदै सबैभन्दा बढी तेस्रो मुलुकबाट मदिरा आयात हुन्छ।  बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्याङ्कअनुसार ...

  • राजधानीका फार्मेसीमा जथाभाबी बेचिन्छन् अवैध गर्भपतनको औषधि

    काठमाडौं : विशेषज्ञको सल्लाह र निगरानीमा मात्रै सेवा गर्न पाइने गर्भपतनको औषधि जथाभाबी विक्री वितरण भइरहेका छन्। शंखमूलको एक महिला नजिकैको फार्मेसीमा गर्भपतनको औषधि किन्न जाँदा सञ्चालकले उनलाई १२ थरीका औषधि देखाए। सञ्चालकले रोजेर जुनसुकै औषधि प्रयोग गर्न सकिने सल्लाह...

  • विद्यालय शिक्षा : सामुदायिक खुम्चिँदै, निजी फैलिँदै

    काठमाडौै : भक्तपुर ताथलीको गणेश माविमा तीन वर्षअघि एक सय २० विद्यार्थी थिए। यो संख्या ०७३ मा एक सय ५ मा झर्‍यो  यस वर्ष ८२ जनामा सीमित भएको छ । मुस्किलले ६५ जनामात्र विद्यालयमा नियमित हाजिर हुन्छन् । यो विद्यालयमा हरेक वर्ष विद्यार्थी घटिरहेका छन्। यही...

  • छरपष्ट बन्दैछन् प्रदेशका प्रशासनिक कार्यालय

    काठमाडौं : प्रदेश सरकार र त्लयसअन्तर्गतका प्रमुख प्रशासनिक कार्यालयहरूएउटै भवन वा परिसरभित्र राख्नुपर्ने विज्ञहरूको सुझावाविपरीत सरकारले छरपष्ट बनाउन लागेको छ। सरकारी तयारीअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र अन्य ६ मन्त्रालय तथा तिनका निवासहरूछुट्टाछुट्टै  भवनमा ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]