कारोबार दैनिक

  • चिनियाँ जहाजको घाटा ३५ करोड, यसवर्ष अर्ब नाघ्ने

    काठमाडौं : नेपाल वायु सेवा निगमले आन्तरिक उडानका लागि चीनबाट ल्याएको जहाज ‘सेतो हात्ती’ सावित हुँदैछ। दुई थान चिनियाँ जहाज (एमए–६० र वाइ–१२ई) उडानबाट वार्षिक ३३ करोड८३ लाख ९५ हजार ३९ रुपैयाँ घाा भएको छ। निगमको आर्थिक वर्ष २०७३/७४ क...

  • बजारमा एक करोड दुई लाख एलपी ग्यास सिलिन्डर

    काठमाडौं : खाना पकाउने एलपी ग्यास पछिल्लो तीन वर्षमा बजारमा ४० लाखले वृद्धि भएको छ। नेपाल आयल निगमले २०७१ फागुन मसान्तसम्म ६२ लाख ६० हजार ९५३ संख्यामा प्रमाणित गरेकोमा सिलिन्डरको संख्या अहिले एक करोड दुई लाख २२ हजार ७४३ पुगेको हो। उद्योग, वाणिज्यउ तथा आपूर्...

  • विमानस्थलमा शव प्रतीक्षा कक्ष सुरु

    काठमाडौं : रोजगारीको क्रममा विदेशमा ज्यान गुमाउने नेपालीको शवलाई व्यवस्थित तवरले परिवारका सदस्यले प्राप्त गर्न सकुन् भनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शव राख्ने, श्रद्धान्जली प्रकट गर्ने प्रतिक्षा कक्ष सञ्चालनमा ल्याइएको छ।  मृतक कामदारको शव लिन विमानस्थल पु...

  • सार्वजनिक संस्थानले सम्पत्ति बेचेर ऋण तिर्न नपाउने

    काठमाडौं : सार्वजनिक संस्थानले अब आफ्नो सम्पत्ति बेचेर ऋण तिर्न नपाउने भएका छन्। सार्वजनिक संस्थान तथा सरकारी स्वामित्वमा रहेका समिति, बोर्ड, कम्पनी तथा संस्थान र प्रतिष्ठानहरूले आफ्नो नाममा रहेको सम्पत्ति बेचेर ऋण तिर्न नपाउने भएका हुन्। संस्थाहरूले आफूखुसी रूपमा र...

  • वैदेशिक रोजगारमा गएकामध्ये ५६ प्रतिशतमा स्वास्थ्य समस्या

    काठमाडौं : स्वास्थ्य परीक्षणका सबै प्रक्रिया पूरा गरेर तन्दुरुस्त रुपमा वैदेशि रोजगारमा गएका आधाभन्दा बढी नेपाली युवा स्वदेश फर्किंदा रोग लिएर फर्किने गरेको पाइएको छ।     कडा स्वास्थ्य परीक्षण गरेर विदेश गएर फर्किनेमध्ये ५६ प्रतिशत कामदारमा स्वास्थ्य समस्या देखा...

  • जागिर गुम्ने चिन्तामा त्रिविका प्राध्यापक

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले प्रदान गर्ने सेवा कागजविहीन (पेपरलेस) बनाउने गरी उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले ‘भिजन २०३०’ अगाडि बढाइरहेका बेला त्रिविका कतिपय विभाग प्रमुखले भने विद्यार्थीहरु रोजगारविहीन हुनुपर्ने अवस्था आउने भन्दै चिन्ता व्यक्त ग...

  • हवाइ यात्रुको बिमा बढ्ने, एक लाख १२ डलर बनाइने

    काठमाडौं : सरकारले हवाइ यात्रुको बिमा बढाउने 'मन्ट्रेयल कन्भेन्सन'लाई अनुमोदन गर्न संसदमा पठाउने भएको छ। संस्कृति तथा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइकाओको मन्ट्रेयल कन्भेन्सनलाई अनुमोदन गर्ने तयारी गरेको हो।  नेपालले मन्ट्रेयल कन्भे...

  • यूएईका जेलमा १८५ नेपाली

    काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलमा यूएई गएका नेपालीमध्ये १८५ जना विभिन्न अभियोगमा आठ वटा जेलमा सजाय भोगिरहेका छन्। यूएईस्थित नेपाली राजदूतावासले यूएईका सातवटै इमिरेट्समा रहेका जेलको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो। राजदूतावास यूएईका द्वितीय ...

  • नियमविपरीत योजना आयोगमा नियुक्ति

    काठमाडौं : फागुन २८ मा राजपत्रमा प्रकाशित राष्ट्रिय योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७४ विपरीत सरकारले राष्ट्रिय योजना आयोगमा राजनीतिक नियुक्ति गरेको छ। मंगलबारको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. पुष्प कँडेलसहित अन्य छ जनालाई सदस्यमा नियुक्त गरेक...

  • भौतिक सम्पत्ति नै बेच्ने प्रयासमा सिन्डिकेटधारी यातायात व्यवसायी

    काठमाडौं : आन्दोलनको तयारीमा रहेका यातायात व्यवसायीमाथि सरकारले कारवाहीको तयारी गरिरहँदा व्यवसायी भने चल÷अचल सम्पत्ति नै बिक्री गर्ने प्रयासमा देखिएका छन् । सरकारले यातायात क्षेत्रको सिन्डिकेट अन्त्यका लागि व्यवसायी सहयोग नगरे बैंक खाता रोक्कालगायतका ...

  • दूध र बिस्कुट खरिदमा सेना र चाैधरी ग्रुपकाे मिलेमताे, कराेडाै‌ं हिनामिना

    काठमाडौं : हाई एनर्जी बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक बर्ष कानुनी प्रावधानलाई उल्लघंन गरेका छन्। बिस्कुट खरिद गर्नुपूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति गरिएका बिस्कुटको गुणस्तर मापन भए(नभएको प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी प्र...

  • ‘दैनिक ६५८ जनालाई रोजगारी देऊ’

    काठमाडौं : सरकारले प्रतिदिन ६५८ नयाँ रोजगारी सिर्जना गर्नुपर्ने विश्व बैंकको एक प्रतिवेदनले औल्याएको छ।  विश्व बैकले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारीदिनको लागि वार्षिक दुई लाख ४० हजार नयाँ रोजगारी सि...

  • सगरमाथाको राजस्वमा एनजीओको लुट

    काठमाडौं : पर्यटन विभागले ओरोहीले गर्ने फोहोरको नियमनसम्बन्धी अधिकार गैरकानुनी रुपमा एक गैरसरकारी संस्था (एनजीओ)लाई दिइरहेको खुलासा भएको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक एनजीओलाई बिनाप्रतिस्पर्धा पर्यटन विभागले वर्षौंदेखि हजारौं डलर धरौटी फिर्ता गनृे ...

  • बढ्यो चिनियाँ पर्यटकको संख्या, भारतीयलाई उछिने

    काठमाडौं : सन् २०१८ को पहिलो तीन महिनामा २ लाख ८६ हजार ७ सय २८ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ११ दशमलब ४६ प्रतिशतले बढी हो।  तीन महिनामा नेपालमा आउने भारतीय पर्यटकको संख्या भन्दा चिनियाँ पर्यटको संख्या बढी रहेको ...

  • यूएस-बंगला विमान दुर्घटनामा पाइलट नै मुख्य दोषी : प्रतिवेदन

    काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फागुन २८ मा भएको युएस बंगला एयरलाइन्स जहाज दुर्घटनाको प्रारम्भिक अध्ययन प्रतिवेदनले पाइलटको मुख्य कमजोरी औल्याएको छ। दुर्घटना जाँचबुझ आयोगले संस्कुति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई सोमबार प्रतिवेदन बुझा...

  • राष्ट्रिय याेजना अायाेग पदाधिकारीविहीन, राेकियाे बजेट छलफल

    काठमाडौं : नेपालको संविधान बमोजिम दुरगामी सोचसहितको योजना तर्जुमा एवं कार्यान्वयन गर्ने जनाउँदै सरकारले २८ फागुनमा राष्ट्रिय योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश, २०७४ जारी गर्‍याे। यो आदेश कार्यान्वयन गर्न आयोगले नै निर्देशिका, कर्याविधि, मापदण्ड र दिग्द...

  • नर्सलाई पनि कामदारका रुपमा काेरिया पठाइने

    काठमाडौं : आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कोरियाले दक्ष कामदारको रुपमा न...

  • पुराना जहाज बेचेर अाठ नयाँ किन्दै निगम

    काठमाडौं :  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले पुराना चार थान जहाज बिक्री गरेर अाठ थान नयाँ नयाँ जहाज खरिद गर्ने घोषणा गरेको छ। निगमले आन्तरिक उडान गरिरहेका ४० वर्ष पुराना तीन थान ट्वीनअटर जहाज सहित तीन दशक पुरानो बोइङ ७५७ सिरिजको एक...

  • दुई लाख सार्वजनिक सवारी करको दायरामा

    काठमाडौं :  देशभर सञ्चालनमा रहेका करिब २ लाख सार्वजनिक सवारीसाधन कसरको दायरामा ल्याइएको छ। यसअघि संस्था दर्ता एने २०३४ अन्तर्गत दर्ता भएका यातायात समितिहरुले राज्यलाई व्यवसायको एक पैसा पनि कर तिर्ने गरेका थिएनन्। आइतबारदेखि लागू हुनेगरी यातायात व्यवस्था...

  • कालोपत्रे नफेरिएसम्म विमानस्थल २४ सै घण्टा नखुल्ने

    काठमाडौं  : नयाँ पर्यटनमन्त्री र नयाँ सरकार आउने वित्तिकै पहिलाे प्राथमिकता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार पर्ने गरेको छ। पछिल्लो दशकमा विमानस्थलको सुधारका लागि २४ घण्टा विमानस्थल सुधार गर्ने नयाँ पर्यटन मन्त्री आउने वित्तिकै हुने गरेको छ। तर,...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]