राजधानी दैनिक

  • राजपा घोषणापत्रविनै चुनावी मैदानमा

    काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा होमिएको राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार घोषणापत्र बिना नै सर्वसाधारणको घरदैलोमा पुुगेर मत माग्न व्यस्त छन्। निर्वाचनमा राजपाले संघीय समाजवादी फोरमसँग चुनावी तालमेल गरेको छ। राजपा र फोरमले साझा उम्मेदवारी द...

  • चुनाव जित्न अारजुलाई यस्तो सकस

    धनगढी : कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा कसले बाजी मार्ला भन्ने चर्चा सुरु भएको छ। प्रधानमन्त्री पत्नी डा. अारजु राणा देउवा प्रतिनिधिसभामा यो क्षेत्रबाट उठेपछि को विजयी होला भनी उत्सुकता बढेको छ। कार्यकर्ताबाटै टुरिस्ट उम्मेदवारको आरोप खेपेकी अारजुले ३ करोड ल...

  • सुदूरका मतदाता भन्छन्, 'किन हाल्ने भोट ?'

    दार्चुला\बाजुरा : प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्मुखमै सुदूरपश्चिमका उच्च पहाडी भेगका मतदाता चिसो छल्न न्यायो खोज्दै बेंसीतर्फ झरेपछि उम्मेदवारहरूलाई उनीहरूको मत आफ्नो पक्षमा ल्याउन चुनौती थपिएको छ। पहाडी जिल्ला बाजुरा र दार्चुलाका उच्च भेगका बासिन्दा अत्यधिक च...

  • जाँदाजाँदै युवाले उम्मेदवारलाई सोधे, तपाईँले जितेपछि हामी खाडी जानुपर्दैन त?

    काठमाडौं : चितवन–३ निर्वाचन क्षेत्र मंगलपुरका दिनेश चौधरी आइतबार झोला बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए। उनी कतार एयरवेजको बिहान ११ः४० बजेको उडानबाट वैदेशिक रोजगारीका लागि दोहा हानिएका हुन्। विगत तीन वर्ष कतारमा काम गरी दसैं&n...

  • गृहमन्त्रीबिनै बन्दै छ सुरक्षा रणनीति

    काठमाडौं : आगामी १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन मिति नजिकिँदै गर्दा गृहमन्त्रीको उपस्थितिबिनै सुरक्षा रणनीति र क्षेत्रीय सुरक्षा गोष्ठी हुन थालेका छन्। तत्कालीन गृहमन्त्री जनार्दन शर्मालाई बिनाविभागीय बनाइपछि हाल प्रधानमन्त्री शेरबहादुर देउवाले ...

  • बढ्दै चुनावी खर्च, थप २० अर्ब माग

    काठमाडौं : विगतका निर्वाचनभन्दा यसपटकको निर्वाचनमा सरकारी खर्च अत्याधिक बढ्ने भएको छ। चौतर्फी बढ्दै गएको महँगी र प्रतिनिधिसभा तथा प्रदेशसभा गरी दुई निकायको निर्वाचन एकैपटक हुन लागेकाले सरकारी खर्च अत्याधिक बढ्ने भएको हो। निर्वाचन आयोगले आगामी १० र २१ मंसिरमा हुन...

  • एमाले–माओवादी एकीकरण चुनावअगावै, ९ मंसिरमा घोषणाको तयारी

    काठमाडौं : वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका एमाले र माओवादी केन्द्रबीच १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ। निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रू...

  • राजधानी बसेका मतदातालाई नेताको फोन, भोट हाल्न कहिले आउने?

    काठमाडौं : अघिल्ला वर्षमा मंसिर लाग्दै पढ्न राजधानी छिरेका छोराछोरीलाई गाउँबाट फोन आउँथ्यो। मंसिर लाग्दै गर्दा बाआमाबाट आउने फोनमा सन्देश हुन्थ्यो, ‘घरमा अन्न भित्रयाउनुपर्‍यो, घरमा नयाँ बुहारी भित्रयाउनुपर्‍यो।’ यस वर्ष पनि मंसिर लाग्दै छ, गाउँब...

  • अछामका कांग्रेस एमालेका दुई हार दुई जित, दुवै भन्छन् जित ‘सुनिश्‍चित'

    अछाम: १० मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिमको अछाम–१ मा राजनीतिक दलका उम्मेदवार गाउँगाउँमा प्रचार अभियानमा छन्। एमाले उपाध्यक्ष भीम रावल वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कारण दुई निर्वाचन क्षेत्र रहेको अछाममा रावलको क्षेत्र बढी चर्चाम...

  • पत्याउनै छाडे मतदाताले दलहरूको घोषणापत्र

    डडेल्धुरा : आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू आ–आफ्नो घोषणापत्र लिएर घरदैलो अभियनमा जुटेका छन्। मतदाताका लागि भने दलका घोषणापत्र जुन जोगी आए पनि कानै चिरेकाजस्तो भएको छ। डडेल्धुराको उपेक्षित भित्री मधेस क्षेत्र आलिता...

  • निर्वाचनको ३ दिनअगावै मतदान केन्द्रमा मतपत्र पुगिसक्ने

    काठमाडौं : निर्वाचन आयोगले मतदानको तीन दिनअगावै हरेक मतदान केन्द्रमा मतपत्रसहित ६२ प्रकारका निर्वाचन सामग्री पुर्‍याउने भएको छ। देशभर कुल १९ हजार ८ सय ९ मतदान केन्द्र छन्। पहिलो चरणमा १० मंसिरमा ३२ जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ। आ...

  • निर्वाचन नजिकिँदै गर्दा व्यापारीलाई चिन्ता

    काठमाडौं : आगामी १० र २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा मुलुकका सबै क्षेत्रका व्यक्तिलाई यसले उत्साही तुल्याएको छ।  तर निजी क्षेत्रका अधिकांश उद्यमी व्यवसायी भने गुप्तवास बस्न थालेका छन्। विगत वर्षहरूमा जस्तै यसपटक पनि डर र धम्क...

  • दुर्गमका मतदाताको पीडा: नेता चिनेर भोट हाल्ने दिन कहिले आउला?

    जाजरकोट : आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका सुगम र सुविधा सम्पन्न ठाउँमा चुनावी सरगर्मी बढिसकेको छ। उम्मेदवारसहित दलका नेता–कार्यकर्ता पटकपटक मतदाताकहाँ पुगिरहेका छन्। जाजरकोटका दुर्गम गाउँमा भने जनताले उम्मेदवारको अनुहार नै नदेखी मत हाल्नुपर्ने बाध्यत...

  • ‘बागी’लाई पहिले फकाउने, नमाने तर्साउने दलहरूको रणनीति

    काठमाडौं : बागी उम्मेदवार बनेका नेताहरूको चहलपहलले प्रमुख राजीतिक दलहरू समस्यामा परेका छन्। बागीहरूको उममेदवारी फिर्ता गराउन दलहरू फकाउने, प्रलोभन देखाउनेदेखि कारबाहीसम्मको तयारी थालेका छन्। टिकट वितरणप्रति असन्तुष्ट नेता तथा कार्यकर्ताले आफ्नै पार्टीका उम्मेद...

  • उम्मेदवारी दिन गएका सिलवालले प्रहरीलाई भने- फेरि सरुवा होला नि!

    ललितपुर : दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके। हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्त...

  • भारतीय 'सार्पसुटर' किन आए नेपाल? यसकारण चलाएछन् गोली

    काठमाडौं : राजधानीको कमलादीस्थित हेरिटेज प्लाजाभित्र बुधबार साँझ गोली चलेको छ। कर्पोरेट कार्यालयरु रहेको सो प्लाजाभित्र गोली चलेको आवाज सुनिएपछि प्रहरीले खोजतलास गर्दा अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित २ भारतीय नागरिकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा भारत...

  • कैदी नम्बर ५७६ : ढुंगेलका नाइके टासी, यसरी बस्दैछन् जेलमा

    काठमाडौं : ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका माओवादी नेता तथा पूर्वसांसद बालकृष्ण ढुंगेललाई डिल्लीबजार कारागारको ‘ख’ ब्लकमा राखिएको छ । उनी अन्तराष्ट्रिय कुख्यात अपराधी उदय सेट्ठीसँगै थुनामा छन्। उदय अपहरणलगा...

  • 'लिभिङ टुगेदर’ जाेडीको सहारा 'अाई पिल' चक्की

    काठमाडौं : 'लिभिङ टुगेदर’ रहेका जोडी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की (आईपिल) मा निर्भर हुने गरेको पाइएको छ। उनीहरूको एउटै चाहना हुन्छ, नियमित सम्बन्ध कायम गर्न पाइयोस्, गर्भ पनि नबसोस्। असुरक्षित यौनसम्पर्क भएको ७२ घण्टाभित्र गर्भ रोक्न प्रयोग गरिने च...

  • यी क्षेत्रबाट चुनाव लड्दैछन् एमाले र माओवादीका ठूला २० नेता

    काठमाडौं : वाम गठबन्धनकर्ता दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी २१ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फको सिट बाँडफाँटको टुंगो अन्तिम चरणमा पुर्‍याएका छन्। दुई दलका नेता सम्मिलित सिट बाँडफाँटका लागि गठित कार्यदलले क...

  • गृह मन्त्रालयसँग छैन निर्वाचनकेन्द्रित सुरक्षा रणनीति

    काठमाडौं : मन्त्री र सचिव हेरफेरका कारण निर्वाचनकेन्द्रित सुरक्षा रणनीति बनाउन नसकेपछि गृह मन्त्रालय आफू मातहतको निकाय नेपाल प्रहरीको भरमा चल्न थालेको छ। स्थानीय तह निर्वाचन सुरक्षा रणनीति आफैं बनाएको गृह मन्त्रालय विभागीय मन्त्रीको व्यस्तता र निर्वाचन सम्मुखमा सचिव फ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]