आर्थिक अभियान

  • पश्चिमी नेपालको कुपोषण हटाउन जापानी चामल !

    सुर्खेत : सरकारले कुपोषण बढी हुने पहाडी तथा हिमाली जिल्लामा जापानी चाम वितरणको तयारी गरेको छ। सुर्खेतसँगै कर्णालीमा कुपोषण कम गर्न सरकारले सस्तो मूल्यमा जापानी सहयोगको चामल वितरण गर्न लागेको हो। जापान सरकारले सहयोग स्वरुप दिएको चामलको पहिलो खेप वीरगंज आइपुगेको ...

  • अबदेखि जुनसुकै बैंकबाट आफ्नो खातामा रकम जम्मा सकिने

    काठमाडौं : अब बैंकमा रकम जम्मा गर्दा आफ्नो खातामा भएका बैंकमा नै धाउनुपर्ने भन्झटबाट निक्षेपकर्ता मुक्त भएका छन्। नेपाल राष्ट्र बैंकले ग्राहकलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाला...

  • विदेशबाट कामदार ल्याउन कडाइ गरिँदै

    काठमाडौं : सरकारले नयाँ श्रम ऐन २०७४ र श्रम नियमावली २०७४ मार्फत श्रम आपूर्तिमा कडाइ गर्ने प्रक्रिया अगाडि बढाएको छ। श्रम मन्त्रालयले तयार पारेको श्रम नियमावलीको मस्यौदाले श्रमिक र श्रमिक आयात गर्ने कम्पनीले श्रमिकको रोजगारी र सेवा तथा सुविधाको प्रत्याभूति दिन ३ महिन...

  • विकास बैंकहरुको प्रस्तावित लाभांशमा मितेरीको सबैभन्दा आकर्षक

    काठमाडौं : नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत ३७ विकास बैंकमध्ये १५ कम्पनीले गत वर्षको नाफाबाट लाभांस घोषणा गरेका छन् भने दुई बैंकले साधारणसभामार्फत पारित समेत गराइसकेका छन्। टुरिजम डेभलपमेन्ट बैंकले मंसिर ४ गते सम्पन्न साधारणसभाबाट आर्थिक वर्ष २०७२/७३ को नाफाको आधारमा ...

  • तामाकोशीको शेयर जारी गर्न किन भइरहेको छ ढिलाइ?

    दोलखा : माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने मिति नजिकिदै गए पनि आयोजना प्रभावित स्थानीय वासिन्दा र सर्वसाधारणलाई शेयर जारी गर्न थप ढिलाई भएको छ। नयाँ स्थानीय तह अनुसार जिल्ला समन्वय समितिको गठनमा ढिलाई हुँदा माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले दोलखा...

  • २ वर्षमा पनि मर्मत हुन सकेनन् सबै अपार्टमेण्ट, उपत्यकाका १८ वटा मात्र बस्नयोग्य

    काठमाडौं  : काठमाडौं उपत्यकामा बनेका तथा निर्माणाधीनमध्ये १८ ओटा अपार्टमेण्टले मात्र बस्नयोग्य रहेको अनुमति पाएका छन्। शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको डिभिजन कार्यालय, काठमाडौंले विभिन्न परीक्षण तथा मापदण्ड पूरा गरेका ती अपार्टमेण्टलाई बस्नयोग्य अनुमति दिए...

  • हुलाकी राजमार्गअन्तर्गत १० ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट

    काठमाडौं: सरकारले हुलाकी राजमार्गअन्तर्गत १० ओटा नयाँ शहर निर्माणका लागि जिल्ला छनोट गरेको छ। चालू आर्थिक वर्ष २०७३र७४ को बजेट भाषणमा हुलाकी राजमार्गमा नयाँ शहर विकास गर्ने घोषणा भएअनुसार दक्षिणतर्फ फैलिएका तराई–मधेशका १० जिल्ला क्रमशः झापा, मोरङ, सप्तरी, महोत्...

  • बीमा कम्पनीलाई २०७५ असारभित्र चुक्तापुँजी ४ गुणा बढाउन निर्देशन

    काठमाडौं : सबै जीवन बीमा र निर्जीवन बीमा कम्पनीले २०७५ असार मसान्तभित्र चुक्ता पुँजी चार गुणा बढाउनुपर्ने भएको छ। बीमा समितिले शुक्रवार सो व्यवस्था गरेको हो। यो नयाँ व्यवस्थाले बीमा कम्पनीलाई बलियो बनाउने भन्दै सरोकारवालाले ढिलै भए पनि चुक्ता पुँजी बढाउनुपर्ने व्यवस्था...

  • नेपालमा १ रुपैयाँ कमाउन ५ रुपैयाँ २० पैसा लगानी

    काठमाडौं : नेपालमा १ रुपैयाँ आर्जन गर्न औसतमा ५ रुपैयाँ २० पैसा लगानी गर्नुपर्ने देखिएको छ। राष्ट्रिय योजना आयोगले केही समयअघि सार्वजनिक गरेको १४औं योजनाको आधारपत्रले यस्तो देखाएको हो। आधारपत्रमा चालू आवधिक योजनामा औसत सीमान्त पूँजी उत्पादन अनुपात (आईसीओआर) ५ द...

  • सेयर अनलाइन सफ्टवेयरको पूर्वपरीक्षण

    काठमाडौं : धितोपत्र दलाल व्यवसायीहरूले हाल प्रयोग गर्दै आएको ‘ब्रोकर ब्याक अफिस सफ्टवेयर’मार्फत सेयरको अनलाइन खरीदविक्री हुन सक्ने देखिएको छ। अनलाइन प्रणाली लागू गर्न धितोपत्र दलाल व्यवसायीहरूलाई नेपाल धितोपत्र बोर्डले हालै परिपत्र जारी गरेको थियो। नेपाल...

  • दुई महिनाभित्र जलस्रोत नीति, के-के छ मस्यौदामा ?

    काठमाडौं : जलसम्बन्धी सम्पू्र्ण पक्षको एकीकृत व्यवस्थाका लागि ल्याउन लागिएको जलस्रोत नीतिको मस्यौदा तयार हुने क्रममा रहेको जल तथा उर्जा आयोगको सचिवालयले जनाएको छ। त्यसका लागि हालसम्म काठमाडौंका साथै देशका चार विभिन्न क्षेत्रमा छलफलसमेत भइसकेको छ। छलफलबाट आएका प्र...

  • कुलेखानीमा ३० लाखको पानी थप, टर्‍यो यो वर्षलाई विद्युत् समस्या

    काठमाडौं : कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा ३० लाख बराबरको पानी थप भएको छ। शुक्रबारयता भएको वर्षातका कारण उक्त रकम बराबरको पानी थप भएको हो। ‘कुलेखानीको जलाशयमा हुने प्रतिसेण्टिमिटर पानीबाट करीब ४० मेगावाट आवर विद्युत् उत्पादन हुन्छ,’ नेपाल विद्य...

  • वर्षातले ६० मेवा विद्युत् थपियो

    काठमाडौ. शुक्रबार साँझदेखि सुरु भएको वर्षातले करिब ६० मेगावाट विद्युत् उत्पादन बढाएको छ। नदीनालामा पानीको बहाब बढेसँगै विद्युत् उत्पादनमा वृद्धि भएको हो। ‘वर्षात हुनुअघिसम्म आयोेजनाहरुबाट कुल विद्युत् उत्पादनको ५० प्रतिशतभन्दा कम विद्युत् उत्पादन भइरहेको थियो&rs...

  • रोमन म्यागासेसे पुरस्कारमा कुलमानको नाम प्रस्ताव

    काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाम रोमन म्यागासेसे पुरस्कारका लागि प्रस्ताव गरिएको छ।राजधानीमा बिहीबार आयोजित कार्यक्रममा विद्युत् व्यवस्थापनमा अतुलनीय काम गरेको भन्दै घिसिङलाई उक्त पुरस्कारका लागि प्रस्ताव गरिएको हो। विद्युत् भार...

  • फरवार्ड आइपिओ विवादमा, एउटै सेयर दुई जनालाई

    काठमाडौं :  फरवार्ड कम्युनिटी माइक्रो फाइनान्सले निष्कासन गरेको साधारण सेयर बाँडफाँडमा अनियमितता भएको भन्दै परेको उजुरीमा धितोपत्र बोर्डले अनुसन्धान थालेको छ। एउटै आवेदन नम्बरबाट धेरै फाराम संकलन गरी बाँडफाँड प्रक्रियामा अनियमितता गरिएको भन्दै साना लगानीकर्त...

  • १ प्रतिशत भन्सारमा चिनी आयात गर्न स्वीकृति

    काठमाडौं :  पछिल्लो केही समयदेखि बजारमा चिनीको कृत्रिम अभाव देखिएपछि सरकारले ३० हजार टन चिनी आयात गर्न साल्ट ट्रेडिङ कर्पोरेसनलाई अनुमति दिएको छ। बजारमा चिनीको भएलगत्तै कर्पोरेसनले १ प्रतिशत भन्सार शुल्कमा चिनी आयात गर्न पेस गरेको प्रस्ताव अर्थ मन्त्रालयले स्वीक...

  • 'दुई वर्षपछि खाना पकाउन एलपी ग्यास चाहिँदैन'

    काठमाडौं : दुई वर्षभित्रमा खाना पकाउने एलपी ग्यासलाई प्रतिस्थापन गरिने भएको छ। विद्युतको उत्पादन वुद्धि भएसँगै नागरिकले खाना पकाउन विद्युतको उपभोग बढाउने हुँदा ग्यासको प्रयोग बन्द हुने ऊर्जा मन्त्री जनार्दन शर्माले बताए। उपलब्ध विद्युतको व्यवस्थापनबाट सो स्थिति निर्माण हुने ...

  • लघुवित्तमाथिका सबै वित्तीय संस्थालाई वाणिज्य बैंकमा परिणत गरिने

    काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/०७८ भित्र बैंक तथा वित्तीय संस्थालाई वाणिज्य बैंकमा परिणत गर्ने भएको छ। मन्त्रिपरिषदबाट स्वीकृत वित्तीय क्षेत्र विकास रणनीतिले त्यस्तो व्यवस्था गरेको हो। रणनीतिअनुसार हाल सञ्चालनमा रहेका 'ख' वर्गका विकास बैंकहरु र '...

  • भारतीय बजेटमा नेपालसँग रेलमार्ग जोड्ने योजना

    काठमाडौं : भारतका वित्तमन्त्री अरुण जेट्लीले कृषि उत्पादन र अन्य केही क्षेत्रलाई सम्भव हुनेजति सहुलियत दिँदै आगामी वर्षको बजेट सार्वजनिक गरेका छन्। २ सय १४ खर्ब ७० अर्ब रुपैयाँको बजेटले नेपाली अर्थतन्त्रमा मुख्यगरी आयात निर्यातलाई प्रभाव पार्नेगरी र अन्तर्राष्ट्रिय जगतमा&...

  • व्यापारघाटा ६ महिनामा ४ खर्ब २८ अर्ब

    काठमाडौं : विदेशी वस्तुमा निर्भरता बढ्दै गएपछि पछिल्लो समय नेपालको व्यापारघाटा क्रमिक रूपमा बढ्न थालेको छ। चालू आर्थिक वर्ष २०७३ ७४ को पहिलो अर्धवार्षिक अवधिमा व्यापारघाटा बढेर ४ खर्ब २७ अर्ब ५३ करोड पुगेको भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ।&nb...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]