नेपाल समाचारपत्र

  • छ ठाउँबाट स्मार्ट लाइसेन्स नवीकरण

    काठमाडौं : यातायात व्यवस्था विभागले देशका छ ठाउँबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ। लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनुपर्ने बाध्यता हटाउन विभागले छ स्थानबाट चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो। यातायात व्यवस्था विभागका प्रवक्त...

  • अतीत सम्झेर मुक्तिनाथमा भावविभोर मोदी

    पर्वत :  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रसिद्ध धामिकस्थल मुक्तिनाथ मन्दिरको पूजा गर्ने क्रममा आफू मुक्तिना पहिले नै आएको खुलासा गरेका छन्।  मुक्तिनामा पूजाका लागि जाने क्रममा कसैसँग प्रतिक्रिया नदिएका मोदीले मन्दिरभित्र पूजा गर्ने क्रममा भने पुजारीसँग आफ...

  • मोदीको अभिन्नदन पत्रमा रञ्जना लिपि

    काठमाडौं : काठमाडौं महानगरपालिकाले भारतीय प्रधानमनत्री नरेन्द्र मोदीलाई प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल सम्वत् र रञ्जना लिपिको पनि प्रयोग गरिएको छ। रञ्जना लिपि ऐतिहासिक शिलालेखहरुमा प्रयोग गर्दै आएको लिपी हो। अभिनन्दन पत्रमा दुई ठाँउमा रञ्जना लिपीको प्रयोग गर...

  • सुनकाण्डका आरोपीको नाटक

    विराटनगर :  काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्।  मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला अदि...

  • कर्मचारी हेरफेरमा सरकारको तीव्रता

    काठमाडौं : विगतमा झै सरकारले पछिल्लोपटक कर्मचारी हेरफेरमा तीव्रता दिएको छ। करिब तीन दर्जन सचिवको हेरफेरसँगै  कर्मचारीलाई चलाउन थालेको सरकारले पछिल्लोपटक १८ जना सहसचिवनको सरुवा गरेको हो।  यसअघि गृह मन्त्रालयअन्तर्गतका ६० जना प्रमुख जिल्ला अधिकारीक...

  • जिल्ला प्रशासन कार्यालयले अब के गर्छ ?

    काठमाडौं : विभिन्न मन्त्रालयअन्तरर्गत रहेका विषयगत कार्यालयहरु स्थानीय तहमा हस्तान्तरण हुने क्रम चलिरहेको छ। गृह मन्त्रालयले प्रदेशसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा सम्बन्ध निकाय केन्द्र मातहत रहने गरी ऐन बनाइसकेको छ। जिल्ला प्रशासन कार्यालय केन्द्रीय निका...

  • पूर्वअधिराजकुमारीलाई घर जग्गा खाली गर्न ३५ दिने अल्टिमेटम

    काठमाडौं : सरकारले पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह बस्दै आएको घरजग्गा खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ।  सर्वोच्च अदालतको पूर्ण इजलासले गरेको फैसलाअनुसार नेपाल ट्रष्टको कार्यालयले सिंहलाई घरजग्गा खाली गराउन पत्र काटेको हो।  सिंहले सर्वोच्...

  • उपल्लो मुस्ताङको लोमान्थाङ, जहाँ राज्यको कानुन लाग्दैन

    लोमान्थाङ : राज्यको कानुन पालना गराउने न्यायपालिका र प्रहरीलाई उपल्लो मुस्ताङको मुखिय प्रथाले चुनौती दिइरहेको छ। यस क्षेत्रका अधिकांश गाउँमा परापूर्वकालदेखि नै मुखिया प्रथालाई मान्यता दिइँदै आएकाले स्थानीय सरकार र प्रहरीमा मुद्दा दर्ता शून्य छ। २१ वर्षअघि लोमान्थ...

  • मोदीको सुरक्षामा ११ हजार सुरक्षाकर्मी

    काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ११ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्। नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट ती सुरक्षाकर्मी परिचालन हुने भएका हुन्। गृह मन्त्रालयको संयोजनमा नेपाल प्रहरीका पाँच ...

  • शिक्षक बन्न दुई लाख ७० हजार घुस

    रुकुम :  रुकुम पश्चिमको चौरजहारी नगरपालिका १२ जनआस्था आधारभूत विद्यालय पुरानापानीमा निजी दरबन्दीमा अध्यापन गराइरहका सोही ठाँउका गोपालप्रसाद देवकोटा रुकुम पूर्वको पुथाउत्तरगंगा  गाँउपालिका काजारजंग हुकाममा शिक्षक पदको लागि विज्ञापन आव्हन भएपछि सो वि...

  • यस वर्षको मनसुन नेपालका लागि फलदायी

    काठमाडौं : आकाशे पानीका भरमा गरिने रोपाइँ र अन्य खेतीपातीका लागि आगामी मनसुन फलदायी बन्ने भएको छ। यस वर्षको मनसुनमा मुलकभर औसत वर्ष हुने प्रक्षेपण गरिएको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप)ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गर्दा ...

  • सनमको शव लुकाउन प्रहरी अधिकारीले गरेका थिए दुई करोडको बार्गेनिङ

    काठमाडौं : ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्यामा बहालवाला डीएसपी प्रजित केसीको संलग्नता पुष्टि भएपछि मुद्दा चलाउने तयारी गरिएको छ। गृहमन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले डीएसपी केसीलाई पक्राउ गरी अनुसन्धा...

  • घर भाडा नतिरी सम्पर्कविहीन हुनुभएको छ ? कारबाहीमा पर्नुहोला

    काठमाडाैं : के तपाइँले घर भाडामा लिएर बस्नु भएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्राई गर्दै हुनुहुन्छ कि? तीन महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालले कारबाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ताला लगाएर लज्जित बनाउन सक्छ, ख्याल गर्नुहोला। यो...

  • बलात्कार लुकाउन एक लाख

    काभ्रे : श्रीमान् विदेश गएको मौका पारेर युवतीलाई बलात्कार गर्ने एक पुरुषले घटना लुकाउन एक लाख रुपैयाँ दिएको खुलेको छ। बलात्कार गर्ने पुरुषलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। रोशी गाउँपालिका १घर भई नमोबुद्ध नगरपालिका ९ गहतेमा ...

  • ‘गोरे’ खोज्न इन्टरपोल गुहार्दै प्रहरी

    विराटनगर :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो सुन काण्ड र भरिया सनम शाक्यको हत्या अभियोगका मुख्य नाइके चुडामणि उप्रेती गोरे खोज्न नेपाल प्रहरीले इन्टरपोलको सहायाता लिने भएको छ।  शाक्यको हत्या पछि फरार रहेका उप्रेतीको खोजी गर्न अन्तर्राष्ट्र...

  • गाली गर्दा हाेस पुर्‍याउनुस्, जेल पर्नुहाेला !

    काठमाडौं : रिस उठ्यो भन्दैमा कसैलाई गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । हो अब कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ। मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले यस्ताृ व्यवस्था गरेको हो, जु...

  • छ हजार प्रहरी एकैपटक सरुवा हुँदै, एक हजार ६०० भन्दा बढीको बढुवा

    काठमाडौं : प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन्। महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्...

  • भूकम्पले भत्काएका पाँच हजार विद्यालय अझै अलपत्र

    काठमाडौं : भूकम्पले ध्वस्त भएको चार हजार नौ सय विद्यालय तीन वर्ष सम्म पनि बन्न सकेका छैनन्।  तीन वर्षभित्र सबै विद्यालय निर्माण गरिसक्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म करिब तीन हजार छ सय १३ वटा विद्यालय मात्रै पुनर्निर्माण भएको जनाइएको छ। विद्यालय पुनर्नि...

  • मन्त्रीले यादवले नै थन्काएर राखे  कालोबजारी मुद्दाका फाइल

    काठमाडौं : बजार अनुगमनका क्रममा तयार पारिएका ठगी तथा कालोबजारी मुद्दाका फाइल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफूसँगै थन्क्याएर राखेपछि थप अनुसन्धान र कारबाहीको प्रक्रिया प्रभावित भएको छ। ठगी तथा कालोबजारी मुद्दामा मुछिएका शिक्षा, स्वास्थ्य...

  • सवारी अनुमतिपत्र लिन अब एक घण्टा कक्षा अनिवार्य

    काठमाडौं : नयाँ सरवारी चालक अनुमतिपत्र लिने व्यक्तिले अब अनिवार्य रूपमा ट्राफिक नियमको बारेमा कक्षा लिनुपर्ने भएको छ। सुवारी दुर्घटना न्यूनीकरण गर्न र चालकलाई जिम्मेवारीबोध गराउने उद्देश्यले लाइसेन्स वितरण गर्ने क्रममा अनिवार्य रूपमा कक्षा सञ्चालन गर्ने भएको हो।...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]