अर्जुन खड्का

  • राप्रपा एकताको अर्थ र चुनौती

    २०४७ साल जेठ १५ गते। एकै दिन एकै नामले खुलेका थिए दुई राप्रपा। राप्रपा थापा र राप्रपा चन्द नामाकरण गरियो। निर्वाचन आयोगमा एकै दिन दुइटा खुल्नु नै अशुभ मान्छन् राप्रपाजनहरु। त्यसैले पछिल्लो २६ बर्षमा धेरै समय दुई वा सोभन्दा बढी राप्रपा भए। एउटा पार्टी हुँदा पनि ए...

  • 'समीकरण टुट्नुमा एमाले नै जिम्मेवार'

    नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई सत्ता समीकरण टुटेको मन परेको छैन। पछिल्लो राजनीतिक अवस्थाले देशलाई अस्थिरताको भूमरीमा पुर्‍याउने विश्लेषण गर्ने नेता नेपाल समीकरण टिकाउन एमालेको बुद्धि नपुगेको बताउँछन्। उनको मूल्यांकनमा ओली सरका...

  • 'प्रमुख दलहरुबीच नयाँ ढंगको सहमति आवश्यक'

    काठमाडौं- एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रमुख दलहरुबीच नयाँ ढंगको सहमति आवश्यक भएको धारणा राखेका छन्। थाहाखबरसँग शुक्रबार विशेष कुराकानी गर्दै नेता नेपालले पछिल्ला राजनीतिक घटनाक्रमले मुलुकमा अस्थिरता र अन्योल बढाएकोले यो स्थिति चिर्...

  • नेपालमा अविश्वासको प्रस्ताव कहिले कहिले?

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली राजनीतिमा अविश्वासको प्रस्तावको अभ्यास नौलो होइन। यसअघि पटकपटक अविश्वासको प्रस्तावको प्रयोग भइसकेको छ। २०५१ को मध्यावधि निर्वाचनपछि पटकपटक अविश्वासको प्रस्तावबाट सरकारको फेरबदल भएप...

  • एमालेभित्र घमण्डी र दम्भ बोकेकाहरु हावी हुँदा समीकरण टुट्यो: एमाले उपाध्यक्ष बामदेव गौतम

    काठमाडौं-  नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अहिलेको समीकरण टुटनुमा एमालेभित्र अत्यन्त घमण्डी र दम्भ बोकेका व्यक्त्तिहरु नै जिम्मेवार भएको बताएका छन्। थाहाखबरसँगको कुराकानीमा उपाध्यक्ष गौतमले माओवादी केन्द्रले समर्थन फिर्ता लिनुमा उसँग भएको ९ बुँदे...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]