दिप्सन लुइटेल

  • पहिलो फिल्मले अनुभव मात्र दियो

    काठमाडौं : नायिका वेनिशा हमाललाई फिल्म क्षेत्रकी सुन्दरी नायिकाको रुपमा लिइन्छ। उनले अभिनय गरेका फिल्महरु खासै सफल छैनन्। तर पनि उनी फिल्म क्षेत्रमा नै काम गरिरहेकी छिन्। उनले फिल्महरु पाइरहेकै छिन्। उनले अहिलेसम्म १ दर्जन बढि फिल्ममा अभिनय गरिसकेकी छिन्। उनी अभिनित...

  • 'फिल्म खेल्ने आस मरिसकेको थियो'

    काठमाडौं : पुष्प खड्कालाई फिल्म क्षेत्रका स्टार कलाकार मान्निन्छ। धेरै म्युजिक भिडियोमा अभिनय गरेर दर्शकको मन जित्न सफल उनले २०७३ सालमा प्रदर्शनमा आएको फिल्म ‘दर्पण छाया २’ बाट आफ्नो फिल्मी करिअरको सुरुवात गरेका थिए। ‘दर्पण छाया २’...

  • नेपाली फिल्ममा करिअर खाेज्दै 'मिस भारत' शिवानी

    काठमाडौं : शिवानी गिरी फिल्म क्षेत्रकी नयाँ अनुहार हुन्। उनी अभिनित फिल्म 'कहीँ कतै' साउन २५ गतेबाट प्रदर्शनमा आउँदै छ। उनले यसै फिल्मबाट फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन्। उनी अभिनित फिल्मको ट्रेलर तथा गीत रिलिज भइसकेको छ। ट्रेलर तथा गीत हेरेका दर्शकले उनला...

  • 'दया दाइलाई सोधेर फिल्ममा डेब्यु गरेँ'

    काठमाडौं : फिल्म 'होस्टेल रिटर्न्स'बाट चर्चामा आएका कलाकार हुन्, नाजिर हुसेन। त्यसअघि धेरै नाटक र एउटा फिल्ममा समेत काम गरेका उनलाई 'होस्टेल रिटर्न्स'को रामेश्वर यादवको भूमिकाले चर्चित बनायो। उनलाई धेरै कलाकारले रामेश्वर यादव...

  • 'म हराएको छैन'

    काठमाडौं : सुन्दर रूप, मिलेको ज्यान, अग्लो कद, मन्द मुस्कान। नायक आर्यन सिग्देलको परिचय दिँदा कोही कसैले नछुटाउने उनका यी विशेषता हुन्। सायद फिल्मको नायकमा हुनुपर्ने सम्पूर्ण गुण उनमा थिए। उनलाई नायक नै बन्नु थियो होला, उनी आफू नायक बन्ने सोच नहुँदा&nbs...

  • 'चि मुसी चि'बाट सुनिलको डेब्युः कमजोर लुक्स, पोख्त नृत्य

    काठमाडौं : 'डिआइडी सिजन ४'को टप १० मा पर्न सफल सुनिल क्षेत्रीले नेपाली फिल्ममा डेब्यु गरेका छन्। उनी अभिनित पहिलो फिल्म 'चि मुसी चि' यही शुक्रबार अर्थात साउन ११ गतेबाट प्रदर्शनमा आउँदै छ। फिल्मको ट्रेलर तथा गीत रिलिज भइसक...

  • 'आर्यनसँग अभिनय गर्नुपर्दा नर्भस थिएँ'

    काठमाडौं : फिल्म क्षेत्रमा रुचाइएकी नायिकामा पर्छिन्, शिल्पा पोखरेल। उनले अहिलेसम्म लगभग एक दर्जन फिल्ममा काम गरिसकेकी छन्। उनी चार वर्ष अघि छविराज प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्म 'लज्जा'बाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन्। यसरी आएको थियो अफर ...

  • 'मनलाई नाटकमा, पेटलाई फिल्ममा सन्तुष्टि'

    काठमाडौं : नेपाली रंगमंचमा भोलाराज सापकोटालाई नचिन्ने दर्शक सायदै होलान्। रंगमंचमा रहेर लगभग २५ वर्ष बिताएका उनले नाटक लेखन, निर्देशन तथा अभिनय पनि गरेका छन्। उनी नेपाली रंगमंचका एक हस्ती बनेका छन्। पछिल्लो समय उनी फिल्ममा पनि लगतार काम गर्दै आइरहेका...

  • ‘ढलेँ म ढलेँ’बाट उठेका आयुष ‘हिफाजत’मा आइपुग्दा चम्किए

    काठमाडौं : संस्कृत विद्यालयमा कक्षा ८ मा पढिरहेका आयुष रिजाललाई फिल्ममा एकदमै रुचि थियो। धादिङबाट संस्कृत पढ्नका लागि काठमाडौं आएका उनी शहरको अन्य रमझमभन्दा पनि फिल्ममा रमाउँथे। 'फिल्ममा मेरो विशेष रुचि थियो', भन्छन्, 'कहिले विद्यालयको घण्टी ला...

  • फिल्मी शैलीमै साम्राज्ञीको फिल्म क्षेत्रमा प्रवेश

    काठमाडौं : अहिले सर्वाधिक व्यस्त अनि खोजिने नायिका हुन्, साम्राज्ञी राज्यलक्ष्मी शाह। उनले फिल्म ‘ड्रिम्स’बाट आफ्नो फिल्म यात्रा सुरु गरेकी थिइन्। ‘ड्रिम्स’ एकदमै हिट भइदियो। यस फिल्ममा उनी नायक अनमोल केसीको जोडीको रूपमा प्रस्तुत भएकी थिइन्। ड्रिम्स...

  • 'लाइटले आँखा बिग्रिँदा फिल्म छोडिदिऊँ जस्तो लाग्यो'

    काठमाडौं : नायक दिलीप रायमाझीलाई सफल नायकको रूपमा लिइन्छ। उनले अभिनय गरेका धेरै फिल्महरू सफल पनि छन्। उनी नेपाली फिल्म क्षेत्रमा सबैभन्दा राम्रो नृत्य गर्ने नायकको रूपमा पनि चिनिन्छन्। दिलीप सानै उमेरदेखि नाच्न रुचाउँथे। कतै गीत बजेको सुन्नै हुँदैनथ्यो, दौडेर...

  • डेब्यु फिल्म भित्तामा सीमित

    काठमाडौं : फिल्म क्षेत्रमा स्थापित भइसकेको नाम हो, अनुपविक्रम शाही। सुन्दर रूप, अग्लो कद, मिलेको शरीर उनको परिचय हो। उनलाई फिल्म क्षेत्रमा 'ह्याण्डसम हङ्क' उपमा पनि दिइएको छ। उनले हिरो तथा भिलेन दुवै रोल निर्वाह गर्छन् तर उनलाई धेरैले ह्याण्डसम भिलेनका...

  • बाध्यताको डाक्टर छाडेर चाहनाको डाइरेक्टरमा रमाउँदै नरेश

    काठमाडौं : कुरा २०४५/०४६ सालतिरको हो। नुवाकोटको घरमा एउटा सानो टिभी थियो। बुबाले भिसिआर किनेर ल्याउँथे अनि गाउँलेसँग एक रुपैयाँ लिएर फिल्म देखाउँथे। नरेशकुमार केसी सानै थिए। उनलाई फिल्म हेर्न अनुमति थिएन। कारण, गाउँमा बच्चाले टिभी हेरे भ...

  • सात तलाबाट हाम फाल्दा डर कम, उत्साह बढी

    काठमाडौं : निखिल उप्रेती नेपाली फिल्म क्षेत्रमा स्थापित नाम हो। उनले १७ वर्षअघि फिल्म 'पिँजडा'बाट धमाकेदार स्टन्टसहित नेपाली फिल्ममा इन्ट्री गरेका थिए। 'पिँजडा'मा उनले सात तलामाथिबाट हाम फालेर चर्चा कमाएका थिए। यसपछि धेरै सफल फिल्म दिइसकेका...

  • पाँच फिल्म फ्लप भएपछि छैटौँमा अड्केको आस

    काठमाडौं : मिस नेपाल मलिना जोशी फिल्म क्षेत्रमा सक्रिय छिन्। उनले धेरै फिल्ममा काम गरिसकेकी छिन्। तर, विडम्बना उनले अभिनय गरेको कुनै पनि फिल्म सफल छैनन्। उनलाई हिरोइन भनेर चिन्ने दर्शक विरलै होलान्। उनै मलिना अभिनित फिल्म 'तिमी हुन्छौ जहाँ जहाँ' यही शुक्रबा...

  • विश्वकप फिभर: कुन कलाकार कसको समर्थनमा?

    काठमाडौं : यतिबेला विश्वकपले बजार तताएको छ। खेल सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सबैको ध्यान विश्वकपमा केन्द्रित भएको छ। चिया पसलदेखि सार्वजनिक स्थलहरूमा पनि विश्वकपकै चर्चा चल्न थालेको छ। विश्वकप फिल्म क्षेत्रका कलाकारलाई पनि लागेको छ। कलाकारले खुलेरै आफ...

  • कलाकारको प्रेम: कोही छुटे, कोही जुटे र कोही छन् रंगिन दुनियाँमा

    काठमाडौं : धेरै कलाकारहरु आफ्नो प्रेम देखाउन डराउँछन्। आफू प्रेममा भएको थाहा भयो भने आफ्नो फ्यान फलोअर्स घट्ने डर उनीहरुमा सधै हुन्छ। तर, अहिले भने केही कलाकारहरुले आफ्नो प्रेमलाई खुलस्त पारेका छन्।  प्रेम सबैको सफल हुन्छ नै भन्ने पनि छैन। कोहि कलाका...

  • धेरै कलाकारकी आमा म !

    काठमाडौं : ०४२ साल तिरको कुरा, पुतलीसडकको एक टेलरिङ हाउसमा कपडा सिलाइरहेकी शारदा गिरीलाई फिल्म खेल्ने अफर आयो। उनलाई अफर गरेका थिए, फिल्मकर्मी प्रेम बानियाँले। फिल्म खेल्न मन भइरहेकी शारदाले पनि उक्त कुरालाई स्विकारिन् र फिल्म खेल्न तयार भइन्। फिल्म खेल्न के ...

  • पूरा हुन बाँकी छ विपनाको सपना

    काठमाडौं : नायिका विपना थापालाई दर्शकले फिल्मको पर्दामा हेर्न नपाएको धेरै भयो। लगभग एक दशक उनी फिल्म क्षेत्रबाट टाढा रहिन्। उनी आफू पारिवारिक कारणले फिल्म क्षेत्रबाट टाढा रहनुपरेको बताउँछिन्। भन्छिन्, 'हाम्रो धर्मअनुसार विवाह गरेर अरूको घरमा जानुपर्ने हुन्...

  • बिर्सिसकेको रहर: फोटो सुट बन्यो नायिका बन्ने अवसर

    काठमाडौं : रहरहरू उमेरअनुसार बढ्दै जान्छन्। भविष्यमा जाग्ने इच्छाहरू पनि परिवर्तन हुन्छन्। मरिष्का पोखरेल, जसलाई सानो उमेरमा टिभीको पर्दामा देखिने ठूलो रहर थियो, जुन रहर उमेर वृद्धि भएसँगै हराउँदै गयो। एसएलसी दिने बेला उनलाई पर्दामा देखिनभन्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]