नारायण ढुंगाना

  • आँखा छल्दैमा, पाइँदैन सुख...

    काठमाडौं : ‘हेल्लो ! राजकुमार जी, बोल्नुभयो?’ एक प्रहरीको फोन आयो। ‘हजुर बोल्दै छु’, जवाफ फर्कियो। म महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट, तपाईं एक पटक यहाँ आएर कोठा नम्बर १० मा भेट्नुहोला।‘ ट्राफिक प्रहरीको फोनले राजकुमार (नाम परिव...

  • जो नेपाली नोटका डिजाइनर थिए...

    काठमाडौं : कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे। नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो। नेपालको राजधानी काठमाडौं उपत्यकाको चित्र। त्यसमा सलल बग्दै गरेको कर्मनशा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो। उ...

  • राजस्‍व चुहावटको उच्च जोखिम क्षेत्र खोज्दै सरकार

    काठमाडौं : पछिल्ला दुई महिनाको प्रयासमा नक्कली भ्याट बिल बनाएर कर छली गरेको आरोप लागेका मुलुकका ५०० व्यापारिक प्रतिष्ठान राजस्‍व अनुसन्धान विभागको निगरानीमा छन्। अनुसन्धान सकिएका १६ जनाविरुद्ध मुद्दा नै दर्ता भयो। यसअघि १६७ विरुद्ध रु १३ अर्ब ५५ करोड बिगो जरिवाना ...

  • सरकारी अस्पतालको १०० मिटरभित्र सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

    काठमाडौं : सुर्तीजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौंका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ। ऐनले व्यवस्था गरे पनि व्यवहारिकरूपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौंको अगुवाइमा ...

  • बालुवाटारमा प्रधानमन्त्री ओलीसामू, ‘पूर्व पश्चिम रेल...’

    काठमाडौं : सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वर्ल्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी आइतबरा प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो। एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रूपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनल...

  • फोहोरको थुप्रोबाट खानेकुरा टिपेर भोक मेटाउने शंकरप्रसाद

    काठमाडौं : झुम्म दारीजुँगा, गुजुल्टिएको कपाल, थोत्रो ज्याकेटमाथि मैलो ब्ल्यांकेट ओढेका ती व्यक्तिको साथमा बोराभित्र राखिएको थोत्रा कपडा थियो। छेउमा दुईवटा माटाका आरीमा खाएर छाडेको एकमुठी भात छोपेर राखिएको थियो। झोलामा पानीका बोतलसहित एउटा स्याउ, नुनको पोको, गे...

  • ‘सिमली छायाँ’मा झुमे नेता र दर्शक

    काठमाडौं : सिमली छायाँमा बसी, भरिया लामो सास फेरेको  उमेर भैसक्यो असी, झन् ठूला दुःखले घेरेको  जनगायक जीवन शर्माका गीत शुरु हुनुअघि सङ्गीतको धुनसँगै दर्शक जुरुक्कै उठे। तालीका साथ गीतमा स्वर मिसाउँदै मच्चीमच्ची नाचे। बालबालिका स्टेजमै चढेर साथ द...

  • हिमाल नाघेर भित्रिन थाले चरा, ग्रीष्म आगन्तुक चरा घर छाड्दै

    काठमाडौं : जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन्। हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो। उत्तरी गोलार्द्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्...

  • बाघ र गैंडा कति थेग्नसक्छ चितवन निकुञ्जले?, अध्ययन हुँदै

    चितवन : चितवन राष्ट्रिय निकुञ्जमा कति वन्यजन्तु थेग्ने क्षमता छ। अहिलेसम्म कुनै लेखाजोखा छैन। हालैको गणनाले दुर्लभ पाटे बाघको संख्यामा कमि देखिएपछि निकुञ्ज अधिकारीहरू तरंगित छन्। त्यसैले यहाँ अब बाघ र गैंडाको संख्या बहन गर्नसक्ने क्षमताको अध्ययन गरिँदै छ। राष्ट्रिय निक...

  • नेपालमा बाघको संख्या बढ्यो

    काठमाडौं : नेपालमा दुर्लभ पाटे बाघको संख्या बढेर २३५ पुगेको छ। राष्ट्रिय संरक्षण दिवसका अवसरमा वन मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ३७ बाघ बढेर २३५ पुगेको हो। अघिल्लो गणनामा नेपालमा १९८ बाघ रहेको तथ्यांक थियो। राष्ट्रिय बाघ गणना, २०१८ को नतिजा अनु...

  • मानवसेवा आश्रम ‘बाल हितकारी पुरस्कार’बाट सम्मानित

    काठमाडौं : मानवसेवा आश्रमले ७५ हजार राशिको ‘बाल हितकारी पुरस्कार’ प्राप्त गरेको छ। मानवीय सेवामा उत्कृष्ट कार्य गरेको भन्दै साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले आफुनो ५६औँ वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा उक्त पुरस्कार तथा सम्मान प्रदान गरेको हो। सडक...

  • यसरी समातियो मान्छे खाने बाघ

    चितवन : करिब एक साता पुग्न लागेको थियो, हात्तीसहितको टोलीले मान्छे खाने बाघ खोजेको। ठूलो सकसबीच टोलीलाई बिहीबार साँझ सफलता मिल्यो। चितवन राष्ट्रिय निकुञ्जले मान्छेखाने बाघलाई माडीबाट नित्रयन्त्रण लिएको हो। बिहीबार साँझ पौने ७ बजे डाट गरेर बाघ नियन्त्रणमा लिइएको ...

  • स्वास्थ्यसेवा दिन घरघरै सरकार : ज्येष्ठ नागरिकमा खुसी

    चितवन : स्थानीय तहका जनप्रतिनिधिहरू स्वास्थ्यकर्मीसहित साेमबार बिहानै रत्ननगरको झुवानीका ज्येष्ठ नागरिकका घरघरै पुगेपछि झुवानीकी ९२ वर्षीया खड्गकुमारी ढुंगाना छक्क परिन्। उनलाई यसरी जनप्रतिनिधिहरू आफूलाई खोज्दै घरमा आउलान् भन्ने लागेको थिएन। तर ज्येष्...

  • होमस्टे खोल्न माडीका थारू समुदायको 'होमस्टे टुर'

    चितवन : माडी सामुदायिक होमस्टेका संयोजक ओमप्रकाश महत्तोले नवलपुरको अमलटारीमा रहेको नमूना होमस्टेको स्थलगत अध्ययन गरे। स्थानीय थारू समुदायले सञ्चालन गरेको होमस्टे सञ्चालनका विषयमा उनले स्थलगत रूपमै अवलोकन गरे। नवलपुरको देवचुली नगरपालिकामा रहेको पिपरा र बरौली हो...

  • गैंडाको 'चाइना टुर'... फोटोमा

    चितवन : चीनमा आएको आँधीतुफानका कारण चितवनको एकजोडी गैंडालाई साउन ३१ ग्ते चीन पठाउने कार्य रोकियो। त्यसको भोलिपल्ट भदौ १ गते ‘सोल्टी र मितिनी’लाई चीन पठाइयो। गैंडासँगै रेखदेखका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक डा अमिर षडौला, चितवन ...

  • आँधीतुफानले रोक्यो गैंडा लैजाने कार्य

    चितवन : चीनमा आएको आँधीतुफानका कारण एकजोडी गैंडा ‘सोल्टी र मितिनी’लाई चीन पठाउने कार्य आजलाई रोकिएको छ। आँधीले चीनबाट आउनुपर्ने कार्गो विमान आउन नसक्दा आज गैंडा लाने कार्य स्थगित गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर...

  • खेल पर्यटनमार्फत नेपाललाई समृद्ध पार्न सकिन्छ : मुख्यमन्त्री पौडेल

    चितवन : विधान संसोधनको मुख्य एजेण्डासहित अखिल नेपाल फुटबल संघ (एन्फा) को १७औँ विशेष साधारणसभा चितवनको सौराहामा सुरु भएको छ। साधारणसभाको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले खेलकुदको विकास अपरिहार्य रहेको बताए। उनले खेल पर्यटनमार्फत नेपाललाई समृ...

  • जहाज चढेर चीन जान ‘सोल्टी’ र ‘मितिनी’ काठमाडौं जाँदै

    चितवन : सरकारले जनवादी गणतन्त्र चीनलाई उपहार दिन लागेको अर्काे एकजोडी गैंडा मंगलबार काठमाडौं जाँदै छन्। काठमाडौं पठाउनका लागि आवश्यक तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले जानकारी दिए।  सोल्टी’...

  • कर वृद्धिको विरोधमा कांग्रेससहित सात दलको रिले अनशन

    चितवन : रत्ननगर नगरपालिकाका सात राजनीतिक दलले कर वृद्धिको विरोधमा आन्दोलन थालेका छन्। नगरपालिकाले एकलौटी रुपमा अस्वभाविक कर वृद्धि गरेको भन्दै उनीहरूले आइतबारदेखि रिले अनशन शुरु गरेका हुन्। कर वृद्धि फिर्ता गर्न आग्रह गर्दा नगरपालिकाले नमानेपछि बाध्य भएर अनशन सहि...

  • आकर्षक कला शैलीले लोभ्याउँदै नमुनाको ‘धर्मधाम’

    चितवन : चितवनको रत्ननगरस्थित जिरौनामा आकर्षक कला शैलीमा बनेको नमुनाको धर्मधाम छ। झट्ट हेर्दा सुनैसुनले छाएजस्तो मन्दिरको गजुरमा तस्वीर नलिने कोही हुन्नन्। श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’का रूपमा परिचित यो मन्दिर अहिले जिल्लाकै धार्मिक पर्यटकको आकर्षणको&...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]