भारतका गृहमन्त्री शाहले भने, 'नेपालीलाई नयाँ नागरिकता विधेयकले कुनै असर पर्दैन'
काठमाडौं : नयाँ नागरिकता विधेयकले भारतमा बसोबास गर्ने नेपालीलाई कुनै असर नपर्ने त्यहाँका गृहमन्त्री अमित शाहले बताएका छन्। नेपाल-भारतबीच सन् १९५० जुलाई ३१ मा भएको शान्ति तथा मैत्री सन्धिको व्यवस्थाबमोजिम नेपालीले भारतको नागरिकता पाइरहेको शाहको दाबी पनि थियो। ...