थाहा संवाददाता

  • मरेको कुखुराको मासु खाँदा किशोरीको मृत्यु, नौजना बिरामी

    बैतडी : मरेको कुखुराको मासु खाँदा बैतडीमा मंगलवार एक किशोरीको मृत्यु भएको छ।  मृत्यु हुनेमा पुर्चौंडी नगरपालिका–२ जरसौंका १५ वर्षीया पुष्पा पार्की छन्। मरेको कुखुराको मासु खाएका एकै परिवारका नौजना बिरामी भएका छन्।  शनिबार साँझ मरेको कुख...

  • प्रचण्ड भन्छन् : सरकार ढिलो भएकै हो, अब विकासको लहर ल्याउँछ

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको अपेक्षा अनुसार सरकारले गति लिन नसकेको स्वीकारेका छन्।  भैरहवामा आयोजित लुम्बिन औद्योगिक व्यापार तथा कृषि महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नै पार्टीको नेतृत्वमा ...

  • श्रीलंकन राष्ट्रपतिले भने : बुद्धको जन्मस्थल सधैँ हाम्रो मनमा बसेको छ

    काठमाडौं : नवनिर्वाचित श्रीलंकन राष्ट्रपति  गोतबया राजपक्षेले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाँडै भेटको अपेक्षा गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् दिएको बधाई स्वीकार्दै उनले यस्तो अपेक्षा गरेका हुन्। राष्ट्रपति राजापाक्षेले...

  • छतबाट खसेर बैंक कर्मचारीको मृत्यु

    धनगढी : लम्कीचुहा नगरपालिका–१ मा रहेको राष्ट्रिय वाणिज्य बैंकको दोस्रो तलाबाट खसेर बैंकका कर्मचारीको मृत्यु भएको छ। बैंक कार्यालय सहयोगी दयाकृष्ण पन्तको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  दार्चुलाको मालिकार्जुन गाउँपालिकाका ४६ वर्षीय प...

  • खरका छाना विस्थापित गरिँदै

    बाग्लुङ : खरका छाना विस्थापित गर्ने भन्दै बाग्लुङ नगरपालिकाले विपन्न परिवारमा जस्तापाता वितरण अभियान थालेको छ। ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन गरेर नगरका १४ वटै वडामा खरका छाना विस्थापनको काम थालिएको नगरप्रमुख जनकराज पौडेलले बताए।  कार्...

  • प्रचण्डको सचिवालयद्वारा मन्त्रिमण्डल हेरफेरबारे समाचारको खण्डन

    काठमाडौं : मन्त्रिमण्डल हेरफेरबारे विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक समाचारप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले खण्डन गरेको छ। नेकपा नेतृत्वमा रहेको सरकारमा सहभागी मन्त्रीहरु हेरफेरको विषयमा अध्यक्ष प्रचण्डलाई जो...

  • वन्यजन्तुको निगरानी गर्न पाटनमा सिसिटिभी क्यामरा जडान

    जाजरकोट : वन्यजन्तुको संरक्षण र गणनाका लागि डोल्पामा सिसिटिमी क्यामरा जडान गरिएको छ।  जगदुल्ला गाउँपालिकाभित्रका पाटन र अन्य पाटनहरुमा ५० वटा सिसिटिभी क्यामरा जडान गरिएको हो।  हिम चितुवाको वासस्थान भएका ठाउँमा सिसिटिभी जडान गरिएको छ। विश्व वन्यजन्तु को...

  • १०० युथ आवर फ्युचरमा सहभागी नेपाली टोलीको व्यवस्थापक दिप्रश शाक्य

    काठमाडौं : नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)द्वारा सञ्चालित १०० युथ आवर फ्युचर सिंगापुरमा समापन भएको छ। कार्यक्रममा भाग लिन सात खेलाडीसहित १० सदस्यीय नासा टोली सिंगापुर गएको थियो। टोलीको व्यवस्थापन नासाका एक्सो मेम्बर दिप्रश शाक्यले गरेका थिए। नासाका अध्यक्ष दश...

  • मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

    सल्यान : सल्यानमा मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको मृत्यु भएको छ। सल्यानको श्रीनगरबाट दाङ जाँदै गरेको रा ४ प २४२४ न मोटरसाइकलले ठक्कर दिदा शारदा नगरपालिका ९ की ८० वर्षीया बालिका विष्टको मृत्यु भएको हो।  सोमबार छत्रेश्वरी गाउँपालिका ६ लान्तिबजारमा बाट...

  • मन्त्रिपरिषद् पुनर्गठनबारे ओली प्रचण्डले आज पनि छलफल गर्ने

    काठमाडौं : मन्त्रिपरिषद पुनर्गठनका विषयमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएको छ।  हिजो झण्डै तीन घण्टा भएको छलफलमा सहमति नजुटेकाले आज पनि छलफल हुन लागेको हो। प्रधानमन्त्रीका प्रेस सल्ल...

  • रक्त सञ्चार केन्द्रलाई नगरपालिकाले दियो ३ लाख

    कञ्चनपुर : नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्त सञ्चार सेवा केन्द्रलाई भीम दत्त नगरपालिकाले तीन लाख सहयोग गरेको छ।  भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले तीन लाखको चेक रेडक्रस शाखा कञ्चनपुरका सभापति टेकराज उप्रेती...

  • करेन्ट लागेर मृत्यु भएका परिवारलाई प्राधिकरणले दियो ५ लाख

    संखुवासभा : करेन्ट लागेर मृत्यु भएका संखुवासभाको सभापोखरी गाउँपालिका ६ का स्थानियलाई  विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध दिएको छ।  करेन्ट लागेर मृत्यु भएका तथा  घाइते परिवारलाई विद्युत प्राधिकरणले क्षतिपुर्ती उपलब्ध गराएको हो। गत बैशाख १८ ग...

  • साढे नौ हजार किलो प्याज बरामद

    रौतहट : रौतहट सशस्त्रप्रहरीले सोमबार अबैध रुपमा भित्राइरहेको ठुलो मात्रामा प्याज बरामद गरेको छ।  नेपालमा प्याजको मूल्य अकाशिदै जाँदा सिमावर्ती भारतीय बजारबाट अबैध रुपमा चोर नाका भएर भित्रयाई चर्को मुनाफा कमाउने उद्देश्यबाट ट्रकमा लोड गरिरहेको अबस्था...

  • कालिनलाई लागेको त्यो झट्का

    काठमाडौं : सबै ठिकठाक थियो। तर प्रशिक्षक योहान कालिनले सोचेजस्तो केहिपनि भएन्। कुरा गत सेप्टेम्बरको हो जतिबेला नेपाल विश्वकप एसिया छनोट अन्तर्गत समुह ‘बि’ बाट पहिलो खेलमा प्रतिष्पर्धाका लागि कुवेतमा थियो।  कालिनलाई प्रतियोगितात्मक डेब्यु...

  • १४ महिनाअघि बेपत्ता पत्रकार खड्काको झोला र पर्स फेला

    बाजुरा : बाजुराको बुढीनन्दा दर्शनमा जाँदा बेपत्ता भएका पत्रकार तेजु खड्काको पर्स, झोलालगायतका सामान भेटिएको छ। गत वर्षको भदौ ९ देखि बेपत्ता खड्काको १४ महिनापछि पर्स, झोलालगायत सामान भेटिएको स्थानीयले बताएका छन्। लौरी विनायक भन्ने स्थानमा सामान भेटिएपछि स्थानीयले इ...

  • कश्मिरमा हिमपहिरो : चार सैनिकसहित ६ को मृत्यु

    भारत प्रशासित कश्मीरमा रहेको सियाचिन ग्लेशियरमा हिम पहिरोमा परेर चारजना सेना र दुईजना भरियाको मृत्यु भएको छ। आठजना सम्मिलित टोलीले हिमशृङ्खलाको करिब १९ हजार फिट को उचाइमा गस्ती गर्दै गर्दा हिमपहिरोमा परेर मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्।  ...

  • अंकलसँग बिहे गरेकी करिना कपुर

    अभिनेत्री करिना कपुरले अभिनेता सैफ अली खानसँग बिहे गरिन्। उनी सैफकी दोस्रो श्रीमती हुन्। सैफले यसअघि अभिनेत्री अमृता सिंहसँग बिहे गरेका थिए। अमृता र सैफको सन् १९९१ मा विवाह भएको थियो। त्यतिबेला करिना ११ वर्षकी थिइन्। बालिका करिना सैफ र अमृतालाई शुभकामना दिन ब...

  • आलमले कारागारबाटै दिए रौतहट प्रहरी प्रमुखलाई धम्की

    काठमाडौं : कर्तव्य ज्यान मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा रहेका पूर्वमन्त्री तथा कांग्रेस सांसद मोहम्मद आफताव आलमले रौतहट कारागार जान चलखेल थालेका छन्। आफूलाई जबर्जस्ती नक्खु कारागार ल्याइएको भन्दै आलमले रौतहट स्थानान्तरणका लागि कांग्रेस नेता रामचन्द्र गिरीलाई परिचा...

  • ओली–प्रचण्डको कुरा मिलेन, मन्त्रिपरिषद् पुनर्गठन लम्बियो

    काठमाडौं : प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच तत्कालीन माओवादी र एमालेतर्फबाट मन्त्री बनेकामध्ये कसलाई हटाउने र कसलाई नियुक्ति गर्ने भन्नेमा सहमति हुन नसकेपछि मन्त्रिमण्डल पुनर्गठन लम्बिने भएको छ। मन्त्रिमण्डल पुनर्गठनबारे सोमबार बालुवाटारमा बसे...

  • प्रचण्डले उठाए ओलीसँग आफ्नै कार्यविभाजनको विषय

    काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनबारे नेकपाका दुई अध्यक्षबीच भएको छलफलमा आफूहरुबीचकै कार्यविभाजनको विषय पनि उठेको छ। विगतका सहमतिप्रतिको बुझाइ फरक फरक हुन थालेपछि मन्त्रिपरिषद् फेरबदलसँगै दुई अध्यक्षका भूमिकाको पनि व्याख्या गर्नुपर्ने धारणा पूर्वमाओवादी पक्षबाट आएको स...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]