विदुर कटुवाल

  • उदयपुरमा खानेपानीको हाहाकार

    उदयपुरः वर्षभरीको लागि खाने अन्न जसरी जोहो गरिन्छ, त्यसैरीनै खानेपानीको जोहो गर्नु पर्छ भन्दा अच्चम लाग्न सक्छ। तर, उदयपुरको चुरे पहाडी वस्तीहरुमा एक वर्षलाई पुग्ने खानेपानीको जोहो नगरी त्यहाँका वस्तिमा सुख्नै छैन। किनभने यहाँ  पिउने पानी नै पाइदैन। उदयपुरगढी ...

  • उदयपुरगढीमा नेपाली सेनाले गाड्याे राष्ट्रिय झण्डा

    उदयपुरः पूर्वी नेपालकै चर्चित उदयपुरगढीमा नेपाली सेनाले झण्डा गाडेको छ। हिन्दुहरूको महाशिवरात्री तथा नेपाली सेना दिवसको अवसरमा उदयपुरगढी गाउँपालिकाको सहयोगमा सोमबार राष्ट्रिय झण्डा गाडेको हो। पृथ्वीनारायण शाहले नेपाल एककीकरण गर्दाको अभियानमा उदयपुरगढी राज्य कब्...

  • अझै मिलेन कसमस सिमेन्ट र वनको विवाद

    उदयपुर : कसमस सिमेन्टको चुनढुंगा उत्खनन क्षेत्र विवादले बन्द भएपछि अझै खुलेको छैन। वन कार्यालयले अवैध रूपमा राष्ट्रिय वनबाट उत्खनन गरेको भन्दै अनुसन्धान गर्न रोकेपछि बन्द भएको उत्खनन क्षेत्र अझै नखुलेको हो। धनुषाको महेन्द्रनगरस्थित कसमकस सिमेन्टले उदयपुरको उदयपुरगढी गा...

  • मन्त्री रवीन्द्र अधिकारीको जीवनको अन्तिम भाषण (अडियोसहित)

    उदयपुरः बुधबार दिउँसो तेह्रथुमबाट ताप्लेजुङ जाँदै गरेको एयर डाइन्सेटीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा सवार सातै जनाको निधन भयो। दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज...

  • ‘देखिने गरी काम गर्न सकिएको छैन’

    उदयपुरः स्थानीय तहको निर्वाचन भएको झन्डै दुई वर्ष भएको छ। जनप्रतिनिधिहरू आफ्नो क्षेत्रको विकासमा लागिपरेको बताउँछन्। गाउँपालिका उपाध्यक्ष तथा नगरपालिकाका उपप्रमुखहरूलाई न्याय र अनुगमन क्षेत्रको कार्यकारी अधिकार दिइएको छ। यसैक्रममा थाहाखबरकर्मी विदुर कटुवालले उदयपुर...

  • सवारीसाधनमा हिरोइनका 'कामुक' तस्विर टाँसे कारबाही, हटाउन थालियो झल्लर

    उदयपुर : कतिपय सार्वजनिक सवारीसाधानमा चालकको आँखै अगाडि पर्नेगरी ध्वजापताका झुण्ड्याएको र नायिकाका कामुक तस्विर टाँसेको पाइन्छ। प्रदेश १ मा गुड्ने सवारीसाधनमा अब भने त्यसो गर्न नपाइने भएको छ। सवारीसाधनमा ध्ववजापताका र पोस्टर राखे कारबा...

  • दुर्गम क्षेत्रमा रोकिएन गाँजा खेती

    उदयपुर : रोप्ने बेलामा वास्ता नगर्ने, पाकिसकेपछि फँडानी गर्ने प्रशासनको कामले पनि जिल्लाको दुर्गम क्षेत्रमा गाँजा खेती रोकिएको छैन। जिल्लाका पश्चिमउत्तर क्षेत्रका भइरहेको गाँजा खेती अहिले चुरेको दुर्गम क्षेत्रमा हुन थालेको छ। प्रहरीले नियन्त्रण गर्ने भन्दै वर्षेनी हज...

  • त्रियुगा नदी त्रियन्त्रण नहुँदा विस्थापित हुँदै हजारौँ परिवार

    उदयपुर : चुरे र महाभारत क्षेत्रको किनारमा त्रियुगा नदी पर्छ। महाभारत र चुरे क्षेत्रको दोहन बढेसँगै त्रियुगा नदी आपासका मानवबस्ती र खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएका छन्। चुरे र महाभारत क्षेत्रको वर्षेनी जाने पहिरो कारण त्रियुगा नदीको सतह बढ्दै गएको छ। त्रियुगा ...

  • थामखर्क विमानस्थल सञ्चालनसँगै स्थानीय हर्षित

    उदयपुर : कालोपत्रे सहितको खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थलको सञ्चालनमा आएपछि स्थानीय हर्षित भएका छन्। २०५८ सालदेखि थामखर्क विमानस्थल संचालनमा आए पनि स्तरोउन्नति नहुँदा उडान नियमित हुन सकेको थिएन। नेपाल सरकारले विमानस्थल कालोपत्रे गरेसँगै अब न...

  • 'कर्मको मूल्या‌ंकन नहुँदा मन भक्कानिन्छ'

    उदयपुर : आज फागुन १ गते। 'माओवादी'ले भन्ने गरेको 'जनयुद्ध दिवस'। जनयुद्ध वा सशस्त्र युद्ध जे भने पनि यो नेपालको एउटा चर्तित घटनाक्रम, जुन इतिहास बनेको छ। जसको नेतृत्व गर्ने तत्कालीन नेकपा माओवादीले गरेको थियो। त्यो माओवादी भने&n...

  • समस्यै समस्याले थिचिएका रौतापोखरी र उदयपुरगढी

    उदयपुर : जिल्लाका प्रमुख दुई पर्यटकीयस्थल समस्या र अभावको  घेराभित्र गुज्रिएका छन्। जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने रौतापोखरी र उदयपुरगढी पूर्वाधार अभाव र प्रचारप्रसारको समस्यामा गुज्रिएका हुन्। दुवै पर्यटकीयस्थलमा खान र बस्नको लागि होमस्टेको सुविधा छ। त...

  • सिमेन्टको ढुंगा खानी रोकियो : वन भन्छ - अवैध, कसमस भन्छ - वैध छ

    उदयपुर : कसमस सिमेन्टले अवैध रूपमा राष्ट्रिय वनबाट उत्खनन गर्दै आएको भन्दै चुनढुंगा खानी वन कार्यालयद्वारा रोकिएको छ। धनुषाको महेन्द्रनगरमा रहेको कसमकस सिमेन्टले उदयपुरको उदयपुरगढी गाउँपालिका ४ र ५ वडाको सीमा क्षेत्रमा पर्ने माटी खोला राष्ट्रिय वनब...

  • पर्यटन पूर्वाधारको अभावमा छटपटिएकाे 'बेतिनी भञ्‍ज्‍याङ'

    उदयपुर : आर्थिक समृद्धिको एउटा माध्यम ‘पर्यटन’ भन्दै स्थानीय, प्रदेश र संघीय सरकारका नेतृत्व गर्नेले कराइरहेका छन्। तर, पर्यटन प्रवर्द्धन गर्न कुनै कसुर बाँकी नराख्ने दाबी गर्ने सरकार प्रमुखहरूले पर्यटन क्षेत्रको पहिचान भने गरेका छैनन्।  स्थानीय...

  • प्रसूति सेवाविहीन बन्यो जिल्ला अस्पताल गाईघाट

    उदयपुर : जिल्ला अस्पताल गाईघाट तीन महिनादेखि अस्तव्यस्त बनेको छ। आकस्मिक सेवाका रूपमा लिइने जिल्ला अस्पताल उदयपुर गाईघाट प्रसूति सेवाविहीन बनेको छ, भने दरबन्दी अनुसारका डाक्टर नहुँदा सेवाग्राही मारमा परेका छन्। अस्पतामा कार्यरत प्रसूति सेवासम्बन्धी डाक्टर सरुवा भएर गए...

  • आम्दानीको स्रोत बन्दै अम्रिसो

    उदयपुर : किसानले कुचोको रूपमा अम्रिसोको फूल बिक्री हुन थालेपछि व्यावसायिक रूपमा खेती गर्न थालेका छन्। अम्रिसोको फूल कुचोको रूपमा बिक्री हुन थालेपछि आम्दानीको बनाउन व्यावसायिक रूपमै खेती गर्न थालेका हुन्। लामो डाँठ हुने एक प्रकारको घाँस मानिने अम्रिसोको फूल नै कि...

  • भू-संरक्षण अभियानमा हिँडेकी तारा

    उदयपुर : सरकारी, पर्ती, ऐलानी जग्गा देशका सार्वजानिक सम्पत्ति हुन्। पुर्खाहरूले विभिन्न नाममा नम्बरी बनाएर होस् वा ऐलानी जग्गा सार्वजनिक सम्पत्ति भनी संरक्षण गरेका थिए। विडम्बना, अहिले जसले संरक्षण गर्ने अधिकारी पाएको छ, तिनै संरक्षणकर्ताबाट अतिक्रमणको चपेटामा परेका छ...

  • उदयपुरका होटलमा सरसफाइ परीक्षाको तयारी

    उदयपुरः उदयपुरका होटलहरुको सरसफाइ सम्बन्धी परीक्षा हुने भएको छ। सरकारले गाईघाटका होटेलहरुको वर्गिकरण गर्न होटेलहरुको परिक्षा लिने भएको हो। उदयपुर सदरमुकाम गाईघाटमा यसै बर्ष स्थापित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटेल बर्गिकरण गर्न परिक्षा लिने...

  • वन फँडानी र दाउरा प्रयोगले लोप हुँदै लालीगुराँस

    उदयपुर : कुनै पनि निकायले संरक्षणमा चासो नदेखाउँदा उदयपुरको पहाडी क्षेत्रबाट लालीगुराँस लोप हुँदै गएको छ। जिल्लाको महारभारत क्षेत्रमा पाइने विभिन्न प्रजातिका लालीगुराँस लोप हुँदै गएको हो। नेपाल तथा भारतका पहाडी भूभागमा पाइने एक प्रकारको वनस्पति लालीगुराँस उदय...

  • तीन छोराले छुट्टाछुट्टै धर्ममा गरे आमाको किरिया

    उदयपुर : नेपालमा पछिल्लो समय धर्म परिवर्तन बढ्न थालेको छ। धर्म परिवर्तन गर्नेहरु धेरैजसो विभिन्न प्रलोभनमा फसेर धर्म परिवर्तन गरिरहेका छन्। धर्म परिवर्तनले नेपालको मौलिक कला संस्कृति, संस्कार र परम्परामा भोलिका दिनमा हराउँदै जानेमा कुनै दुई मत छैन। जसको प्रभाव पहाडी क्षे...

  • पर्यटकको पर्खाइमा लिम्चुङबुङ

    उदयपुर : प्रचारप्रसार र समान्य रूपमा भैतिक पूर्वाधार अभावमा देशका धेरै पर्यटकीय क्षेत्र ओझेलमा परेका छन्। धार्मिक, सांस्कृतिक, प्रकृतिक, समाजिक लगायतका पर्यटन सम्भावना बोकेका क्षेत्रहरु ओझेलमा परेका देख्न सकिन्छ। जुन ठाउँमा टाठाबाठा भएका अगुवा नेताहरु छन्। त्यहाँनै पर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]