नमीन ढकाल

  • डुंगा दुर्घटनाको २ वर्ष : अझै हटेन माइखोलामा डुंगाको सास्ती, फोटो

    इलाम : माइखोलामा डुंगा दुर्घटनाको आज (असोज २८ गते) दुई वर्ष पूरा भयो तर अझै सास्ती भने जस्ताको तस्तै छ। २०७३ असोज २८ मा दशैँको टीका थाप्न गएकाहरू डुंगा पल्टिएर मृत्यु भएको घटना माई नगरबासीले अझै बिर्सिएका छैनन्। विगतको घटना सम्झिँदै स्थानीय चन्द्र तामाङ...

  • खेतमा खेलाइने प्रतियोगिता पनि गोल्डकप!

    इलाम : नेपालमा खेलाइने विभिन्न खेलमध्ये एक हो, फुटबल। यो खेललाई धेरैले सहजै बुझ्ने भएका कारण पनि यो खेल धेरै चर्चित छ। हालै रसियामा भएको विश्वकपले गर्दा नेपालमा पनि फुटबलप्रतिको मोह बढेको छ। नेपालमा पछिल्लो समय फुटबल प्रतियोगिताहरू धेरै हुने गरेका छन्। यसरी प्...

  • अतिथि स्वागतका लागि तयार छ इलामको माइमझुवा

    इलाम : हराभरा डाँडामा सजिएको चियाबारी, कृषिले सुधारिएको जीवनशैली, सूर्योदय र हिमशृंखला दृश्यावलोकन, जैविक, धार्मिक र सांस्कृतिक महत्त्वका अनेकन स्थान। ‘पहाडकी रानी’ उपनाम पाएको इलाम जिल्लामा बितेका दशकमा यस्तै महत्त्वलाई उजागार गर्न निकै पहल भएका ...

  • चियाको राजधानीमै चिया उद्योग संकटमा

    इलाम : चियाको राजधानीको रुपमा परिचित सूर्योदय नगरपालिकामा कच्चा पदार्थको अभावमा चिया उद्योग बन्द हुन थालेका छन्। उद्योगको संख्या बढे पनि चिया बगान नबढेपछि  चिया उद्योग बन्द हुन थालेको हो।  कच्चा पदार्थको खरिदमा अत्याधिक प्रतिस्पर्धा समेत भएकाले उद्योग बन्द ...

  • अक्सन सञ्चालन गर्ने किसान र उद्यमीले हो, सरकारले सहयोग मात्र गर्छ : कार्यकारी निर्देशक गौतम

    राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्यांक विभाग र चिया तथा कफी विकास बोर्डले नेपाली चियाको पहिलो पटक तथ्यांक संकलन गरी सार्वजनिक गरेको छ। एक वर्ष लगाएर गरिएको चिया सर्भेक्षणको तथ्यांक सार्वजनिक गरिएको हो। चिया खेती भएको डेढ शताब्दीपछि गरिएको सर्भेक्षणमा नेपालका १४ जिल्ला...

  • शिलान्यास भएको २६ वर्षपछि पक्की बन्दै फाल्गुनन्द मार्ग

    इलाम : प्रदेश एक सरकारले प्रदेश गौरव आयोजनाको रुपमा राखेको झापाको दमकदेखि पाँचथरको रबि जोड्ने फाल्गुनन्द मार्गको सर्भे भएको २६ वर्षपछि कालोपत्रे गर्ने प्रक्रिया सुरु भएको छ। कालोपत्रे गर्न संघीय सरकारबाट दुई अर्ब २० करोड रुपैयाँ विनियोजन भएसँगै कालोपत्रेको प्रक्रिय...

  • अदालतले रिट खारेज गरेपछि खुल्यो निकासी कर लिने बाटो

    इलाम : उच्च अदालतको अन्तरिम आदेशपछि बन्द रहेको जिल्ला निकासी कर संकलनको बाटो खुलेको छ। प्रदेश सरकारले निकासी कर लिन नपाउने दावी गर्दै राष्ट्रिय वद पैदावार व्यवसायी संघका अध्यक्ष विमलकुमार प्रधानसहित डिल्ली श्रेष्ठ, बुद्ध राई, अरुण बराल र मित्रकुमार काफ्लेले साउन १६...

  • राँकेबजार आगलागीबाट दुई करोड १० लाख क्षति भएको पुष्टि

    इलाम : पाँचथर-इलामको सिमाना राँके बजारमा आइतबार राति भएको आगलागीबाट दुई करोड बढीको क्षति भएको प्रहरीले जनाएको छ। स्थानीय ठालुमान राईको घरमा भएको आगलागीबाट श्रीबहादुर विष्टको करिब ५० लाख बढीको जुत्ता चप्पल र कपडा जलेर नष्ट भयो।विष्टले साेमबार बिहान भग्नावशेष...

  • चार वर्षभित्र ९० प्रतिशत सडक हिलोमुक्त : माईजोगमाई गाउँपालिका ​अध्यक्ष राई

    नेपालमा ७४४ स्थानीय तह लागू हुँदा इलाम जिल्लामा साविकका नयाँ बजार, जोगमाईका १ देखि ७ वडा, नाम्सालिङ, सोयाङ र प्याङ गाउँविकास समितिलाई समेटेर माईजोगमाई गाउँपालिका बनाइएको हो। यस गाउँपालिकालाई छ वडामा विभाजन गरिएको छ। यस गाउँपालिकाको कूल जनसंख्या २१...

  • अपडेट : राँके बजारमा लागेको आगो नियन्त्रणमा, झण्डै अढाइ करोडको क्षति

    इलाम : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो नियन्त्रणमा आएको छ। आगलागीको घटनालगत्तै राँके पुगेका पाँचथरका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्दले आगलागी नियन्त्रणमा आएको बताएका हुन्। इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार निम्सिनाले समेत आगो नियन्त्रणम...

  • अपडेट : आगो नियन्त्रणका लागि राँके जाँदै गरेको दमकल बाटामै बिग्रियो

    इलाम : इलाम र पाँचथरको सीमामा रहेको राँके बजारमा सुरु भएको आगलागी नियन्त्रणका लागि इलामबाट राँके जाँदै गरेको दमकल बाटैमा बिग्रिएको छ। इलाम नगरपालिकाको दमकल मेची राजमार्ग अन्तरगत इलाम नगरपालिका १ मिल गोलाई भन्ने ठाउँमा बिग्रिएको हो। इलामबाट गएको दमकल बाटोमा...

  • राँके बजारमा भीषण आगलागी, वडा अध्यक्षले कुदाएर ल्याए दमकल

    इलाम : इलामको देउमाई नगरपालिका–१ राँके बजारमा लागेको आगो निभाउन फिदिमका वडाध्यक्ष प्रकाश गुरुङ आफैंले दमकल कुदाएर ल्याएका छन्। अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगलागीबाट तीन घर जलेर नष्ट भएका छन्। आगोलागीबाट तीलबहादुर बस्नेत, श्रीबहादुर विष्ट र इश्वर श्...

  • सर्वाधिक क्याप जित्ने खेलाडी कप्तान विराज

    इलाम :  घर परिवारमै फुटबलको वातावरण। अझै घरै छेउमा दुईवटा प्रतिष्ठित फुटबल क्लब। यही माहोलले तान्यो विराज महर्जनलाई फुटबल खेलमा। सानैदेखि फुटबलमा रुचि राख्ने विराज आफ्ना बुबा र दाजुको प्रेरणाले फुटबलर बनेको बताउँछन्। दाजु विक्रम महर्जन आफैँ एन्फाको पहिलो...

  • ‘अचार दिदी’काे सपना : सयौँ महिलालाई रोजगार र स्वरोजगार बनाउँछु

    इलाम : मुख्य नगदेबालीको स्रोत अदुवा निर्यातमा बारम्बार भारतले अवरोध लगाइरहँदा इलामका किसानहरू समस्यामा छन् तर त्यही अदुवालाई प्रशोधन गरेर इलाम नगरपालिका- ८ धोविधाराकी उषा निरौलाले वार्षिक लाखौँ रुपैयाँ आम्दानी गरिरहेकी छन्। अदुवा र अकबरेको अचार बनाउने इलाम अदुवा ...

  • बेपत्ताका परिवारको सरकारलाई प्रश्‍न, अन्योलको वातावरण कहिलेसम्म?

    इलाम : सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएकाका परिवारले वास्तविकता छिटो पत्ता लगाउन माग गरेका छन्। परिवारका सदस्य बेपत्ता भएको वर्षौं बितिसक्दा पनि अवस्था अज्ञात रहेकाले पीडा झन् थपिएको उनीहरूको गुनासो छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसँग उनीहरूले मानसिक, ...

  • १९ किलोमिटर सडक पार गर्न ३१ घण्टा !

    इलाम : गत आइतबार फिक्कलबाट आफ्नो पिकअपमा सामान लोड गरेर नयाँबजार हिँडेका चालक कमल घले ३१ घण्टापछि मात्र गन्तव्य पुगे। पिकअपमा उनीसँगै दुई जना व्यापारी निमतेन्जी शेर्पा र डंगी लामा पनि थिए। उक्त गन्तव्य खासमा दुई घण्टामा नै पुगिने हो। तर हिलाम्य सडकमा गाडी फसेरकाले य...

  • भौगोलिक विविधता चिहाउने अनुपमस्थान सन्दकपुर, फोटो

    इलाम : भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा, अलैँची, अकबरे खुर्सार्नी, ओलन जस्ता नगदेबालीले सुधारिएको जीवनशैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताको दृश्यावलोकनका लागी इलाम विश्वमा नै प्रख्यात छ। प्राकृतिक सौन्दर्य, भौगोलिक विविधत...

  • श्रम शोषणको मारमा सरकारी बगानका चिया मजदुर

    इलाम : इलाम नगरपालिका- १ साँखेजुङको हिमालय सांग्रिला टी प्रोड्युसर्सका श्रमिक ५५ वर्षीय जीवनकुमार राई दैनिक ५०० रुपैयाँ कमाउँछन्। सरदरमा दैनिक १५ किलो हरियो चियापत्ती टिप्ने उनलाई कम्पनीले प्रति किलो ३० रुपैयाँ दिन्छ। त्यस्तै, कन्याम चिया उत्पादक सहकारी...

  • विभेदको सिकार महिला फुटबल

    इलाम : १२औँ साग गेममा नेपालले स्वर्ण पदक जित्दा इलामका नवयुग श्रेष्ठलाई नगर परिक्रममा साथै जिल्लाका विभिन्न स्थानमा सम्मानसमेत गरियो। तर नेपालकै राष्ट्रिय महिला टिमबाट रजत पदक ल्याउने गोलरक्षक इलामकै एन्जिला सुब्बाको चर्चा कतै सुनिएन।  नेपालको पूर्वी नाका क...

  • साना चिया उद्योगीलार्इ तेस्रो मुलुकको बजार पाउनै कठिन

    इलाम : घरेलु उद्योग खोलेर चिया प्रशोधन गर्दै आएका किसानहरूको चियाले अर्गानिक प्रमाणीकरण पाउन सकेको छैन। ठूला उद्योगहरूले राम्रो मूल्य नदिएपछि आफैं साना खालका उद्योग खोलेर प्रशोधन गरिरहेका किसानहरूले पहुँच नपुगेका कारण चियाको अर्गानिक (जैविक) प्रमाणीकरण गर्न नसक्दा त...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]