नमीन ढकाल

  • भौगोलिक विविधता चिहाउने गन्तव्य छिन्टापु

    इलाम : छिनछिनमा परिवर्तन हुने मौसम र चिसो बताससँग लुकामारी खेल्न उत्कृष्ट गन्तव्य हो इलाम र पाँचथर सीमानामा अवस्थित छिन्टापु। इलामको सन्दकपुर गाउँपालिका र पाँचथरको फालेलुङ गाउँपालिकाको सीमानामा रहेको छिन्टापुबाट प्राकृतिक सुन्दरताको अनुपम दृश्यावलोकन गर्न सकिन्छ। ...

  • किसान भन्छन् : नगरपालिकाले हरियो चियापत्तीको मूल्यमा सिन्डिकेट लगायो

    इलाम : हरियो चियापत्तीको मूल्य निर्धारणमा सूर्योदय नगरपालिकाले सिन्डिकेट लागू गरेको भन्दै किसानहरू असन्तुष्ट बनेका छन्। नगरपालिकाले किसानहरूसँग समन्वय नै नगरी ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि– २०७५’ बनाएर हरियो पत्तीको मूल्य र गुणस्...

  • अतिक्रमणको चपेटामा सामुदायिक वन

    इलाम : ४७ प्रतिशत वन क्षेत्र ओगटेको इलाममा १ हजार ८ सय हेक्टर भन्दा बढी वन अतिक्रमणमा परेको छ। जिल्ला वन कार्यालयको वन अतिक्रमण नियन्त्रण कार्ययोजना, २०६९ को तथ्याङ्कमा इलामका २०३६ सालपछि हालसम्म जिल्लाका २८ भन्दा बढी स्थानहरूमा १ हजार ८२४.१७ हेक्टर वन क्षेत्र विनास गरेर ब...

  • अन्ततः पूरा हुने भो इलामवासीको विमान चढ्ने सपना

    इलाम : १६ वर्षअघि निर्माण प्रक्रिया थालिएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सपना अन्ततः साकार हुने भएको छ। विमानस्थलको धावनमार्गमा सबग्रेड कार्य र लेभल परीक्षण काम सम्पन्न भएपछि सोमबार बिहान ११ बजेर ५५ मिनेटमा तारा एयरको टुइनेटर नायन एन एट विमानले सफल परीक्षण ...

  • इलामको चुरे क्षेत्रमा बढ्यो काठ तस्करी

    इलाम : इलामको चुरे क्षेत्रका सामुदायिक वनहरूबाट समय अवैध रूपमा काठ तस्करी बढ्दै गएको छ। जिल्लाका चुरे क्षेत्रमा रहेका वन क्षेत्रमा बढी चोरी तस्करी हुने गरेको दक्षिणी सेक्टर वन कार्यालय सुखानीको तथ्यांकले देखाउँछ। पर्याप्त जनशक्तिको अभावका कारण काठ तस्करहरूले दिन प्रतिदिन...

  • फाटेको जुत्तादेखि राष्ट्रिय टिमसम्म एन्जिलाको फुटबल यात्रा

    गाउँका दाजु–दिदीले फुटबल, जर्सी र बुट बोकेर हिँडेको देख्दा इलामको सुर्योदय नगरपालिका– १२ तीनघरेकी एन्जिला तुम्बापो सुब्बा मनमनै सोच्थिन्– ‘म पनि यसरी नै स्वतन्त्र रूपमा फुटबल खेल्न पाउने दिन कहिले आउला।’ उनी घरमा बाबुआमाको डरका कारण भ...

  • एकै ठाउँबाट तीन मुलुकको हिमाल देखिने सन्दकपुर

    इलाम : इलाममा सूर्योदयको दृश्य देखिने ठाउँ सीमित छन्। तीमध्ये केही त्यस्ता ठाउँ छन्, जहाँबाट सूर्योदय र सूर्यास्त मात्र होइन तीन देशका हिमाल आँखाअगाडि देखिन्छ। इलाम, पाँचथर र भारतको पश्चिम बंगाल राज्यको सीमावर्ती क्षेत्र सन्दकपुरबाट नेपाल, भारत र भुटानका करिब दुई दर्जन ह...

  • नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध

    इलाम :  पटक–पटक नेपाली अलैंची र अदुवा निकासीमा अवरोध गरिरहेको भारतीय पक्षले दुई सातादेखी चिया निर्यातमा समेत अवरोध गरेको छ।  गत मे २ देखि भारतीय भन्सार कार्यालयले चिया बोकेका प्रत्येक गाडीबाट चियाको नमुना परीक्षण गरेर मात्र निर्यात गर्न अनुमति...

  • परिवारको फुटबल प्रेमले जन्माएका विकेश

    नेपालमा एक समय लिगको चर्चा शिखरमा थियो। त्यही समयमा नेपाली फुटबलले एउटा उत्कृष्ट गोलरक्षक पायो। अझ राष्ट्रिय टिमको भरपर्दो विकल्पका रूपमा उभिए, विकेश कुथु। केही समय त उनी राष्ट्रिय टिमका नियमित सदस्यसमेत बनेका थिए। फुटबलमा आउनका लागि धेरै खेलाडीलाई परिवारको सहय...

  • रकम हिनामिनाको आशंकामा नगरपालिकाको कागजपत्र नियन्त्रणमा

    इलाम : तत्कालीन लेखा अधिकृत रवीचन्द्र ढकालले नगरपालिकाको करोडौँ रुपैयाँ हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माई नगरपालिकाको कागजपत्र नियन्त्रणमा लिएको छ। दुई महिनाअघि  उदयपुरको कटारी नगरपालिकामा सरुवा भइ हाजिर भएको एक महिना पनि ...

  • माइभ्याली गोल्डकपको उपाधि थ्री स्टारलाई

    इलाम : मनाङ मस्याङदी क्लबलाई पराजित गर्दै थ्री स्टार क्लबले सिजनको पहिलो प्रतियोगिता चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। निकै संर्घषपूर्ण बनेको खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै  थ्री स्टारले उपाधि चुमेको हो। निर्धारित ...

  • कसले जित्ला माइभ्याली गोल्डकप सिजनको पहिलो उपाधि?

    इलाम : २०७५ सालको सिजनको पहिलो प्रतियोगिता चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको उपाधिका लागि सोमबार थ्री स्टार र मनाङ मस्याङदीबीच प्रतिस्पर्धा हुँदैछ। लामो समय फुटबल खेलबाट टाढा रहेको थ्री स्टार तीन महिना अघि मात्र फुटबलमा पुनरागमन भएको हो।  ती...

  • फुटबलमा भरतको यात्रा : गाउँमा झुम्रोको भकुन्डोदेखि राष्ट्रिय टोलीको उपकप्तानसम्म

    इलाम : घाँस काट्न जाँदा मोजाको भकुन्डो बनाएर फुटबलको अभ्यास गर्थे रे उनी। त्यसका लागि पनि समय निकाल्न निक्कै मुस्किल पर्थ्यो। साधारण परिवारमा जन्मिएका उनलाई दैनिक काम नगरी सुखै थिएन रे। झुम्रोको भकुन्डो बनाएर फुटबल सिकेका भरत खवासलाई राष्ट्रिय टिमको उपकप्तान ब...

  • माई भ्याली गोल्डकप : झापालाई हराउँदै एपिएफ सेमिफाइनलमा

    इलाम : विभागीय टोली एपिएफ इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन झापा ११ लाई २–१ को अन्तरले हराउँदै एपिएफले सेमिफाइनलको यात्रा तय गरेको हो। खेल सुरु भएको ५४औँ मिन...

  • सिक्किम मार्इ भ्याली गोल्डकपको क्वार्टरफाइनलमा

    इलाम : पाहुना टोली सिक्किम युनाइटेड क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण मार्इ भ्याली गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ। ठूलो टुँडिखेलमा सम्पन्न खेलमा सिएमजी संकटा क्लबलाई १–० गोल अन्तरले पन्छाउँदै सिक्किमले विभागीय टिम त्रिभुवन आर्मी क्लबसंगको क्वार...

  • बाँसको प्याराफिटमा रमाएको पूर्वको फुटबल

    इलाम : फुटबल खेलका लागि प्रदेश १ उर्वर भूमि मानिन्छ। मुलुकभरमै हुने फुटबल प्रतियोगिताको दुई तिहाई हिस्सा प्रदेश १ ले ओगटेको छ। तर यस प्रदेशका अधिकांश जिल्लामा पक्की प्याराफिटसहितका स्तरीय मैदान छैनन्।  पक्की प्याराफिटको अभावमा प्रतियो...

  • इन्दिरासँगै यसरी झुम्यो फिक्कल बजार

    इलाम : सूर्योदय नगरपालिकाका वासिन्दाले भर्खरै पानी परेर चिसो बनेको मौसमसमेत बिर्सिए जब लामो समयको प्रतीक्षापछि जब इन्दिरा जोशी स्टेजमा उक्लिन्।नयाँ वर्षलक्षित दोस्रो सूर्योदय सडक महोत्सवको पहिलो दिन नै नेपाली साकिराको प्रस्तुति रहने भएपछि झरी र चिसोको वा...

  • यसरी मारिएका थिए रत्नकुमार बान्तवा

    निरंकुश पंचायती सत्ताविरुद्ध आन्दोलनमा सहादत प्राप्त गरेका रत्नकुमार बान्तवाको ६६औँ जन्मजयन्ती तथा ३९औँ स्मृति दिवस मनाइँदै छ। रत्न बम प्रतिष्ठानले हरेक वर्ष वान्तवाको स्मृति दिवस मनाउँदै आएको छ। यस वर्ष पनि बान्तवाको जन्मस्थल चमैता चित्रेमा स्मृति दिवस आयोजना गरिएको प्रतिष्ठ...

  • इलाममा बलात्कारका घटना : ३२ महिनामा ७६ महिला बलात्कृत

    इलाम : पछिल्लो तीन वर्षमा इलाम जिल्लामा ७६ जना महिला बलात्कृत भएका छन्। जिल्ला प्रहरी कार्यालय इलामले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको ८ महिनामा मात्रै १० महिला बलात्कृत भएका छन्।  आर्थिक वर्ष २०७३/७४ मा ४५ र  ७२/७३ मा २१ जन...

  • आठ महिनामा विकास बजेट आधा मात्र खर्च

    इलाम : समयमै बजेट निकास भए पनि इलाममा चालू आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा ५४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। जिल्लाको विकासका लागि विनियोजित एक अर्ब ८२ करोड ७९ लाख ९९ हजार  ७०० रुपैयाँमध्ये हालसम्म ९९ करोड ७३ लाख तीन हजार ७७६ मात्रै खर्च भए...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]