नमिन ढकाल

  • खर्च भएन विकास बजेट, आठ महिनामा आधा मात्रै

    इलाम : समयमै बजेट निकास भए पनि इलाममा चालु आर्थिक वर्षको साढे ८ महिनाको अवधिमा ५४ प्रतिशत मात्र पुँजीगत खर्च भएको छ। जिल्लाको विकासका लागि विनियोजित एक अर्ब ८२ करोड ७९ लाख ९९ हजार ७०० रुपैयाँमध्ये हालसम्म ९९ करोड ७३ लाख तीन हजार ७७६ मात्रै खर्च भएको जिल्ला कोष तथा...

  • 'जनताको आस्था नै प्रहरीको मुलधन':  प्रहरी महानिरिक्षक प्रकाश अर्याल

    इलाम : प्रहरी महानिरिक्षक प्रकाश अर्यालले जनताको आस्था नै प्रहरीको मुलधन भएकाले यसलाई अक्षयकोषको रुपमा संरक्षण गर्नुपर्ने बताएका छन्। बिहीबार इलाम प्रहरी कार्यालयको भवन उद्घाटन गर्न पुगेका अर्यालले प्रहरी संगठनमा जनताको आस्था जोगाउन सक्नुनै मूलधन भएको बताएका हुन्। ...

  • सुनसान बन्दै पशुपतिनगर नाका, पलायन हुन थाले व्यापारी

    इलाम : केही वर्ष अघिसम्म भीडभाड हुने पूर्वी पहाडको एक मात्र नाका पशुपतीनगर अहिले सुनसान छ। भारतको पश्चिम बंगाल, सिक्किम र भुटानसम्मका व्यपारीले कारोबार गर्ने पशुपतिगनर बजारमा भारततर्फको भन्सारले आयात निर्यात रोक्दा व्यापरिक कारोबार घटेको हो। सशस्त्र युद्धअघि भारततर्फ...

  • इलामको कन्याममा सडकको क्षेत्र १५ मिटर कायम गर्न सुरु

    इलाम : मेची राजमार्गको कन्याम खण्डमा सूर्योदय नगरपालिकाको अगुवाइमा सडक क्षेत्र १५ मिटर कायम गर्न सुरु गरिएको छ। नगरपालिकाले डिभिजन सडक कार्यालय इलाम र नापी कार्यालयका प्राविधिककको सहयोगमा मेची राजमार्गको हर्कटेबाट पालटांगेसम्म चार किलोमिटर क्षेत्रमा सडकको दायाँ बायाँ...

  • पशुपतिनगर प्राथमिक स्वास्थ्य केन्द्र भवन ५ वर्षमा पनि बनेन

    इलाम : निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि भवन निर्माण सम्पन्न नहुँदा पूर्वी सीमावर्ती पशुपति नगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ। पुरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण राख्नसमेत समस्या छ। स्वास्थ्यकर्मी र कर्मचारी बस्ने स्थान जीर्...

  • इलाममा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या २५ पुग्यो

    इलामः इलाममा निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा पक्राउ पर्नेको संख्या २५ पुगेको छ।   प्रहरीले मंगलबार निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा सृर्योदय नगरपालिका– १ गोर्खेबाट १२ जनालाई पक्राउ गरेसँगै यो संख्या २५ पुगेको हो। गत कार्तिक २६ गतेदेखि मंसिर १...

  • २८ वर्षदेखि मतदाताको उस्तै माग, सडक, पुल, विजुली र खानेपानी

    इलाम : माइ नगरपालिका ८ महमाईका चन्द्र तामाङले २०४६ पछिका सबै निर्वाचनमा मतदान गरे। उनलाई चुनावका बेला उम्मेदवारले ल्याएर आउने नाराचाहिँ कहिल्यै नयाँ लाग्दैन। प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावमा जितेर जाने नेताले गाउँमा के गरिदिए हुन्थ्यो जस्तो लाग्छ? भन्ने जिज्ञासामा ...

  • आधुनिक प्रविधिको अभावमा इलामको अलैँचीले बजार पाएन

    इलाम : परम्परागत भट्टी प्रतिस्थापन हुन नसक्दा नेपालको अलँैचीले अपेक्षिकृत रुपमा विश्व बजार पाउन सकेको छैन। विश्वमा नै गुणस्तरीय उत्पादन मानिएको नेपालको अलैँची सुकाउने आधुनिक भट्टीको प्रयोग नहुँदा बजार पाउन समस्या रहेको छ। खोल्साको कालो सुन उपमा पाएको अलँैचीको बजार म...

  • गोल्डकपको 'हब' प्रदेश नं. १, कसरी चल्छन् दर्जनभन्दा बढी फुटबल प्रतियोगिता?

    इलाम : पूर्वमा फुटबल प्रतियोगिताको लहर नै चल्न थालेको छ। नेपाली फुटबलमा सबैभन्दा बढी राष्ट्रिय खेलाडी जन्माएको झापामा मात्र बर्सेनि ५ वटा गोल्डकप प्रतियोगिता हुने गर्छन्। यस वर्षदेखि दुधे गोल्डकपसमेत थपिएको छ। पूर्वका हरेकजसो जिल्लामा फुटबलका ठूला प्रतियोगिता आय...

  • खनाल र नेम्वाङलाई कट्टेल र थापाको चुनौती, कसको पल्लाभारी?

    इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी चहलपहल निकै बढेको छ। पूर्वप्रधानमन्त्री तथा पूर्वसभाध्यक्ष चुनावी मैदानमा रहेकाले इलामले देशकै ध्यान खिच्न सफल भएको छ। प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री झलनाथ...

  • राष्ट्रिय हितको एजेन्डाका लागि वाम गठबन्धन : नेता खनाल

    इलाम : नेकपा एमाले वरिष्ठ नेता एवं वाम गठबन्धनका तर्फबाट इलाम क्षेत्र-१ का उम्मेदवार झलनाथ खनालले देश र राष्ट्रिय हितको लागि वाम गठबन्धन अपरिहार्य भएको बताएका छन्। उनले मुलुक समृद्धिका लागि वाम गठबन्धनको विकल्प नभएको समेत बताए। आइतबार माई नगरपालिकामा आयोजित नगरस्त...

  • २१ हजार बढीले गरे इलाममा स्वास्थ्य बिमा

    इलाम : इलाममा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको १ वर्षको अवधिमा २१ हजार २ सय ६४ जना स्वास्थ्य बिमा गराएका छन्। सामाजिक सुरक्षा विकास समिति इलामले गत वर्ष असार १५ गतेबाट दर्ता प्रक्रिया प्रारम्भ गरी भदौ १ गतेबाट सेवा लिने बिमितहरुलाई विभिन्न स्वास्थ्य संस्थाहरुबाट स्वास्थ्य से...

  • फूलमा आत्मनिर्भरताको बाटोमा इलाम, सयपत्रीसँग भुल्दै जेष्ठ नागरिक

    इलाम : यसवर्ष इलाममा स्थानीय जातका सयपत्री कम फूलेकाले आफूले लगाएको फूलले राम्रो मूल्य पाउने आशा इलाम नगरपालिका– १० की रमला गुरुङ पाख्रिनलाई छ। गतवर्ष ५० हजार रुपैयाँको फूल बेचेकी रमलाले यसवर्ष १ लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेकी छन्। ‘काग तिहारको...

  • वाम गठबन्धनबाट इलाममा दुवै क्षेत्र एमालेलाई, प्रदेशमा माओवादी केन्द्रको दाबी

    इलाम : इलाममा क्रियाशील राजनितिक दलले आगामी प्रतिनिधि एवं प्रदेशसभाको लागि उम्मेदवार तय गरी नाम केन्द्रीय कार्यालयमा पठाइसकेका छन्। माओवादी केन्द्रले गठबन्धनअघि नै पार्टीबाट सबैजसो उम्मेदवार सर्वसम्मत रूपमै सिफारिस गरेको थियो। तर, भर्खरै भएको वाम गठबन्धनका कारण...

  • अलैंची, अदुवा, अम्रिसो र अकबरे खुर्सानीबाट वार्षिक १० अर्ब आम्दानी

    इलाम : नगदेबालीको उत्पादनबाट आर्थिक अवस्था मजबुत भएको इलाममा पछिल्लो समय बजारको अनिश्चितताले कृषक अन्योलमा छन्। नगदेबाली खेतीको विस्तारसँगै उत्पादन वृद्धि हुँदै गए पनि मूल्यमा आउने उतारचढावले कृषक मारमा पर्ने गरेका हुन्। जिल्ला कृषि विकास कार्यालयको तथ्यांकअनुसार अ...

  • दसैंमा माइ नगरबासीलाई नचाइन् मेलिनाले

    इलाम : लामो समयको प्रतिक्षापछि जब चर्चित गायिका मेलिना राई स्टेजमा उक्लिइन तब माइ नगरबासीले उखर्माउलो गर्मीसमेत बिर्सिए। मेलिना राईको प्रस्तुती हेर्ने र रमाउने मेसो जुराइदिएको थियो नमुना युवा समूहले। विजया दशमीको उपलक्ष्यमा आयोजित मिनी मेलाको तेस्रो दिन बुधबार मे...

  • नमुना क्षेत्र बन्दै शाकाहारी माङसेवुङ गाउँ

    इलाम : देवी-देवता खुसी पार्ने निँहुमा धेरै मठमन्दिर र धार्मिक स्थलहरुमा बली चढाउने गरिन्छ। धर्म–संस्कृतिको जर्गेनाका नाममा हुने ‘बलीप्रथा’ कुसंस्कार हो भन्ने थाहा हुँदा हुँदै पनि धेरैले यस्तो प्रथालाई त्याग्न सकेका छैनन्।  इलाम जिल्लाको म...

  • गाउँसभा बैठकमा वीपी जयन्तीको झल्को, 'कांग्रेसवाद हाबी भयो' भन्दै विपक्षी दलले गरे विरोध

    इलाम : शनिबार १ सय ४ औं वीपी जयन्ती। वीपी जयन्तीकै पूर्व सन्ध्यामा शुक्रबार इलामको रोङ गाउँपालिकामा अर्थराज्यमन्त्री उदयशम्शेर राणाले कपडाले छोपिएको वीपीको फोटो अनावरण गरे। फोटोमा लेखिएको थियो,'रोङ गाउँपालिका प्रथम गाउँसभा २०७४' अर्थात कार्यक्रम वीपी ...

  • बाँसबाट राम्रो आम्दानी गर्छन् इलामका किसान, प्रतिगोटाको कति लिन्छन् मूल्य?

    इलाम :  भूकम्पको पुनर्निर्माणपछि इलामका किसानहरुले बाँस बिक्रीबाट आम्दानी लिन थालेको छ। यसअघि धनकुटा, तेह्रथुम, उदयपुरलगायत पूर्वका जिल्लाबाट मात्र बाँस निर्यात हुने गरेको थियो। मेची राजमार्ग र सडकको पहुँच पुगेका ग्रामिण क्षेत्रबाट बाँस बिक्री हुने क्रम बढेक...

  • फोटो खिच्ने प्रतियोगितामा सुदीपले जिते प्रथम पुरस्कार

    इलाम : युनिसेफ नेपालले आयोजना गरेको फोटो प्रतियोगितामा इलामका सुदीप श्रेष्ठले खिचेको तस्बिर प्रथम भएको छ। सन्दकपुरका स्थानीय दावा ग्याल्जे शेर्पाले उनको २ वर्षको छोरालाई गमबुट लगाइदिँदै गरेको उनले खिचेको तस्बिरले प्रथम पुरस्कार जितेको हो। बुबाको मुख हेर्ने दिनलाई ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]