भुपाल थापा

  • लोप हुँदै पश्चिम तराईका रैथाने धानबाली

    कपिलवस्तु : पश्चिम तराइमा उत्पादन हुँदै आएको कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअनदी, थापाचिनी र स्यामजिरा जस्ता स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका छन्। किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थाले पछि स्थानीय जातका धानहरू हराउँ...

  • हुलाकी लोकमार्ग : साझा चुनावी एजेण्डा, कार्यप्रगति सुस्‍त

    कपिलवस्तु : राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेका हुलाकी लोकमार्ग चुनावी साझा एजेण्डा बने पनि कार्यप्रगति सुस्‍त छ। करिब एकसय किलोमिटर हुलाकी लोकमार्गको निर्माण सरकारी बेवास्ताका कारण ढिलासुस्ती देखिएको छ। राजनीतिक दलका साझा एजेण्डा बन्नेबाहेक सडक निर्माणको ...

  • शिक्षक अभावबीचै भर्ना अभियान, एक जनाले पढाउँछन् ६५ विद्यार्थी

    कपिलवस्तु : देशैभर विद्यार्थी भर्ना अभियान सञ्चालन भए पनि जिल्लामा आवश्यकता भन्दा थोरै शिक्षक र धेरै विद्यार्थी हुँदा पठनपाठनको समस्या ज्यूँकात्यूँ छ। शिक्षक अभावकै कारण शिक्षाको लगानी अनुत्पादक हुनुका साथै गुणस्तरीय शिक्षा चुनौती बनेको छ। अहिले जिल्लामा...

  • अनिता पौडेल हत्या प्रकरण : श्रीमान र भिनाजुकै संलग्‍नता

    कपिलवस्तु : जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा शुक्रबार बिहान पत्रकार सम्मेलन गरी अनिता पौडेल हत्याप्रकरणमा संलग्न हत्यारालाई सार्वजनिक गर्यो। हत्यारा को को होलान् भन्ने मृतकका छोराछोरी, आफन्त, नातागोता लगायत पत्रकारलाई हुनेनै भयो, त्यही प्रतिक्षाका बीच प्रहरीले पौ...

  • प्रदेश ५ मा रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब आवश्यक, मुआब्जामै १२ अर्ब

    कपिलवस्तु : मेची–महाकाली विद्युतीय रेलमार्गअन्र्तगत प्रदेश ५ को लमही–बुटवल खण्डमा पर्ने विद्युतीय रेलमार्ग निर्माणका लागि साढे ७६ अर्ब रुपैयाँ बजेट आवश्यक हुने भएको छ। ११० किलोमिटर लम्बाइको रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले उक्त खण्डमा ७६ अर्ब ...

  • ओझेलमा पर्दै पुरातात्विक राष्ट्रिय संग्रहालय

    कपिलवस्तु : नेपालकै एक मात्र पुरातात्विक राष्ट्रिय संग्रहालयका बारेमा प्रचारप्रसार नहुँदा महत्त्वहीन हुन थालेको छ। सरकारले पुरातात्विक संग्रहालयका रूपमा घोषणा गरेको ५ दशक बितिसक्दा पनि सम्बन्धित निकायको अपनत्वको कमीका कारण ओझेलमा परेको हो। ‘एसियाका तारा&rsq...

  • देशका पछिल्ला समस्या समाधानको अगुवाइ प्रचण्डले गर्नुपर्छ : नेता पौडेल

    कपिलवस्तु : नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडेलले प्रतिबन्धित गरिएको नेत्रबिक्रम चन्द्र (विप्लव) नेतृत्वको पार्टीको समस्या समाधानको जिम्मेवारी नेकपा अध्यक्ष प्रचण्डले लिने पर्ने बताएका छन्। नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्रीय कार्य समिति ३ ले यश...

  • दशक बित्दा पनि देविपुरवासीले पाएनन् लालपुर्जा

    कपिलवस्तु : कपिलवस्तु घटना घटेको दशक पूरा भइसकेको छ, तर हालसम्म नत पीडितले न्याय पाएका छन् नत सहायता नै। विसं २०६४ साल भाद्र ३० गते कपिलवस्तुको चन्द्रौटामा भएको घटनापछि विस्थापित हुनेहरूको पीडा ज्यूँका त्यूँ छन्। घटनापश्चात् विस्थापित भएकाहरूको पुनर्स्थापनाकिलागी निर्माण...

  • पत्रकारहरूको कार्यक्रममा मुख्यमन्त्री पोख्रेलले सुनाए कृषीदेखि लोकतन्त्रसम्मका कुरा

    कपिलवस्तु : मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश ५ लाई कृषि फाउण्डेसनको रूपमा विकास गर्ने बताएका छन्। नेपाल पत्रकार महासंघ प्रदेश ५ ले शुक्रबार अर्घाखाँची जिल्ला शितगंगा नगरपालिका ८ सातमारास्थित कृष्णसेन इच्छुकको पुर्ख्यौली घर भएको परिसरमा आयोजना गरेको प्रादेशिक सञ्चार सम्मेल...

  • कपिलवस्तुका ५ पालिकालाई प्राधिकरणको ९ दिने 'अल्टिमेटम'

    कपिलवस्तु : नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रले कपिलवस्तुका ५ पालिकालाई १० दिनको अल्टिमेटम दिएको छ। उक्त पालिकाहरुले समयमा महशुल नबुझाउँदा लाखौं रुपैयाँ विद्युत महशुल बक्यौता रहेकोले भुक्तानीका लागि प्राधिकरणले अल्टिमेटम दिएको हो। वितरण केन्द्र मातहतका...

  • ८ वर्षदेखि उत्खनन्‌मा तिलौराकोट

    कपिलवस्तु : ऐतिहासिक प्रमाण जुटाउन विदेशी विज्ञ पुरातत्त्वविद्‌सहितको नेपाली टोलीले विगत आठ वर्षदेखि तिलौराकोटमा उत्खनन् गरिरहेको छ। सन् २०११ देखि गरिएको उत्खनन्‌बाट यहाँको इतिहास खोज्दै प्रशस्त प्रमाणहरूसमेत फेलापारिएको दाबी उत्...

  • अंश जोगाउन श्रीमतीकाे नागरिकता बनाइँदैन

    कपिलवस्तु : सबेरैदेखि अबेरसम्म चुह्लोचौकोमा व्यस्त रहने महाराजगंज नगरपालिका- ४ बरइपुरकी जानकी यादवलाई नागरिकता बनाउन कहिल्यै चासै भएन। न त उनलाई नागरिकता बनाउन आफन्त, नातेदार, परिवारले सुझाए, न नागरिकता प्राप्त गर्न पाउने आफ्नो अधिकारको बारेमा अवगत रह्यो। ...

  • कपिलवस्तु गोलीकाण्ड : हत्या आरोपीको घरमा आगजनी

    कपिलवस्तु : हत्या गरिएका नेकपाका स्थानीय नेता दीपेन्द्र चौधरी (राजाबाबु) को हत्याको विरोधमा उनका आफन्तजनले आगजनी तथा विरोध प्रदर्शन गरेका छन्। युवा नेता चौधरीको शुक्रबार राति ९ बजे शुद्धोदन गाउँपालिका ४, मोतीभारीमा गोली प्रहार गरी हत्या गरिएको थियो। हत्याको आरोप ल...

  • कपिलवस्तु गोलीकाण्ड : मृतकको शव आफन्तले नबुझेपछि अवस्था तनावग्रस्त

    कपिलवस्तु  : शुक्रबार राति गोली हानी वीभत्स रूपमा हत्या गरिएका सत्तारूढ दलकै स्थानीय नेताको मृत्यु भएसँगै कपिलवस्तुमा सुरक्षा संवेदनशीलतामा प्रश्न उठेको छ। जिल्लाको शुद्धोधन गाउँपालिका–४, मोतीभारीका २८ वर्षीय दीपेन्द्रकुमार चौधरी 'राजाबाबु'को गोली ह...

  • लुम्बिनीमा पहिलो पटक अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुँदै

    कपिलवस्तु : बुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो पटक तीनदिने अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ। विश्व शान्ति र भाइचाराको भावना जगाउँदै लुम्बिनीको पवित्रता र महिमा उजागर गर्ने उद्देश्यअनुरूप लुम्बिनीस्थित पवित्र बगैंचा रहेको मायादेवी मन्दिर छेउमा नोभेम्बर १४ देखि १६ (कार्...

  • लुगा धुने ‘हाइड्रा’ केमिकल भेटियो मिठाईमा

    कपिलवस्तु : बजारमा पाइने अधिकांश मिष्ठान्न पसलहरूमा बनाइने मिठाइमा लुगा धुन प्रयोग गरिने हाइड्रा नामक केमिकल मिश्रण गरिइएको पाइएको छ। तिहारका लागि बनाइएका मिठाइको परिकारमा व्यापारीहरूले स्वास्थ्यलाई गम्भीर असर पर्ने हाइड्रा नामक केमिकलसहित बिभिन्न केमिकल मिश्रण ...

  • कृष्णनगरको कर्फ्यु साँझ ५ बजेसम्मका लागि हट्यो

    कपिलवस्तु : कपिलवस्तुको प्रमुख व्‍यापारिक तथा सीमावर्ती केन्द्र कृष्णनगरमा लगाइएको कर्फ्यु सोमबार साँझसम्मका लागि हटाइएको छ। कर्फ्यु लागू गरेपश्चात् कृष्णनगरको जनजीवन सामान्य भएकाले जिल्ला सुरक्षा समितिको विशेष बैठकले सोमबार साँझ ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको कपिलवस्त...

  • मूर्ति बिसर्जनमा विवाद, कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यू

    कपिलवस्तु : जिल्लाकै प्रमुख व्यापारिक केन्द्र कृष्णनगरमा आइतबार साँझ ५ बजेदेखि कर्फ्यू लागेको छ। स्थानीय प्रशासनले गत कार्तिक २ गते कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति बिर्सजनका क्रममा भएको विवादपछि तनावग्रस्त बनेको कृष्णनगरको स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेका हो।...

  • बालगृह र कारागारमा समेत दशैंको रौनक

    कपिलवस्तु : विजया दशमी अर्थात् आफन्त वा मान्यजनवाट टीका तथा जमरा ग्रहण गर्ने दिन पक्कै पनि हर कोहीलाई बडादशैंंमा आफन्तको साथ र मान्यजनको हातबाट टीका आशीर्वाद ग्रहण गर्ने इच्छाले भतभती पोलिरहेको हुन्छ। शुक्रबार बन्दी जीवन बिताइरहेका आफ्ना श्रीमान भेट्न पुगेकी बाँके जिल्ल...

  • बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सांसद साह

    कपिलवस्तु  : प्राचीन बुद्ध नगरी कपिलवस्तुबाटै निर्वाचित एक सांसदले गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागिता जनाएका छन्। अन्तर्राष्ट्रिय समुदायमा बुद्ध जन्मस्थलबारे भ्रामक प्रचार गर्दै आइरहेको भारतले अक्टोबर ८ मा सीमावर्ती सिद्धार्थनगर जिल्लाको पाटनमा आयोजना गर...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]