उमेश बन्जाडे

  • जंगली हामी वा तिमी?

    आज मात्रै होइन, उहिल्यैदेखि हामीलाई जंगली ठान्दै र मान्दै आएका छन्। हिजो गर्धनमा राजतन्त्रले कसेको दाम्लोको डाम अझै नमेटिएका कथित सभ्य शहरीया कहलिनेहरूले जंगली ठानेरै हाम्रो गास, बास, कपास र सर्वश्व लुट्दै एकछत्र रजाइँ गरे। मान्छे-मान्छेमा विभेद जन्माए। आफू मालिक र...

  • रित्तो काख र टुहुरो बालक (कथा)

    बिहानैदेखि लुछुप्पै भिज्ने गरी बाहिर परेको शीतलहर र त्यसैमाथि ढपक्क लागेको कुहिरोका कारण अँगेनो छाड्न फिटिक्कै मन लागेको छैन। साढे छ बजे झुल्किएको घामको किरणले एघार बज्दासम्म पनि धर्तीमा मधुरा धर्सा बिछ्याउनबाहेक शीतको थोपाले भिजेर निथ्रुक्क कर्कलाको पातसमेत ओभा...

  • मार्गविहीन  उखारमाउलो  राष्ट्रवाद

    पुरानो व्यवस्थाले काठमाडौँलाई मात्र नेपाल ठान्यो। एकात्मक संरचनाले शासकलाई शोषक बनायो, तर गरिबलाई झन दासमा परिणत गरिदियो। सबै वर्गीय, क्षेत्रीय र लैङ्गिक असमानता अन्त्य गर्न भन्दै दस वर्ष जनयुद्ध र उसैको जगमा भएको१९ दिने जनआन्दोलनको भेलबाट दशकौँदेखि नेपाली जनतामा...

  • यतिन्जेल नेता चिन्यौं, अब असल नेतृत्व चुनौं

    गत वर्ष हिउँदमा गहुँ काट्ने काम धमाधम थियो। देशमा ठूलै परिवर्तन हुन्छ भन्ने सुनेर हँसिया खेतमै छाडी गाउँका इमान्दार कृषक रामविलास काका आन्दोलनमा सहभागी हुन शहर पसे। पोहोर मात्र होइन, उनी जान्ने भएदेखि नै निधारमा परिवर्तनको मोहर टाँसेर&nb...

  • विदेशको ठाउँ आज सुतियो, भोलि उठिन्छ कि उठिदैन!

    आफ्ना जिन्दगीका सुमधुर सपनाहरु बुनेर गगनमा पङ्ख फुकाउदै उडेका चराहरु पनि फत्र्याक्क भुइमा खस्ने गर्मी। त्यही गर्मीमा दिनभरि मरीमरी काम गर्दा पसिनाले निथ्रुक्क भिजेको शरीर लिएर आज पनि सदा झै बेलुकीको बासस्थानसम्म आइपुगियो। पसिनाले हुस्स गन्हाउने जिउ र लुगाफाटो धोइ पखाली...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]