के हो सपना? कस्तो सपना देख्ने?
स्वास्थ्य विज्ञानका आधारमा निदाएको बेला दिमागले सोचेको कुरा नै सपना हो। कतिपय सपना मानिसलाई यादै हुँदैन। जुन याद हुन्छ त्यो व्युँझिने बेला देखिएको हो। तर हामी सपनालाई एउटा विम्ब वा प्रतीक बनाइरहेका छौं। राजनीति, साहित्य वा जीवन लक्ष्यलाई व्यक्त गर्नका लागि हामीले सपन...