रमेश रावल

  • 'युद्ध'बाट जन्मेका गायक

    कालिकोट : जुम्लाको हिमा गाउँपालिका- ६ पाथरखोला जन्मिएका छत्रबहादुर शाही अहिलेका कर्णालीमा निकै चलेका कलाकार हुन्। १० वर्षे सशस्त्र युद्धमा पनि सामेल भएका शाहीले माओवादी सशस्त्र युद्धमा लागेर नै गीत गाउन सिकेका हुन्। मिति २०४८ पुस १४ गते जन्मिएका छत्...

  • बिद्युतीय हाजिर प्रणाली कर्मचारीका लागि गलपासो

    कालिकोट : जिल्लाको पचालझरना गाउँपालिका ९ कर्णाली आधारभूत विद्यालयका प्रधानाध्यापक बीरेन्द्रबहादुर शाहीले विद्यालयमा राखेको विद्युतीय हाजिर प्रर्णाली घरमा नै हाजिर लगाउने गरेका छन्। विद्युतीय हाजिर सोही विद्यालयका शिक्षक अमर तिरुवाले प्रधानाध्यापक शाहीको घरमा हाजिर...

  • 'म्युजिक भिडियोमा काम गर्दा रत्नपार्कमा सुतेँ'

    कालिकोट : यस जिल्लाको तिलागुफा नगरपालिका ५ (साविकको जुबिथा गाविस) मा जन्मिएका खगेन्द्र न्यौपाने उदाउँदा सर्जक हुन्। सानै उमेरदेखि गीत सङ्गीतका रुचि राख्ने खगेन्द्रले हालसम्म ६४ वटा गीत गाइसकेका छन्। २०४९ सालामा जन्मिकएका खगेन्द्रले २०० सयभन्दा बढी म्...

  • जीवन जीउने आधार बन्यो जुत्ता सिलाउने सीप

    कालिकोट : दैलेखको भगवतिमाई गाउँपालिका कट्टीका ४२ वर्षीया पूर्णबहादुर मिजार कालिकोटको सदरमुकाम मान्ममा २४ वर्षदेखि जुत्ता सिलाउँदै आएका छन्। २२ वर्षको उमेरमा नै जुत्ता बिक्री गर्नका लागि कालिकोट आएका मिजार यहाँको जुत्ताको व्यापार राम्रो देखेर आफैँ जुत्ता सिलाउन थ...

  • पानी परे कर्णाली राजमार्गमा गाडी चलाउनै समस्या

    कालिकोट : कर्णाली राजमार्गको सुर्खेतदेखि जुम्लासम्मको २३२ किलोमिटर सडकखण्डमा पानी पर्दा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ। राजमार्गको निर्माणपछि उचित मर्मतसम्भार हुन नसक्दा पानी पर्दा हिलो र घाम लाग्‍दा हिलो हुने गरेको हो। कर्णाली राजमार्गको २ वर्षअघि वटाशिल गरिएक...

  • 'पुरुषहरू घरमा भए पनि काममा अग्रसर हुँदैनन्', (फोटो फिचर )

    कालिकोट : यहाँका अधिकास महिलाहरुले घरायसी कामदेखि विकास निर्माणका काम गर्नुपर्ने बाध्यता रहेको छ। पुरुष प्रायः कमाईका लागि अन्य ठाउँमा जाने भएका कारणले महिलाहरुले घरायसी कामदेखि विकास निर्माणका काम गर्ने गरेका हुन्। प्रायः पुरुषहरु रोजगारीका लागि अन्य ठाउँमा जाने...

  • पुनर्निर्माणको पर्खाइमा काक्रेबिहार, फाेटाे

    कालिकोट : सुर्खेतमा रहेको काक्रेबिहार ऐतिहासिक तथा पुरातात्विक महत्त्वपूर्ण स्थल हो। जुम्लाका खस राजाहरू अशोक मल्लको शासनकालमा निर्माण गरिएको काक्रेबिहार पुनर्निर्माण नहुँदा अहिले जीर्ण अवस्थामा रहेको छ। बिस. १९९० को भुइचालोले भत्काएको काक्रेबिहार त्यसपछि पुनर्नि...

  • सिँचाइ अभावले ७० वर्षदेखि जमिन बाँझै

    कालिकोट : जिल्लाको खाँडाचक्र नगरपालिका–६ को माथिल्लो सेरवाडामा सिँचाइ सुविधाको अभावमा ७० वर्षदेखि करिब १ हजार हेक्टर जमिन बाँझै रहेको छ। सिँचाइ सुविधा नहुँदा १ हजार हेक्टर जमिन बाँझै रहेको हो। पहिला सिँचाइ सुविधा हुँदा राम्रो अन्नबाली फल्ने जमिन अहिले सिँ...

  • कर्णाली प्रदेशको एक वर्ष : अपेक्षा र उपलब्धि

    कालिकोट : कर्णाली प्रदेश सरकार बनेको शुक्रबार एक वर्ष पुगेको छ। एक वर्षको अवधिमा कर्णाली प्रदेश सरकारले नामकरण र मुकाम तोक्ने काम गरे पनि जनपक्षीय मुद्दामा भने कर्णालीबासीको प्रतीक्षा अझै बाँकी नै छन्। कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्ष २०७४/०७५ क...

  • बेरोजगारलाई रोजगार दिन श्रम रोजगार बैंक

    कालिकोट : जिल्लाको रास्कोट नगरपालिकाले बेरोजगार युवालाई रोजगार दिनका लागि श्रम बैंक संचालनमा ल्याएको छ। मानवीय श्रमको बैंक सञ्चालनमा ल्याएको छ। १८ देखि ४९ वर्षसम्म उमेर समूहका बेरोजगार महिला–पुरुषलाई सदस्य बनाएर श्रम बैंक संचालनमा ल्याएको हो। नगरपालि...

  • सडक डिभिजनले नक्सा नदिँदा कर्णाली करिडोर निर्माण अलपत्र

    कालिकोट :  कालिकोटको खुलालु–हिल्सा सडकखण्डको खुलालुमा अझै पक्की पुल निर्माणमा सडक डिभिजन कार्यालय जुम्लाको पुल निर्माणको नक्सा नदिँदा निर्माण कार्य अलपत्र गरेको छ। सडक डिभिजन कार्यालय जुम्लाले निर्माण कम्पनीलाई पुल निर्माणको नक्शा नदिँदा अलपत्र परेको हो। स...

  • मृत हुँदै कलम

    मैले पत्रकारिता गर्न थालेको झण्डै दुई दशक हुन थाल्यो। पत्रकारितामा धेरै आरोह र अवरोह पार गर्न पाएको छु। धेरै मिडियामा लेख, रचना र समाचार वाइलाइनमा लेखिसकेको छु। यो ढुक्कसँग भन्न सक्छु आजसम्म मैले कुनै पनि कसैसँग पनि सम्झौतामा पत्रकारिता गरेको छैन। बरु सस्तो श्र...

  • कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकलाई हवाई भाडामा छुट

    कालिकोट : सडकले नछोएका कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका छन्। सडक सञ्जालले नछोएका कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका हुन्। कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वाताव...

  • जनप्रतिनिधिको सवारीसाधन मोह

    कालिकोट : जिल्लाका ६ वटा गाउँपालिका र ३ वटा नगरपालिकाले अध्यक्ष/उपाध्याक्ष/प्रमुख/उपप्रमुख र वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरूलाई सवारीसाधन अनिवार्य बनाएका छन्। सडक नै नभएका गाउँमा स्थानीय तह समेतले सवारीसाधनको मोह बढेको छ। प्रमुखलाई गाडी वडा अध्यक्षलाई मोटर ...

  • कालीकोटका अग्निपीडितलाई राहत आउने क्रम जारी

    कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नीपीडितलाई विभिन्न क्षेत्रबाट राहत आउने क्रम जारी छ। देशका विभिन्न ठाउँबाट अग्निपीडितहरूलाई विभिन्न राहत आएको हो। ८ पुसको राति पलाँता गाउँपालिका–१ खाँडामा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका थिए भने ५ स...

  • कालीकोटका आगलागीपीडितलाई प्रदेश सरकारले प्रतिपरिवार २० हजार दिने

    कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–१ खाडाको न्यौापानेवाडामा भएको आगलागीपीडितलाई प्रदेश सरकारले २० हजार नगद राहत तत्काल वितरण गर्ने भएको छ। सोमबार बिहान आगलागीपीडित ४७ घर परिवारलाई प्रदेश सरकारले २० हजार नगद राहत दिने भएको हो। कर्णाली प्रदेशका म...

  • आगोले खरानी बनाएको न्यौपाने गाउँ, फोटो

    कालिकोट : पलाता गाँउपालिका–१ खाँडाको न्यौपाने गाउँमा भीषण आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका छन्। आइतबार राति करिब २ बजे लागेको थियोे। आगो निभाउने क्रममा १३ जना घाइते भएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मानबहादुर भण्डारीले जानकारी दिए। घाइतेहरुको आ...

  • ३० वर्षअघि रोपिएका विरुवाले हरियाली भएपछि हौसिए स्थानीय

    कालिकोट : भनिन्छ, हरियो वन नेपालको धन। अहिले हरियो वन नेपाल धनलाई धेरै ठाउँमा मासिँदै गएको छ। कतै कतै हरियो वन नेपालको धन हैन कि हरियो वन तस्करको धन पनि भन्दै आएका छन्। तर, कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका–५ दाहाँ घोडेनाको जनकल्याण सामुदायिक वनले उज...

  • विकासको गतिमा लम्कँदै कालिकोटको पिली गाउँ

    कालिकोटः सशस्त्र द्वन्द्वको अन्त्यपछि खाँडाचक्र नगरपालिका–७ को पिलीगाउँ अहिले तग्रिँदै गएको छ। सशस्त्र द्वन्द्वपछिको शान्तिकालमा पिली गाउँ विकास निर्माण र पूर्वाधारका क्षेत्रमा तिब्र गतिमा विकास भइरहेको छ। माओवादी जनयुद्धकालमा सशस्त्र द्वन्द्वकै ठूलो घाउ बोकेको पिली&...

  • पहिरोले विद्यालय भत्काएपछि छाप्रोमा पढ्दै विद्यार्थी

    कालिकोटः जिल्लाको खाँडाचक्र नगरपालिका ५ को बाघमेला घोडेनामा रहेको कालिका आधारभूत विद्यालयका विद्यार्थीहरू जोखिमपूर्ण टिनकाे छाप्रोमा पढ्न बाध्य रहेका छन्। गत भदौं महिनामा आएको बाढीले बिद्यालयको भवन पहिरोले भत्काएपछि बिद्यार्थीहरू टिनको छानोमा पढ्न बाध्य...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]