कर्ण चन्द

  • डोटीको सायलमा शिक्षकले नै गरे विद्यालय बन्द

    डोटी : तेस्रो चौमासिकको तलव नपाएको भन्दै सायल गाउँपालिकामा संचालित विद्यालयका शिक्षकहरूले पठनपाठन ठप्प पारेर आन्दोलनमा उत्रिएका छन्। तलवको माग गर्दै सायल गाउँपालिका शिक्षक महासंघले गाउँपालिकाभित्र संचालनमा रहेका ३१ वटा सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर आन्दोलन...

  • कृषि उद्यमतर्फ युवाको आकर्षण

    डोटी : कृषि तथा पशुपालनतर्फ युवाको आकर्षण बढ्न थालेको छ। विदेश तथा सरकारी जागिर मात्र होइन आफैँ उद्यम गरे पनि राम्रो मुनाफा लिन सकिन्छ भन्ने विश्वास यहाँका युवा बढ्न थालेको छ। डोटीको शिखर नगरपालिका - ५ तिजालीका युवा डबल बोहराले गाउँमै समूह गठन गरी सामुहि...

  • खुटिया–दिपायल फास्ट ट्रर्‍याक दुई वर्षभित्रै : मुख्यमन्त्री भट्ट

    खुटिया–दिपायल फास्ट ट्रर्‍याक दुई वर्षभित्र संचालनमा आउने गरी काम गर्ने प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताए। मुख्यमन्त्री भट्टले भने ‘डेढदेखि दुई वर्षभित्र कम्तिमा पनि कच्ची सडक भए पनि ट्रर्‍याक खुल्छ, हामी तिब्र गतीमा काम अगाडि बढाउछौँ।’ &...

  • प्रदेश ७ दिगो विकासप्रति केन्द्रित छ : मुख्यमन्त्री भट्ट

    डोटी : प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले दिगो विकासलाई ध्यानमा राखेर विकास निर्माणका काम गर्ने बताएका छन्। शनिबार गृह जिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले भने, ‘जहाँ पायो त्यही सडक निमार्णको योजना बनाउने तर दिगो विकास हुने गरी कुनै काम नहुने हो भ...

  • डोटीमा जिप दुर्घटना चारजनाको मृत्यु, मृतकको पहिचान खुल्यो

    डोटी : जिप दुर्घटना हुँदा डोटीमा चारजनाको मृत्यु भएको छ। डोटीको दिपायलबाट बोगटान गाउँपालिका वडा नं ६ गगुडाका लागि हिँडेको  से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चारजनाको घटनास्थलमै मृत्यु भएको हो। घटनामा अन्य १० जना घाइते भएका छन्। &nb...

  • काम नगर्ने ठेकादारको विवरण संकलन गर्न प्रशासनको निर्देशन

    डोटी : जिल्लामा निर्माणको काममा अनियमितता गर्ने ठेकेदारको विवरण एक हप्ताभित्र तयार गर्न जिल्ला प्रशासन कार्यालयले विषयगत कार्यालयका प्रमुखलाई निर्देशन दिएको छ। 'काममा ढिलाइ गर्ने ठेकेदारको सूची तयार गर्न लागेका छौँ',प्रमुख जिल्ला अधिका...

  • कर्मचारी खोज्दै मुख्यमन्त्री

    डोटी : प्रदेश ७ मा तत्काल कर्मचारी पठाउन मुख्यमन्त्री त्रिलोचन भट्टले सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसँग माग गरेका छन्। संघीय सरकारका मन्त्री तथा प्रधानमन्त्रीसँगको भेटमा काठमाडौंमा रहेका मुख्यमन्त्री भट्टले बुघबार सामान्य प्रशासन मन्त्री पण्डितसँग भएको भेटमा कर्मचारी ...

  • मापदण्डविपरीत मुक्त हलियालार्इ पुनर्स्थापना

    डोटी : डोटीका मुक्त हलियाको जमिन खरिद गर्दा आर्थिक अनियमितता भएको भेटिएको छ। भौतिक पूर्वाधार नभएका ठाउँमा महँगो मूल्यमा जमिन खरिद गराएर आर्थिक अनियमितता गरेको पाइएको हो। मुक्त हलियाका लागि यातायात, शिक्षा, विद्युत्, स्वास्थ्य, रोजगारी र अन्य आय-आर्जनका अवसरहर...

  • डाक्टरले जिल्ला छाड्दा पाँच दिनदेखि अस्पतालको सेवा ठप्प

    डोटी : डोटीमा कार्यरत डाक्टरले सुरक्षाको कारण देखाउँदै जिल्ला छोडेपछि पाँच दिनदेखि डोटीका अस्पताल डाक्टरविहीन भएका छन्। फागुन ६ आइतबार जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जीतेन्द्र सिंहमाथि कुटपिट भएको भन्दै बुधबार डाक्टरले जिल्ला छोडेका हुन्। जिल्ला छाड्नेमा डा. विवस ...

  • डाक्टरविहीन बन्यो डोटी

    डोटी : डोटी जिल्ला डाक्टरविहीन भएको छ। डोटी जिल्लामा कार्यरत चिकित्सकहरूले आफू असुरक्षित भएको भन्दै जिल्ला छाडेपछि डाक्टरविहीन भएको हो।  आइतबार जिल्ला अस्पताल डोटीमा काजमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि कुटपिट भएपछि डोटीका चिकित्सकहरू विवश प...

  • डाक्टरको आन्दोलनका कारण डोटीमा उपचार सेवा ठप्प

    डोटी : डोटी अस्पताल डोटीमा आकस्मिकबाहेकका सबै स्वास्थ्य उपचार सेवा ठप्प पारिएको छ।   जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपिट गरेको विरोधमा सबै अस्पताल तथा मेडिकलले उपचार सेवा बन्द गरेका छन्।  डोटीमा रहेको जिल्ला अस्पताल डोटी, श...

  • ‘सरप्राइज’ बन्यो सांसद् पद

    डोटी : माघ १० गते माओवादी नेता महेशकुमार महरा ‘सुधीर’ डडेल्धुराको आलिताल गाउँपालिका– ३ मा रहेको आफ्नै घरमा थिए। बिहान ९ बजे प्रदेशसभा सांसद कुन्ती जोशीको फोन आयो। जोशीले महरालाई राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन लागेको खबर दिँदै भनिन्, &...

  • यी हुन् प्रदेश ७ बाट राष्ट्रियसभामा विजयी ८ सांसद

    डोटी : राष्ट्रियसभाका सदस्यका लागि प्रदेश ७ मा भएको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। बुधबार सम्पन्न निर्वाचनबाट वाम गठबन्धनका उम्मेदवार महेशकुमार महरा र चक्रप्रसाद स्नेही विजयी भएका हुन्। अपाङ्ग तथा अल्पसंख्यकतर्फ माओवादी उम्मेदवार महरा ३ हजार...

  • प्रदेश ७ : राष्ट्रियसभा निर्वाचन भएका दुवै सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी

    डोटी : राष्ट्रियसभा सदस्यमा दुई सदस्यका लागि निर्वाचन भएको प्रदेश ७ बाट वाम गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। राष्ट्रियसभामा एमालेका चक्रप्रसाद स्नेही विजयी भएका हुन्। उनले ३ हजार ७०८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरीराम पार्कीले १ हजार ८९० मत...

  • ७ नम्बर प्रदेशमा सकियो मतदान, दुईजना सांसदबाहेक सबैले हाले भोट

    डोटी : राष्ट्रिय सभाका सदस्यका लागि प्रदेश  ७ मा भएको निर्वाचन सकिएको छ।  स्थानीय तहका प्रमुख तथा उपप्रमुखले शतप्रतिशत मतदान गरेका छन् भने प्रदेश सभाका ५१ जनाले मतदान गरेका छन्।  स्थानीय तहका १ सय ७६ र प्रदेश सभाका सदस्य ५३ जना गरी २ सय २९ जना&nbs...

  • प्रदेश राजधानी दिपायलमै हुनुपर्ने माग गर्दै ४१ दिनदेखि आन्दोलन जारी

    डोटी : ७ नम्बर प्रदेश राजधानीको माग गर्दै डोटीमा ४१ दिनदेखि आन्दोलन जारी रहेको छ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अस्थायी राजधानी कैलाली तोकेपछि डोटी आन्दोलित बनेको थियो। राजधानीका लागि सुरु भएको आन्दोलनमा सरकारी कार्याल...

  • प्रदेशको राजधानी माग गर्दै डोटीमा आन्दोलन चर्कियो, सुरक्षा व्यवस्था कडा

    डोटी : प्रदेशको नम्बर ७ को राजधानी दिपायल हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीय र प्रहरीबीच पुनः झडप भएको छ। झडपका क्रममा २ जना घाइते भएका छन्। घाइते हुनेहरूमा दिपायलका घनश्यामदत्त पाठक, पुष्कर द्वारियाल घाइते भएका छन्।  घाइते आन्दोलनकारी अझै थपि...

  • सात जिल्लालाई तराईसँग जोड्ने केन्द्रविन्दु नै बन्दपछि यात्रु बीचबाटोमा अलपत्र

    डोटी : प्रदेशको राजधानी माग गर्दै सात नम्बर प्रदेशको पहाडी जिल्ला डोटी बन्द छ। एक जिल्ला बन्द हुदाँ सात जिल्लाको यातायात असहज बनेको छ। सात नम्बर प्रदेशको पहाडी जिल्ला प्रवेशद्धारको रुपमा रहेको  डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजारमा बन्द छ। बुडर बजार बन्...

  • डोटीमा प्रदर्शनकारी र प्रहरीबीच झडप, इन्स्पेक्टरदेखि नगरप्रमुखसम्म घाइते

    डोटी : डोटीमा शुक्रबार आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। प्रादेशिक राजधानीको माग गर्दै आएका आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो। झडपका क्रममा एक दर्जन आन्दोलनकारी र ५ जना प्रहरी घाइते भएका छन्।  घाइते हुनेहरुमा एमाले डोटीका अध्यक्ष चक्र मल्ल, दिपायल सि...

  • डोटीमा झडप हुँदा ३ जना घाइते

    डोटी : प्रदेश राजधानी माग्दै सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ। डोटीमा बिहीबार प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ।  क्षेत्रीय प्रशासन कार्यालय डोटीमा आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गरेको छ। प्रदेशको अस्थायी राजधानी माग ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]