भक्तपुरमा सम्पदा संरक्षणको नारा, विनाशकारी पारा !
भक्तपुर : मध्यपुर थिमि नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरूको मुखमै एउटा नारा छ – ‘हाम्रो कला हाम्रो संस्कृति–मध्यपुर थिमि हाम्रो सम्पत्ति!’ तर, अहिले यिनै जनप्रतिनिधि र कर्मचारीले विकासका नाममा जे गरिरहेका छन्, त्यो उनीहरूले लगाइरह...