लक्ष्मी गारु

  • पुनर्जीवन पाउँदै मध्यपुर थिमिका ऐतिहासिक पोखरी

    भक्तपुर : मध्यपुर थिमि ४ स्थित स्वंगा द्यः (विष्णुवीर) परिसरमा रहेको स्वंगा पुखुः (विष्णु कुण्ड) मा घण्टाकर्ण चतुदर्शी अर्थात गठांमुगः चर्‍हेको दिन ठूलो मेला लाग्ने गर्दथ्यो। यो पोखरीमा नुहाएमा छालासम्बन्धी रोग निको हुने जनविश्वास रहेको छ। मध्यपुर थिमिको लाय्कु ...

  • ‘भिँसिद्यया लग’ प्रदर्शनसँगै भक्तपुरमा फागु पर्व सुरु

    भक्तपुर : पुरुष जननेन्द्रीयको प्रतीक काठको लिंग र स्त्री जननेन्द्रीयको प्रतीक कपडाको योनीलाई भीमसेन मन्दिरमा समागम गराएसँगै भक्तपुरमा बिहीवारदेखि फागु पर्व सुरु भएको छ। काठमाडौंको वसन्तपुरमा रंगीचंगी ध्वजासहितको चीर ठड्याएर फागु पर्व सुरु गर्ने परम्परा भए पनि भक्तपुरम...

  • नगरप्रमुखसँग भनाभन भएपछि मन्त्रालय पुगे प्रशासकीय अधिकृत

    भक्तपुर : योजनाहरूको रकम निकासा विषयमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीबीच विवाद भएको छ। विवादका आइतबार कार्यकक्ष छाडेर गएका ज्ञवाली बुधवारसम्म कार्यालय फर्किएका छैनन्। नगरप्रमुख श्रेष्ठले...

  • 'भक्तपुरको भाज्या पोखरी काठमाडौंको रानीपोखरीभन्दा ५०० वर्ष पुरानो'

    भक्तपुर : इतिहासविद् र संस्कृतिविदहरूले भक्तपुरको भाज्या पुखु (पोखरी) काठमाडौंको रानीपोखरी भन्दा पाँच सय वर्ष पुरानो भएको दाबी गरेका छन्। उनीहरुले काठमाडौंको रानीपोखरी भाजु पोखरीले परिचित भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित भाज्या पुखुको नक्कल भएको दाबी गर...

  • हिमपातपछि यस्ता देखिए चन्द्रागिरि र फुल्चोकी

    भक्तपुर : काठमाडौं उपत्यकामा बिहीवार बिहानै हिँउ परेको छ। रातिदेखि मेघगर्जनसहित पानी परेपछि बिहानै हिउँ परेको हो। हिउँ परेपछि भक्तपुरको नगरकोट, सूर्यविनायक, पाइलट बाबा आश्रम, ध्याम्पे डाँडा, रानीकोट, लाकुरी भञ्ज्याङलगायतका स्थानमा हिँउ खेल्नेको लर्को लागेको...

  • भूत भगाउन तामाङ समुदायको सामूहिक 'ध्यासी'

    भक्तपुर : तामाङ समुदायमा पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनसँगै पुरानो वर्ष दुःख दिएका भूत प्रेतहरूले नयाँ वर्षमा पनि दुःख नदिउन भन्ने उद्देश्यले भूत पन्छाउने विभिन्न अनुष्ठान ध्यासी गर्ने परम्परा रहेको छ। यहीँ परम्परा अनुसार सोनाम ल्होछार २८५५ को अवसर पारेर भ...

  • मन्दिर ठड्याउन ढुंगामा बुट्टा कोर्दैै ७७ वर्षीय कान्छा रञ्जितकार

    भक्तपुर : दरबार स्क्वायरस्थित वत्सला दुर्गा मन्दिर अगाडि चारैतिर ढुंगाहरूको बिचमा ढुंगामा बुट्टा कोर्न नाप लिँदै थिए, कान्छा रञ्जितकार। अलिअलि च्यातिएको लुगा, चाउरी परेको अनुहार, च्यातेको ढाका टोपीमा वत्सला दुर्गा मन्दिर ठड्याउन ढुंगामा कलात्मक बुट्टा कोर्न तल्लीन थिए...

  • भक्तपुरमा सम्यक महादान पर्व, फाेटाे

    भक्तपुर : ३५० वर्ष भन्दा पहिलेदेखि माघे संक्रान्तिका दिन चल्दै आएको सम्यक महादान पर्व मंगलबार भक्तपुरमा धुमधामका साथ मनाइएको छ। सम्यक दानका लागि मंगलबार भक्तपुरको क्वाठमाडाैं प्रशन्नशील महाविहार, साकोथा चतब्र्रम्ह महाविहार, गोल्मढी मंगल धर्मदीप विहार, इटाछें...

  • नाबालक छोरोले लागुऔषधबाट मुक्त गराएका राजेश

    भक्तपुर : करिव तीन दशकअघि राजेश डिडियाको जीवन नर्कझैँ थियो। उनी भक्तपुरका नामुद लागुऔषध प्रयोगकर्ताको रूपमा परिचित थिए। तर आजभोलि उनी तिनै लागुऔषधको कुलतमा फसेका युवाहरूलाई पुनर्जीवन दिन तल्लीन छन्। उनी अहिले भक्तपुरका लागुऔषध दुर्व्यसनीलाई नयाँ जीवन दि...

  • भक्तपुर चाँगुनारायणका ६ विद्यालयमा विद्यार्थी शून्य, घाम तापेर फर्कन्छन् शिक्षक

    भक्तपुर : दुर्गम जिल्लाका सामुदायिक विद्यालयहरूमा विद्यार्थी संख्या शून्य रहेको खबर त सुन्नुभएकै होला! सुगम जिल्ला त्यो पनि केन्द्रीय राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको भक्तपुरका सामुदायिक विद्यालयमा समेत विद्यार्थी संख्या शून्य छ भन्दा तपाईंलाई अचम्म लाग्ला। तर, वास्त...

  • संस्कृति जोगाउन त्यछिँ त्य साँस्कृतिक कार्यक्रम, फाेटाे

    भक्तपुर : लोपोन्मुख त्य छिँ त्य सँस्कृति जोगाउन मध्यपुर थिमि ७ नगदेशमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। शनिबार यःमरी पुन्ही तथा ज्यापु दिवसको अवसरमा नगदेशका विभिन्न टोलहरूको परिक्रमा गरी त्य छिँ त्य साँस्कृतिक कार्यक्रम गरिएकाे हो। स्थानीय त्वा गाःबाट नि...

  • योमरी अर्थात् सबैलाई मन पर्ने रोटी

    भक्तपुर : मार्ग शुक्ल पूर्णिमा नेवार समुदायमा यो थिंला पुन्ही वा यःमरी पुन्हीले परिचित छ। यो दिन नेवार समुदाय चामलको पिठोमा चाकु र तिल लगायतका सामग्री राखेर बनाएको विशेष प्रकारको रोटी योमरी बनाएर खाने चलन छ। सोही रोटीको नामले यस चाडको यःमरी पुन्ही नाम रहेक...

  • चेतनामूलक गीत संगीतमा रमाउँदै विनोद

    गाई पाल्यौँ, भैँसी पाल्यौँ करैकरको भारी देशभरि जहाँ गए नि करकै महामारी नेता चिल्ला गाडीमा, जनता सिस्नु झाडीमा नेता चिल्ला गाडीमा, युवा अरब खाडीमा। नेपाली सांगीतिक आकाशमा चल्तीका लोक, पप र आधुनिक गीतभन्दा विल्कुलै फरक र यथार्थपरक गीत लिएर आउँदै छ...

  • ६८ वर्ष पुरानो पुस्तकालयको मुहार फेरियो

    भक्तपुर : भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालित जिल्लाकै पुरानो ऐतिहासिक जनज्योती पुस्तकालयको मुहार फेरिएको छ। लामो समय भक्तपुर दरवारस्क्वायरस्थित साँघुरो कोठामा सञ्चालन भईरहेको ६८ वर्ष पुरानो पुस्तकालय नयाँ र व्यवस्थित भवनमा सरेसँगै यसको मुहार फेरिएको हो। जनज्योती पुस्त...

  • अन्नका देवता बनाएर पुजिने पर्व सकिमना पुन्हि

    भक्तपुर : कार्तिक शुक्ल पूर्णिमा। नेपाल संवतअनुसार पहिलो पूर्णिमा। नेवार समुदाय शुक्रबार घरघरमा पिँडालु र सख्खर खण्ड उसिनेर खाँदै सकिमना पुन्ही मनाउँदैछ। सकि अर्थात् पिँडालु उसिनेर खाने पर्व। कोजाग्रत पूर्णिमाको दिन सुरु गरेको एकमहिने रात्...

  • क्याम्पसको जग्गा रेस्टुरेन्टलाई, क्याम्पस प्रमुखले मनोमानी गरेको आरोप

    भक्तपुर : मध्यपुर थिमि नगरपालिका–२, स्थित सानो ठिमी क्याम्पसको १३ रोपनी जग्गा क्याम्पस प्रमुखले मनोमानी ढंगले व्यापारिक प्रयोजनका लागि भाडामा दिएको खुलासा भएको छ। क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले शैक्षिक प्रयोजनका लागि उपयोग गर्नुपर्ने क्वाटर समेत पर्ने गरी गुप...

  • सार्वजनिक जग्गाको भाडा उठाएर खान्छन् बेल्जियमवासी, जनप्रतिनिधि मुकदर्शक

    भक्तपुर : सार्वजनिक जग्गा संरक्षणमा स्थानीय जनप्रतिनिधिहरु उदासीन बन्दै गएका छन्। सर्वसाधारणले समेत सार्वजनिक जग्गा संरक्षणका लागि स्थानीय तहमा निवेदन दिए पनि जनप्रतिनिधिहरूले कार्यान्वयन नगरेर उदासीनता देखाएका हुन्। संविधानले नै सार्वजनिक जग्गाको संरक्षणको ज...

  • गुरु जन्माउँदै गुरु घजु

    भक्तपुर : काठमाडौं उपत्यकालगायत नेवार समुदायको बाक्लो उपस्थिति भएका शहरहरूमा गाईजात्रादेखि यन्या पुन्ही अर्थात ईन्द्रजात्रासम्म साँस्कृतिक महोत्सवको माहोल हुने गर्छ। ऐतिहासिक र धार्मिक महत्त्वका महाकाली, देवी, भैलः, ईन्द्र अप्सरा, लाखे, मयुर र बाँदर नाच...

  • शरीर र अात्माको महत्त्व बुझ्न म्हपूजा

    भक्तपुर : नेपाल संवतको नयाँ वर्षको अवसर पारेर बिहीबार नेवार समुदाय मौलिक पर्व म्हपूजा( शरीरको पूजा) गर्दैछन्। आत्मशुद्धिका साथै सारा संसारलाई चिन्न र अन्धकार नाश गरी ज्ञानको ज्योति फैलियोस् भन्ने कामनासहित नेवार समुदाय म्हपूजा मनाउने गर्छन्। म्हपूजाका ...

  • भक्तपुरमा तिहारको किनमेल, फाेटाे

    भक्तपुर : तिहार फूल र फलफूलको पर्व हो। बडादशैँपछिको नेपालीहरूको दोस्रो ठूलो चाड तिहारलाई पाँच दिनसम्म धुमधामले मनाउने गरिन्छ। यमपंचककाे पहिलो दिन काग, दोस्रो दिन कुकुर, तेस्रो दिन गाई र धनकी देवी लक्ष्मी, चौथो दिन गोवर्द्धन पूजा र पाँचौँ दिन दाजुभाइको द...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]