मिला दरै

  • तनहुँका महिला पत्रकारका दु:ख, चुल्होचौकोदेखि रिपोर्टिङसम्म

    तनहुँ : व्यास १ भादगाउँकी विमला कँडेल तीन वर्षीय काखे छोरा च्यापेर समाचार संकलनमा समेत खटिन्छिन्। तनहुँबाट प्रकाशित व्यासश्री साप्ताहिककी सम्पादक उनी समाचार संकलनदेखि सम्पादनसम्मको काममा जुट्छिन्। उनी जस्तै पत्रकारितामा संलग्न महिला पत्रकार तनहुँका विभिन्न सञ्चारमाध्ययम...

  • मानुङकोटमा पर्यटकको आकर्षण बढ्दै

    तनहुँ : जिल्लाको सदरमुकाम दमौलीनजिकै रहेर पनि कुनै समय ‘बत्तीमुनिको अँध्यारो’ का रुपमा परिचित व्यास नगरपालिका ५ मानुङकोट पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। अहिले मानहुँकोट पुग्ने पर्यटकलाई पैदल हिड्न नपर्ने र सवारी साधनबाट करिब ३० मिनेटमै पुग्न...

  • गण्डकी प्रदेशले थाल्यो कृषि नमुना गाउँको सम्भाव्यता अध्ययन

    तनहुँ : गण्डकी प्रदेश सरकारले ‘मुख्यमन्त्री वातावरणमैत्री नमुना कृषि गाउँ’ को सम्भाव्यता अध्ययन गर्ने भएको छ। गण्डकी प्रदेशले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा नमुना कृषि गाउँ बनाउने उद्देश्यले सम्भाव्यता अध्ययन थालेको छ।  प्रदेश सरकारको नीति तथा कार्य...

  • सुनकै भाउ छ सुन्तला भारीको...

    तनहुँ : सुनकै भाउ छ सुन्तला भारीको चाखी जानु भन्ने मनकारीको एक दशकअघि सर्जक भूपाल राईका शब्दमा कुन्ती मोक्तानले गाएको यो गीत निक्कै चर्चित बनेको थियो। यो गीत अझै जीवन्त नै छ। गीतमा सुन्तलालाई सुनसँग जोडिएको छ। यही गीतमा भने झैँ तनहुँका किसानका सुन्त...

  • खानेपानी अभावमा रघुगाउँ

    तनहुँ : नेपालमा अहिले पनि खानेपानीको समस्या एउटा प्रमुख रहेको छ। पानी पिउनका लागि कति स्वस्थकर छ भन्ने भन्दा पनि खानेपानीको जोहो नै कसरी गर्ने भन्नेले धेरैलाई सताएको छ। त्यसको सोझो असर गृहणी महिलामा देखिएको छ। यस्तै समस्या छ। तनहुँको रघुगाउँमा। यहाँका महिलाले ...

  • निर्मलाका हत्यारालाई सरकारले नै संरक्षण गरेको देउवाको आरोप

    तनहुँ : नेपाली कांग्रेसका सभापति तथा पूर्व-प्रधानमन्त्री शेरबहादुर देउवाले निर्मला पन्तको हत्यारालाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन्। नेपाली कांग्रेस तनहुँद्वारा बिपी स्मृति भवन दमौलीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सरकार शान्ति सुव्य...

  • अदालतको फैसला कुर्दै तनहुँ जलविद्युत्

    तनहुँ : १४० मेगावाट क्षमताको तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन ठेकेदार कम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्री (सिएमसी)को अदालतको फैसलाको प्रतीक्षामा रहेको छ। मेलम्ची खानेपानी आयोजनाको मुख्य निर्माणको ठेकेदार सीएमसी वित्तीय संकटमा फसेर भाग्न लागेको आरोपमा अदालत...

  • चट्टान आरोहण गर्ने पर्यटकको उपयुक्त गन्तव्य बन्दै बन्दीपुर

    तनहुँ : अहिले चट्टान आरोहण गर्ने पर्यटकको उपयुक्त गन्तव्य बन्दै गएको बन्दीपुर गाउँपालिका- ४ विमलनगरस्थित चुन पहरा रक क्लाइम्बिङको ट्रेनिङ सेन्टर बन्ने भएको छ। साहसिक खेलको रूपमा लिइने रक क्लाइम्बिङका लागि विभिन्न क्षेत्रका व्यक्तिहरू ट्रेनिङ लिन आउने क्रम बढेसँगै यस क्षेत्रलाई...

  • ठेकेदारको जग्गामा विप्लवको झण्डा

    तनहुँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाले बन्दीपुरमा व्यक्तिको जग्गामा झण्डा गाडेको छ। बन्दीपुर गाउँपालिका १ का ऋषिराम अधिकारीको जग्गामा नेत्रविक्रम चन्द नेतृत्वको माओवादीका कार्यकर्ताहरुले झण्डा गाडेका हुन्। निर्माण व्यवसायी संघ तनहुँका पूर्व अध्यक्षसमेत रहेका अधि...

  • सिएमसी टाँट पल्टिदा तनहुँ जलविद्युत् आयोजना धरापमा

    तनहुँ : मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सीएमसी वित्तीय संकटमा फसेपछि निर्माणाधीन तनहुँ जलविद्युत् आयोजना धरापमा पर्ने भएको छ। सीएमसीको वित्तीय संकटले तनहुँ जलविद्युत आयोजना परेको हो। सरकारले मेलम्चीसहित तनहुँ जलविद्युत आयोजनासँग सम्बन्धित सीएमसीका प्रतिनिधि...

  • विदेशी पर्यटकको राेजाइमा मादी नदी, र्‍याफ्टिङ गर्ने बढे

    तनहुँ : भ्रमणको सिजन सुरु भएसँगै दमौलीमा पर्यटकहरु बढ्दै गएका छन्। भ्रमणमा निस्किएका विदेशी पर्यटकहरु नेपालमा रहेका नदीहरुको र्‍याफ्टिङ गर्न बढी मन पराउने गर्दछन्। अहिले तनहुँको दमौलीस्थित मादी नदीमा र्‍याफ्टिङ गर्ने विदेशी पर्यटकको संख्या बढ्दै गएको छ।...

  • सारंगीकै सहारा

    तनहुँ : तनहुँको भानु नगरपालिका–१ नयाँबस्ती गोठेरीका प्रायजसो गन्धर्व जातिले जीविकोपार्जनका लागि सारंगी बनाउने गरेका छन्। बस्तीका धेरैजसो घरपरिवारले सारंगीकै भरमा घर चलाउने गर्छन्। गीता गान्दारी र रमेश गान्दारीलाई छोरीहरू पढाउन, घरमा आवश्यक सामग्रीहरू खरिद ...

  • क्षेत्राधिकार नतोकिँदा कामविहीन कर्मचारी

    तनहुँ : कृषि ज्ञान केन्द्र तनहुँका कर्मचारीहरू कामविहीन बनेका छन्। प्रदेश सरकारले काम गर्न क्षेत्राधिकार नतोकिदिँदा कर्मचारीहरूले काम गर्न सकेका छैनन्। कार्यालयमा कर्मचारीहरू समक्ष सेवा लिन आउने कृषकहरू मर्कामा परेका छन्।  केन्द्रले हाल परामर्श दिनेबाहेक अन्य ...

  • सवारी चालक अनुमतिपत्रमा नक्कली स्मार्ट कार्डको बिगबिगी

    तनहुँ : प्रविधिको विकास क्रमलाई पछ्याउँदै पछिल्लो समय नेपाल सरकारले स्मार्ट लाइसेन्स प्रयोगमा ल्याएको छ। विगत दुई वर्षदेखि पुरानो लाइसेन्स खारेज गर्दै स्मार्ट कार्ड प्रयोगमा ल्याएको हो। प्रविधिको विकास र सवारी चालक अनुमति पत्र टिकाउपन बनाउन सरकोले  स्मार्ट लाइ...

  • नेकपा जिल्ला अध्यक्षमा तनहुँबाट मात्र महिलाको नाम सिफारिस

    तनहुँ : नेपाल कम्प्युनिष्ट पार्टी (नेकपा) तनहुँ जिल्लामा अध्यक्षका लागि दौडधुप चलेको छ। ७७ जिल्लामध्ये जिल्ला अध्यक्षका लागि एक मात्र महिलाको नाम सिफारिस भएको छ। जिल्ला अध्यक्षमा तनहुँबाट भगवती न्यौपाने सिफारिस भएकी हुन्। ७७ जिल्लामा जिल्ला अध्यक्ष सिफारिस हुँदा तनहुँबाट...

  • होस्टेलमा छात्रामाथि प्रधानाध्यापकको बाँसको डण्डा, तीन घाइते

    तनहुँ : एक निजी विद्यालयका प्रधानाध्यापकले तीन जना विद्यार्थीलाई कुटपिट गरेका छन्। प्रधानाध्यापकको कुटाइबाट विद्यार्थीको शरीरका विभिन्न भागमा निलडाम भएका छन्। व्यास–२ दमौली स्थित वाराही आवासीय माध्यामिक विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्रकारको कुटाईबाट  ती...

  • ट्रकको ठक्करबाट माइक्रोमा सवार बालिकाको मृत्यु, १५ जना घाइते

    तनहुँ : पृथ्वी राजमार्गअन्तर्गतको व्यास नगरपालिका–१२ छिर्कनमा ट्रकको ठक्करबाट माइक्रो बसमा सवार एक बालिकाको मुत्यु भएको छ भने १५ जना घाइते भएका छन्। ट्रकको ठक्करबाट भोजपुर बोक्सिङ नगरपालिका–३ की १३ वर्षीय सविना राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले...

  • गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि : मुख्यमन्त्री गुरुङ

    तनहुँ  : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले प्रदेशको आर्थिक समृद्धिका लागि जलविधुत पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने  बताएका छन्।बन्दीपुर केवुलकार प्रालिको  शुक्रबार शिलन्यास गर्दै मुख्यमन्त्री गुरुङले सो बताएका हुन्। प्रदेशलाई आर्थिक स...

  • तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौतामा हस्ताक्षर

    तनहुँ : नेपाल विद्युत प्राधिकरण र तनहुँ हाइड्रोपावर लिमिटेडबीच विद्युत् खरिद विक्री सम्झौतामा हस्ताक्षर भएको छ। १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (Power Purchase Agreement)मा हस्ताक्षर भएको हो। प्राधिकरणका कार्यकारी निर्दे...

  • क्षयरोग पत्ता लगाउन प्रिभ्यालेन्स सर्वेक्षण

    तनहुँ : राष्ट्रिय क्षयरोग केन्द्रको आयोजनामा तनहुँमा पहिलो पटक प्रिभ्यालेन्स सर्वेक्षण गरिएको छ। जिल्ला गरिएको वृहत् प्रिभ्यालेन्स सर्वेक्षणबाट ग्रामीण क्षेत्रका व्यक्तिमा लुकेर रहेको क्षयरोग पत्ता लगाइने छ। तीन दिन गरिएको सर्वेक्षणमा क्षयरोगको स्याम्पलका लागि ५५० जनाको खकार संकलन...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]