मिला दरै

  • सुरक्षित बीउ भण्डारणका लागि तनहुँका किसानले पाए मेटलका भाँडा

    तनहुँ : सुरक्षित बीउ भण्डारणका लागि तनहुँका किसानहरुलाई सिडविन (धातुका भाँडा) वितरण गरिएको छ। कृषकहरुलाई कृषि उपजको बीउ भण्डारण सहज गराउनका लागि सिडविन वितरण गरिएको हो। जिल्लाका १० स्थानीय तहका गहुँ, धान लगायतका खाद्य वस्तुको बीउ भण्डारण गर्ने किसानलाई सहज र...

  • दबाब होइन पद्दतिबाट मुलुक चलाउनुपर्छ : नेता पौडेल

    तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले राष्ट्रपतिलाई दबाब दिएर राष्ट्रियसभा गठन गर्न रोक लगाउनुभन्दा पद्दति र प्रक्रियाबाट सरकार बनाउन लाग्नुपर्ने बताएका छन्। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएसँगै तनहुँ आएका नेपाली उनले नेकपा एमालेले प्रक्रिया र प...

  • राष्ट्रपतिले दलहरूको उक्साहटमा पर्नुहुन्न, अध्यादेश रोक्न मिल्दैन : कांग्रेस नेता पौडेल

    तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले रोक्न नहुने बताएका छन्। राजनीतिक दलहरूले पनि राष्ट्रपतिलाई अध्यादेश रोक्नका लागि उकास्न नहुने उनले बताए। आफ्नो निर्वाचन क्षेत्र तनहुँ- १ का मतदातालाई धन्यवाद दिन आएका पौ...

  • रोटरीको शिविरमा १ सय ५९ को निःशुल्क आँखा परीक्षण, २० जनालाई मोतिबिन्दु

    तनहुँ : रोटरी क्लब अफ दमौलीद्वारा आयोजित निःशुल्क आँखा शिविरमा १५९ जनाको आँखा परीक्षण गरिएको छ। ग्रामीण क्षेत्रमा आर्थिक अभावका कारण आँखामा समस्या लिएर बसेका स्थानीयबासीलाई राहत पु¥याउने उद्देश्यले आँखा शिविर राखिएको क्लवले जनाएको छ। १५९ सेवाग्राहीमध्ये २० जना...

  • तनहुँमा कांग्रेस समानुपातिकमा पनि दोस्रो

    तनहुँः तनहुँमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४ को मत परिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस शून्य सिटमा सीमित भएको छ। तनहुँमा समानुपातिकमा पनि कांग्रेस पहिलो हुन सकेन।  दुईवटा निर्वाचन क्षेत्र रहेको तनहुँमा समानुपातिकतर्फ पनि कांग्रेस र एमालेबीच नै...

  • वाम गठबन्धनका कार्यकर्ताद्वारा कुटिए का‌ंग्रेस कार्यकर्ता

    तनहुँः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा विजयी वाम गठबन्धनका कार्यकर्ताहरूले घरआँगनमै पुगेर कांग्रेस कार्यकर्तामाथि आक्रमण गरेका छन्।  आइतबार साँझ दमौलीमा भएको विजय र्‍यालीमा सहभागी कार्यकर्ताहरूले नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि ध्रुवकुमार ...

  • तनहुँमा महिलामैत्री मतदान केन्द्र

    तनहुँः मंसिर २१ गते बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा तनहुँमा एउटा मतदान केन्द्र महिलामैत्री बनेको छ। उक्त केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र स्वयंसेवकलगायत सुरक्षाकर्मीका इञ्चार्जसमेत महिला खटाइएको छ।  व्यास नगरपालिका– ३ श...

  • छैटौं जितको खोजीमा पौडेल, बदला लिने तयारीमा श्रेष्ठ

    तनहुँ :  नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेको तनहुँ १ मा देशकै ध्यान केन्द्रित छ। उनीसँग वाम गठबन्धनका तर्फबाट नेपका एमालेका कृष्णकुमार श्रेष्ठ किसान प्रतिस्पर्धामा छन्। २०४८, २०५१, २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० ...

  • तनहुँमा रामचन्द्र पौडेललाई मत माग्दै गाउँगाउँ पुगे छोरा चिन्तन

    तनहुँ : दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल देश दौडाहामा छन्। उनी आफ्नो चुनाव प्रचारमा भन्दा पनि देशका विभिन्न ठाउँमा कांग्रेसले आयोजना गरेको आमसभामा संवोधन गर्न पुगेका छन्। पौडेलका छोरा चिन्तन भ...

  • तनहुँबाट प्रदेशमा यस्ता छन् चर्चित अनुहार, कसको के छ प्रतिबद्धता?

    तनहुँ : पहिलो चरणको निर्वाचन सकिएसँगै राजनीतिक दलहरुले दोस्रो चरणमा चुनाव हुने जिल्लामा आफ्नो अभियान केन्द्रित गरेका छन्। लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका उम्मेदवारहरु अहिले चुनावी अभियान र घरदैलो कार्यक्रम लिएर मतदाताकोमा पुगेका छन्। मंसिर २१ गते निर्वाचन हुने...

  • तनहुँमा बस दुर्घटना १ को मृत्यु, १८ घाइते

    तनहुँ : पुथ्वी राजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका वडा नं ६ अकालमा शुक्रबार राति साढे आठ बजे बस दुर्घटना भएको छ। पोखराबाट वीरगञ्जका लागि छुटेको ना४ख ६५०० नम्बरको बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। पर्सा जिल्ला मुल्मी गाउँपालिका स्थायी घर भइ हाल पोखरास्थित ...

  • महिला मलामी जान र शव बोक्न हुँदैन भन्ने चुनौती तोडे तनहुँका महिलाले

    तनहुँ : सामाजिक परम्पराले लगाएका बन्देजका जन्जिरहरु फुकाउँदै तनहुँका महिलाहरुले उदाहरणीय कार्यको थालनी गरेका छन्। अझै पनि समाजमा व्याप्त रहेको महिलाहरुले शव बोक्न हुँदैन भन्ने सामाजिक परम्परालाई चुनौती दिएका हुन्। यस्ता चुनौतीलाई चिर्दै तनहुँका महिलाहरुले शव बोक...

  • १४० मेगावाटका लागि तनहुँ जलविद्युतले पायो लाइसेन्स, उत्पादनमा कति लाग्ला समय?

    तनहुँ : १४० मेगावाटको तनहुँ जलशाययुक्त जलविद्युत् आयोजनाको निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले अर्को अर्ध जलशाययुक्त (पिकिङ रन अफ रिभर) आयोजनाको लाइसेन्स पाएको छ। कम्पनीलाई १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युत् आयोजनाको लाइसेन्स दिइएको विद्युत् विकास...

  • नर्मल जन्मिएको शिशुको मृत्यु भएपछि दमौली अस्पतालमा तनाव

    तनहुँ : नर्मल जन्मिएको शिशुको मृत्युपछि दमौली अस्पताल तनावग्रस्त बनेको छ। बुधबार बिहान ५ बजे प्रसव व्यथा लागेर दमौली अस्पतालमा ल्याइएको एक महिलाबाट नर्मल जन्मिएको शिशुको मृत्यु पछि तनावग्रस्त बनेको हो।  ऋसिङ्ग गाउँपालिका घर भई हाल बन्दिपुर गाउँपालिका १ नाहाला रिमा...

  • कारागारमै मासिक ५० हजारबढी  कमाउँछन् तनहुँका कैदीबन्दी

    तनहुँ : जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरु उद्यमशील बन्दै गएका छन्। जिल्ला कारागारका कैदीबन्दीहरुले बुनेका मुडाहरु पर्यटकीयस्थल पोखरामा खपत हुने गरेको छ। कैदीबन्दीहरुले विशेष गरी बाँसका सामग्रीहरु निर्माण गर्ने गरेको जिल्ला कारागारका प्रमुख तीर्थ ...

  • भूकम्प पीडितको ३५ करोड अनुदान फ्रिज, पुनर्निर्माण अलपत्र

    तनहुँ : जिल्लामा पुनर्निर्माणले गति लिन नसक्दा भूकम्प प्रभावितका लागि आएको आवास पुनर्निर्माण अनुदानको झण्डै ३५ करोड रुपैयाँ खर्च हुन नसकेर राज्यकोषमा नै फिर्ता भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा तनहुँका भूकम्प पीडितका लागि आवास पुनर्निर्माण र आवास प्रवलीकरण अनुदान कार्यक्रम ...

  • तनहुँ जलविद्युत् आयोजनालाई जग्गा हदबन्दीमा छुट

    दमौली : नेपाल सरकारले १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्त गर्न हदबन्दी छुट दिएको छ। मन्त्रिपरिषद्को  ३१ साउनको बैठकले आयोजनालाई १९ हजार ६ सय रोपनी जग्गा लिन हदबन्दी छुट दिने निर्णय गरेको हो। तनहुँ हाइड्रोपावर लिमि...

  • दमौलीमा जग्गाको मूल्य ठूला शहरको भन्दा पनि महंगो, रोपनीको झण्डै २ करोड मूल्यांकन

    तनहुँ : पहाडी जिल्ला तनहुँ सदरमुकाम दमौलीको जग्गा नेपालका ठूला शहरको भन्दा पनि महंगो भएको पाइएको छ। जिल्लामा जग्गाको मूल्याङ्कन निर्धारण गर्ने समितिले पृथ्वी राजमार्गको दायाँ बायाँ पर्ने दमौलीको जग्गाको मूल्य प्रतिरोपनी १ करोड ८० लाख रुपैयाँसम्म निर्धारण गरेको छ। गत अस...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]