गोविन्द महतो

  • प्रदेश २ मा एसइईको विज्ञान विषयको परीक्षा रद्द

    जनकपुरधाम : माध्यमिक परिक्षा बोर्ड (एसइई) अन्तर्गत विज्ञान विषयको परीक्षामा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ को ८ वटै जिल्लाको दिइएको परीक्षा रद्दको गरिएको छ। परीक्षाअघि नै प्रश्नपत्र आउट भएपछि प्रदेश २ का ८ जिल्लामा बिहीबार भएको विज्ञान विषयको परीक्षा रद्दका गरिएको प्रदेश २ का...

  • जनकपुरधामको फन्को लगाउँदै सकियो 'मध्यमिथिला परिक्रमा', (फोटो फिचर)

    जनकपुरधाम : मिथिलाञ्चलको महाकुम्भ भनिएको १५ दिने मध्यमा मिथिला परिक्रमा जनकपुरधामको अन्तरगृह परिक्रमासँगै सम्पन्न भएको छ। बुधबार मध्यरात्रिकालीन समयमा जनकपुरधाम आइपुगेको परिक्रमाका श्रद्धालुभक्तजनहरूले बिहीबार जनकपुरधाम घुमेपछि अन्तरगृह परिक्रमा सम्पन्न भएको हो। मध्यम...

  • जनकपुरधाममा मध्यमा मिथिला परिक्रमा, फोटो

    जनकपुरधाम : मिथिलाञ्चलको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली जनकपुरधाम आइपुगेको छ। माध्यमिकी परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहार प्रान्तको सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थलहरुको १०७ किलोमिटर र सीमावर्ती क्ष...

  • जोगिरा सर र र र..., रहेन पहिलेजस्तो रौनक

    जनकपुरधाम: ‘जोगिरा सर र र र..., कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग.., कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम ... जोगिरा सर ...र र र मिथिलाञ्चलमा होलीका अवसरमा गाइने यस्ता गीत अचेल गीत सुन्न पाइएन न त मृदङ्ग ढोल डम्फाको स्वर नै सुन्न...

  • जनकपुरधाममा महामुर्खको खोजी

    जनकपुरधाम : जनकपुरधाममा एउटा यस्तो महामुर्ख खोजिदै छ, जो सबैको सामुन्ने बिना कुनै संकोच भन्न र स्वीकार र्न सकोस् कि म ‘महामुर्ख’ हुँ। जनकपुरधाममा हुने एउटा यस्तो सम्मेलन, जहाँ सबैभन्दा ठूलो मुर्ख (महामुर्ख)को उपाधि लिन तछाड-मछाड हुन्छ। त्यो महामुर्खको उपाध...

  • प्रदेश २ :  महिनौँसम्म संसद् अवरुद्ध, बिजनेसविहीन सांसद

    जनकपुरधाम : प्रदेश २ को प्रदेशसभा बैठक झण्डै दुई महिनासम्म अवरुद्ध हुँदा संसद बिजिनेसविहीन बनेको छ। झण्डै दुई महिनापछि गत फाल्गुन ४ गते बसेको प्रदेशसभाको बैठक कांग्रेस सांसदहरूले प्रदेशको स्थानीय राजधानी र नामकरण नटुंगिएसम्म चल्न नदिने भनेप...

  • देशको प्रगतिका लागि शान्ति चाहिन्छ : पूर्वराजा शाह

    जनकपुरधाम : पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजा तथा दर्शन गरेका छन्। तराई मधेशका जिल्लाहरूको अवलोकन तथा भ्रमणको क्रममा रहेका पूर्वराजा शाहले शुक्रबार दिउँसो ०५:०५ मिनेटमा जानकी मन्दिर परिसरमा पुगी जानकी माता प्रतीमाको दर्शन तथा पूजापाठ गरेका...

  • कञ्चनवनमा रङ-अवीर खेलेसँगै होली पर्व विधिवत सुरु

    जनकपुरधाम : ‘खेलैय होरी...हो...खेलैय होरी....., कञ्चनवन में ! रामजीके हातमे कनक पिचकारी...., सीयाजी’ क हातमे अबिर झोरी... हो... खेलैय होरी....!!’’ मध्यमा मिथिला परिक्रमा यात्रीहरुले गाएका होली गीतका यी हरफसँगै एकआपसमा...

  • सरकार-राउतबीच भएको सम्झौता र जनकपुरमा राउत चर्चा

    जनकपुरधाम : अराजक र विखण्डन छोडेर राजनीतिको मूलधारमा आएको भन्दै सरकारसँग ११ बुँदे सहमति गरेको दुई दिन नबित्दै स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सिके राउतकै सामुन्ने स्वतन्त्र मधेसको नारा र स्वतन्त्र मधेशको झण्डा जनकपुरधाममा फहराइयो। नेपाल सरकारसँग स्वतन्त्र मधेश ...

  • जनकपुरधाम सिके राउतको 'फ्रि' मधेशको नारासँगै झण्डा फहरियो

    जनकपुरधाम : स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. चन्द्रकान्त (सिके) राउतले राष्ट्रिय अखण्डतामा आँच आउने गतिविधि त्यागेको सरकारी दाबी गरेको दुई दिन नबित्दै जनकपुरधाममा स्वतन्त्र मधेश अर्थात् फ्रि मधेशको नारा गुञ्जेको छ।  नेपाल सरकारसँग गत शुक्रबार काठमाडौंको राष्ट्रिय...

  • चल्ने भयाे जनकपुरधाम–जयनगर रेल, कर्मचारी छनोट सुरु

    जनकपुरधाम : जनकपुरधाम–जयनगर रेल सञ्चालन गर्न सरकारले रेल सञ्चालनको विधि र कर्मचारी छनोट प्रक्रिया सुरु गरेको छ। अगामी वैशाखदेखि सञ्चालनको तयारीका लागि रेल विभागले प्रक्रियागत कामलाई पूर्णता दिँदै सञ्चालन विधि निर्माणको कार्य सुरु गरेको हो। पहिलो चरणमा जयनग...

  • जनकपुरधाम नगर क्षेत्रमा छाडा चौपाया आतंक, फाेटाे

    जनकपुरधाम : विश्वकै हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र जनकपुरधाम हो। प्रसिद्ध धार्मिक, सांस्कृतिक तथा पर्यटकीय शहर जनकपुरधाम मिथिलाको प्राचीन राजधानी तथा प्रदेश २ को अस्थायी मुकाम समेत रहेको छ। तर यहाँ सडकमा चौपाया छाडा छोडिएको छ। मरेको गाइवस्तु, सुँगुर...

  • मिथिलाको महाकुम्भ मानिने १५ दिने मेला सुरु

    धनुषा : मिथिलाको महाकुम्भ मानिने १५ दिने मिथिला मध्यमा परिक्रमा विधिवत रुपमा शुरु भएको छ। नेपालकै सबैभन्दा लामो दुरीको पैदल यात्रा मानिने मिथिला मध्यमा परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीको मठबाट सुरु भएको डोला बिभिन्न १५ स्थानमा विश्राम ग...

  • जनकपुरधाम-जयनगर चल्ने दुईवटा रेल किन्ने प्रक्रिया सुरु

    जनकपुरधाम : नेपालका पहिलो जनकपुरधाम-जयनगर रेलमार्ग सञ्चालनका लागि दुई रेल्वेको किन्ने प्रक्रिया सुरु भएको छ। भारतको सिमावर्ती क्षेत्र जयनगरबाट नेपालको धनुषाको जनकपुरधाम उप-महानगरपालिकाको कुर्था सम्मको रेलमार्गमा रेल चलाउनका लागि अहिले लाई दुईवटा रेल भारतीय कम्पनीला...

  • अपूरै रहे मन्त्री अधिकारीले जनकपुरधाममा गरेका यी तीन वाचा

    जनकपुरधाम : संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारी मन्त्री भएसँगै प्रदेश २ को राजधानी जनकपुरधामलाई जोडेर तीन कामलाई अघि बढाउने सपना देखेका थिए। उनको तीन सपनाहरूमध्ये पहिलो जनकपुर एयरपोर्ट १३ सय रनवेबाट स्तरोन्नति गरी १५ सय रनवेमा परिवर्तन तथा रात्र...

  • प्रदेश २ : सरकारको समीक्षा गर्दै राजपा

    जनकपुरधाम : राष्ट्रिय जनता पार्टी(राजपा) नेपालले प्रदेश सरकार, स्थानीय सरकार र जनप्रतिनिधिको कामको समीक्षा आज तेस्रो दिन पनि जारी राखेको छ। जनकपुरधाममा शुक्रबारदेखि सुरु भएको केन्द्रीय अध्यक्ष मण्डलले प्रदेश २ का मन्त्री, प्रदेश सांसद, स्थानीय तहका प्रमुख र जिल्ला तहका पार्...

  • 'संघीय कानुन नबनी प्रदेश कानुन बनाउनुको अर्थ छैन'

    जनकपुर : प्रदेशसभा गठन भएको एक वर्ष भइसकेको छ। प्रदेश २ मा एक वर्षमा १६ वटा विधेयक पारित भएर प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन्। ७ वटा विधेयक प्रदेशसभाले छलफलका लागि समितिमा पठाएको छ। ३ वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको छ। प्रदे...

  • जनकपुरधामको प्रमुख समस्या नै फोहोर (फोटो फिचर)

    जनकपुरधाम : जनकपुरधाम प्रदेश २ को केन्द्र हो। तर, यो ‘फोहोरको राजधानी’ समेत हो। टाढा जानुपर्दैन, जनकपुरधाम उप-महानगरपालिका ५ स्थित वभनदही पोखरी नियाले पुग्छ। पोखरी नै पोखरीको सहर भनेर चिनिने जनकपुरधाममा पोखरै नै दूषित भएपछि डेँगु र टाइफाइड निम्त्या...

  • मुख्यमन्त्री राउतलाई भारतीय प्रधानमन्त्री मोदीको नक्कल गरेको आरोप

    जनकपुरधाम : प्रदेश २ सरकारले ल्याएका अधिकांस कार्यक्रम भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल भएको आरोप लाग्न थालेको छ। मुख्यमन्त्री लालबाबु राउतले ल्याएको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ र ‘मुख्यमन्त्री स्वच्छता अभियान’ भारत सरकारको नक्...

  • प्रदेश २ को बजेट खर्च, सात महिनामा तीन प्रतिशत

    जनकपुरधाम : प्रदेश २ सरकारले चालु आर्थिक वर्षको सात महिनामा कुल बजेटको सवा तीन प्रतिशत मात्र खर्च गरेको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय जनकपुरको तथ्यांकअनुसार चालु आर्थिक वर्षको माघसम्म छ वटा मन्त्रालयको चालु र पूँजीगत गरी कुल १८ अर्ब आठ करोड ६७ लाख ८० हजार ९८३ ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]