अर्जुन बोहरा

  • हुम्लामा नियमित उडान नहुँदा सुर्खेतमा यात्रु अलपत्र

    सुर्खेत : हवाई जहाजको टिकट नपाएपछि हुम्ला जाने यात्रु सुर्खेतमा अलपत्र परेका छन्। सडक यातायातको विकल्प  नभएको एक मात्र हवाईजहाज भएको हुम्लामा नियमित उडान नभर्दा समस्या भएको हुम्लाबाट व्यापर व्यावसाय गर्न  सुर्खेतमा पुगेका शेरबहादुर रोकायाले बताए। निज...

  • हिउँ जमेपछि सिमकोट विमानस्थलमा उडान समस्या

    हुम्ला : विमानस्थलमा जमेको हिउँ नपन्छाएकाले सिमकोट विमानस्थलमा हवाइजहाज उडान र अवतरणमा समस्या हुन थालको छ। गत बिहीबारदेखि भएका हिमपातका कारण बन्द भएको विमानस्थल मंगलबारदेखि सञ्चालनमा आए पनि विमानस्थलमा जमेको हिउँ पूर्ण रुपमा नपन्छाएकाले एयर ट्राफिक जा...

  • हुम्लामा पुन: हिमपात, (फोटो फिचर)

    हुम्ला : बुधबार बेलुकीदेखि हुम्लामा पुन हिमपात सुरु भएको छ। हिमपातले हुम्ला लगायतका हिमाली जिल्लाहरूमा जनजीवन प्रभावित बनाएको छ। हिमपातका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन्। सिमकोटमा मात्रै एक फिटभन्दा बढी हिउँ जमेको र तापक्रम माइनसमा  झरेको हुम्लाक...

  • हिमपातपछि हुम्लामा रमाउँदै पर्यटक

    हुम्ला : सोमबारदेखि  हुम्लामा बाक्लो  हिमपात भएको छ। हुम्लाको उच्च भागमा  बाक्लो हिउँ जमेको छ। यस वर्षकै  माघ महिनाको पहिलो सातामै बाक्लो हिमपात भएको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेले बताए। हिउँले हुम्लाका उतरी गाउँपालिकाहरूका बस्ती...

  • हुम्लामा हिमपात, तीन फिट जम्यो हिउँ

    सिमकोट : हुम्लालगायत उच्च हिमाली जिल्लामा सोमबार रातिदेखि हिमपात भएको छ। राति करिब २ बजेदेखि सुरु भएको हिमपातले सदरमुकाम सिमकोटमा एक फिट हिउँ जमेको सहायक प्रमुख जिल्ला महेशकुमार अधिकारी पोखरेलले बताए। सिमकोटमा हिउँ एक फिट जमे पनि उत्तरी क्षेत्रमा पर्ने ...

  • हिमपातले छेकेन 'ट्युसन कक्षा' जाने विद्यार्थीलाई, फाेटाेसहित

    हुम्ला : अस्तिदेखि हिमपातले हुम्लाको जनजीवन कष्टकर बनाएको छ। आउने चैत महिनामा एसइईको तयारी गरिरहेका विद्यार्थीलाई भने 'ट्युसन कक्षा' लिनमा समस्या बनाएको छ। बिहान पाँचबजे उठेर विषयगत ट्युसन कक्षा लिनका लागि विद्यालयमा जानुपर्ने भएकोल...

  • मानसरोवर दर्शन गर्न चीन टेक्न नपर्ने!

    हुम्ला : चीनको स्वसाशित  क्षेत्र पुराङ काउण्टीमा रहेको मानसरोवर कैलाश तीर्थ अब हुम्लाको उत्तरी नाम्खा गाउँपालिका ६ अन्तर्गतको लिमी लाम्प्चा भञ्याङ भएर दर्शनका लागि जान मिल्ने भएको छ। मानसरोवर कैलाश दर्शन गर्न उत्कृष्ट गन्तव्यस्थलका रूपमा हुम्लाको उत्तर...

  • तुइनबाटै तरेर कार्यालय आवतजावत गर्छन् गाउँपालिका अध्यक्ष

    सिमकोट (हुम्ला) :  हुम्लाका अधिकांश गाउँका स्थानीय बासिन्दाहरु कर्णाली नदीमा तुइनबाटै आवतजावत गरिरहेका छन्। सदरमुकाम सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिकाका गाउँपालिका अध्यक्ष कर्ण रावल भने हरेक दिन गाउँपालिका कार्यालयमा जानका लागि ...

  • चिसोे छल्न घाम खोज्दै खुला ठाउँमा पठनपाठन

    सिमकोट : मंसिर दोस्रो सातादेखि अत्याधिक मात्रामा बढेको चिसोका कारण हुम्लाका सात वटै गाउँपालिकामा रहेका विद्यालयको पठनपाठन प्रभावित भएको छ। जिल्लामा रहेका केही विद्यालयमा वार्षिक परीक्षामा सञ्चालन भइसकेका छन् भने केही विद्यालयमा जाडोका कारण कक्षाकोठा छाडेर घाम लाग्ने ...

  • पियनका भरमा स्वास्थ्य चौकी, जहाँ सिटामोल पनि छैन

    सिमकोटः हुम्लाका अधिकांश गाउँपालिकाका स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। मौसम परिवर्तन भएसँगै रुघाखोकी, निमोनिया, दमलगायत रोगका विरामीहरू बढिरहेको भए पनि स्वास्थ्य चौकीहरूमा औषधि छैन। स्वास्थ्यकर्मीहरू पनि छैनन्। कार्यालय सहयोगीहरूले स्वास्थ्य संस्था संञ्चालन गरिरहेका छन्...

  • चौरीपालनतर्फ आकर्षित हुँदै हुम्लाका किसान

    सिमकोट : उत्तरी हुम्लाका किसानहरुले व्यवसायिक रुपमा चौरीपालन गर्दै आएका छन्। खेतीयोग्य जमिन नभएकाले यहाँका किसानहरुले मुख्य व्यवसायका रुपमा चौरी, भेंडा–बाख्रा, घोडा–खच्चड पाल्दै आएका हुन्। चौरी गाईको दूधबाट घिउ, छुप्री, थुत र मिठाइ बनाउँछन्। चौरी...

  • ‘सिंहदरबार केन्द्रमै छ, गाउँमा गरिबका झुपडी मात्र’

    पूर्वमा खार्पुनाथ गाउँपालिका, पश्चिममा  बाजुरा जिल्ला र उत्तरमा नाम्खा गाउँपालिका अनि तिब्बत र दक्षिणमा  खार्पुनाथ गाउँपालिकाको बीचमा अवस्थित सिमकोट गाउँपालिका प्राकृतिक सम्पदा, साधन स्रोतमा सम्पन्न मानिन्छ। जल, जमिन, जंगल, जडिबुटी, जंगली जनावर रहेको यस गाउँ...

  • हुम्लामा वर्षकै पहिलो हिमपात, व्यापारी र किसान चिन्तित

    सिमकोट : गते हुम्ला लगायतका हिमाली जिल्लाहरुमा बिहानबाट हिमपात सुरु भएको छ। हुम्लामा भने आइतबार बिहान साढे ६ बजेबाट यस वर्षकै पहिलोपटक हिमपात भएको हो। हिमपात हुँदा हुम्लाका उतरी सिमान जोडिएको चीनको ताक्लाकोटमा भने व्यापारीहरू अलपत्रमा परेको तिब्तको ताक्लाकोटबाट ...

  • दशैँमा खाद्यान्न अभाव, प्रतिपरिवार पाँच केजी  चामल दिँदै संस्थान

    सिमकोट :  सदरमुकाम सिमकोटमा बजार आसपासका  क्षेत्रमा चामल अभाव भएको छ। दशैँको मुखैमा नेपाल खाद्य संस्थान शाखा कार्यालय हुम्लामाा खाद्यान्न ढुवानी नगरेपछि  स्थानीय बासिन्दादेखि सरकारी, गैरसरकारी कार्यालयका कर्मचारीलाई  दशैँ टार्ने भन्ने च...

  • कर्मचारीकाे लापरबाहीले एक करोड रकम अर्कैकाे खातामा!

    सिमकोट : सिमकोट गाउँपालिकाका लागि छुट्याइएको आर्थिक वर्ष ०७४/७५ सालको विनियोजित बजेट बैंकका कर्मचारीका लापरबाहीका कारण खार्पुनाथ गाउँपालिकाको खातामा ट्रान्सर भएको तथ्य खुलेको छ। गाउँपालिका र बैंक कर्मचारीहरूको लापरबाहीकै कारण एक कर...

  • भारतीय राजदूत पुरी परिवारसहित हुम्लामा

    हुम्ला : भारतीय राजदूत मन्जिभसिंह पुरी दुई दिनका लागि आफनो परिवारसहित शनिबार एक्कासि  हुम्ला पुगेका छन्।  राजदूत पुरीकी श्रीमतीसहित सात सदस्यीय टोली  बिहान सिमकोट पुगेका हुन्। परिवारसहित सिमकोट पुगेका राजदूत पुरीले सिमकोट विमानस्थलमा पुग्नेबित्तिकै...

  • अनौठो हिमाली गाउँ, जहाँ साँझ ७ बजेपछि पाइँदैन बास

    हुम्ला :  सुन्दा अचम्म लाग्न सक्छ। हुम्ला जिल्लाको उतरी तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका– ६ लिमीको तिल गाउँमा साँझ ७ बजेपछि जोसुकैलाई पनि घरमा जाने अनुमति छैन। यो अनाकण्टार वारिपारि बस्ती नै नभएको एक्लो गाउँ हो। ६० घरधुरी भएको तिलमा...

  • हुम्लामा चोख्या पर्व मनाइयाे

    हुम्ला : हुम्लामा चोख्या पर्वलाई परम्परागत रुपमा मनाउँदै आएका छन्। व्याँसी समुदायको यो विशेष पर्वका रुपमा सिमकोट गाउँपालिका-८ स्याँडा र अदानचुली गाउँपालिका-६ को पाल्समा चोख्या मेला अाइतबार धुमधामका साथ मनाइयाे। स्याडा र पाल्सका स्थानीयवासीले विशेष पर्वका...

  • कैलाश मानसराेवर दर्शन मार्गकै काखमा लिमी पर्यटन महोत्सव

    हुम्ला : जिल्लाको उतरी क्षेत्र चीनको स्वाशासित क्षेत्र तिब्बतसँग जोडिएको नाम्खा गाउँपालिका-६ वडाको लिमीको हल्जी गाउँमा लिमी पर्यटन महोत्सव सम्पन्न भएको छ। प्रदेशले कर्णाली पर्यटन महोत्सव २०७५ घोषण गरेअनुसार नाम्खा गाउँपालिकाले पनि पहिलो पटक लिमी पर्यटन...

  • हुम्लामा गरिब परिचयपत्र धनीलाई!

    हुम्ला : जिल्लाका सात गाउँपालिकामा सुरु गरिएको गरिब घर परिचय पत्र गरिबलाई नभई धनीलाई वितरण गरेको स्थानीयहरूले गुनासो गरेका छन्। सरकारले गरिब घर परिचय पत्र वितरणमा गरिब परिवार भन्दा पनि हुने खाने वर्गलाई वितरण गरेकाे सिमकोट गाउँपालिका- २ का वडाअध्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]