अर्जुन सुवेदी

  • सप्तरीमा स्वाइन फ्लुको प्रकोप सुनसरीमा उच्च सतर्कता

    सुनसरी : छिमेकी जिल्ला सप्तरीमा स्वाइनफ्लु र हङकङफ्लुको प्रकोप फैलिएपछि जिल्लाभरका स्वास्थ्य संस्थालाई 'अलर्ट' रहन निर्देशन दिइएको छ। पछिल्लो तीन हप्तादेखि कञ्चनरूप नगरपालिका क्षेत्रमा फैलिएको स्वाइनफ्लु र हङकङफ्लुका कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेपछि...

  • 'एक वर्षभित्र जनताले प्रदेश सरकारको तारिफ गर्नेछन्'

    सुनसरी : नेपालको संविधान, २०७२ को भाग १३ धारा १६२ मा प्रदेश कार्यपालिकासम्बन्धी व्यवस्था भएबमोजिम प्रदेश १ मन्त्रिपरिषद्को गठन संविधानको धारा १६८ अनुसार २०७४ फागुन ३ मा भएको हो। नेपालको संविधानको अनुसूची ६ मा रहेको प्रदेश सरकारको अधिकारको सूचीबमोजिम आन्त...

  • बालबालिकामा फुटबल मोह, फोटो

    सुनसरी : धरान घर भएका अखिल नेपाल फुटबल संघ एन्फाका मानार्थ उपाध्यक्ष किशोर राई शनिबार बिहान सात बजे इटहरीस्थित क्षेत्रीय रंगशाला पुग्दा ससना बालबालिका विभिन्न जर्सीमा फुटबलमा रमाइरहेका थिए। रंगशाला परिषरमा विभिन्न विद्यालयका र केही सार्वजनिकसहित दर्जनौँ बसहरू पार्किङ...

  • सार्वजनिक जग्गा खोजी अभियानमा जुर्मुरायो इटहरी उपमहानगर

    सुनसरी : इटहरी उपमहानगरले सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी अभियानलाई तीव्रता दिएको छ। इटहरी उपमहानगरमा रहेका सार्वजनिक, ऐलानी, पर्ति जग्गा खोजी गर्न गठित समितिको वैठकले खोजी अभियान तीव्र बनाउने निर्णय गरेको समितिका संयोजक वडा १३ का अध्यक्ष शिवनारायण चौ...

  • विपन्नता र हिंसाले यौन पेसा अँगाल्न बाध्य किशोरी

    सुनसरी : सुनसरी ग्रामीण क्षेत्रमा घर भएकी एक युवतीको आर्थिक अवस्था एकदम कमजोर छ। बस्नका लागि घर छ तर घर भएको जग्गा आफ्नो होइन। उनका बुबा गाडी चलाउँछन् तर यसबाट कमाएको पैसा घर पुग्दैन। बेलुका रक्सीमा सकिन्छ। उनकी आमाले घाँस, दाउरा काटेर बेचेको आम्दानी...

  • टंकबहादुर खुलाल यसरी बने, मनु मञ्जिल

    ‘म १७ वर्षसम्म ऋणमा डुबेको मानिस हुँ। १७ वर्षसम्म ऋणमा डुबेको मानिसलाई जिउन निकै गाह्रो हुन्छ। त्यही बखत मैले कविता लेखेको हुँ। जबजब म कवितामा बहकिन्थेँ, त्यो बेला म सुखको अनुभूति गर्थे र आशाको उज्यालो त्यतै देख्थेँ। मैले त्यसैको रङ पोत्ने कोसिस मात्र गरेको हुँ।...

  • प्रदेश १ मा आत्महत्याको विकराल रूप, एक वर्षमा ११ सय १७ ले गरे आत्महत्या

    सुनसरी : प्रत्येक वर्ष सेप्टेम्बर ९ मा विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा प्रदेश-१ मा भने आत्महत्याले विकराल रूप लिएको पाइएको छ। प्रदेशमा एक वर्षमा १ हजार ११७ जनाले आत्महत्या गरेकाे तथ्यांकले देखाएकाे छ। गत आर्थिक वर्षमा आत्महत्या गर्नेमध्ये ५९३ जना पुरुष र ...

  • २४ वर्षदेखि नि:शुल्क पढाउँदै

    सुनसरी : इटहरी मुख्य चोकको २०० मिटरपूर्व टेङ्ग्रा खोला छ। खोलाको दक्षिण-पश्चिम किनारमा दैनिक एक हुल बालबालिका बाटोको छेउमै गुन्द्री ओछ्याएर पढ्न व्यस्त देखिन्छन्। सँगै एक जना पाका व्यक्ति मुडामा बसेर ती बालबालिकालाई निर्देशन दिइरहेका हुन्छन्। बाटो हिँड्ने जोकोही...

  • ट्राफिक प्रहरीमा महिलाको संख्या न्यून, चुनौती पनि उस्तै

    सुनसरी : ट्राफिक प्रहरीमा महिलाको संख्यामा बृद्धि हुन सकेको छैन। प्रदेश १ मा ट्राफिक प्रहरीमा १९८ जनाको दरबन्दी रहेको छ। काजसमेत गरेर अहिले ३४९ जना ट्राफिक प्रहरी कार्यरत छन्।  आर्थिक वर्षमा संघीय संरचनामा जानुअघि पूर्वाञ्चलमा २६० जना ट्राफिक प्रह...

  • फड्को मार्ने दाउमा इटहरी फुटबल

    सुनसरी : ‘२०६४ सालमा भोजपुर गोल्ड कप जित्यौँ, सुनको कप थियो भोजपुरबाट हेलिकोप्टरमा विराटनगर ल्यायौँ। त्यो दिन नेपाल बन्द थियो। विराटनगरबाट रिक्सामा इटहरी ल्याउँदै गर्दा बाटोमा कसैले लुट्ला कि भन्ने कम्ती डर लागेको थिएन’, एघार वर्षअघिको यो घटनाको स्म...

  • रेशम प्रशोधन केन्द्र संकटमा, करोडौंको मेसिन कवाडीमा परिणत

    सुनसरी : वरिपरि घाँसैघाँसले घेरिएको भवन, भवनको मुख्य ढोका पुग्न घुँडासम्म लुगा सुर्कनुपर्ने बाध्यता। यो अवस्थाबाट त्यहाँको दुर्दशा सजिलै थाहा पाउन सकिन्छ। यति मात्र होइन, भवनका अँध्यारो कोठा र मेसिनका कुना काप्चामा चमेरा र मुसाले गुँड लगाएका छन्। कोठाभरि चमेरा ...

  • राष्ट्रपतिदेखि पूर्वमन्त्री र प्रहरी महानिरीक्षकसम्मका गुरु

    सुनसरी : सुनसरीको धरान र इटहरीमा दिनहुँ हिँडिरहने एउटा होचो कदको मान्छे, जसको कद मात्र होचो छ, व्यक्तित्व भने उँचो छ। उनी हुन् टंक सर। उनी चिउँडो वरिपरि झुस्स दाह्री पाल्छन्। त्यो उनको पहिचान नै बनेको छ। काँधमा सानो ब्याग बोकेर हँसिलो अ...

  • कोशी कटानको १० वर्ष : प्रभावितले पाएनन् राहत, ४० करोड प्रशासनको खातामा

    सुनसरी : कोशीले सुनसरीको पश्चिम कुसाहामा पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको शनिबार १० वर्ष पूरा हुँदैछ। नदीकटानबाट घरखेतविहीन भएकाहरूले अझै राहत पाएका छैनन्। कोशीनदी कटानबाट प्रभावित भएकाहरूलाई राहत दिन भन्दै सरकारले निकासा गरेको ४० करोड रकम वर्...

  • सुनसरीको देवानगञ्जमा गोली चल्यो

    सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिकामा गोली चलेको छ। मध्यहर्षाही १ मा छिमेकीसँगको विदविवादपश्चात् गोली चलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्। छिमेकीसँगको विवादका क्रममा श्रीकान्त शर्माले गोली चलाएको स्थानीयको भनाइ छ। घटनाको सूचनाका आधारमा प्रहरीले शर्मालाई निय...

  • सुनसरीमा टाउको दुखाइको विषय बन्दै लागुऔषध नियन्त्रण

    सुनसरी : सुनसरीमा लागुअाैषध नियन्त्रण पछिल्लो समयमा चुनौतीको विषय बन्दै गइरहेको छ। खुल्ला सीमा, लागुअाैषध नियन्त्रणको प्रभावकारी नीति र त्यसको कार्यान्वयनको समस्याले लागुअाैषध प्रयोगकर्ता मात्रै होइन ओसार पसार र व्यापार गर्ने पनि प्रहरीका लागि पछिल्लो समय टाउको दुखा...

  • विवादमा सप्तकोशी उच्चबाँध आयोजना

    सुनसरी : नेपाल र भारतले संयुक्त रुपमा अघि बढाउन लागेको सप्तकोशी उच्चबाँध परियोजनाको म्याद पटकपटक थपिदै आए पनि काम भने ३५ प्रतिशत मात्र भएको छ। साढे दुई वर्षमा सक्ने लक्ष्य राखिएको सप्तकोशी उच्चबाँध वहुउद्देश्यीय आयोजनाको अध्ययन १३ वर्ष पूरा हुँदासम्म सम्पन्न हुन सकेको छै...

  • इनरुवा अस्पतालको १९ लाख बढी रकम हिनामिना

    सुनसरी  : पटक पटक विभिन्न विषयले विवादमा मुछिने गरेको इनरुवा अस्पताल पछिल्लो पटक आर्थिक हिनामिनाको विवादमा परेको छ। सुनसरी सदरमुका इनरुवामा रहेको अस्पतालको १९ लाख बढी रकम हिनामिना भएपछि थप विवादमा परेको हो। बिरामीले तिरेको रकम इन्ट्री गर्ने कार्यमा...

  • स्पोर्ट्स संरचना निर्माणले नयाँ परिचय पाउँदै इटहरी

    इटहरी निवासी पूर्वराष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ १३ वर्षअघि सन् २००५ मा भएको साफ च्याम्पियनसीपअन्तर्गत भएको खेलमा गरेको गोल उनको दिमागमा अहिले पनि ताजै छ। किनकि उनले इटहरीबाट राष्ट्रिय टिमका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए। सुरेन्द्रपछि रितेश थापाले इटहरीबाट र...

  • कारागारभित्र मृत्यु भएको विषयमा छानविन गर्न माग

    सुनसरी : क्षेत्रीय कारागार झुम्कामा इटहरी १७ का सन्जु शेर्पाको रहस्यमय मृत्यु भएको विषयमा परिवारले छानविनको माग गरेका छन्। लागुऔषधसम्बन्धी मुद्दामा असार २४ गते कारागार चलान भएका शेर्पाको असार २९ गते गम्भीर अवस्थामा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्...

  • पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनदेखि नगर प्रमुखसम्म

    सुनसरी : पार्टी र जनता माझ सरल, प्रतिवद्ध र स्वाभिमानी नेताका रूपमा परिचित धरान उपमहानगररपालिकाका प्रमुख तारा सुब्बा ५२ वर्षअघि तेह्रथुममा जन्मिएका हुन्। गत वर्षको स्थानीय तहको निर्वाचनमा उपमहानगरको प्रमुखमा निर्वाचित भएपछि-'जनताले विश्वास गरेर विजयी गराए, यो मेरो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]