भोजराज कार्की

  • गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसाय संकटमा

    सोलुखुम्बु : पहाडी तथा हिमाली क्षेत्रको सामान ढुवानी गर्ने एक भरपर्दो साधनको रुपमा खच्चडलाई लिइन्छ। तर पछिल्लो समय त्यही हिमाली तथा पहाडी क्षेत्रको गाउँगाउँमा सडक पुगेपछि खच्चड व्यवसायी भने चिन्तित बनेका छन्।  करिब पाँच वर्ष अघिसम्म सल्लेरी सदरमुकाममा खच्चडको कार...

  • गाउँमा कसैलाई थाहै छैन, सरकारको 'खाता खोलौँ' अभियान

    सोलुखुम्बु : नेपाल सरकारले 'खोलौ बैंक खाता' अभियान सञ्चालन गरेको दुई महिना पूरा भएको छ। तर सोलुखुम्बुका ग्रामीण क्षेत्रका नागरिक भने यस विषयमा केही पनि जानकारी नभएको बताउँछन्। सोताङ गाउँपालिका-४ कि कविता बस्नेतलाई आजसम्म 'खौलौ बैंक खाता' सम्बन्...

  • छेस्काम प्रहरी चौकीमा विप्लवको कब्जा! वास्तविकता के हो?

    सोलुखुम्बु : आइतबार राति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबाट छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास असफल भएको समाचारले सनसनी मच्चियो। छेस्काममा हेलिकप्टरबाट जनपथ र सशस्त्रको टोली उतारिएपछि अर्को तरंग भएको छ । यो समाचारले छेस्काममा राज्यकै ध्यान केन्द्रि...

  • जसले हालेको काठेपुल तरेर तेन्जिङ-हिलारीले सगरमाथा चुमे

    सोलुखुम्बु : सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले विश्वको सर्वोच्च शिखर सगरमाथा भएको निचोड निकालेको थियो। सोलुखुम्बुमा विश्वकै अग्लो शिखर रहेको यहाँका मानिसलाई पत्तो थिएन। त्यसैले सर्बे भएको सय ४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो। स...

  • सगरमाथा क्षेत्रमा संकलित फोहोरको सोमबार प्रदर्शन

    सोलुखुम्बु :    सगरमाथा सरसफाई अभियानमा संकलन गरिएको फोहोरको बारेमा सोमबार सरोकारवाला निकायलाई जानकारी गराईने भएको छ। लुक्लादेखि सगरमाथ क्षेत्रमा संकलन गरिएको फोहोरलाई सोमबार बिहान एक कार्यक्रमका बीच प्रदर्शन गरिने खुम्बुपासाङल्हमु गाउँपालिका सोलु...

  • चार सय बढीले यसै सिजनमा टेके सगरमाथाको चुचुरो

    सोलुखुम्बु : वसन्त ऋतुको यो सिजनमा आजसम्म चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहण गरेका छन्। पर्यटन विभागबाट आरोहण अनुमति लिएका आरोही र उनका सहयोगीसहित ४०० भन्दा बढीले आरोहण गरेको पर्यटन पर्यटन विभागका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। सम्प...

  • १६ वर्षको उमेरदेखि नै आरोहणमा सक्रिय थिए कामीरिता

    सोलुखुम्बु : करिब ७५ दिनको सगरमाथा क्षेत्र बसाइँ, हिउँका कारण अनुहार सबै डढिसकेको अवस्था, स्वरसमेत सुकेर बोल्न निकै गाह्रो हुन्छ। तर, पनि लक्ष्य पूरा गर्न पछि हट्ने कुरै भएन। हिमाल आरोहण र विश्व कीर्तिमानी भन्ने शीर्षकमा समाचार आउनु सबैको गौरवको गाथा हो। यता...

  • सय बढी आरोही एकैदिन सगरमाथाको चुचुरो पुग्दै

    सोलुखुम्बु : सगरमाथा आरोहणको आज तेस्रो दिन करिब सयभन्दा बढी आरोही शिखर पुग्ने क्रममा रहेका छन्। वसन्त ऋतुमा आरोहण अनुमति आएका आरोही अहिले शिखरतर्फ धामधम गइरहेको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार बिहीबार सयभन्दा बढी आरोही...

  • सगरमाथा आरोहीका सहयोगी शेर्पा आधार शिविरबाट क्याम्प ४ तर्फ

    सोलुखुम्बु : मौसममा सुधार आएपछि आधार शिविरमा झरेका सगरमाथा आरोहीका सहयोगी क्याम्प १ र २ हुँदै क्याम्प ४ तर्फ उकालो चढ्न थालेका छन्। सोमबार मौसम राम्रो भएकाले मंगलबार बिहानै आरोहीका सहयोगी शेर्पाहरू आवश्यक सामग्रीसहित क्याम्प चारतर्फ प्रस्थान गरेको आधारशि...

  • पोल्यान्डका पर्यटकको खुम्बुमा लेक लागेर मृत्यु

    सोलुखुम्बु : खुम्बुपासाङल्हामु गाउँपालिकामा एकजना विदेशी पर्यटको मृत्यु भएको छ। ट्रेकिङका लागि लुक्ला आएका पोल्यान्डका स्मिडोडा मेकिज फ्रान्सजेकको सोमबार लेक लागेर मृत्यु भएको हो। पोल्याण्डबाट खुम्बु भ्रमणमा आएका ४६ वर्षीय फ्रान्सजेकको खुम्बुपासाङल्हामु गाउँपालिका ४ लबुच...

  • प्रधानाध्यापक बन्न सय पूर्णांकको परीक्षामा उत्कृष्ट हुनुपर्ने

    सोलुखुम्बु : शैक्षिक सुधारको लागि थुलुङदुधकोशी गाउँपालिकाले शिक्षक सरुवादेखि प्रधानाध्याक नियुक्तिको लागि परीक्षा लिनेसम्मको कार्य गर्ने भएको छ। अब   गाउँपालिकाभित्रका विद्यालयमा प्रधानाध्याक बन्नको लागि शिक्षकले अनिवार्य परीक्षामा सहभागी बनी उत्कृष्ट अंक ल्याउनु...

  • सगरमाथाको क्याम्प ३ सम्मको बाटो खुल्यो, ८०० बढीले आरोहण गर्दै

    सोलुखुम्बु : सगरमाथा आधार शिविरदेखि क्याम्प -३ सम्मको बाटो खुलेको छ। पर्वतारोहण संचालक संघका अध्यक्ष डम्बर पराजुलीका अनुसार बिहीबारदेखि क्याम्प -३ सम्मको बाटो खुलेको हो। आधार शिविरदेखि क्याम्प २ सम्मको बाटो सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) क...

  • सगरमाथा सरसफाई अभियान : १ हजार केजी फोहोर काठमाडाैं लगियो

    सोलुखुम्बु : सगरमाथा क्षेत्रमा संकलन भएको फोहोर काठमाडाैं लगिएको छ। सरसफाई अभियाननै सञ्चालन गरि संकलन गरिएको १ हजार केजी फोहोर काठमाडाैं लगिएको हो। नेपाली सेनाको हेलिकाेप्टरमार्फत १ हजार केजी फोहोर काठमाडाैं र एक हजार केजी फोहोर ओखलढुंगा लगिएको अभियानमा स...

  • मौसमको वास्ता नगरी विमानस्थल मर्मत गर्दा खुम्बु आउने पर्यटक घटे

    सोलुखुम्बु : हिमाल आरोहणका लागि सबैभन्दा बढी आरोही सोलुखुम्बुको खुम्बु क्षेत्र आउने गर्छन्। तर यही खुम्बु क्षेत्र भ्रमणमा आउने पर्यटकको संख्यामा अघिल्लो वर्षको तुलनामा यो वर्ष ५० प्रतिशतले कामी आएको छ। अघिल्लो वर्षको यो सिजनमा दैनिक ५ सयसम्म पर्यटक खुम्बु आउने गरेको भए पन...

  • आरोहीले आधार शिविर भरिभराउ, ६९२ जनाले पाए अनुमति

    सोलुखुम्बु : हिमाल आरोहणको अनुमति जारी भएसँगै विभिन्न हिमालका आधार शिविर आरोहीले भरिभराउ भएको छ। पर्यटन विभागबाट अनुमति लिने आरोही र उनीहरुका सहयोगी आरोहणका लागि गन्तव्यतर्फ प्रस्थान गर्न थालेसँगै आधार शिविर भरिभराउ भएको हो।  सगरमाथा आधार शिविरमा आरोही ...

  • यसकारण भएको रहेछ लुक्लामा विमान दुर्घटना…

    सोलुखुम्बु :  नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गते, बिहानैदेखि अधिकांशको मोबाइलमा शुभकामना आदनप्रदानको कार्यक्रम चलिरहेको थियो। तर त्यही बेला पर्यटकीय क्षेत्र लुक्लामा समिट एयरको विमान दुर्घटना भएको खबरले अधिकांशलाई दुखित बनायो। पर्यटन सिजन भएकाले तेञ्जि...

  • लुक्ला विमान दुर्घटना : तीनको मृत्यु, २ घाइते, सबैको पहिचान खुल्यो

    सोलुखुम्बु : तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना हुँदा विमानका सहचालकसहित तीनजनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। आइतबार बिहान समिट एयरको विमान धानमार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकोप्टरमा ठोक्किएर दुर्घटना भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। ...

  • लुक्ला विमान दुर्घटना अपडेट : को-पाइलटसहित दुई जनाको मृत्यु

    सोलुखुम्बु : लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा भएको समिट एयरको विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा विमानस्थका सहचालक एस ढुंगाना र सुरक्षामा खटिएका पर्यटक प्रहरी असई रामबहादुर खड्काको घट्ना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। ...

  • लुक्लामा विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

    सोलुखुम्बु :  तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको बिमान दुर्घटना  भएको छ।  पार्किङ गरि राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको बिमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी ...

  • प्रशासनको एक्सनपछि रोकियो पर्यटकसँग लिइने अतिरिक्त शुल्‍क

    सोलुखुम्बु : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको कडा निर्देशनपछि पर्यटकबाट होटल एसोसियसनको नाममा लिईने शुल्क बन्द गरिएको छ। एसोसियसनको नाममा गैरकानुनी ढंगबाट शुल्क लिने जोकोहीलाई पक्राउ गर्न आदेश जारी भएपछि कोठा भाडाबापतको शुल्क होटलसञ्चालक आफैँले लिने भएका हुन्। ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]