दृष्टिविहीन हिँड्ने बाटोमा पार्किङको लाइन
काठमाडौं : माइतीघरदेखि बिजुलीबजारको क्षेत्रमा दृष्टिविहीनहरूका लागि बनाइएको 'ट्रेल'लाई बेवास्ता गर्दै विभिन्न सवारीसाधनहरू पार्किङको रूपमा प्रयोग गरिँदै आएको छ। दृष्टिविहीनहरूको लागि बनाइएको बाटोमा यसरी पार्किङ गरिरहँदा महानगरले कुनै चासो दिइरह...