राजु पौडेल

  • कवि सौरभ कार्कीका दुई कविता, दुई प्रसंग

    काठमाडौं : कविता के हो? ठ्याक्कै परिभाषा दिन सक्दैनन् कवि सौरभ कार्की। कयौं मञ्चमा कविता सुनाइसकेका छन् उनले। कविता कृति 'दृश्य बाहिर' प्रकाशित गरेका छन्। कसैले उनलाई कविता केहो भनेर सोधिदियो भने रन्थनिन्छन्। कविताको परिभाषा दिन नसकेकोमा क्षमा म...

  • राजेन्द्र चित्रकार : इन्जिनियरिङ छाडेर फोटो पत्रकार

    काठमाडौं: अखबारका पानाहरूमा समाचारलाई प्रमाणित गर्ने फोटो देखिन्छन्। समाचारको विश्वसनीयतालाई थप मजबुत बनाउन फोटोको महत्व छुट्टै हुन्छ। समाचारको 'कन्टेन्ट' अनुसार खिचिने कुनै फोटोले कहिलेकाहीँ मुटु नै हल्लाउँछ, कहिले खुशी बनाउँछ त कहिले दु:ख...

  • मोडल बनाइदिने लोभमा युवतीलाई लगियो बलि दिन

    काठमाडौं: मोडलिङ गराउन भन्दै मानव बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौंबाट प्रेममाया तामाङ, विराटनगरबाट कृष्ण तामाङ, मुख्य योजनाकार दिलिप पोदार,उमेश माझी, उमेश शाह, दिल कुमारी बुढामगर, रंजीत कुमार चौधरी पक्राउ परे...

  • मालुङ्गा पर पनि ठूलो दुनियाँ रहेछ...

    काठमाडौं :  कहिल्यै याद गर्नु भएको छ? जिन्दगीका हरेक पाइलामा प्रोत्साहन गर्ने वस्तु भेटिन्छन्। तपाईं हिँड्दै गर्दा रुखलाई पार गर्नुहुन्छ। उसलाई याद गर्नुस : ऊ एकै ठाउँमा बसेर कति जनालाई प्राणवायु (अक्सिजन) दिइरहेको छ, माटोको संरक्षण गरिरहेको छ। ...

  • खलनायक दीपक, जसले सरल जीवन बाँचे

    काठमाडौं :  मन परेको कलाकारलाई पनि भेट्न नचाहने यो पंक्तिकार सोमबार तिनै कलाकारको मलामी जान बाध्य भयो।  एक मनले जान्‍न भन्‍ने लाग्ला लाग्दैपनि '…….मर्दाको मलामी' भन्‍ने उखानले म चलचित्र...

  • अस्ताए नेपाली चलचित्रका दुई हस्ती, १० तस्वीर

    काठमाडौं: चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइ र  कलाकार दीपक क्षेत्रीलाई  उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चलचित्र विकास बोर्डको परिसरमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। भट्टराईको  गत आइतबार राति निधन भएको थियो। क्षेत्रीको शनिबा...

  • गीत गाउने जुनुनले डोर्‍याएको जिन्दगी

    काठमाडौं : कुरा २०६१ सालतिरको हो। हालको अपी हिमाल गाउँपालिकाबाट दुई दिन हिँडेर एसएलसी परीक्षा दिन दार्चुला सदरमुकाम खलंगा पुगेकी थिइन्, दीपा रोकाया। सदरमुकामसम्मको यात्रा उनको जीवनकै पहिलो थियो। सँगैका साथीहरू परीक्षा सकेर गाउँतिरै फर्किए। त...

  • ‘छोरी क्षमतावान बन्दा हेपाई कम हुँदै गयो’

    काठमाडौं : ‘खेल हो हार जित भइहाल्छ।‘ सोमबार सातदोबाटो स्थित एन्फा एकेडेमीको हलमा रत्न सुनारले छोरी संगीता सुनारलाई सम्झाउँदै थिए। सागमा संगितालाई बक्सिङ तर्फ नेपालका लागि स्वर्ण जित्ने खेलाडीको रूपमा लिइएको थियो। तर उनी भारतीय खेलाडी प्रविनसँग फाइनलमा...

  • स्वर्ण जितेपछि भूपेन्द्रले भने : भारतीयसँग बदला लिएँ, यो पदक आमालाई सुम्पिन्छु

    काठमाडौं : बक्सिङतर्फ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि लाग्दै आएको स्वर्ण पदकको खडेरी २० वर्षपछि तोडिएको छ। मिनु गुरुङ र भूपेन्द्र थापाले २० वर्ष लामो स्वर्णको खडेरी तोडेका हुन्।  सातदोबाटोस्थित राष्ट्रिय खेलकुद परिषद्को हलमा सोमबार भएको भिडन्तमा मिनु र भूपे...

  • बक्सिङबाट २० वर्षपछि स्वर्णिम खुसी फर्किँदा...(फोटो फिचर)

    काठमाडौं :  बक्सर मिनु गुरुङले सोमबार २० वर्षपछि खुसी फर्काइन्। बक्सिङतर्फ लामो समयदेखि लागिरहेको स्वर्णको खडेरी उनले भारतीय खेलाडीलाई हराउँदै तोडिन्।  लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जिताउँदा मिनुको अनुहार चम्किलो भएको थियो। उनले १३ औं दक्षिण एस...

  • जित्‍न नसक्दाको पीडा शरीरको चोट भन्दा ठूलो

    काठमाडौं :  १२औं सागकी कास्य पदक विजेता नीमा गुरुङले यो सागमा स्वर्ण पदक जित्‍न सकिनन्। उनलाई नेपालका लागि स्वर्ण प्राप्त गर्ने खेलाडीका रुपमा हेरिएको थियो। तेक्‍वान्दोतर्फ ५७ किलो तौल समूहकी नीमा भारतकी कसिस मल्लिकसँग एक अंकले हारेकी थिइन्।...

  • स्वर्ण विजेता अनुपमा : जसले संघर्षका कैयौँ पहाड छिचोलिन्

    काठमाडौं : १३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) मा कराँतेतर्फ नेपालको प्रदर्शन प्रशंसा गर्न लायकको छ। तीन दिनयता नेपालले कराँतेबाट १० वटा स्वर्ण जितिसकेको छ। नेपालले कराँतेका सबै इभेन्टमा पदकविहीन हुनु परेन। स्वर्ण विजेतामध्ये एक खेलाडी हुन् अन...

  • तेक्‍वान्दोका सक्षम कार्कीले नेपाललाई जिताए सागको सयौँ स्वर्ण

    काठमाडौं : १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत तेक्‍वान्दो र कराँतेबाट नेपालले लगातार सफलता पाइरहेको छ। बुधबार भएको ८७ केजी भन्दामाथिको भिडन्तमा नेपालका लागि सक्षम कार्कीले स्वर्ण पदक जित्न सफल भएका छन्। सक्षमले नेपालका लागि साग खेलकुदमा सयौँ स्वर्ण...

  • ओलम्पियन निशा स्वर्णबाट चुकिन्, भारतकी रादालीसँग पराजित

    काठमाडौं : दक्षिण एसियाली खेलकुद अन्तर्गत नेपालका लागि निशा रावलले रजत पदक जितेकी छन्। नेपालकी ओलम्पिक खेलाडी निशाले भारतीय खेलाडी रोदाली बरुआसँग फाइलनमा पराजित हुँदा रजतमै चित्त बुझाएकी हुन्।  ७३ केजी भन्दामाथिको भिडन्तमा उनी सेमिफाइनलमा निशा र श्रीलंका...

  • स्वर्ण जितेका चेलीका अभिभावक भन्छन्, छोरीको सफलताका कारण हाम्रो शीरले आकाश छोएको छ

    काठमाडौं : सागको रौनकताले देशको माहोल तातेको छ।  देशसँग जोडिएको प्रतिष्ठित खेलसँग अहिले अन्तर्राष्ट्रिय नजर नेपालमा छ। हरेक नेपालीहरूले पनि यस खेललाई आफ्नो प्रतिष्ठासँग जोडेर हेरिरहेका छन्। यस्सैमाथि हरेक खेलाडीहरूले देशको लागि स्वर्ण पदको वर्...

  • कराँतेतर्फ लक्ष्मणले जिताए नेपाललाई चौथो स्वर्ण पदक

    काठमाडौं  : नेपालले कराँतेतर्फ चौथो स्वर्ण पदक जित्न सफल भएको छ। ५५ केजी तौल समूहतर्फ नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जितेका हुन्। उनले फाइनल भिडन्तमा बंगलादेशका मोहम्मद मोस्ताफालाई हराउँदै स्वर्ण चुमेका हुन्।   लक्ष्मणले सेमिफाइनलमा श्रीलंकाका वार्नकुल सि...

  • साग काठमाडौं र पोखरामा मात्रै कि जनकपुरमा पनि?

    काठमाडौं : नेपालले आयोजना गरेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) २७ खेल तीन क्षेत्रमा गरिँदै छ। क्षेत्रअनुसार फरकफरक खेलको तालिका सार्वजनिक गरिएको छ। मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं, पोखरा र जनकपुरमा यी खेलहरू हुनेछन्। जसबाट ३२४ स्वर्ण, त्यत...

  • बुवाको छहारीमा आफ्नो परिचय खोज्दैछु

    काठमाडौं :  नेपाली हास्यव्यंग्य र कलाकारिता क्षेत्रमा आबद्ध छन् यमन श्रेष्ठ। लामो समय अमेरिका बसेका उनी नेपालमा कलाकारितामा आफूलाई स्थापित गर्न लागिपरेका छन्। टेलिसिरियल लेखन तथा अभिनयबाट चर्चामा आएका यमनको केही दिनअघि मात्र आँखा दानसम्बन्धी सचेतनामू...

  • मैले देखेको जनकपुर

    काठमाडौं :  अस्ट्राबक्र, यज्ञवल्लभको शहर पनि हो जनकपुर। जनकपुरलाई राजा जनकको शासनको सीप सिकाउने शहरको रूपमा लिइन्छ। ५२ कुटी, ७२ कुण्ड भएको शहर पनि हो र। मिथिला सभ्यताको सुशोभित शहर पनि जनकपुर नै हो।  स्कुल तथा कलेजमा मैले जनकपुर बारे पढेको स...

  • कलाक्षेत्रमा हास्यव्‍यंग्य भिटामिन जस्तै हो

    काठमाडौं :  कलाकारिता र हास्यव्यंग्य क्षेत्रमा चर्चित नाम हो सुबोध गौतम। लामो समयदेखि अनवरत रूपमा क्रियाशील गौतम पछिल्ला दिनमा 'एदुमे' पात्रबाट दर्शकमाझ परिचित छन्। नेपाली हास्य विधामा रमाएका गौतमको क्यारिकेचर मात्र सुनियो भने हुबहु नेता बो...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]