सी.पी. खनाल

  • विवाहको प्रस्ताव गर्दा प्रेमिकाको हत्या

    बुटवल : प्रेम सम्बन्धलाई वैवाहिक रूपमा अघि बढाउन प्रस्ताव गर्दा रूपन्देहीमा एक किशोरीको हत्या भएको खुलेको छ।  रूपन्देहीको ओमसतिया गाउँपालिका- ६ वृन्दावनकी १५ वर्षीया सरस्वती हरिजनले ओमसतिया- ६ शिवलवहाका १८ वर्षका प्रेमसागर केवटसँग प्रेम सम्बन्धलाई वैवाहिक ...

  • प्रदेश ५ का मुख्यमन्त्रीको तलब ६० हजार, सांसद्लाई ४५ हजार

    बुटवल : प्रदेश ५ का मुख्यमन्त्रीको तलब मासिक ६० हजार ९७० रुपैयाँ प्रस्ताव गरिएको छ। साथै मन्त्रीहरूको ५२ हजार, राज्यमन्त्रीको ४९ हजार र सहायक मन्त्रीको ४७ हजार रुपैयाँ मासिक तलबको रूपमा तय हुने गरी कानुन बनाउन मन्त्रिपरिषद् बैठकले विधेयक स्वीकृत गरेको छ।  ...

  • माओवादी र युवा संघका नेता नै मनोज पुनका सहयोगी !

    बुटवल : कुख्यात डन मनोज पुनलाई सघाउनेमा राजनीतिक दलका नेता र व्यवसायी नै रहेको रहस्य खुलेको छ।  रुपन्देहीमा हत्या आतंक मच्याउने पुनका गतिविधिलाई सघाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य र एमालेनिकट युवा संघका पूर्व नेता र एकजना व्यवसायी पक्राउ परेका हुन्...

  • बुटवलको मुख्य सडकमा डोजर चल्यो, तीन सय ११ घर भत्काइने

    बुटवल : बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले बुटवलमा सडक विस्तार गर्न थालेपछि स्थानीयले अवरोध गरेका छन्। जसमा बुटवलका राजनीतिक दल, उद्योग व्यवसायीले समेत साथ दिएका छन्।  राजमार्ग चौराहादेखि चिडियाखोलासम्मको साढे ३ किलोमिटर क्षेत्रमा सडक ...

  • सबैले चाहेजस्ताे बजेट ल्याउन पाइएन : मुख्यमन्त्री पोख्रेल

    बुटवल : प्रदेश ५ सरकारले चालु आर्थिक वर्षका लागि प्रस्तुत गरेको आंशिक बजेट प्रदेशसभाले पारित गरेको छ। प्रदेशसभाको सोमबार बसेको बैठकले सरकारले ल्याएको विनियोजन विधेयक पनि छलफलपछि पारित गरेको छ।  छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ दि...

  • प्रदेश ५ को बजेट आयोजनाको सम्भाव्यता अध्ययनमा केन्द्रित

    बुटवल : प्रदेश ५ सरकारले प्रदेशका केही आयोजनाहरुको सम्भाव्यता अध्ययन गर्ने गरी चालु आर्थिक वर्षको बजेट पेश गरेको छ।  केन्द्र सरकारले समानीकरण अनुदान अन्तरगत प्रदेश सरकारलाई दिएको १ अर्ब २ करोड ५ लाख रुपैयाँमध्ये पारिश्रमिक र भौतिक पूर्वाधारबाट बचेको रकम स...

  • प्रदेश ५ सरकारले सार्वजनिक गर्‍यो स्थितिपत्र, यस्तो छ तथ्यांक

    बुटवल : प्रदेश ५ सरकारले प्रदेशको आर्थिक सामाजिक विकासको स्थितिपत्र सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले स्थितिपत्र सार्वजनिक गरेका हुन्।  स्थितिपत्र सार्वजनिक गर्दै पोखरेलले समृद्ध प्रदेश, सुखी जनताको मिसनमा प्रदेश सरकार अघि बढ्न...

  • तिलोत्तमाका चार विद्यालय गाभिए

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा चार वटा सामुदायिक विद्यालयहरु गाभिएका छन्। नगर शिक्षा समितिको सिफारिसलाई अनुमोदन गर्दै नगरकार्यपालिकाको १८औँ बैठकले नयाँ शैक्षिकसत्रबाट कार्यान्वयनमा आउने गरी चारवटा विद्यालय गाभ्ने निर्णय गरेको हो। यसरी गाभिने विद्यालयहरु...

  • मानव अंग गाड्न सघाउने सुरक्षाकर्मीलाई कारवाही हुने

    बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्र मायादेवी मन्दिर परिसरमा मानव अंग गाड्नका लागि सहयोग गर्ने १५ जना सुरक्षाकर्मीलाई कारवाही हुने भएको छ।  गत चैत १२ गते राती ताइवानी नागरिकले मानव अंग हड्डी, दाँत, रौँ, नङ, खरानीलगायतका वस्तु गाडेको भ...

  • प्रदेश-५ को अवस्थाबारे स्थितिपत्र तयार

    बुटवल : प्रदेश-५ सरकारले प्रदेशको अवस्थाबारे स्थितिपत्र तयार गरेको छ। प्रदेशको आर्थिक र सामाजिक अवस्थाबारे १२ वटा जिल्लाको तथ्यांक विश्लेषण गरी प्रदेश सरकारले स्थितिपत्र तयार गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए। मंगलबार ब...

  • प्रदेश- ५ को नीति कार्यक्रम प्रस्तुत

    बुटवल : प्रदेश ५ का प्रमुख उमाकान्त झाले प्रदेशसभामा सरकारको आर्थिक वर्ष २०७४/०७५ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रमुख झाले आर्थिक र सामाजिक रूपले समृद्ध प्रदेश बनाउने लक्ष्यका साथ ‘समृद्ध प्रदेश, खुसी ...

  • बुटवलको भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी, फोटो

    बुटवल : रूपन्देहीको बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा भीषण आगलागी भएको छ। आइतबार बिहान ४ बजेतिर विद्युत् सट भई आगो लागेको भाटभटेनीका व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।  माथिल्लो तलाबाट शुरु भएको आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाका द...

  • ताइवानी नागरिकले सुरक्षाकर्मीलाई घुस दिएर मानव अंग गाडेकाे खुलासा

    बुटवल : बुद्ध जन्मस्थल लुम्बिनीको अतिसंवेदनशील क्षेत्रमा मानिसको कपाल, रौँ, दाँत, नङ, हड्डी गाडेको भेटिएको छ। विश्व सम्पदा सूचीमा सूचीकृत पूरातात्त्विकस्थल मायादेवी मन्दिर नजिकै ताइवानी नागरिकले सुरक्षाकर्मीलाई घुस दिएर यस्ता सामान गाडेको खुलासा भएको हो...

  • व्यवसायी पौडेल हत्याका सुटर पक्राउ

    बुटवल : रुपन्देही देवदहका व्यवसायी वसन्त पौडेल ‘बलु’को हत्यामा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पौडेललाई गोली हानेको अभियोगमा लमजुङ बांग्रे घर भई कास्की पोखरा महानगरपालिकामा बस्दै आएका २१ वर्षीय सुभाष गुरुङलाई प्रहरीले पक्रेको हो। ‘घटना...

  • क्रिकेट रंगशाला बनाउन जग्‍गा खोज्दै धुर्मुसको टोली बुटवलमा

    बुटवल : अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणका लागि उपयुक्त जग्गाको खोजी गर्दै कलाकार सीताराम कट्टेल (धुर्मुस) सहितको टोली रुपन्देही आएको छ। काठमाडौंको मूलपानी, कीर्तिपूर र भक्तपुरमा स्थलगत अवलोकनपछि रुपन्देही आएको टोलीले रुपन्देहीको भैरहवा र सैनामैना...

  • मदन भण्डारी गोल्डकपको उपाधि थ्री स्टारलाई

    बुटवल : थ्री स्टार क्लबले सर्वाधिक राशीको मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। बुटवल रामनगरस्थित खेल मैदानमा सोमबार भएको फाइनलमा मनाङ मर्स्याङदी क्लब काठमाडौंलाई २-१ गोल अन्तरले हराउँदै थ्री स्टारले उपाधि उचालेको हो। तर, खेलका सुरुवात...

  • पर्यटन, कृषि र उद्योगको नमुना बन्ने सम्भावना बोकेको प्रदेश ५

    बुटवल : मधेस र पहाडका जिल्ला मिलाएर बनाइएको विविधतायुक्त प्रदेश हो, प्रदेश ५। प्रतिनिधिसभातर्फ २६ र प्रदेशसभातर्फ ५२ निर्वाचन क्षेत्र रहेको प्रदेश ५ मा १२ जिल्ला छन्।  यहाँबाट प्रदेशसभामा प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद् निर्वाचित भएका छन्। यीम...

  • स्थायी राजधानी सबैलाई पायक पर्ने स्थानमा बन्छ : मुख्यमन्त्री पोखरेल

    बुटवल : संसद्बाट विश्वासको मत लिएको अर्को दिन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पत्रकार सम्मेलन गरेर प्रदेश सरकारका गतिविधिका केही फेहरिस्त सुनाए। पत्रकारहरुलाई वितरण गरिएको मुख्यमन्त्रीको प्रेस विज्ञप्तिमा प्रदेश सरकारले चाहेजति काम गर्न नसकिएको उल्लेख छ। त्यसको कारण ...

  • विश्वासको मत माग्दै मुख्यमन्त्रीले सुनाए समृद्धिको खाका

    बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा विश्वासको मत माग्दै प्रदेश समृद्ध बनाउने खाका सुनाएका छन्। संसद्मा विश्वासको मतका लागि सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले १२ जिल्लाहरुको विकासका लागि अशिक्षा, गरिबी र पछौटेपन मुख्य चुनौती रहेको बताए। ‘ह...

  • लगानीबारे विश्व बैंकद्वारा प्रदेश सरकारसँग छलफल

    बुटवल : प्रदेश ५ मा लगानीका संभावित क्षेत्र र साझेदारीका बारेमा कार्ययोजना तयार पार्ने उद्देश्यले विश्व बैंकले प्रदेश सरकारसँग छलफल गरेको छ। विश्व बैंकको टोलीले मुख्यमन्त्री शंकर पोख्रेल, सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी चौधरी, मन्त्रीहरू कुलप्रसाद केसी र...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]