ज‌ङ्ग तामाङ

  • मातृभाषा शिक्षा संकटमा

    पाँचथर : मातृभाषा शिक्षा संकटमा पर्दै गएको छ। वर्षेनी मातृभाषामा पठनपाठन गर्ने विद्यालयहरूको संख्या घट्दै गएकोले मातृभाषा शिक्षा संकटमा पर्दै गएको हो। पाठ्यपुस्तक र शिक्षकको अभावले मातृभाषामा पठनपाठन गर्ने विद्यालयहरू घटेको पाइएको छ।  सरकारले ...

  • चार वर्षमा क्लिन र स्मार्ट शहर बन्छ : फिदिम नगरपालिका प्रमुख नेम्वाङ

    फिदिम नगरपालिका पाँचथरको एक मात्र नगरपालिका हो। पूर्वमा फालेलुङ गाउँपालिका र इलाम जिल्ला, पश्चिममा कुम्मायक गाउँपालिका र तेह्रथुम जिल्ला तथा दक्षिणमा फाल्गुनन्द गाउँपालिकासँगै इलाम जिल्ला जोडिएको फिदिम नगरपालिकाको अधिकांश भूभाग पहाडी र केही उच्च पहाडी क्षेत्रमा पर्छ।...

  • हाते कागज उत्पादन गरेर अात्मनिर्भर बन्दै पाँचथरका महिला

    पाँचथर : पाँचथरका महिलाहरूको आर्थिक समृद्धिको आधार बनेको छ हाते कागज। पाँचथरकाे पहाडी क्षेत्रका महिलाहरू अहिले अर्गेलीको लोक्ता प्रशोधन गरी व्यावसायिक रूपमै कागज उत्पादन गरी अार्थिक उपार्जनकाे उपाय निकालेका छन्। पाँचथरकाे...

  • सुन्तला मासिँदा किसान चिन्तित

    पाँचथर : सुन्तलाको राम्रो उत्पादन हुने फिदिमको लुम्फाबुङमा सुन्तला मासिँदै गएको छ। व्यवसायिक रुपमा सुन्तला खेती गरेका किसानका बारीमा कतै सुकेका र कतै सुक्न लागेका बोटहरु छन्। कतिपयका बारीमा सुन्तला मासिसकेका छन्। सुख्खाका कारण सुन्तलाका बोट मर्ने गरेक...

  • अलैँचीको विकल्प बन्दै चिया

    पाँचथर : फिदिम नगरपालिका ६ जौबारीका अलैँची किसान राजकुमार राईले ६ वर्ष अघिसम्म १० मन अलैँची फलाउँथे। सेपिलोबारी र खेतमा ड्याम्मै अलैंची लगाएका उनको अलैँची नै जीविकोपार्जनको आधार थियो।  घरमै व्यापारी किन्न आउँदा तीन लाखदेखि चार लाख रुपैय...

  • काठबाट बनेका धुरे घरप्रति स्थानीयको मोह बढ्दो

    पाँचथर : पूर्वी पहाडी जिल्ला पाँचथरमा काठै काठको प्रयोगबाट निर्माण गरिने धुरे घरप्रति स्थानीयको मोह बढ्दै गएको छ। फिदिम नगरपालिकाको लालिखर्क, रानिटार, इथुङ,फाल्गुनन्द गाउँपालिकाको गुम्बाडाँडा र हिलिहाङ गाउँपालिकाको चतुरे बजार क्षेत्रका नागरिकमा धुरे घरप्रति मोह...

  • कुटपिटपछि घाइते वडाध्यक्षको मृत्यु

    पाँचथर : पाँचथरको हिलिहाङ गाउँपालिकाले स्थानीयको कुटपिटपछि घाइते भएका वडा नम्वर–७ का अध्यक्ष तीर्थराज तिम्सिनाको मृत्यु भएको छ।  सोही वडाको सम्मेवा–तम्फुवा–आम्मेजानी–आरुबोटे मोटरबाटोको सम्मेवा खण्डको अनुगमनको क्रममा स्थानीयले ...

  • लिम्बूवानका अन्तिम राजा हिलिहाङको दरबार भग्नावशेष

    पाँचथर : लिम्बूवानका अन्तिम राजा हिलिहाङ योङहाङको दरबार भग्नावशेषमा परिणत भएको छ। पुरातात्त्विक महत्त्वको दरबार जीर्ण हुँदा पनि नजर नपुर्‍याएका सरकारी निकाय र स्थानीय संघसंस्थाहरूले दरबार भग्नावशेषमा परिणत भएपछि भने बल्ल चासो देखाएका छन्। अन्वेष...

  • लिम्बू संस्कृतिको चलचित्र ‘के’को छायांकन सकियो

    पाँचथर : आदिवासी समुदायको लिम्बू जातिको मौलिक बाजा ‘के’ अर्थात् ‘च्याब्रुङ’सँग सम्बन्धित चलचित्र ‘के’ को छाया‌ंकन सकिएको छ। पाँचथरको फिदिमस्थित सुम्हात्लङ गढी, लब्रेकुटी, सिलौटी, ओदिन, थाक्लेलगायतका स्थानमा चलचित्र &lsquo...

  • एउटै घर २ जिल्लामा, घरधनी भन्छन् : हामीलाई साह्रै झन्झट भयो

    पाँचथर : पाँचथरको मिक्लाजुङ र धनकुटाको चौबीस गाउँपालिकाको सीमावर्ती बजार ६ नम्बर बुधबारेमा एक घरको नक्सा दुई जिल्लामा पास गराउनुपर्ने बाध्यता रहेको छ।  जग्गाधनी प्रमाण पूर्जा निकाल्दा र जग्गा दर्ता पास गराउँदा पनि समस्या उस्तै छ। बजारको बीच सडकदेखि उत्तरी...

  • पर्यटकीय गन्तव्य बन्दै साधुटारको पोखरी

    पाँचथर : पाँचथरको फिदिम नगरपालिकाको इथुङस्थित साधुटारमा रहेको पोखरी पूर्वको नयाँ पर्यटकिय गन्तव्य बन्दै गएको छ। पछिल्लो समय चर्चामा रहेको पोखरी आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा पर्ने गरेको छ। दुई महिनादेखि दिनहुँ पर्यटकहरूको भीड लाग्ने गरेको छ। पोखरी अग्लो ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]