पेमा लामा

  • पर्यटकको पर्खाइमा काभ्रेको गुर्दुमडाँडा

    काभ्रेपलाञ्चोक : आन्तरिक पर्यटकहरूको गन्तव्य बनेको पनौती नगरपालिकास्थित गुर्दुमडाँडा व्यवस्थित गर्न नसक्दा बाह्य पर्यटक भित्र्याउने योजना पूरा हुन सकेको छैन। यो क्षेत्रको पर्यटकीय विकास र प्रवर्धनका लागि नगरपालिका र स्थानीय संघसंस्थाले आवश्यक व्यवस्था गर्ने भने पन...

  • रथ जुधाउँदै सकियो पनौती जात्रा

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौतीमा देवीदेवताको प्रतिक स्वरूप बनाइएको रथ जुधाएर ऐतिहासिक पनौती जात्रा बिहीवार सम्पन्न भएको छ। प्रत्येक वर्ष जेठ पूर्णिमाको दिन पनौती जात्रा मूल ब्यवस्थापन समितिको आयोजनामा एक साता आगडिदेखि सुरु भएको जात्रामा यौनिकता झल्काउने गरी ...

  • इँटाभट्टाको प्रदूषण : पाँचखालवासी भन्छन्, धोएर सुकाएको लुगा समेत कालो हुन्छ

    काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटाभट्टा र प्लाइ उद्योगका कारण वातावरण प्रदूषित हुनुका साथै मानव स्वास्थ्यमा समेत असर गर्न थालेको भन्दै उद्योगहरू हटाउनु पर्ने माग गरेका छन्। नगरपालिकाको वडा नं. ७,...

  • मिनी ट्रक पल्टिँदा एकको मृत्यु, ६ घाइते

    काभेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-५, ओपीमा सोमबार बिहान मिनी ट्रक पल्टिँदा एकजनाको मुत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रहरी नायव उपरीक्षक मेहन्द्रप्रसाद मरासिनीका अनुसार रवीओपीको छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै ...

  • 'विदेशमा गएर खटेजति गरे आफ्नै गाउँघरमा सुन फल्छ'

    काभ्रेपलाञ्चोक : जिल्लाको बेथानचोक–१ का यज्ञप्रसाद घिमिरेले घरमा नै बसेर खेतीबाट मासिक ३४/३५ हजार कमाइरहेका छन्। ६ वर्षअघि विदेशमा गएर आएका उनी विगत एक वर्षदेखि गाउँमा नै खेती गर्दै आएका हुन्। घरमा गाई र बाख्रा पालेर तरकारी खेती गर्दै आएका घिमिरे अहिले व्य...

  • स्थानीयले फाले नगरपालिकाको कार्यालयभित्रै फोहोर

    काभ्रेपलाञ्चोक : फोहोर फाल्नको लागि मानिसहरू डम्पिङसाइड खोजेर जाने गर्छ, तर यहाँका स्थानीयले भने बिहीवार नगरपालिकाको कार्यालयभित्र फोहोर फालेका छन्। बनेपा नगरपालिका वडा नं. ७ र ८ का स्थानीयले नगरपालिकाले समयमा नै फोहोर उठाउन नआएको भन्दै विरोध स्वरुप नगरपालिका...

  • १३ वर्षदेखि ओछ्यानमा जनआन्दोलन–२ का घाइते मुकेश

    काभ्रेपलाञ्चोक : ‘मुकेश उठ, यी हेर त यो के हो? बोल त बाबु, तिमी बोल्नुपर्छ।’ मुकेशकी आमा मीरा कायस्थले स्याहार गर्ने क्रममा यसरी बोलाइरहेका थिइन्। बनेपा नगरपालिका–८ चैतन्यरोड छेउको घरमा रहेको दोस्रो तल्लामा दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थलाई आ...

  • मापदण्डविपरीतका खानी तथा क्रसर उद्योगको अनुगमन सुरु

    काभ्रेपलाञ्चोक : जिल्लामा सञ्चालित अधिकांश ढुंगा खानी तथा क्रसर उद्योगहरू मापदण्डविपरीत सञ्चालन हुँदै आएका कारण त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा अन्योल रहेको छ। सम्बन्धित निकायबाट स्वीकृत तथा अनुमति लिएर जिल्लाभित्र सञ्चालन हुँदै आएका भए पनि ती उद्योग तथा खान...

  • क्रसर उद्योगले बस्ती जोखिममा, खाद्यान्न उत्पादन घट्यो, खानेपानी अाउन छोड्यो

    काभ्रेपलाञ्चोक : पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भूमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएको ढुंगा खानी र क्रसर उद्योगका कारण बस्ती नै विस्थापित हुने खतरा बढेको छ। ढुंगा खानी र क्रसर उद्योगहरु व्यवस्थित रूपमा सञ्चालन नहुँदा प्राकृतिक सम्पदा वन जंगललाई समेत...

  • असिना पानीले करोडौंको तरकारी बाली नष्ट

    काभ्रेपलाञ्चोक : पनौती नगरपालिका-एक रयालेमा बिहीबार बेलुका परेको असिना पानीले करोडौंको तरकारी बाली नष्ट गरेको छ। तरकारीको पकेट क्षेत्र मानिने कुशादेवी र्‍यालेको डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामे लगायतका ठाउँका किसानले लगाएको आलु...

  • विहावर महोत्सव सुरु (फोटो)

    काभ्रेपलाञ्चोक : कुशादेवी क्षेत्र सरोकार विकास समाजले आयोजना गरेको तीन दिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव–२०७५’ शनिबारदेखि सुरू भएको छ।  शनिबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा कार्यक्रम गरी संघीय सांसद गंगाबहा...

  • यस्तो देखियो योग खेलकुद प्रतियोगिता, फोटो

    काभ्रेपलाञ्चोक : बनेपामा यसपटक अरुबेलाभन्दा रोचक र आकर्षक खेलकुद प्रतियोगिता भयो। ‘सबैका लागि योग, सधैंका लागि योग’ भन्ने नाराका साथ भएको प्रथम उपत्यकाव्यापी दुई दिने योग खेलकुद प्रतियोगिताका सहभागीले योगाका आकर्षक आसन प्रदर्शन गरेका थिए।  नेपाल...

  • गुर्दुमडाँडामा प्याराग्लाइडिङ हुने

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका- ३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ। पनौती नगरपालिकासँगको समन्वयमा हुन लागेको विहावर क्षेत्र पर्यटन महोत्सवको अवसरमा उक्त उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत ईन्द्रप्रसाद अधि...

  • मोबाइल एप्सबाट खोल्न र बन्द गर्न सकिने लिफ्ट खानेपानीको उद्घाटन

    काभ्रेपालञ्चोक : बनेपा नगरपालिका–१३ साँगास्थित बुढाथोकी गाउँमा सम्पन्न भएको लिफ्ट खानेपानी आयोजना शनिबार खानेपानी मन्त्री बिना मगर र सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संयुक्त रूपमा उद्घाटन गरेका छन्। सो कार्यक्रममा बोल्दै खाने...

  • राज्यमन्त्री बाँस्कोटाले गरे रिजन दनुवारलाई विद्यालय भर्ना

    काभ्रेपलाञ्चोक : संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विद्यालय भर्ना अभियानका अवसरमा काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका- १२ बालुवाका रिजन दनुवारलाई विद्यालय भर्ना गरेका छन्। बुधबार बालुवास्थित श्री आजाद माध्यमिक विद्यालयमा पुगेर उन...

  • आफ्नै लागि सुरु गरेको तरकारी खेती अहिले बन्यो व्यवसाय

    काभ्रेपलाञ्चोक : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१४ आशापुरीका प्रेम लामाले कृषि फार्म सञ्चालन गरेर करोडौंको सम्पत्ति आर्जन गरेका छन्।  १६ बर्ष अगाडी आशापुरी अर्गानिक कृषि फार्म सुरु गरेको लामाले राम्रो आम्दानी गरिरहेका हुन्।  ‘व्यावसायिक ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]