तिलाचन पाण्डे

  • गरिबका पीडा, 'दशैं कहिल्यै नआए हुन्थ्यो'

    गुल्मी : रेसुङ्गा नगरपालिका–६ गुरुङगाउँकी पवित्रा मरासिनीका श्रीमान भारतमा बिजुलीको काम गर्छन्। केही दिनका लागि भदौमा श्रीमान घर आएका थिए। पछि बिरामी परे। उनलाई ज्वरो आएकाले औषधि खाइरहेका थिए। भारतबाट साहुको फोन आयो, ‘बिदा सकियो...

  • सिंगो गाउँमा नै छैन लालपुर्जा

    गुल्मी :  धुर्कोट गाउँपालिका–५ धनार्जीका रामप्रसाद भण्डारी उमेरले ६० कटिसके। लामो समय शिक्षण पेशा गरे। पेन्सन समेत पकाए। तर उनी २२ वर्षकै छँदा जग्गा लिएर बसोबास गरेको जग्गाको अहिलेसम्म लालपुर्जा छैन्। बसोवास गरेको चार दशक बितिसक्दा पनि जग्गाको...

  • तरकारी बेचेरै मासिक २ लाख

    गुल्मी : पछिल्लो अवस्थामा स्वदेशमा रोजगारी भएन भन्दै बिदेसिने युवाहरूको संख्या ह्वात्तै बढिराखेको समयमा गुल्मीका एक युवाले नेपालमै गरे के हुँदैन र! चाहे सुन पनि नेपालमै फलाउन सकिन्छ भन्ने प्रमाणित गरिदिएका छन्।  जिल्लाको रेसुंगा नगरपालिका- १० सिमिच...

  • कालिगण्डकी करिडोर बहुआयमिक महत्व‍, दुई छिमेकी जोड्ने सबैभन्दा छोटो मार्ग

    गुल्मी :  परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर आर्थिक विकासको मेरुदण्ड भएको बताएका छन्। दुई ठुला शक्तिशाली अर्थनीति भएका छिमेकी मुलुक जोड्ने सवैभन्दा छोटो सडक भएकाले मुलुकको आर्थिक विकासको कालीगण्डकी करिडोर भएको बताए...

  • करलाई गलत तरिकाले बुझ्नुहुँदैन : धुर्कोट गाउँपालिका अध्यक्ष पोखरेल

    धुर्कोट गाउँपालिका गुल्मी जिल्लाको पश्चिम क्षेत्रको गाउँपालिका हो। धार्मिक र पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको यो गाउँपालिकाको मुख्य ऐतिहासिक तथा रमणीय स्थल धुर्कोट कोट र विचित्र गुफा हुन्।  नेपाल एकीकरणपूर्वको चौबीसे राज्यमध्ये धुर्कोट राज्यको राजधानी हो। कोटको ...

  • वनको डढेलो निभाउँदा मृत्यु हुनेका १० परिवारले राहत पाएनन्

    गुल्मी : जिल्लाका विभिन्न सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा मृत्यु भएका १० जनाको परिवारले अहिलेसम्म पनि सकारी पक्षबाट राहत पाउन सकेका छैनन्।  जिल्ला वन कार्यालयले गरेको अपिल अनुसार डढेलो निभाउन सहयोग गर्नेहरुले हालसम्म पनि सरकारबाट कुनै पनि र...

  • पुल हेरालुलाई वार्षिक १० लाख ५० हजार

    गुल्मी : गुल्मी जिल्लामा रहेका झोलुंगे पुल हेरालुका लागि वर्षको १० लाख ५० हजार रुपैयाँ खर्च हुने गरेको पाइएको छ। जिल्लामा रहेको २ नगरपालिका र १० गाउँपालिकामा रहेका १७५ वटा झोलुंगे पुल हेरालुका लागि प्रत्येक वर्ष यो रकम खर्च हुने गरेको हो। एक झोलुंगे पुल हेरेब...

  • विमान हेर्न पाँच घण्टासम्म प्रतीक्षा

    गुल्मी : बिहान १० बजेदखि नै गुल्मेली जनता हातमा फूलमाला लिएर बसेका। एकातिर पञ्चेबाजासहितको टोली, अर्काेतर्फ विभिन्न विद्यालयका शिक्षक र स्कुले पोसाकसहितका विद्यार्थी। कलश लिएर बसेका कन्याहरू। यो दृष्य हो- गुल्मी रेसुंगाको। रेसुंगामा शुक्रबार पहिलो प...

  • कृषकको नाममा जनप्रतिनिधि र कर्मचारीको रजाइँ

    गुल्मी : जिल्लाको इश्मा गाउँपालिकाले कृषक अवलोकनको भ्रमणको नाममा पार्टीका कार्यकर्ता जनप्रतिनिधि तथा कर्मचारीहरुले रजाइँ गरेको फेला परेको छ। इश्मा गाउँपालिकाको  अगुवा कृषक अवलोकन भ्रमणको नाममा  गाउँपालिकाका प्रमुख लक्ष्मण विष्टको अगुवाइमा वडा नं ४ वडा ...

  • क्यानका महानिर्देशकद्वारा रेसुंगा विमानस्थलको निरीक्षण

    गुल्मी : नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव रेग्मीको टोलीले गुल्मीमा निर्माणाधिन रेसुंगा विमानस्थलको निरिक्षण गरेको छ। एक दशकदेखि निर्माण सुरुभएपनि हालसम्म सम्पन्न भएको विमानस्थलको क्यानले स्थलगत अनुगमन गरेको हो। स्थलगत  निरिक्षण पश्चात गौतमल...

  • गुल्मी महोत्सवको आय-व्यय सार्वजनिक भएन, पदाधिकारी रारा भ्रमणमा

    गुल्मी :  उद्योग वाणिज्य संघ गुल्मीका पदाधीकारीहरू महोत्सवको आम्दानीबाट भ्रमणमा निस्किएका छन्। चैत १६ गतेदेखि २६ गतेसम्म तम्घासमा चलेको तेस्रो गुल्मी महोत्सवको आय ब्यय विवरण अहिलेसम्म पनि सार्बजानिक नगरी उनीहरू बैशाख २० गतेदेखी रारा भ्रमणमा निस्किएका छन्। निर्बतमान अ...

  • दशक बित्दा पनि गुल्मेलीको जहाज चढ्ने सपना अधुरै

    गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिका ४ का बाशुदेव पोखरेलको चाडपर्वमा जहाज चढेर घर फर्कने ठूलो इच्छा थियो। दसैंमा धुले उडान हुने खबरले उनी मात्र उत्साहित थिएनन्। मुग्लिङ्ग र सिद्धबाबाको दुर्दशा भोगेका धेरैको मन चंगा थियो।  सदरमुकाम नजिकै सिमीचौरमा निर्मा...

  • तम्घासको सडकः घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य

    गुल्मी : गुल्मीको सदरमुकाम तम्घासकै सडकमा व्यापक रुपमा खाल्डाखुल्डी भएपनि सम्बन्धित निकायले मर्मतका लागि चासो नदेखाएको स्थानीय वासिन्दाले गुनासो गरेका छन्। रेसुंगा नगरपालिका भित्र पर्ने सदरमुकाम तम्घासकै पक्की सडक खाल्डाखुल्डीमय भएको छ। हरेक वर्ष कालोपत्रे गर्ने गर...

  • जिल्ला अदालत गुल्मीमा १७ करोड बढी रकम असुल हुन बाँकी

    गुल्मी  : जिल्ला अदालत गुल्मीमा हालसम्मको मुद्दा र कारबाहीबाट १७ करोड ६३ लाख ४० हजार नौ सय ३० रुपैयाँ ६५ पैसा उठ्न बाँकी रहेको छ। कुल १७ करोड ७७ लाख ३० पाँच सय ६० पैसा संकलन हुनुपर्नेमा हालसम्म जम्मा १३ लाख ८९ हजार पाँच सय ६९ रुपैयाँ ९५ पैसा मात्र संकलन ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]