भविन कार्की

  • 'मैले मृत्युको खबर दिएको होइन'

    संखुवासभा : संखुवासभाको मकालु गाँउपालिका ५ मा निर्माण कार्य भइरहेको राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा पहिरो खस्दा चार कामदार बेपत्ता भएका थिए। तर त्यसको भोलिपल्ट केही सञ्चार माध्यममा फ्याक्सिन्दा सुरुङमा परी दुई नेपाली र दुई भारतीय नाग...

  • ३९ घण्टा सुरुङमा : 'मुटु चिसो भयो, परिवार र आफन्तको याद आयो'

    संखुवासभा : संखुवासभाको मकालु गाँउपालिका-५ मा निमार्ण भइरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइट निर्माणस्थको सुरुङमा शुक्रबार बेलुका ८ः४० तिर अचानक पहिरो गयो। पहिरोले निर्माणाधीन ड्यामसाइटको सुरुङमार्ग पूर्णरूपमा छोपियो। छोपिएको सुरुगमार्गमा दुर्इ नेपाली र द...

  • अरुण तेस्रोको सुरुङमा फसेका चार जनाको ३९ घण्टापछि यसरी गरियो उद्दार, भिडियो

    संखुवासभा :  राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रोको निमार्ण स्थल मकालु गाँउपालिका फ्याक्सिन्दामा निर्माणधीन अरुण तेश्रोको ड्याम साइडको सुरुङमा फसेका चारजनाको ३९ घण्टापछि जीवितै उद्दार गरिएको छ। शुक्रबार राति करिब ८:४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्द...

  • अरुण तेस्रोको सुरुङमा पहिरोले पुरिएका चारजनाको ३९ घण्टापछि सकुुशल उद्दार

    संखुवासभा : अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइट निर्माणस्थको सुरुङमा पहिरो जाँदा पुरिएका चारजनाको ३९ घण्टापछि सकुशल उद्दार गरिएको छ।शुक्रबार पहिरो साझँ लगभग ८:४० बजे पुरिएका उनीहरूलाई आइतबार साढे ११ बजेतिर शकुसल उद्दार गरिएको...

  • अरुण तेस्रोको सुरुङमा फसेका कामदारको उद्धार गर्न कठिनाइ

    संखुवासभा : संखुवासभाको माकलु गाँउपालिका फ्याक्सिन्दामा निर्माणधीन राष्ट्रिय गौरवको आयोजना अरुण तेश्रोको ड्याम साइड निर्माण स्थलको  सुरुङमा शुक्रबार साँझ थुनिएकाको उद्धार अझै हुन सकेको छैन्। सुरुङको प्रवेश द्वारलाई पुर्ने गरी माथिबाट निरन्तरको पहिरो र वर्षाले पहिरो...

  • अरुण तेस्रोको 'ड्याम साइड'मा पहिरो खस्दा चार कामदार बेपत्ता

    संखुवासभा : राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्यामसाइडमा पहिरो खस्दा चार कामदार बेपत्ता भएका छन्। मकालु गाउँपालिका फ्याक्सिन्दास्थित सुरुङमार्गको २५ मिटरभित्र शुक्रबार बेलुकी पहिरो जाँदा दुई नेपाली र दुई भारतीय नागरिक बेपत्ता भएका हुन्। बेपत्ता ...

  • संखुवासभामा पेस्तोलसहित एक पक्राउ

    संखुवासभा : खाँदबारी नगरपालिका-३ मानेभञ्ज्याङबाट पेस्तोलसहित एक व्यक्ति पक्राउ परेका छन्। सिलिचोङ गाउँपालिका-५ याफु घर भर्इ हाल खाँदबारी-३ मा बस्दै आएका  ३५ वर्षीय केदार राईलाई  पेस्तोलसहित प्रहरीले पक्राउ गरेको हो।  बुधबार राति प्रहरीको गस्ति टोलील...

  • सशस्त्रको ट्रकमा भएको काठ तस्करी छानविन गर्न समिति गठन

    संखुवासभा : सशस्त्र प्रहरीको ट्रकमा अवैध रूपमा सखुवाका काठ तस्करी भएको घटना छानविनका लागि तीन सदस्यी छानविन समिति गठन भएको छ। गत सोमबार धनकुटाको मुलघाटबाट अरुण गुल्म सशस्त्र प्रहरी चैनपुरको बा १ झ १६६९ नम्बरको ट्रकमा राखेर अवैध ढंगले सखुवाको काठ धरानतर्फ लैजाँदै गर्...

  • खाँदबारी खानेपानी आयोजनामा चरम लापरवाही

    संखुवासभा : संखुवासभा जिल्लाको बृहत खाँदबारी दास्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजना लेखापरीक्षणको खर्च ३० लाख तीस हजार निस्किएको छ। आर्थिक वर्ष २०७०/७१ देखि ७४/७५ सम्ममाको लेखापरीक्षणको खर्च ३० लाख तीस हजार ६६० रुपैयाँ भएको प्रतिवेदनमा उल्लेख गरिएको &nbs...

  • अायाेजनाविरुद्ध अवरोध गर्नेलाई आतंककारी घोषणा गरी कारवाही गर्छु : प्रजिअ अधिकारी

    संखुवासभा : निर्माणाधीन राष्ट्रिय गौरवको अायाेजना अरुण तेस्रो परियाेजनाको निर्माण कार्यमा अवरोध गर्ने जोकाेहीलाई पनि आतंककारी घोषणा गरी कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताएका छन्। मुअब्जा नपाएको भन्दै पावर हाउस दिदिङ जाने अरु...

  • शिशुको मृत्युपछि जिल्ला अस्पताल खाँदबारीमा तनाव

    खाँदबारी : संखुवासभा जिल्ला अस्पतालमा तीनमहिने शिशु को मृत्यु पछि तनाव ग्रस्त भएको छ। भोजपुर घर भई हाल खाँदबारी नगरपालिका ८ बस्दै आएका चन्द्र तामाङका छोरा राचन तामाङको आइतबार राती ८ बजे मृत्यु भएको थियो। जिल्ला अस्पताल खाँदबारीले रेफर गरेपछि&n...

  • अरुण तेस्रो समयसीमाभित्रै बन्नुपर्नेमा जोड

    संखुवासभा : संखुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन राष्ट्रिय गौरबको बहुचर्चित परियोजना अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यसपछि स्थानीयमा  खुसियाली छाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शुक्रबार राजधानी...

  • अाेली र माेदीले गर्दैछन् स्वीचबाटै अरुण तेस्रोको शिलान्यास

    खुवासभा :  संखुवासभाको जिल्लाको मकालु गाँउपालिकामा निमार्ण हुन लागेको ९ सय मेगावाटको राष्ट्रिय गौरबको परियोजना अरुण तेस्रो जलबिद्युत आयोजनाको शिलान्यास बैशाख २८ मा हुने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका  प्रधानमन्त्री केपी शर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]