मनोज भट्टराई

  • ओखलढुंगाका पाँच स्थानीय तहका केन्द्रमा अझै पुगेन प्रहरी

    ओखलढुंगा : ओखलढुंगाका ५ स्थानीय तहका केन्द्रमा अझै प्रहरी चौकी स्थापना हुन सकेको छैन। जिल्लाका ८ स्थानीय तहमै प्रहरी चौकी भए पनि स्थानीय तहका केन्द्रमा प्रहरी चौकी नहुँदा समस्या भएको हो। स्थानीय तहका केन्द्रमा  प्रहरी चौकी नभए पनि सुरक्षा चुनौती भने नरहेको जिल्ला प्र...

  • ओखलढुंगामा मासिँदै जुनार, बोटै सुक्ने रोगले कृषक चिन्तित

    ओखलढुंगा : ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला मासिन थालेको छ। पात पहेँलो हुने, जरा कुहिने र टुप्पोबाट सुकेर बोटै उजाड हुने रोगका कारण चिन्तित भएका हुन्। विभिन्न रोगका कारण ओखलढुंगा जिल्लाभर लगाइएको जुनार सुन्तला ६० प्रतिशत भन्दा बढी मासिएको ...

  • ओखलढुंगाका ३ दुर्गम गाउँमा स्वास्थ्य केन्द्र

    ओखलढुंगा : ओखलढुंगाको दुर्गममा तीन स्वास्थ्य संस्था संचालनमा आएका छन्। दमारका पर्यटन व्यवसायी ङिमा शेर्पाको पहलमा जिल्लाको जन्तरखानीको दमार, पात्ले र छेर्मादिङमा तीन स्वास्थ्य केन्द्र संचालनमा आएका हुन्। ५ वर्ष अघिसम्म सिद्धिचरण नगरपालि-६ जन्तरखानीस्थित रहेको दुर्गम गाउँ दम...

  • फूलैफूलले ढकमक्क बारी र कान्ला (फोटो)

    ओखलढुंगा : तिहार आउन अझै १५ दिन बाँकी छ। दशै अघि देखी नै गाउँ घर फूलहरुले ढकमक्क भएको छ।   गाउँशहर नै बेहुली झैं बनेको छ। मौशमले कहिले अघि त कहिले पछि कहिले सयपत्री नफूल्दै तिहार आउँछ कहिले सयपत्री फक्रिसकेपछि तर जे भएपनि फूल र तिहारको प्रगाढ सम्...

  • 'हामी गरिबलाई चाडबाड नआएकै जाति'

    ओखलढुंगा :  वर्ष दिनमा आउने पर्व दशैँ मनाउन घरबाहिर रहेकाहरू धमाधम घर फर्कन थालेका छन्। दशैँमा हुने नहुने सबैले ऋणपन गरेर पनि  मीठो मसिनु खाने प्रचलन छ। हुनेखानेहरू धुमधामका साथ चाडपर्व मनाई रहेका देखिन्छन् भने हुँदा खानेहरू वर्ष दिनलाई ऋणको...

  • रुम्जाटर विमानस्थल उडान पुन: अनिश्चित

    ओखलढुंगा : रुम्जाटर विमानस्थलको नियमित उडान पुन: अनिश्चित बनेको छ। दुई वर्षदेखि अवरुद्ध जिल्लाको एक मात्र विमानस्थल २३ असोजदेखि सुरु हुने भनिएको थियो। नेपाल एअरलायन्सले रुम्जाटार विमानस्थलमा मंगलबारदेखि नियमित उडानको तयारी गरेको थियो। केहीदन अघि मात्रै हवाई सुर...

  • व्यावसायिक बन्दै ओखलढुंगाका युवा

    ओखलढुंगा : रानीवनको लहर्मी कृषिफर्म जिल्लाकै उदाहरणीय बनेको छ। चम्पादेवी गाउँपालिका १० रानीवनमा तेजेन्द्र विष्टले ५५ लाख बढी लगानीमा गरेको कृषि फर्म उदाहरणीय बनेको हो। जिल्लाकै विकट मानिने पश्चिमी क्षेत्रमा ५० रोपनी भन्दामाथि जमिनमा फैलिएको कृषिफर्म ओ...

  • ओखलढुंगाका ग्रामीण भूभाग अझै अन्धकारमा, बिजुली बाल्ने योजना सपनामै सीमित

    ओखलढुंगा : जिल्लाका सर्वसाधारणको वर्षौंदेखिको बिजुली बाल्ने सपना सपनामै सीमित भएको छ। जिल्ला सदरमुकामका केही भागभन्दा अन्य भूभागमा विद्युत् विस्तार नहुँदा यहाँका स्थानीयको बिजुली बाल्ने सपना सपनामै सीमित भएको हो। जिल्लामा रहेको एक मात्र  सिद्धिचरण नगरप...

  • आवाज नभएर के भो त!

    ओखलढुंगा : झलक्क हेर्दा सामान्य लाग्छ तर उनको आवाज आउँदैन। कान सुन्दैनन्। बोल्न सक्दैनन्। आवाज नभए पनि उनी धेरै मानिसमा परिचित छन्। उनको कर्मले धेरै संस्थासंगठनलाई परिचित बनाउँछ। उनी हुन्, ओखलढुंगा सदरमुकामका विश्व श्रेष्ठ, जो सुन्न र&n...

  • धानखेत मासेर अोखलढुंगाका किसानले थाले केराखेती

    ओखलढुंगा : लिखु गाउँपालिका–८ टारकेराबारी रेशम बिष्टले परम्परागत खेतीबाट लगानी पनि उठ्न छाडेपछि केराखेती गरेका छन्। बिष्टले धानखेती गर्दै आएको र केही बाँझो जग्गाको सदुपयोग गरी लिखु फाँटस्थित साठीबेसी खेतमा केराखेती गरेका हुन्। उनले यो वर्ष  २० ...

  • कार्यालयमै बसीबसी काज लेखेर फिल्ड भत्ता

    ओखलढुंगा : नापी कार्यालय ओखलढुंगाका प्रमुख नापी अधिकृत इन्द्रकुमार साहले कार्यालयमै रहँदा पनि काज लेखेर भत्ता लिने गरेको खुलेको छ। अन्य कर्मचारी फिल्ड पठाए पनि आफूले समेत काज लेखेर भत्ता खाने गरेको पाइएको हो। साहले चिसंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाको ...

  • कृषि र पर्यटनलाई समृद्धिको आधार बनाएका छौँ : खिजिदेम्वा गाउँपालिका अध्यक्ष रोका

    ओखलढुङ्गा : खिजिदेम्वा गाउँपालिका ओखलढुङ्गा जिल्ला सदरमुकामदेखि करिब १६ कोस टाढा उत्तर-पश्चिममा अवस्थित पहाडी धरातलको उच्च भूभागमा अवस्थित गाउँपालिका हो। समुद्री सतहदेखि एक हजार मिटरदेखि तीन हजार ४०० मिटरकोे उचाइमा रहेको य...

  • अन्यत्रको रोपाइँ जुम्लाको चोपाइँ जात्राको रौनक, फोटो

    ओखलढुंगा : बुधबार ओखलढुंगामा पनि भव्य रूपमा रोपाइँ जात्रा मनाइएको छ। दिउँसो १ बजेदेखि वर्षात्का कारण कार्यक्रमलाई केही असर गरे पनि टाढाटाढाबाट रोपाइँ जात्रा हेर्न आएका दर्शकहरूले ओखलढुंगा सदरमुकाम बजार भरिएको थियो। जात्रामा सदरमुकामका र विभिन्न पेसा तथा व्यवस...

  • प्रविधिमैत्री बन्दै ओखलढुंगाका शैक्षिक संस्था र स्थानीय तह

    ओखलडुंगा : ओखलढुंगाका स्थानीय तहहरू प्रविधिमैत्री बन्दै गएका छन्। स्थानीय सरकारका रूपमा स्थापित नगरपालिका, गाउँपालिका र वडा पालिकाहरूले विद्युतीय हाजिरीको अभ्यास थालेपछि स्थानीय तह प्रविधिमैत्री बन्न थालेका हुन्। कार्यालयका कर्मचारीहरूलाई कामप्रति थप जिम्मेवार बनाउन विद्...

  • सरकारी विद्यालयमा अंग्रेजीमा पढाइ,  बोर्डिङ बन्द

    ओखलढुंगा :  जिल्लाको लिखु गाउँपालिका– ६ गाम्नाङटारस्थित ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटार लगायत तीन विद्यालयमा अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँमा स्थापित बोर्डिङ स्कुल बन्द भएको छ। अंग्रेजी माध्ययमबाट पठनपाठन हुन थालेपछि गाउँम...

  • ओखलढुंगामा सधैँ दूध अभाव

    ओखलढुंगा : किसानद्वारा उत्पादित दूध संकलन गर्ने माध्यम नहुँदा ओखलढुंगा सदरमुकाम आसपासका किसानहरू मारमा परेका छन्। सदरमुकाममा दैनिक ३०० लिटरभन्दा बढी दूधको माग हुने गरे पनि संकलन गर्ने सञ्जाल नहुँदा दूध किसान मारमा परेका हुन्। तर ओखलढुंगा सदरमुकाममा सधैँ दूध अभा...

  • आधा पनि बनेनन् भूकम्पबाट क्षतिग्रस्त विद्यालय

    ओखलढुंगा :  २०७२ वैशाख १२ र २९ को भूकम्पले क्षतविक्षत जिल्ला अधिकांश विद्यालयको पुनर्निर्माण हुन सकेको छैन। विद्यालय व्यवस्थापन समिति तथा निर्माण उपभोक्ता समिति र ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण विद्यालयको पुनर्निर्माण हुन नसकेको&n...

  • लोप हुने अवस्थामा तितेफापर र कोदो

    ओखलढुंगा : ओखलढुंगामा परम्परागत बालीहरू देखीन छाडेका छन्। कृषिमा आधुनीकीकरण भित्रिएसँगै ग्रामीण भेगमा परम्परागत बालीहरू देखिन छाडेका हुन्। कृषिमा आधुनीकीकरण भित्रिएसँगै परम्परागत पुख्र्यौली अन्न बालीहरू मार्सी, अटे, भंगेरी, मसिनो, रामबिलास धान, स्थानीय मकै, कोदो, त...

  • साँघुटार-ओखलढुंगा विद्युतको काम अलपत्र, विवादमै बित्यो नौ वर्ष

    ओखलढुंगा :  स्थानीय र ठेकेदार कम्पनीबीचको विवादका कारण रामेछाप र ओखलढुंगा जोड्ने विद्युत् आयोजना नौ वर्षदेखि अलपत्र अवस्थामा  छ। रामेछापको साँघुटारदेखि ओखलढुंगा सदरमुकाम जोड्ने साँघुटार–ओखलढुंगा ३३ केभी केन्द्रीय विद्युत् प्रशारण लाइन आयोजना पोलको वि...

  • विद्यार्थी दुई, शिक्षक तीन जना

    ओखलढुंगा :  चम्पादेवी गाउँपालिकाको एक विद्यालयमा दुई  मात्रै विद्यार्थी छन्।  चम्पादेवी– ५ को शितल जलदेवी आधारभूत विद्यालयमा अहिले ३ वटा कक्षामा दुई विद्यार्थी मात्रै अध्ययनरत छन्। २०४८ सालमा स्थापित विद्यालप्रति पछिल्लो समयमा विद्यार्थीको आकर्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]