चेतन पाण्डे

  • बिर्सन नसकिने पहिलो–पहिलो सम्झना

    समय भेल न हो, अनायास झस्काउँदो रहेछ। चस्काउँदो रहेछ। खोतल्दै जाँदा त्यही भेलको भँगालोमा रुमल्लिरहेका अनेकौँ सम्झना अनायास आँखाभरि घुम्दो रहेछ। यही समयको भेलले जीवनका अनेकौँ सम्झनालाई मस्तिष्क ताजै राखे पनि ती सम्झनासँग जोडिएका व्यक्तिहरूलाई भने कहिले टाढा ल...

  • म, मेरा सपना र पत्रकारिता

    चाहना र सपना त आखिर बादल नै त हुन्। हरेक हेराइ र पर्खाइसँगै आकार बदल्ने, स्वरूप बदल्ने। नीलो आकाशलाई क्यानभास बनाएर। जसरी कालो निद्रालाई क्यानभास बनाएर जीवनका अपूरा र अधुरा सपना पूरा गर्ने चाहना सधैँ मनमा पलाइरहन्छ। तर, मैले अहिलेसम्म दोहोर्‍याएर कुनै सपना देख...

  • कहिले कठोर, कहिले नरम जिन्दगी

    समयको कुनै सीमा हुँदैन। अनि मृत्युको आभाष। जबसम्म यो लोक रहन्छ, हरेक पल पनि अस्तित्वमा रहन्छ नै। आखिर कहालीलाग्दो यो ब्रम्हाण्ड झैं हरेक पल विशाल समयको एक ‘अणु’ नै त हो। हरेक पलको प्रस्थानसँगै अर्को आरम्भ, एकपछि अर्को, निरन्तर। घडीको टिकटिकजस्तै। जसरी एउटा ...

  • पहिलो दिल्ली यात्राका केही संस्मरण

    बिग्रिएको घडीले पनि दिनमा दुई पटक सही समय देखाउँछ रे! तर चालू अवस्थामै भए पनि समय नै गलत ‘सेट’ गरिएको घडीले कहिल्यै सही समय देखाउँदैन। शासन-सत्ता-व्यवस्था परिवर्तन भोग्न हामी जति माहिर छौँ, त्यस्ता परिवर्तनको राप सेलाएर हिउँको चिसो...

  • विपना र मेरा प्रेम

    जीवन नै हो, आफ्नै धुनमा लक्ष्यविहीन निरन्तर बहने हावाझैँ। जीवन नै हो, आज्ञाकारी बालक झैं, निर्धारित सीमाभित्रै बग्ने खोला जस्तैं। तर, कहिले काहीँ हावा पनि उद्दण्ड बनिदिन्छ, आँधी बनेर। कहिलेकाहीँ खोला पनि अशान्त बनिदिन्छ, बाढी बनेर। समय समयमा देखिने सपना जस्ता- क...

  • मर्दै छ मेरो बस्ती

    वास्तवमा बाबुआमाको रहरभन्दा बाध्यताले परिवारमा तेस्रो सन्तान जन्मन्छन्। समाज अहिले जस्तो खुला बनिसकेको भए सायद मेरो अस्तित्व आमाको गर्भमा नै तुहिन्थ्यो। तर पनि काठमाडौं उपत्यकाको जनसंख्या चार लाखको नजिक पुग्दा म पनि त्यो गणनाको एउटा अंक बन्न पुगेँ। हरेकतिर...

  • सम्बन्धका 'ट्‍विस्ट'

    हिमालमा हिउँको आयु अनि समुद्रमा पानीको आयु जसरी तय हुँदैन हो त्यसरी नै जीवनका अनेकौँ मोडमा जोडिएका सम्बन्धको आयु पनि निर्धारित हुँदैनन्। हिमालको हिउँलाई पग्लेर पानी बन्नुपर्ने दिन थाहा हुँदैन, समुद्रको पानीलाई वाफका रूपमा बादल बन्नुपर्ने दिन पन...

  • मेरा अनौठा सम्बन्ध

    कहाँ जुनी काट्ने मेसो मात्र, जीवन त अनौठो संयोगहरूको गुच्छा पनि हो। कहाँ संयोगको सगरमाथा मात्र, आश्चर्यको समुद्र पनि त हो। जबदेखि मानव जातिको मस्तिष्कमा सामान्य चेतना जाग्न थाल्छ, तबदेखि सम्बन्ध र चाहनाका असीमित पहाड पनि खडा हुँदै जान्छन्। त्यसैले मस्तिष्क जति छि...

  • विपीसँगको एक मात्र भेट

    यस्तो समय पनि आउँदोरहेछ जीवनमा, जहाँ आफूलाई हरेक कुरो थाहा छ जस्तो लाग्ने तर ठूलाबडाको नजरले अनजान नै देख्ने। अनि आफैँले गरेका र भोगेका कार्य सम्झँदा कहिले रोमान्चकता बढ्ने त कहिले हाँसो उठ्ने। सायद ‘टिनएज’ प्रवेशताका जीवनमा यस्तो मोड आउँदोर...

  • उफ्फ्! मेरा ती दिन

    बाल्यकालका जति रंगीन अनि स्वादिला दिन जीवनमा कहिल्यै फर्क‌ंदैन, हरेकको जीवनमा। बाँचिसकेको त्यो जीवनलाई कल्पनामा पनि त्यति मिठासपूर्ण तरिकाले अब कोर्न सकिँदैन। शब्दमा सजाउन सकिँदैन। न त मीठा सपनीले नै ती दिनलाई भुलाउन सक्छन्। जीवनको वास्तविकता त त्यहाँ पो ह...

  • बिन्दास जिन्दगी

    आखिर जीवन न हो। कहिले कहाँ त कहिले कता। अनेकौँ व्यक्तिबाट प्रभावित बनिन्छ। मेरा सुख, दुःखमा कतिले मनबाट मुस्कान छरे, आँसु झारे। कतिले सुख, दुःख दिए तर अहँ, त्यसले न उनीहरूलाई मुस्कान दियो, न त आँसु नै। प्राणीको स्वभाव नै अचम्मको हुँदोरहेछ। कहिले कुन मोडमा कस्ता व्...

  • खण्डहर बनेको रंगशालामा बसेर नदेखौँ विश्वकपको सपना

    काठमाडौं : फिफा विश्व कप साना मुलुकहरुका लागि होइन भन्ने भ्रम त्यति बेलै भंग भइसकेको थियो, जतिबेला उरुग्वेले पहिलो पटक फिफा विश्व कपको ट्रफी चुम्यो। सन् १९३४ मा अर्जेन्टिनालाई हराएर पहिलो पटक ट्रफीमाथि आफ्नो नाम लेखाउँदा उरुग्वेको जनसंख्या मात्र १७ लाख थियो। फिफा...

  • तथ्याङ्कका आधारमा फ्रान्स, इतिहासका आधारमा क्रोयसिया ट्रफीको हकदार

    काठमाडौं : सन् १९९१ मा स्वतन्त्र राष्ट्रको हैसियत पाएको क्रोयसिया यसपालीको फिफा विश्व कपको फाइनलसम्म पुग्छ भनेर कसैले कल्पनासमेत गरेका थिएनन्। तर, समूह चरणमा अर्जेन्टिनालाई हराएपछि अचानक सो मुलुक उपाधिको दावेदारको रुपको अगाडि आयो। यसपालीको फाइनल सन् १९९८ को व...

  • लायक खेलाडीबीच संघर्षको कथा कोर्दैछ पहिलो सेमिफाइनल

    काठमाडौं : अनेकौं आलोचनाको जवाफ दिंदै फिफा विश्व कप–२०१८ को मंगलबार हुने पहिलो सेमिफाइनलमा सन् १९९८ को विजेता फ्रान्सले बेल्जियमको सामना गर्दैछ। यो विश्व कप सुरु हुनुअघि नै ति दुवै टोलीलाई सम्भावित विजेताका रुपमा हेरिएको थियो नै। तर, प्रतियोगिताको पह...

  • असिमित रोमान्चकताको तरंगमा झुम्दै विश्व कप

    काठमाडौं : सोचको सीमाभन्दा परको रोमान्चकता अनि कौतुहलताले छल्किएको फिफा विश्व कप–२०१८ समाप्तितिर लम्कदैं छ। अब मात्र लगातार दुई जित हात पार्नेले ४ वर्षसम्म विश्व विजेताको रुपमा विश्व फुटबलमा राज गर्ने छ। अनि सन् १९७१ मा इटालीका सिल्भियो गज्जानिगाको हातबाट न...

  • सजिलो छैन सेमिफाइनलमा पुग्न ब्राजिल र फ्रान्सलाई

    काठमाडौं : फिफा विश्व कप–२०१८ मा दुई मुलुकका टोलीबीच नै प्रतिस्पर्धा हुँदैछ। तर, त्यहाँ दुई विपक्षी टोलीबाट मैदानमा भिड्नेहरु भने आत्मीय मित्रसमेत छन्। एअर्काको खेल बुझेका साथीहरु छन्। त्यसैले कुनै खेलाडीको क्षमता कसैसँग लुक्न सक्दैन। जसले गर्दा विपक्षी योजना...

  • नेपाली फुटबल ज्ञाताको विचारमा ब्राजिल उपाधिको पहिलो हकदार

    काठमाडौं : फिफा विश्वकप–२०१८ जति आयोजनाको उत्तराद्र्धमा आइरहेको छ, फुटबलका पारखीको ज्वरो पनि त्यति नै बढ्दो छ। अब सम्भावित विजेताको घेरा साँघुरिएको छ। विश्वकप ट्रफी चुम्ने अर्जेन्टिना–जर्मनी जस्ता टोलीको आशामा तुषारापात भइसकेको छ। अनि बेल्जियम–क्रोेयस...

  • ब्राजिल र नेमारका प्रशंसक श्रेष्ठ इंग्ल्यान्ड र फ्रान्सको पनि देख्दैछन् ट्रफीमा हक

    काठमाडौं : फिफा विश्व कप –२०१८ मा ठूला टोलीहरुलाई डुबाउँदै गरेको सुनामीबाट बच्दै ५ पटकको विजेता ब्राजिलले राहतको श्वास फेरेको छ। समूह चरणमा दक्षिण कोरियासँग जर्मनीको हारका कारणमात्र अन्तिम १६ मा पुगेको मेक्सिकोले सोमबार राति ब्राजिललाई कडा चुनौती दिन ...

  • विश्व कपको सुनामीमा बग्दै ‘बुढा बाघ’

    काठमाडौं : फिफा विश्व कप – २०१८ हरेक दिन रोमान्चता पस्कँदै छ। त्यति मात्र होइन, ‘बुढा बाघ’ हरुको दिनगन्ती समेत सुरु गर्दैछ अनि हरेक नतिजासँगै सुनामी पनि ल्याउँदै छ। हरेक मध्यरातको समाप्तिसँगै सहभागीको संख्या घट्दो त छ तर, दर्शकको हटहुटी बढ्दो ...

  • विश्वकपः दुई नायकको बिदाइसँगै नयाँको स्वागत

    काठमाडौं : फ्रान्सले पहिलो र अन्तिम पटक जब विश्व कप जित्यो। हो, त्यही वर्षको डिसेम्बरमा केलियन एम्बापेको जन्म भयो। फुटबल आकाशमा नयाँ स्टारको आगमनको संकेत दिए एम्बापेले, शनिबार रोमान्चक खेलमा अर्जेन्टिनाको हारको नायक बनेर। एम्बापेको खेलले फिफा विश्व कप–२०१८ म...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]