चेतन पाण्डे

  • सजिलो छैन सेमिफाइनलमा पुग्न ब्राजिल र फ्रान्सलाई

    काठमाडौं : फिफा विश्व कप–२०१८ मा दुई मुलुकका टोलीबीच नै प्रतिस्पर्धा हुँदैछ। तर, त्यहाँ दुई विपक्षी टोलीबाट मैदानमा भिड्नेहरु भने आत्मीय मित्रसमेत छन्। एअर्काको खेल बुझेका साथीहरु छन्। त्यसैले कुनै खेलाडीको क्षमता कसैसँग लुक्न सक्दैन। जसले गर्दा विपक्षी योजना...

  • नेपाली फुटबल ज्ञाताको विचारमा ब्राजिल उपाधिको पहिलो हकदार

    काठमाडौं : फिफा विश्वकप–२०१८ जति आयोजनाको उत्तराद्र्धमा आइरहेको छ, फुटबलका पारखीको ज्वरो पनि त्यति नै बढ्दो छ। अब सम्भावित विजेताको घेरा साँघुरिएको छ। विश्वकप ट्रफी चुम्ने अर्जेन्टिना–जर्मनी जस्ता टोलीको आशामा तुषारापात भइसकेको छ। अनि बेल्जियम–क्रोेयस...

  • ब्राजिल र नेमारका प्रशंसक श्रेष्ठ इंग्ल्यान्ड र फ्रान्सको पनि देख्दैछन् ट्रफीमा हक

    काठमाडौं : फिफा विश्व कप –२०१८ मा ठूला टोलीहरुलाई डुबाउँदै गरेको सुनामीबाट बच्दै ५ पटकको विजेता ब्राजिलले राहतको श्वास फेरेको छ। समूह चरणमा दक्षिण कोरियासँग जर्मनीको हारका कारणमात्र अन्तिम १६ मा पुगेको मेक्सिकोले सोमबार राति ब्राजिललाई कडा चुनौती दिन ...

  • विश्व कपको सुनामीमा बग्दै ‘बुढा बाघ’

    काठमाडौं : फिफा विश्व कप – २०१८ हरेक दिन रोमान्चता पस्कँदै छ। त्यति मात्र होइन, ‘बुढा बाघ’ हरुको दिनगन्ती समेत सुरु गर्दैछ अनि हरेक नतिजासँगै सुनामी पनि ल्याउँदै छ। हरेक मध्यरातको समाप्तिसँगै सहभागीको संख्या घट्दो त छ तर, दर्शकको हटहुटी बढ्दो ...

  • विश्वकपः दुई नायकको बिदाइसँगै नयाँको स्वागत

    काठमाडौं : फ्रान्सले पहिलो र अन्तिम पटक जब विश्व कप जित्यो। हो, त्यही वर्षको डिसेम्बरमा केलियन एम्बापेको जन्म भयो। फुटबल आकाशमा नयाँ स्टारको आगमनको संकेत दिए एम्बापेले, शनिबार रोमान्चक खेलमा अर्जेन्टिनाको हारको नायक बनेर। एम्बापेको खेलले फिफा विश्व कप–२०१८ म...

  • आँसु र रोमाञ्चकताले भरिँदै विश्वकप

    काठमाडौं : खेल जित्नैका लागि खेलिन्छ ! तर, कहिले काहीँ यो भनाइ पुष्टि गर्नसमेत हम्मे पर्नेरहेछ । फिफा विश्व कप–२०१८ को समूह चरणको अन्तिम खेलले यही प्रमाणित ग¥यो । नक आउट चरणमा केही कमजोर प्रतिद्वन्द्वीको सामना गर्न पाउने लोभमा इंग्ल्यान्ड र बेल्जियमले पहि...

  • यसपाली काम लागेन युवाप्रतिको विश्वास

    काठमाडौं : यसपालीको फिफा विश्वकप पनि अन्य आयोजनाभन्दा कम भएन, अकल्पनीय नतिजा पस्किएर समर्थक झस्काउने कार्यमा। विगतका विश्वकप झैँ यसपाली पनि अन्ततः स्तब्ध नतिजा आयो नै। साविक विजेता जर्मनी पहिलो चरणबाटै घर फर्कियो। साविक विजेताले लगातार पहिलो चरणबाट घर फ...

  • फुटबलमा समर्पित हुन नपाएका प्रशिक्षक बस्नेतका फुटबल नायक क्रामर

    काठमाडौं : नेपाली राष्ट्रिय टोलीमा सधैं गोलरक्षकको भूमिकामा देखा परेका धनबहादुर बस्नेत राम्रा स्ट्राइकर पनि हुन्। २०३२ सालको सहिद स्मारक लिगमा ब्वाइज युनियनका लागि खेल्दा उनी सर्वाधिक गोलकर्ता नै बनेका थिए। त्यति हुँदासम्म पनि उनको प्रमुख चिनारी त बाँकी नै रहन्छ। ...

  • जर्मनी र बेकनबरका यी भीएआर विरोधी समर्थक

    काठमाडौं : विराटजंग शाही मनाङ मस्र्यांग्दिका लागि खेल्दा डिफेन्डरको भूमिकामा रहन्थ्ये तर , राष्ट्रिय टोलीमा उनी मिडफिल्डमा खेल्थ्ये। एउटै फुटबलरले खेलाडी जीवनमा दुई भूमिका निभाउन पाए। यसअर्थ र अन्य कतिपय कुरामा समेत उनी भाग्यमानी खेलाडीमा गनिन्छन्। ‘हैन, ...

  • ‘मलार्इ मनपर्ने जर्मनीले ट्रफी चुम्न सक्दैन’

    काठमाडौं : फिफा विश्व कपमा शनिबार राति जर्मनीले स्विडेनलाई हरायो। साविक विजेताले दोस्रो चरणमा जाने सम्भावना पनि जिवितै राख्यो। शनिबार रातिको खेल बराबरीमा मात्र टुंगिएको भएपनि ४ वर्षअघि साविक विजेता स्पेनले जुन दुखद नियति व्यहोरेको थियो, जर्मनी अहिले त्यही निय...

  • ‘राष्ट्रलाई उपाधि जिताउन नसक्ने कहिल्यै महान बन्दैन’

    काठमाडौं : रुसमा फिफा विश्व कपको ज्वरो जति चढेको छ, नेपालमा पनि त्यसको राप कडै ताप दिएको छ। बिहीबार राति क्रोयसियासँग अर्जेन्टिनाको ऐतिहासिक हारपछि त नेपालका फुटबल समर्थकहरू स्पष्ट दुई चिरामा देखिएका छन्। कि अर्जेन्टिना र त्यसका कप्तान लियोनल मेसीको खिल्ली उडाउन...

  • म्याराडोना, बाजियोदेखि मेसीका फ्यान पूर्वकप्तान अमात्य

    काठमाडौं : जर्मन प्रशिक्षक होल्गर ओभरम्यानका खोज दीपक अमात्य माडको जोहोका लागि अमेरिका भासिए। उनलाई त्यसमा कुनै अपसोच छैन। मात्र अपसोच छ त, राष्ट्रको फुटबलका लागि केही गर्न नसकेकोमा। उमेर ढल्किसकेको छैन। मात्र ४७ वर्षमा हिन्दै गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका प...

  • ७ फुटबलर जसलाई विश्वकपले महान बनायो

    काठमाडौं : फिफा विश्व कपमा खेल्नु मात्रपनि फुटबल खेलाडीका लागि सपना हुनेगर्छ। त्यसमाथि विश्व कप खेलेरै नायक बनेका खेलाडीले जीवनमा त्योभन्दा थप सफलता कमाउन कठिन नै हुन्छ। फुटबल खेल विश्वमा यति प्रसिद्ध भइसक्यो कि यसको विकल्पमा अब कुनै खेल उभिनसक्ने अवस्था समेत छैन...

  • नयाँ टोलीमा सम्भावना देख्दै इंग्ल्यान्डका समर्थक प्रशिक्षक श्रेष्ठ

    काठमाडौं : नेपाल पुलिस क्लबलाई लगातार तीन पटक शहिद स्मारक ए डिभिजन लिग जिताएपछि प्रशिक्षक विराटकृष्ण श्रेष्ठको प्रसंसा नगर्ने कमै भेटिए। त्यसमाथि २००७ को एएफसी प्रेसिडेन्टस् कपमा नेपाल पुलिसलाई दोस्रो बनाएपछि उनको प्रसंसा झनै चुलियो। आफुले सम्हालेका टोलीलाई उच्...

  • स्तब्ध र अप्रत्यासित नतिजाको ठेली पस्कँदै विश्वकप

    काठमाडौं : छाँटकाँट हेर्दा यो विश्व कप स्तब्ध र अप्रत्यासित नतिजाको ठेली तयार पार्दैछ। ठूला टोलीहरु विश्व विजेता बन्ने विश्वासका साथ रुस आएपनि तिनीहरुले पहिलो चरणका पहिलो खेलहरुबाटै प्रभाव जमाउन सकिरहेका छैनन्। सन् २००६ को विश्व विजेता इटालीले छनोट चरणबाटै बाहि...

  • रोनाल्डो झैं कतै हराएकी पूर्व कप्तान हिराचन

    काठमाडौं : जुन वर्ष अर्जेन्टिनाले अन्तिम पटक फुटबलको विश्व कप जित्यो। डियागो म्याराडोना महान खेलाडीको श्रेणीमा परे। हो त्यही वर्ष १८ वर्षे किशोरी कमला हिराचन नेपालमा बनाइएको पहिलो महिला राष्ट्रिय फुटबल टोलीको सदस्य बनिन्। नेपाली टोलीको रक्षापंक्ति सम्हालेकी हिरा...

  • फुटबलका एक महान गोलरक्षकको उचाइ

    काठमाडौं : ‘यासिन मभन्दा राम्रो फुटबल खेल्छन्,’ सन् १९६३ मा तत्कालिन सोभियत संघ र इटालीबीचको खेलमा आफ्नो पेनाल्टि रोकेपछि इटाली महान स्ट्राइकर सान्द्रो माजोलाले लेभ यासिनका बारेमा यही वाक्य बोलेका थिए । यसपालीको फिफा विश्व कपको आयोजक रुसले त्यो अद्...

  • विश्व कपमा नरमाउने पूर्वकप्तान पुन

    काठमाडौं: रुसमा हुने विश्व कपको ज्वरोले नेपाल पनि राक्किँदै छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरी कोरियाली शासक किम जोन उनको वार्तासमेत कतै विश्व कपले ओझेलमा पारे जस्तो देखिन्छ। हुनत सबैलाई विश्व कपमा रुचि पनि नहोला वा ट्रम्प–किम वार्तामा पनि। नेपाली...

  • पेलेको सानले बनायो पाण्डेलाई ब्राजिलको समर्थक

    काठमाडौैं : महानताको कसीमा राख्ने हो भने हरेक आधारमा पेले झैं फुटबलर विरलै जन्मन्छन्। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले प्रदान गरेको २० औं शताब्दीको फुटबलरमा डियगो म्याराडोनासँग संयुक्तरुपमा सम्मानित भए, उनी। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले समेत उनलाई...

  • सन्काहा म्याराडोना र मणि

    काठमाडौं: जतिबेला एउटा महान तर सन्काहा खेलाडीको उदय भयो, हो त्यतिबेलादेखि नै नेपालमा फिफा विश्व कपको प्रसिद्धि चुलिन सुरु भयो। सन् १९८६ को त्यही विश्व कपको आयोजनाभन्दा केही वर्षअघि मात्र सुरु भएको नेपाल टेलिभिजन समेत नेपालमा त्यो प्रतियोगिताको लोकप्रियता बढाउन सहायक...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]