रामचन्द्र न्यौपाने

  • राष्ट्रिय सडक सञ्जालमा जोडियो विकट डोल्पा

    डोल्पा : विकट हिमाली जिल्ला डोल्पा राष्ट्रिय सडकसञ्जालमा जोडिएको छ। संघीय सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मंगलबार जाजरकोट-डोल्पा सडकको औपचारिक उद्घाटन गरेका छन्। जाजरकोटको पासगाड त्रिपुराकोटसम्मको १०३.४ किलोमीटर लामो सडकको कच्ची ट्रयाक खुलाइसँगै सडकक...

  • सडक दुर्घटनाले १० जनाको मृत्यु भएपछि शोकमा डोल्पा

    डोल्पा : विकट हिमाली जिल्ला डोल्पा १६ असोजमा राष्ट्रिय सडक सञ्जालमा जोडियो। करिब ११८ किलोमिटर लम्बाई भएको जाजरकोट–डोल्पा सडकको  औपचारिक उद्घाटनको शुभमुहुर्त निकाल्दै थियो सेना। कात्तिक अन्तिमसम्म उद्घाटनको तयारी गरिँदै थियो। केन्द्रबाट प्रधानमन्त्री, प्रधानसेनाप...

  • डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको सनाखत

    डोल्पा : डोल्पामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका १० जनाको नै सनाखत भएको छ। सोमबार दिउँसो  भे १ च १६१० नम्बरको जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो।  जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका १ त्रि...

  • डोजरको कमाइमा जनप्रतिनिधिको रजाइँ

    त्रिपुराकोट(डोल्पा) : डोल्पाको एक नगरपालिकाले डोजर चलाएर जनप्रतिनिधिहरूको तलब निकालेको छ। त्रिपुरा सुन्दरी नगरपालिकाले नगर क्षेत्रको विकास कार्यमा प्रयोग गरिने भन्दै महँगो मूल्यमा खरिद गरेको डोजरको कमाइबाटै जनप्रतिनिधिहरूलाई तलब निकासा गरेको हो। नगरका विकास आयोज...

  • सुत्केरी महिलाको गुनासो, २४ घण्टामा पाउनुपर्ने भत्ता चार महिना बित्दा पनि पाइएन

    त्रिपुराकोट(डोल्पा) : यहाँका महिलाले स्वास्थ संस्थामा गएर सुत्केरी गराएबापत पाउनुपर्ने यातायात खर्च र उत्प्रेरण भत्तावापतको रकम पाएका छैनन्। त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट स्वास्थ चौकी, सुँ स्वास्थ चौकी, लिकु स्वास्थ चौकी र पहाडा स्वास्थ चौकीमा सुत्केर...

  • डोल्पालीको फेरिँदो जीवनशैली : खच्चडका घण्टीको साटो बज्न थाले मोटरसाइकलका हर्न

    डोल्पा : वर्षौदेखि यातायातको सुविधा नहुँदा सास्ती भोग्दै आएका डोल्पालीको जीवनशैली विस्तारै फेरिन थालेको छ। डोल्पा पूर्णरूपमा राष्ट्रिय सडकसञ्जालमा जोडिएपछि यातायातको असुविधा हट्न थालेको हो। डोल्पालाई सडकसञ्जालमा जोड्नका लागि जाजरकोटको पासगाडबाट निर्माणकार्य थ...

  • मन्त्रालयको सरुवाले दुर्गमका नागरिक स्वास्थ सेवाबाट वञ्चित

    त्रिपुराकोट(डोल्पा) : यहाँको दुर्गम गाँउमा रहेको एक स्वास्थ चौकीमा कार्यरत दुईजना स्थास्थकर्मीको एकैपटक सरुवा भएपछि दुर्गमका नागरिकले पाउँदै आएको नियमित स्वास्थ सेवा प्रभावित भएको छ। त्रिपुरा सुन्दरी नगरपालिकाअन्तर्गत-६ फुल्चिङ्मा रहेको स्वास्थ चौकीमा कार्यरत अनमी विष्णुम...

  • ‘चौरभरि जहाज थिए, तर म बिरामी उड्न पाइनँ’

    त्रिपुराकोट(डोल्पा)  : यातायाका साधनहरु जहाज, गाडीहरुमा बिरामी, अशक्त, अपाङ्ग, महिला लगायतका आरक्षण सिटहरुको व्‍यवस्था गरिएको हुन्छ। प्रत्येक एअरलाइन्समा बिरामिका लागि छुट्टै सिटको पनि व्‍वयस्था हुन्छ। जहाज अवतरण हुनुभन्दा अगाडिसम्म विमानस्थलमा बिरामी पु...

  • कर्णाली उड्न 'सोर्स'

    डोल्पा : कर्णालीका डोल्पा, हुम्ला, मुगु लगायतका जिल्लाहरूसम्म पुग्न सहज सडक यातायातको पहुँच छैन। त्यहाँसम्म पुग्ने भरपर्दो माध्यम भनेको जहाज नै हो। त्यसो त चाड पर्व मात्रै नभई अन्य समयमा घर जाँदासमेत थुप्रै सास्ती भोग्नुपर्ने कर्णालीबासीको बाध्यता हो। डोल्पा र हुम्ला ...

  • जाजरकोट-डोल्पा सडकको स्थलगत अनुगमन

     त्रिपुराकोट(डोल्पा) : हिमाली जिल्ला डोल्पालाई राष्ट्रिय सडकसञ्जालमा जोड्ने सडकको रुपमा निर्माण भएको जाजरकोट-डोल्पा सडकखन्डको स्थलगत अनुगमन गरिएको छ। अनुगमनका लागि सेनाको हेलिकोप्टरबाट डोल्पा पुगेका महालेखा परीक्षकको कार्यालयका प्रमुख दामोदर पुडाशैनी, रक्षामन्त्रीको ...

  • मन्दिर जन्माउने मन्दिर

    त्रिपुराकोट (डोल्पा) : मन्दिरको चारैतिर होचो भूभाग। चारैतिर विशाल नदीले घेरेको ठाउँ। बीचमा उठेको जमिन। त्यसैमा अडिएको विशाल संरचना। मन्दिरबाट तल हेर्दा देखिने आँखा घुमाउने भीर। प्राचीन संरचनाको चारैतिर ठड्याइएका विशाल चार ध्वजावाहक काठका लिंगा। त्यहाँबाट दे...

  • बजार नपाएपछि घरमै थन्कियो लाखौँको स्याउ

    त्रिपुराकोट(डोल्पा) : यतिखेर जुम्ला, डोल्पा, मुस्ताङ लगायतका जिल्लाहरुमा लटरम्म स्याउ फलेका छन्। लटरम्म फलेको स्याउ देख्दा खुसी भएका स्थानीय स्याउ बेच्ने बजार नपाएपछि चिन्नतित हुन थालेका छन्। त्यस्तो खुसी उनीहरूमा हराउँदै जान थालेको छ। व्यावसायिक रुपमा लगाइएको स्याउ घरमै थ...

  • यसरी टुट्यो रेडियो नेपालको सपना

    डोल्पा : 'मान्छेको जीवनमा आफ्नो सपना साकार पार्ने चाहाना कसको पो हुँदैन र! तर चाहना हुँदाहुँदै पनि सबैको भाग्यमा हुँदो रहेनछ चाहन पूरा गर्ने कुरा', ८० वर्षीय रविप्रसाद न्यौपानेले भने। ढल्कँदो उमेरमा पनि बिहानै उठ्नु र पुजापाठ गर्नु उ...

  • डोल्पाको धो उपत्यकामा बन्ने भयो अत्याधुनिक प्रहरी चौकी

    त्रिपुराकोट(डोल्पा) : उपल्लो डोल्पाको धो उपत्यकामा अत्याधुनिक प्रहरी चौकी निर्माण हुने भएको छ। सदरमुकाम दुनैदेखि तीन दिनलाग्ने धो उपत्यकामा पहिलोपटक प्रदेश सरकारको २ करोड लगानीमा अत्याधुनिक प्रहरी चौकी बन्ने भएको हो। 'धो मा सुविधा सम्पन्न इलाकास्तरीय प्रहरी चौकी ...

  • धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै डोल्पाको मुकुटेश्वर क्षेत्र

    दुनै(डोल्पा) : जिल्लाको त्रिपुरा सुन्दरी नगरपालिका-१ र ७ मा पर्ने ऐतिहासिक मुकुटेश्वर क्षेत्र धार्मिक पर्यटनको आकर्षक गन्तव्‍य बन्न थालेको छ। विशेष धार्मिक महत्वको रूपमा जोडिएको मुकुटेश्वर क्षेत्रमा डोल्पालगायत विभिन्न जिल्लाबाट धामिर्क पर्यटकहरू आउन थालेपछि मुकुटेश्वर क्षे...

  • स्कुलको उन्नतिमा समर्पित प्रधानाध्यापक

    त्रिपुराकोट (डोल्पा) : अग्लो जिउडाल, शिरमा ढाका टोपी, कोट–पाइन्ट र काँधमा झोला नै प्रधानाध्यापक पूर्ण डाँगीको झट्टै देखिने बाहिरी परिचय हो। ठूलीभेरी नगरपालिका- ८ मा पर्ने डाँगीवाडा बस्तीमा २०२४ साल कार्तिक २५ मा जन्मेका डाँगीको परिचय स्कुल चम्काउन सशक्त हे...

  • तस्करको निशानामा उपल्लो डोल्पाका धार्मिक धरोहर

    दुनै (डोल्पा) : उपल्लो डोल्पाका धार्मिक महत्त्वका धरोहर मानिने गुम्बाहरू प्रत्येक वर्ष तस्करको निशानामा पर्दै आएका छन्। बौद्धमार्गीहरूका धार्मिक महत्त्वका धरोहर गुम्बामा राखिएका हजारौँ वर्ष पुराना ऐतिहासिक मूर्ति र धर्मग्रन्थहरू हराउँदै गएपछि उपल्लो डोल्पामा रहेका दर्जनौँ प्...

  • डोल्पाबाट वामदेवले उम्मेदवारी दिए अत्यधिक मतले विजय गराइन्छ : राज्यमन्त्री बुढा

    डोल्पा : उपनिर्वाचनको माहोल बुझ्‍न संघीय सरकारका पर्यटन राज्यमन्त्री धनबहादुर बुढा डोल्पा पुगेका छन्। डोल्पाबाट लगातार दुईपटक भारी मतका साथ विजयी भएका राज्यमन्त्री बुढाले जिल्लाका आठवटै स्थानीय तहका जनतासँग राय सल्लाह र प्रतिक्रिया बुझेर मात्रै रा...

  • जिरोवालालाई हिरो बनाउने गणित सर

    डोल्पा : डोल्पाली विद्यार्थीदेखि अभिभावकको मनमा बस्न सफल व्यक्ति हुन्, याम सर अर्थात् याम शर्मा। सानैदेखि शिक्षक बन्ने सपना बोकेका उनी पर्वते ठिटो भए पनि डोल्पामा भने शिक्षा क्षेत्रका हस्तीकै रूपमा परिचित छन्। २०३२ सालमा पर्वतको मोदी गाँउपालिका- ७ राम्जामा जन्मे...

  • भविष्य जान्न मष्टा देवको मन्दिरमा भक्तजनको घुइँचो, फोटो

    डोल्पा : यहाँका मष्टा मन्दिरहरूमा दैनिक सयौँ सर्वसाधारणहरूको घुइँचो लागेको छ। आफ्नो घर परिवार र आफन्तको भूत, भविष्य र वर्तमानको विषयमा जानकारी पाउन भक्तजनहरू मष्टा मन्दिरसम्म पुग्ने गर्छन्। त्रिपुरा सुन्दरी, मष्टा भवानी गल्ली र छल मुख्य जिल्लाकै प्रसिद्ध ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]