विनोद सिंह विष्ट

  • सुदूरपश्चिममा पुस्तौंदेखि सात्विक दशैं !

    बैतडी : दशैं आयो, खाउला पिउँला, कहाँबाट ल्याउला, चोरी ल्याउला, धत्त पापी म त छुट्टै बसुँला ! यो भनाई बैतडीसहित सुदूरपश्चिममा भने लागू भएको पाइँदैन। देशका अन्य ठाउँ जस्तै बैतडीसहित सुदूरपश्चिममा पनि दशैंको चहलपहल बढेको छ। तर यहाँ पुस्तौंदेखि सात्वि...

  • दशैंंको रौनकतासँगै गाउँमा चहल-पहल, सदरमुकाम सुनसान

    बैतडी : दशैंंनजिक आएसँगै बैतडीका गाउँघरमा चहल-पहल बढेको छ। दशैंंका लागि तराइबाट पहाड आउनेकाे संख्या पनि अत्याधिक बढेको छ। अहिले तराइबाट पहाडका गाडीमा भीड लागेको महाकाली यातायात सतबाँझका काउण्टरका इन्चार्ज कर्णबहादुर पाण्डेले जानकारी दिए।  मू...

  • नेपाली क्रिकेटले छिट्टै निकास पाउँछ : अध्यक्ष चन्द

    बैतडी : नेपाल क्रिकेट संघ क्यानका निर्वाचित अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटको विवाद समाधान गर्नका नेपाल क्रिकेट संघ क्यान सधैँ लागिपरेका बताएका छन्। सोमबार अध्यक्ष चन्दले बैतडीको दशरथचन्द नगरपालिका २ देहिमाडाैंमा सञ्चालन हुने निंगलाशैनी प्रिमियर लिग ...

  • कोदो र मादुरो पाउनै मुस्किल

    बैतडी  : बैतडी जस्ता मध्यपहाडी क्षेत्रमा पछिल्लो समयमा कोदो, मादुरो जस्ता पुराना बालीहरु लोप हुन थालेका छन्। पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बालीहरु लोप हुन थालेका हुन्। कोदो,मादुरो जस्ता बालीहरुमा प्रशस्त मात्रामा पोषक तत्व पाइने भएपनि बालीहरुको महत्व...

  • स्थानीय तहको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या

    बैतडी : देश संघीय संरचनामा गएर स्थानीय तहमा जनप्रतिनिधि आएको १ वर्ष बढी भइसकेको छ तर बैतडीका स्थानीय तहहरुले अझै पनि आफ्नो भवना निर्माण गर्न सकेका छैनन्।  धेरैजसो स्थानीय तहमा भौतिक संरचनाको अभावमा काम सञ्चालन गर्न अप्ठ्यारो भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका ब...

  • बैतडीमा सरकारी कर्मचारीले तीन महिनादेखि तलब पाएनन्

    बैतडी :  बैतडीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलवभत्ता पाउन सकेका छैनन्। प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलव पाउन नसकेका हुन्। दशैं आउनै लाग्दा समेत बैतडीका विभिन्न कार्यालयका कर्मचारीहरुले तलव नपाएको गुनासो गरेका छन्। &...

  • 'शिक्षा र सडकलाई प्राथमिकतामा राखेका छौँ'

    बैतडी : प्रदेश ७ को बैतडी जिल्लामा रहेको पञ्चेश्वर गाउँपालिका दुर्गमको गाउँपालिका हो। पञ्चेश्वर परियोजना बन्ने स्थल रहेको यो गाउँपालिकामा साविकका गाविस पञ्चेश्वर, महाकालीका १ नम्बरदेखि ६ नम्बर वडा,  कुलाउको १ देखि ८ नम्बरसम्मका वडा, आम्चौरा, गिरेगड...

  • राहत शिक्षक विवादले बैतडीमा पनि शैक्षिक हडताल, पठनपाठन ठप्प

    बैतडी : सरकारले राहत शिक्षकको उचित व्‍यवस्थापन गर्न बेवास्ता गरेको भन्दै नेपाल राहत शिक्षक समितिले गरेको शैक्षिक हड्तालका कारण बैतडीका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प भएका छन्। स्थायित्व, उचित व्‍यवस्थापन गर्न  बेवास्ता गरेको संघीय ऐनमा पूर्णरुपमा बेव...

  • ओझेलमा बैतडीका धार्मिकस्थलहरू

    बैतडी : प्रचारप्रसारको अभावमा बैतडीमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरू ओझेलमा परेका छन्। धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको भए पनि भौतिक पूर्वाधार निर्माणको अभाव र प्रचारप्रसारको अभावमा ऐतिहासिक तथा धार्मिक सम्पदाहरू ओझेलमा परेका हुन्।  सुर्नया गाउँप...

  • लहलहैमा लागेर भारत पस्छन् स्कुले बालबालिका

    बैतडी : तीन वर्षयता बैतडीस्थित  नेपाल–भारत सीमा नाका झुलाघाटबाट उद्धार गरिएका महिला बालबालिकाको संख्या वृद्धि भएको छ। तीन वर्षमा सीमा नाका झुलाघाटबाट २०० भन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक उमेश...

  • प्रदेश ७ मा गौरापर्व धुमधामसँग मनाइयो, भोलिदेखि जात्रा सुरु हुँदै

    बैतडी : प्रदेश सात (सुदूरपश्चिम) मा मनाइने महान पर्व गौरा साेमबार धुमधामसित मनाइएको छ। हिजो  भित्र्याएको गौरालाई ब्रतालु महिलाले गौरा खलामा लगेर पूजाआजा गरेका छन्। बिरुडापञ्चमीका दिन भिजाएका बिरुडाले गौराको पूजाआजा गरिएको हो। ब्रतालु महिलाले गौरा घ...

  • स्याउको विकल्प ओखर खेती

    बैतडी : पछिल्लो केही वर्षयता बैतडीको सतबाँझमा स्याउ फल्न छोडेको छ। स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको हो। विसं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास के...

  • बैतडीका पाँच स्थानीय तह विद्य‍ुतविहीन, कार्यसम्पादनमा समस्या

    बैतडी : जनप्रतिनिधि आएको एक वर्ष बढी भइसक्दासमेत अझै पनि बैतडीका अधिकांश स्थानीय तह अभावै अभावमा चलिरहेका छन्। जिल्लामा रहेका १० स्थानीय तहमध्ये आधा स्थानीय तह विद्युतविहीन छन्। चार नगरपालिका र छ गाउँपालिका रहेको यहाँ पाँचवटा स्थानीय तहका मुकाम अझै विद्युतको पहुँचम...

  • प्राथमिकता शैक्षिक विकासमा छ : सुर्नया गाउँपालिका अध्यक्ष विष्ट

    बैतडी : प्रदेश ७ को बैतडी जिल्लाको सुर्नया गाउँपालिका हिमाल, पहाड र तराईको भूगोल मिलेर बनेको छ। महाकाली राजमार्ग र जयपृथ्वी राजमार्गको बीचमा रहेको सुर्नया गाउँपालिका साविकका हटैराज, बाशुलिंग, भौनेली, रौलेश्वर, शंकरपुर र शिखरपुर गरी छ गाविस मिलाएर बना...

  • असारे विकास र डोजरले निम्त्याउँदै विपत्ति

    बैतडी : लगातारको वर्षाले भदौ पहिलो साता दोगडाकेदार गाउँपालिका- ३ सिल्लका जनक चन्दको घर जोखिममा परेको छ। खोचलेकदेखि चडेपानी जाने सडक चन्दको घरछेउबाटै काटिएको हुनाले जोखिममा परेको हो।  स्थानीय सरकार आएपछि विकासको आशा गरेका बैतडीका नागरिकले झ...

  • पर्यटन प्रवर्द्धनमा अग्रसर बैतडीकाे दोगडाकेदार

    बैतडी : जिल्लाकाे दोगडाकेदार गाउँपालिकाले धार्मिक, पर्यटन तथा संस्कृति प्रवर्द्धनमा जोड दिएको छ। गाउँपालिकाभित्र रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण र संवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कील...

  • अवरुद्ध महाकाली राजमार्ग सुचारु

    बैतडी : शुक्रबार बिहानवाट अवरुद्ध भएको महाकाली राजमार्ग पुनः सुचारू भएको छ।  लगातारको वर्षाले बैतडीको गोकुलेश्वर–दार्चुला सडकखण्ड अन्तर्गत महाकाली नगरपालिका ७ काकडा खोलाले सडक कटान गर्दा तथा खोलामा पानीको सतह बढी हुँदा शुक्रबार बिहानवाट राजमार्ग अवरुद्ध ...

  • वर्षापछि नवजीवन प्राप्त गरेकाे खुशियालीमा मनाइयो 'ओल्के पर्व'

    बैतडी :आज भदौ १ गते अर्थात ओल्के संक्रान्ति। बैतडीसहित प्रदेश-७ (सुदूरपश्चिम) मा हर्षोल्लासका साथ यो पर्व मनाइँदैछ। ओल्को भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलावडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो-मसिनो ...

  • 'मिहिनेत गरे नेपालमै सुन फल्छ'

    बैतडी : ‘हामी नेपाली स्वेदशमा मिहिनेत गर्दैनौँ, विदेश गएर पछुताउँछौँ’, चार वर्ष मलेसियामा रोजगारी गरेर फर्किएका बैतडीका हर्कसिंह भण्डारीको भनाइ हो यो। दोगडाकेदार गाउँपालिका- ६ सित्तड घर भएका भण्डारी विदेशमा पोल्ट्री फार्ममा चार वर्ष...

  • प्रदेश ७ को नाम दशरथचन्द राख्‍न अनुरोध

    बैतडी : प्रदेश नं.७ को नाम शहीद दशरथचन्दको नामबाट नामाकरण गर्न शहीद दशरथचन्द स्मृति प्रतिष्ठान बैतडीले प्रदेश सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ। शहीद दशरथचन्दको जन्मघरमा शनिबार सम्पन्न स्मृति प्रतिष्ठानको २४ औं वार्षिक साधारणसभाले प्रदेश नम्बर सातको नाम शहीद दशरथचन्दको ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]