सुरेन्द्रसिंह ठगुन्ना

डेढ दशक पहिलेको कुरा हो, दार्चुलाका अधिकांश बासिन्दा एकछाक चामलको भात खानका लागि चाडपर्व कुर्ने गर्थे। त्यो पनि सरकारले खोल...