बुद्ध नेपाली

  • विद्यार्थीदेखि विदेशबाट फर्केकासम्म बंगुरपालन व्यवसायमा

    सिन्धुली : सिन्धुलीका किसानहरू व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित हुन थालेका छन्। थोरै लगानी र कम मिहिनेतमै छोटो समयमा मनग्य आम्दानी हुने भएकाले किसान व्यावसायिक बंगुरपालन व्यवसायमा आकर्षित भएका हुन्। जिल्लाका क्याम्पस पढ्दै गरेका १७/१८ वर्षका किशोरदेखि विदेशमा ...

  • जुनारमा किराको प्रकोपले सिन्धुलीका किसान चिन्तित

    सिन्धुली : गोलन्जोर गाउँपालिका ४ तिनकन्याका पोक्चे आले मगर जुनार किसान हुन्। उनको वर्षौं देखिको आम्दानीको मुख्य स्रोत त्यही जुनार हो। उनको बगैंचामा अहिले डेढ सयभन्दा बढी जुनारका बोट छन्। उनले जुनार बिक्री गरेरै वार्षिक २ देखि ४ लाखसम्म आम्दानी लिन्थे। तर केही वर्षदेखि ज...

  • सिन्धुलीका किसानलाई धान भित्र्याउने चटारो

    सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिका –२ कुसुमटारका नारायण थिङ्ग अहिले धान काट्न व्यस्त छन्। उनलाई अहिले धान भित्र्याउने चटारो छ। मंगलबार उनले कुसुमटार फाँटमा धान काट्न पर्म लगाए। ‘धान काट्न, भित्र्याउन मारामार छ, गाउँका सबै अहिले वर्षभरी खाने अन्नबाली ध...

  • यस्तो बन्नेछ ऐतिहासिक सिन्धुलीगढी (भिडियो)

    सिन्धुली :  वर्षाै देखि भग्नावशेषको रूपमा रहेको ऐतिहासिक सिन्धुलीगढीको जिर्णाेद्धार एवं पुनर्निर्माणका लागि गुरुयोजना निर्माण भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) र कमलामाई नगरपालिकाको सहकार्यमा गुरुयोजना निर्माण सम्पन्न भएको हो। उक्त गुरुयोजना एनआरएन...

  • ‘जुनार सुपरजोन’ सिन्धुलीका जुनार सिजनअघि नै बजारमा

    सिन्धुली : मूल्य राम्रो पाइने लोभले कृषकले यस वर्ष पनि सिजनअघि नै सिन्धुलीको जुनार बजारमा बिक्रीका लागि ल्याएका छन्। यस वर्ष पनि कृषकले महंगो मूल्यमा बिक्री गर्न पाइने भन्दै पाक्दै नपाकेको काँचो जुनार बजारमा बिक्री गर्न ल्याएका हुन्। प्रधानमन्त्री कृषि आधुनीकिकरण परियोज...

  • सिन्धुली बस दुर्घटना अपडेट : एकको मृत्यु, ६ घाइते

    सिन्धुली : बनेपा-सिन्धुली-बर्दीवास (वीपी) राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा शुक्रबाार दशैँमा घर फर्कने यात्रु लिन मरिणबाट काठमाडौं हिँडेको बस दुर्घटना भएको छ। बस दुर्घटनामा एकजना यात्रुको घट्नास्थलमै मृत्यु भएको छ। अन्य ६ जना गम्भीर घाइते भएका...

  • एसिड प्रहार गर्नेलाई कडा कारबाहीको माग

    सिन्धुली : सदरमुकाम सिन्धुलीमाढीमा पछिल्लोसमयमा भएका बलात्कार, एसिड प्रहार तथा महिला हिंसाविरुद्ध मौनर्‍याली तथा हस्ताक्षर संकलन गरिएको छ।शनिबार सिन्धुली ट्रष्ट नेपालको आयोजनामा भएको शनिबारमा नेपालका पहिलो एसिड आक्रमणका पीडित विन्दबासिनी कंसाकार र सामूहिक ए...

  • भैँसी पालनमा रमाएकी एकल महिला निर्मला, ३२ भैँसी पाल्ने सोचमा

    सिन्धुली : ‘एकल भएपछि हरेक मान्छेले आक्षेप, आरोप लगाउने रहेछन् तर म आफु गलत बाटोमा नलागेपछि अरूले भनेर केही हुँदैन भन्ने लाग्थ्यो र आँट गरेर व्यवसाय सुरु गरेँ, अहिले सफल नै छु', कमलामाई नगरपालिका- २ भद्रकाली निबुवाटारकी ए...

  • गर्भवती महिलालाई नुन, तेलदेखि प्रोत्साहन भत्तासम्मको सुविधा

    सिन्धुली : सिन्धुलीका स्थानिय तहहरूले स्वास्थ्य संस्थामै प्रसूति गराउन र नियमित स्वास्थ्य जाँच गराउन प्रोत्साहन गर्न विभिन्न कार्यक्रम लागू गरेका छन्। नियमित चारपटक गर्भजाँच गराउन र स्वास्थ्य संस्थामा नै सुरक्षित बच्चा जन्माउन प्रोत्साहन गर्न कार्यक्रम लागू भएको स्थानीय तहहरूले बताएक...

  • टाउको दुखाइ भनेको सडकमै हो : कमलामाई नगरपालिका प्रमुख खत्री

    सिन्धुली : तत्कालीन दुई गाविस सिद्धेश्वर र भिमानको भूगोल र जनसंख्यालाई गाभेर २०५३ सालमा कमलामाई नगरपालिका बनेको हो। नेपालको प्रसिद्ध कमला नदीको उद्गमस्थलमा रहेको प्रसिद्ध तीर्थस्थल कमलामाई देवीको नामलाई आधार मानी कमलामाई नगरपालिकाको नामकरण गरिएको थियो।  ...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]