तारानाथ आचार्य

  • २० परिवारको सामूहिक दशैँ भोज

    बागलुङ : दशैँका बेला घर घरमा खसी काट्ने परम्पराको अन्त्य गर्न भन्दै जैमिनी नगरपालिका-१ जलुकेनी, अर्खलापाटाका २० परिवार सामूहिक खसी काटेर दशैँ भोज गरेका छन्। घर घरमा खसी काटेर दशैँ मनाउने सबैको क्षमता नहुने र हुने खाने र हुँदा खानेको बीचको दशैँ फरक हुने भएकाले य...

  • गिठेदारको ठेकी बनाउने यस्तो छ प्रविधि, फोटो

    बागलुङ : बागलुङको बलेवामा रहेका चुँदार समुदायले परम्परागत प्रविधि प्रयोग गरेर काठका ठेकी उत्पादन गर्दै आएका छन्। जंगलमा पाइने गिठेदारबाट बनाइने ठेकी गाउँघरमा दूध–दही राख्न प्रयोग गरिन्छ। पछिल्लो समय बजारमा आएका प्लास्टिक र स्टिलका सामानका कारण काठको ठ...

  • बागलुङ कालिकामा भक्तजनको भीड

    बागलुङ : गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भीड लाग्न थालेको छ। नव दुर्गाको सुरुवातसँगै कालिका दर्शन गर्न आउँने भक्तजनहरू बढेका हुन्। वार्षिक ६ लाख भन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा यस वर्ष पनि नवदुर्गाको समयमा भीडभाड बढेको क...

  • तीन वर्षदेखि पुल नबन्दा स्थानीयलाई सास्ती

    बागलुङ : निर्धारित मितिमा पुल नबन्दा गलकोटको मुटुमै स्थानीय बासिन्दाले सास्ती खेपेका छन्। हटिया बजारदेखि गलकोट नगरपालिकाको कार्यालय जाने बाटोमा बनाउन लागिएको पुल वर्षौदेखि अलपत्र अवस्थामा हुँदा यात्रीले दुःख पाएका हुन्। दैनिक गाडी गुड्नुपर्ने बाटो र सवारीसाधन भएक...

  • 'विकेन्द्रीकरणले व्यवसायमा विचलन'

    ५५ वर्ष पहिला व्यापार संघको रूपमा स्थापना भएर बागलुङका उद्योगी व्यापारीहरूको हक हित संरक्षणमा काम गर्दै आएको बागलुङ व्यापार संघ गठन भएको केही वर्षपछि उद्योग वाणिज्य संघको रूपमा काम गर्न थालेको थियो। देशमा भएका राजनीतिक परिवर्तनका कारण व्यापार र व्यवसायका क्षेत्रमा पनि ...

  • जनशक्तिको अभावमा थन्कियो एक्सरे मेसिन

    बागलुङ : कुश्मीसेरा स्वास्थ्य केन्द्रमा भित्र्याइएको एक्सरे मेसिन एक वर्षदेखि कामविहीन बनेको छ। स्वास्थ्य केन्द्रमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा) कार्यक्रममार्फत् भित्र्याइएको मेसिन प्राविधिक जनशक्तिको अभावमा कामविहीन बनेको हो। वार्षिक ५० हजार रुपैया...

  • 'होटलले नयाँ स्वाद दिनुपर्छ'

    बागलुङ : देशमा संघीय संरचना लागू भएपछि जिल्लाको सदरमुकामहरूमा रहेका बजारहरूमा प्रभाव देखिन थालेको। संघीयतासँगै स्थानीय तहमा केन्द्रित भएका सरकारी कार्यालयहरूका कारण स्थानीय तहका मुकामहरूमा बजार विस्तार भएका छन् भने जिल्ला मुकामका बजारहरूको कारोवार ह्वात्तै घट...

  • बागलुङमा सहकारीको सहकार्य, चार सहकारीको एउटै बन्यो दुग्ध बिक्री केन्द्र

    बाग्लुङ : किसानको घरबाट उपभोक्ताको दैलोमा सिधै दुग्ध पुर्‍याउन बाग्लुङको बलेवा आसपासमा रहेका चार दुग्ध उत्पादक सहकारी संस्थाले संयुक्त प्रयास थालेका छन्। सहकारीमार्फत संकलन हुने दूध उपभोक्ताको घरदैलोमा जस्ताको त्यस्तै पुर्‍याउने उद्धेश्यले बाग्लुङ बजारमा बिक्र...

  • दुःख सुखका गीत गाउँदै खाइयो दर, जहाँ थिएन कुनै तडकभडक

    बागलुङ : दीपज्योति महिला समूह काठेखोला–७ रेशमा सोमबार आयोजित दर खाने कार्यक्रममा उपस्थित सबै महिला एकै खालको पोशाकमा थिए। उनीहरूले लगाएका गहना पनि समान थियो।   स्थानीय महिला समूहले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पाउँदा महिलाहरू नि...

  • श्रमदानबाटै ३५ वटा खानेपानीका धारा निर्माण

    बागलुङ : खानेपानीको चरम समस्या रहेको जिल्लाको बरेङ गाउँपालिका ५ सुखौरामा ‘एक घर, एक धारा’ योजना निर्माणका लागि स्थानीयले झण्डै १५ लाख रुपैयाँ श्रमदान गरेका छन्। कुल ४६ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको योजनाको लागि स्थानीयले नगदसहित श्रमदान जुट...

  • बागलुङ बजारमा वितरित पानीमा 'कोलिफर्म'

    बागलुङ : जिल्ला सदरमुकाम बागलुङ बजारमा वितरण भइरहेको खानेपानीमा मानव दिशामा पाइने किटाणु (कोलिफर्म) भेटिएको छ। त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालका विद्यार्थीहरूले संकलन गरेको पानी परिक्षाणका क्रममा कोलिफर्म भेटिएको जिल्ला जनस्वास्थय कार्यालय बागलुङले जनाएको छ। ...

  • जनता आतंकित हुने गरी कर नबढाऔँ : मन्त्री अर्याल

    बागलुङ : भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्यालले जनता आतंक हुने गरी कर नबढाउन स्थानीय तहलाई आग्रह गरेकी छन्। संघीयताको कार्यान्वयनको पहिलो चरणमा कर आतंकबारे आएका हल्लाले व्यवस्थामा असर पर्ने देखिएको भन्दै उनले जनतालाई सकस पर्ने गरी ...

  • बागलुङ पहिरो अपडेट : बेपत्ता सासू–बुहारी मृत भेटिए

    बागलुङ : दुई दिनदेखिको लगातार झरीपछि निसीखोलामा पहिरो खस्दा बेपत्ता भएका एकै घरका सासू–बुहारी पहिरोले पुरिएको अवस्थामा मृत भेटिएका छन्।  निसीखोला गाउँपालिका- ३ को बोहोरागाउँमा गएको पहिरोले स्थानीय मानबहादुर शाहीको घर पुरिएको थियो। घर...

  • पर्यटन नै हाम्रो प्रमुख स्रोत र संभावना हो : मन्त्री लम्साल

    साविकको धौलागिरी र गण्डकी अंचललाई मिलाएर बनेको गण्डकी प्रदेश सरकारले पहिलो पूर्ण नीति तथा कार्यक्रम र बजेट ल्याएर काम कारवाही अगाडि बढाएको छ। निर्विवाद पोखरा राजधानी बनाएको प्रदेश सरकारले सामान्य विवादबीच प्रदेश नामकरणसमेत गरिसकेको छ। पर्यटकीय हिसाबले प्रशस्तै सम्भाव...

  • कृषि उत्पादन बढाउने योजनामा छौँ : जैमिनी नगर प्रमुख पौडेल

    हाम्रो देशको नक्सा जस्तै जिल्लाको रूपमा रहेको बागलुङ जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा रहेको जैमिनी नगरपालिका प्राकृतिक, ऐतिहासिक, धार्मिक, कृषि उत्पादन, पर्यटन र ऊर्जाका लागि सम्भावना बोकेको क्षेत्र हो। जैमिनी नगरपालिका २०७३ फागुन २७ गते घोषणा भएको नगरपालिका...

  • एकै वर्षमा ४३ महिला बेपत्ता, उजुरी परेमध्ये २२० अझै भेटिएनन्

    बागलुङ : गत असार समान्तसम्म जिल्ला प्रहरीमा ४३ जना महिला हराएको उजुरी परेको छ। हराएकामध्ये १३ जना अभिभावकले आफ्ना मानिस फेला परेको जानकारी गराए। बाँकी ३० जना अझै बेपत्ता छन्। जिल्ला प्रहरी कार्यालयको महिला सेलकी प्रमुख अनु राईका अनुसार, अझै ३० जना महिला बेपत्ता ...

  • जनता आवास कार्यक्रमबाट विपन्न र लोपोन्मुख जाति लाभान्वित

    बागलुङ : जिल्लामा जनता आवास कार्यक्रम प्रभावकारी बन्दै गएको छ। आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा संचालित कार्यक्रममार्फत कुमाल र दलित समुदायले लाभ लिन पाएका छन्।  जनता  आवास  कार्यक्रममार्फत बागलुङमा ११७ परिवारको घर बनाइएको हो। शहर...

  • स्थानीय तहको ५० करोड बगायो बाढीले

    बागलुङ : गत आर्थिक वर्षमा जिल्ला सबै स्थानिय तहहरुले प्राथमीकताका साथ निर्माण गरेका कच्चि सडकहरु वर्षा सुरु भएसँगै काम नलाग्ने भएका छन्।  वर्षाका कारण कतै सडक हिलाम्मे भएकाले पैदल यात्रीलाई समेत सास्ती छ भने कतै खसेका पहिरोका कारण सडकहरु अवरुद्ध बनेका छन्...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]