कृष्ण आले

  • परिश्रमी 'धनकुटे बुढा'

    लमजुङ : एउटा सिरक छ, ब्लक खप्ट्याएर निर्माण गरिएको खाटमाथि एउटा गुन्द्री ओछ्याइएको छ। गुन्द्रीमाथि पातलो दरी, त्यही दरीमा ७८ वर्षीय बृद्ध ‘धनकुटे’ले चिसो रात गुजार्छन्। खासमा उनको नाम रनबहादुर राई हो। स्थानीयले ‘धनकुटे बुढा’ भनेर चिन्दछ...

  • लमजुङमा प्याराग्लाइडिङको सफल परीक्षण, फोटो

    लमजुङ : जिल्लामा प्याराग्लाइडिङको परीक्षण उडान सफल भएको छ। बेसीशहर नगपालिका ३ गाउँशहरबाट बेसीशहरमा शनिवार परीक्षण उडान गरिएको हो। यशोब्रह्मा शाहको दरबार लमजुङ दरबारस्थित गाउँशहरको डाँडाबाट गरिएको प्याराग्लाइडिङ उडान बेसीशहरस्थित शेरा (दनाइफाँट) मा अवतरण गरि...

  • नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्यो घलेगाउँ

    लमजुङ : गुरुङ जातिको आदिम थलो क्व्होलासोँथर। त्यही आदिम थातथलोको मणि घलेगाउँ नेपालको पहिलो ‘स्मार्ट भिलेज’ बनेको छ। तमुहरूको महान पर्व फो–ल्हो ल्होछार वर्ष २०७५ को अवसरमा घलेगाउँलाई नेपालको पहिलो स्मार्ट भिलेज घोषणा गरिएको हो। ‘पहिलेदेख...

  • पहिलो सुरुङ मार्गमा बढ्दो आकर्षण

    मर्स्याङ्दी : अधिकांश यात्रीहरू सुरुङ मार्ग सुरु भयो भन्ने थाहा पाएपछि यात्रा गर्दै गरेको गाडीबाट ब्युँझन्छन्। सुरुङ मार्ग भनेपछि यात्रीहरू चासो दिन्छन् र हेर्छन्। केही यात्रीहरू सुरुङमा हिँडेर यात्रा गर्न चाहन्छन्। फोटो खिचेर आफन्तलाई पठाउने, फेसबुक र युट्युवमा अपलोड गर्...

  • स्कूलमा शैक्षिक हड्ताल : पठन-पाठन ठप्प

    लमजुङ : लाइन लागेर प्रार्थना गर्ने मैदानमा विद्यार्थी फुटवल खेल्दै छन्। गतदुई दिनदेखि विद्यार्थी यसरी नै कक्षाबाहिर खेल्दै र रमाउँदै छन्। शिक्षक मंसिरको परिलो घाम ताप्दै छन्। लमजुङ सदरमुकामस्थित बेँसीशहर नगरपालिका ७ मा रहेको जनविकास माध्यमिक विद्य...

  • बेशीँसहरमा ‘याक अट्याक’ साइकल दौड

    लमजुङ : चक्रीय अन्नपूर्ण पदमार्गमा बेशीँसहरदेखि उच्च हिमाली भेगमा हुने ‘याक अट्याक’ साइकल रेस प्रतियोगिता सोमबारदेखि सुरु भएको छ। सन् २०१८ को साइकल रेस ‘याक अट्याक’ का लागि ३४ जना साइकल खेलाडीहरूको सहभागिता रहेको छ। बेसीशहरबाट सुरु भए...

  • भान्छामै मैनबत्ती उत्पादन

    लमजुङ : ‘अरु काम के गर्ने त? समयको सदुपयोग।’ मैनबत्ती बनाउने डाइमा धागो जडान गर्दै इन्द्रकाशी गुरुङले भनिन्। गफ गर्दा पनि उनको हात उद्यमशीलतामै तल्लीन हुन्छ। ‘दीपावली आउन लाग्यो। अरु समयभन्दा यो समय बढी व्यस्त हुनुपर्छ’ उनले भनिन्। महिल...

  • ‘विद्युत प्रसारण लाइनबाट असुरक्षित भएँ’

    लमजुङ : ३३ के.भी. विद्युत प्रसारण लाइनको मूल तार चुँडिएर घरको वाइरिङ र छानाको जस्ता पाता प्वाल परेपछि लक्ष्मण तामाङले भने, ‘विद्युत प्रसारण लाइनबाट मेरो घर असुरक्षित भयो।’ अहिले तामाङको घरको छानामाथिबाट ३३ केभी विद्युत प्रसारण लाइन प्रवाह भएक...

  • शहरबाट हराएको रोटेपिङ गाउँमा पनि लोपोन्मुख अवस्था

    लमजुङ : ‘लिंगेपिङ र रोटेपिङबिना दशैं खल्लो हुन्थ्यो।’ अहिले छोरानातिका पालमा दशैंको रौनक नदेखिएपछि ९३ वर्षीय तिलकहादुर पौडेलले भने,‘अहिलेको पुस्तामा रोटेपिङ इतिहासको कथाजस्तै भयो।’ पौडेलका अनुसार आफू युवावस्थामा हुँदा प्रत्येक ...

  • स्याउ फर्मको उद्घाटनका लागि प्रधानमन्त्री ओली मनाङमा

    लमजुङ : एग्रो मनाङ प्रालिको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन भएको छ। ङिस्याङ गाउँपालिका १ भ्राताङस्थित ७३५ रोपनी क्षेत्रफलमा रहेको स्याउ फर्मको उद्घाटनका लागि प्रधानमन्त्री ओली मनाङ आएका हुन्। स्याउ फर्मको उद्घाटन गर्दै देशको आर्थिक समुन्नतिका लागि घरेलु उ...

  • नयाँ घरमा दशैँ मान्ने सपना चकनाचुर

    लमजुङ : ‘दिनरात खटिएर काम गर्‍यौँ अहिले तेस्रो किस्ता नपाएर छानो हाल्न पाइएन’, तिलकबहादुर चेपाङले भने, ‘यसपालिको दशैँ नयाँ घरमा मान्ने भनेको, नहुने भयो। हाम्रो खुसी र सपना चकनाचुर भयो।’  घरको अवस्था र संघारमा आएको दशैँ...

  • सालिकमा भेडीखर्के साइँला

    लमजुङ : ठाडो भाकाका सर्जक भेडीखर्के साइँलाको अर्धकदको सालिक अनावरण गरिएको छ। साेमबार ठाडो भाकाको संरक्षण र संवर्द्धनप्रति उनले गरेको योगदान स्वरूप वार्षिक तिथिका अवसरमा भेडीखर्के साइँला उर्फ स्वर्गीय दीर्घराज अधिकारीको शालिक अनावरण गरिएको हो। नागरि...

  • सम्झनामा भेडीखर्के साइँला

    लमजुङ : नागरिक स्तरबाट ठाडो भाका शिरोमणि उपाधि पाएका सर्जक भेडीखर्के साहिँलालाई सम्झने कारण छन्। बाहुनको छोरो भए पनि बुबाको आँखा छलेर बाल्यकालदेखि भागेर मतवाली समाजमा गीत गाउन जाने स्वर्गीय भेडीखर्के साहिँलाको जन्म भदौ २९ मा भएको थि...

  • बेसीशहर चामे सडकमा यात्रा गर्नेको पीडा : पानी परेपछि रहँदैन 'ट्रयाक'

    लमजुङ : बेसीशहर–चामे सडक खण्डमा बर्खामा पहिरो जाने क्रम नौलो होइन। अधिकांश स्थानमा वर्षौँदेखि दोहोरिएर पहिरो खसिरहेको छ। एउटा पहिरोको व्यवस्थापन हुन नपाउँदै  पुनःअर्कोले सडक अवरुद्ध पार्छ। पहिरोका कारण सडक थुनिएपछि  यात्रुहरु पैदलै या...

  • विकासको आसमा बसेका नाइचेवासी बने हाइड्रोपीडित

    लमजुङ : गुरुङ जातिको बसोवास भएको चिटिक्क परेको ६६ घरहरूको बाक्लो बस्ती नाइचे गाउँ। उत्तरी लमजुङको मर्स्याङ्दी गाउँपालिका ५ स्थित नाईचेवासी आफ्नो गाउँमा हाइड्रो पावर आउँछ रे भन्दा खुशी थिए। तर, अहिले उनीहरूको खुशीले निरन्तरता पाएन। ‘पहिले गाउँमा बिजुली आ...

  • दूधपोखरी कुण्ड तीर्थालुको साक्षी

    लमजुङ : कहिले उकालो, कहिले सम्म, खोल्सा-खोल्सी, जंगल क्षेत्र, जुकासँग पैंठेजोरी खेलेर लड्दै धेरैजसो उकालो, थोरैजसो सम्म, परेको भुभाग पार गर्दै गएपछि हिमालको काखमा कुण्डको दर्शन गर्न पाइन्छ। लमजुङ सदरमुकाम बेसी शहरबाट पैदलयात्रा गरेपछि खर्कमा बास बस्दै लगाता...

  • ‘स्मार्ट भिलेज’ बनाउन दैनिक १५ मिनेट सरसफाइ

    लमजुङ : दक्षिण एसियामै कहलिएको गाउँको नाम घलेगाउँ। जिल्लाको पहिलो होमस्टे (घरवास) घलेगाउँ। सार्क राष्ट्रकै नमुना गाउँको पहिचान कमाउन सफल भएको छ यहाँको घलेगाउँ। अहिले घलेगाउँवासी ‘स्मार्ट भिलेज’ निर्माणका लागि दैनिक १५ मिनेट समुदायको सरसफाइमा जु...

  • सन्तानेश्वर मन्दिर पुनःनिर्माण अधुरो

    लमजुङ: सन्तान नभएका दम्पतिले सन्तान माग्ने र छोरा नहुनेहरूले छोरा मागे वरदान प्राप्त हुने मन्दिरको नामले चर्चित इशानेश्वर मन्दिरको पुनःनिर्माणको अपूरो छ। सन्तानेश्वर मन्दिर वरपरको खेत र फाँटमा असार महिनामा रोपिएको धान हरियाली भइसक्यो। हरियालीसँगै मन्दिरको पुनः...

  • आयातित सामग्रीले हस्तकला व्यवसाय धरापमा

    लमजुङ : गाउँ र शहरमा बिदेशबाट आयातित सामग्रीहरू छ्याप्छ्यप्ती पाउन थालेपछि जिल्लाका हस्तकला व्यवसाय धरापमा पर्न थालेका छन्। पछिल्लो समय हस्तकला उद्योग बढे पनि बजार अभावका कारणले पनि घरेलु उद्योगबाट उत्पादित सामग्रीहरू बिक्री हुन सकेका छैनन्। क्होलासोंथर गाउँपालिक...

  • बुढ्यौलीमा पुर्ख्यौली पेशा थाम्दै बलराम

    लमजुङ : गाउँघरमा अलि धेरै गाइने गीतलाई सारंगीको धुनले पाइन हालेर गाउँदै थिए बलराम गन्धर्व। बजारमा नयाँ निस्किएको म्युजिकलाई गाउँगाउँमा लगेर पस्किनु बलरामको पुर्ख्यौली पेशा हो। गन्धर्वको जातीय धर्म पनि हो। त्यसैले ढाका टोपी गजुर मान्ने बलराम उनको गाय...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]