शशिधर भण्डारी

  • सामुदायिक विद्यालयमा बालबालिका नपढाउने शिक्षिका निष्कासित

    प्यूठान : बैशाख पहिलो हप्ता शैक्षिक सत्र २०७६ को भर्ना अभियान चल्यो। माण्डवी गाउँपालिकाको गाउँकार्यपालिकाको बैठकबाट सरकारी सेवासुविधा लिने सबैका बालवबालिकाका सामुदायिक विद्यालयमा भर्ना अनिवार्य पनि गरियो। सोहीअनुरूप माण्डवी गाउँपालिकाको बागिश्वरी माध्यामिक विद्याल...

  • स्वर्गद्वारीको जग्गामा भूमाफियाको रजाइँ, मागेर चल्दै छ देशकै धनी मन्दिर

    प्युठान : प्रसिद्ध धार्मिक तीर्थस्थल स्वर्गद्वारीको जग्गामा भूमाफियाले रजाइँ गरेका छन्।  एक हजार बिघाभन्दा धेरै जग्गा भूमाफियाको कब्जामा गएको हो। लाजुपर्जा मालिक स्वर्गद्वारी आफ्नो सम्पत्तिमा अरूको रजाइँ टुलुटुलु हेरेर बस्न विवश छ। रोल्पाको रुम्टीगढीका बालतपस्वी न...

  • पर्यटकको नयाँ गन्तव्य बन्दै झुलेनी

    प्युठान : डाँडामा समथर स्थान। बीचमा पोखरी। आनन्दित वातावरण। अग्लो र पर्यटकीय छटाले भरिपूर्ण। गर्मीमा शीतल र हिउँदमा घमाइलो आनन्द। साँच्चिकै पुग्नुपर्छ 'झुलेनी।' प्युठान नगरपालिका वडा नम्बर- ६ स्थित झुलेनी पछिल्लो समय स्थानीय र स्थानीय सरकारले पनि चासो...

  • सुन्तलाले पाल्छ परिवार

    प्यूठान : सामान्यतः डाँडाको पखेरोमा घाँस रोपेर भैँसी पालिन्छ। गाई, बाख्रा, भेडालगायतका पशु पालिन्छ। पखेरोमा रोपेको अन्न आदि चरामुसालाई हुन्छ। केही बच्छ, तीन महिना पनि खान पुग्दैन। छोरा, छोरी वा युवा पुस्ता विदेशिनुपर्छ वा कुनै इलम गर्नुपर्ने तर प्युठा...

  • भत्केको घर, वृद्ध भत्ताकै भर

    प्युठान : बर्खाको समयमा पानी पनि नछेक्ने छानो। भत्किनै लागेकको घर। सुत्नलाई चिसो भुँई। जहाँ बिहान र साझँ पेट भर्नको मात्रै चिन्ता हुन्छ त्यहाँ शिक्षा दीक्षा, आफ्ना ईच्छा बाल अधिकार, संरक्षण, सुरक्षा र सहभागिताका कुरा सुन्दा कथा जस्तै लाग्छ। ८० वर्षीय वृद्ध हजुरबुबाको स्य...

  • प्युठानका सिंहदरबार भाडाका घरमा, तिर्नुपर्छ वार्षिक आधा करोड

    प्युठान : प्युठानमा दुई नगरपालिका र सात गाउँपालिका छन्। यी नौ वटै स्थानीय तहका आफ्नै भवन छैन। जनप्रतिनिधिले स्थानीय सरकार संचालन गरेको १६ महिना बितिसक्दा पनि भाडा कै घरमा बस्न बाध्य छन्।   गाउँपालिका तथा नगरपालिकाका केन्द्रमा रहेका कार्यालयहरु एक वा एकभन्दा बढ...

  • प्यूठान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

    प्यूठानः व्यवस्था फेरियो,नीति नियम फेरिए तर प्यूठान कारागारको अवस्था भने पुरानै छ। प्यूठान कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दीहरू छन्। कारागारको क्षमता भन्दा बढी कैदीबन्दीहरू राखिएपछि उनीहरूले निकै सास्ती भोग्नु परेको हो। राणाकालमा घोडा राख्ने तवेलाको ठाउँला...

  • विकासमा ३० गुणा फड्को मारेका छौँ : नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल

    प्युठान : उत्तरी प्युठानका विकट गाविस फोप्ली, लिघा, डाम्री, स्याउलीबाङ, खबाङ र लुङ मिलाएर नौबहिनी गाउँपालिका बनेको हो। प्युठानको सर्वोच्च पहाड कोठी, दिहाल्ना नजिक, प्युठानको सांस्कृतिक देवाली लुङ र लुप्लुङ, नौबहिनी झरना स्याउलीबाङलगायतका पर्यटकीय एवं सांस्कृतिक क्...

  • जनता करको मारमा परेका छैनन् : मुख्यमन्त्री पोखरेल

    प्युठान : प्रदेश सरकार समृद्धिको दिशामा अघि बढेको प्रदेश-५ का मुख्यन्त्री शंकर पोखरेलले बताएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानले सोमबार होटल आयुष्मामा गरेको पत्रकार भेटघाटमा कार्यक्रममा मुख्यमन्त्री पोखरेलले देश नै समृद्धिको नारासहित अघि बढेका कारण प्रद...

  • प्युठानका कृषकको पीडा : बँदेलले अन्नबाली खान दिएन

    प्युठान : ‘जब जब कृषक दिनभर कामको थकाइले निद्रा लागेर छटपट हुन्छ। राती भुसुक्क निद्रामा पर्छन्। तब मकैका बारीमा बँदेल (डोजर सांकेतिक भाषा) चल्न थाल्दछ। न डोजर देखिन्छ न त खनेर खेती गर्न नै दिन्छ। हैरान पार्‍यो’ प्यु...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]