नवीन लामिछाने

  • मनाङमा घोडा दौडाउने यार्तुङ पर्वको रौनक

    मनाङ : बन्दाबन्दी खुलेसँगै यतिबेला ङिस्याङ गाउँपालिका मनाङ गाउँमा घोडा दौडाउने पर्व यार्तुङको रौनक चलिरहेको छ। यस पटक साउन ९ गते देखि सुरु भएको यस पर्व हिजो १३ गते समापन भएको हो। यस पर्वले भाइचारामा मेलमिलाप कायम गरी अनिष्ट हुनबाट रोक्ने  भएकाले यहाँका मान...

  • मनाङ र तिलिचो ताल कोरोना प्रभावले सुनसान

    मनाङ : विगतमा माघ, फागुन महिनादेखि भरिभराउ हुने मनाङ र तिलिचो ताल अहिले पूर्णरूपमा सुनसान छ। पर्यटकको चहलपहलले मनाङका गाउँहरुमा छुट्टै हतारो हुने गर्दथ्यो। यसवर्ष भने कोभिड १९ संक्रमण फैलिएसँगै यस वर्ष पर्यटकको चहलपहल सबै स्थानमा ठप्प नै छ। विश्वकै पर्यटक आउने...

  • पर्यटन व्यवसाय ठप्प भएपछि मनाङवासी खेतीपातीमा व्यस्त

    मनाङ : पर्यटन व्यवसायमा रमाएका मनाङवासी अहिले खेतीपातीमा व्यस्त छन्। पहाडी र तराई क्षेत्रमा वर्षमा तीन÷चार खेती उत्पादन गरिन्छ। तर मनाङमा वर्षमा एक पटक मात्रै खेतीबाली गर्न सकिन्छ। अहिले पहाडी र तराईका फाँटमा धमाधम धान रोपाइ भए पनि हिमाली जिल्ला मनाङमा भन...

  • मनाङमा रमाउन फेरि कहिलेबाट आउलान् पर्यटक?

    मनाङ : अन्नपूर्ण पदमार्ग अहिले सुनसान भएको छ। पर्यटकहरू यो पदमार्ग लमजुङ जिल्लाको सदरमुकाम बेसिसहरदेखि सुरु भई  मनाङका तालगाउँ धारापानी ‍ चामे लोयर पिसाङ अपर पिसाङ हुँदै मनाङ गाउँ ३ दिनमा पुग्ने गर्छन्। जिल्लाकै नामले परीचित यो गाउँ समुन्द्री सतहदेखि ३ हज...

  • पहिरोले थुनिने अवस्थामा पुग्यो मर्स्याङदी नदी

    मनाङ : मनाङमा पहिरोले मर्स्याङदी नदी थुनिएको छ। मनाङ ङिस्याङ गाउँपालिका–४ स्थित हुम्डेमा गएको पहिरोले मर्स्याङदी नदी थुनिएको हो। हुम्डे नजिकैको पहाड खस्दा सडकसहित पहिरोले लगेर मर्स्याङदी नदी थुनिएको स्थानीय राजु गुरुङले जानकारी दिए।  बिहीबार बिहानदेख...

  • मनाङबासीको पीडा : विकास देखेनौं, अर्कै देशमा छाैं जस्ताे लाग्छ

    हिमालपारिको जिल्ला मनाङबासीलाई नेपालको राजधानी र गण्डकी प्रदेशको राजधानी पुग्नै समस्या छ। राजधानीसँगै सामग्री ढुवानी गर्नसमेत यहाँका नागरिकलाई एउटै सडक छ। तर सडक बनेर सहज यात्रा गर्ने धोको कहिले पनि पूरा हुने हो त्यो पत्तो छैन।  हिउँदमा हिउँले र वर्षा...

  • मनाङका गाउँ गाउँमा राहत बाँड्दै छन् सांसद मनांगे

    मनाङ : गण्डकी प्रदेश सांसद राजीव गुरुङ(दीपक मनांगे) मनाङका गाउँगाउँमा राहत बाँड्न सक्रिय भएर लागिपरेका छन्।  उनी यतिबेला मनाङका प्रत्येक गाउँमा पुगिरहेका छन्। प्रदेशको योजना अनुगमन क्रममा बिहीबार मनाङ पुगेका मनांगेले लकडाउनका कार...

  • मनाङमा देखिन थाले लोपोन्मुख गिद्ध

    मनाङ : प्रकृतिको कुचिकारको रुपमा लिइने लोपोन्मुख सेतो हिमाली गिद्ध मनाङमा देखा पर्न थालेको छ। प्रकृतिकै धार्मिक एवं संस्कृतिक रुपमा महत्वपूर्ण मानिएको गिद्धले मरेका र सडेगलेका सिनो खाइदिँदा दुर्गन्ध र त्यसबाट उत्पन्न रोगव्याधीबाट मानिसलाई सुरक्षित बनाउने काम गर्दछ। लामो...

  • मनाङमा २५० स्याउका बोट अज्ञात व्यक्तिले काटिदिए

    मनाङ : अज्ञात व्यक्तिले मनाङको एक नर्सरीमा उत्पादित स्याउका बिरुवा काटिदिएका छन् । मंगलबार राति ङिस्याङ गाउँपालिका–४ हुम्डे एयरपोर्टस्थित ङिस्याङ भ्याली स्याउ फार्मको नर्सरीका बिरुवा र फूल खेल्दै गरेका स्याउका बोट काटिएका हुन्।  नर्सरीमा उत्पादित करिब १५...

  • काेराेना त्रासबीच खेतीकिसानीमै रमाउँदै छन् मनाङबासी

    मनाङ : रोजगारीको सिलसिलामा अन्य पेसा र क्षेत्रमा रहेकाहरु यतिबेला ग्रामीण भेग फर्किन थालेका छन्। पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पनि पुख्र्यौली ग्रामीण पेसातिरै लागिपरेका छन्।  पर्यटन तथा होटल क्षेत्रमा लागेका अधिकांश मनाङबासी अहिले ...

  • पढेको बिर्सिन थाले मनाङका विद्यार्थीले, इन्टरनेट पहुँचबाहिर

    मनाङ : सहरी क्षेत्रमा प्रविधिको प्रयोगबाट बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने कार्य भएको छ। यस कार्यलाई धेरै विद्यालय, कलेज, क्याम्पसले अँगालेका छन्। तर दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट वञ्चित छन्। मंसिर मसान्तदेखि मनाङका विद्याल...

  • सिजन सुरु भए पनि यार्सागुम्बा टिप्‍न रोक

    मनाङ : यार्सागुम्बा टिप्ने सिजन शुरु भए पनि यस वर्ष रोक लगाइएको छ। विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश लकडाउन गरेपछि जिल्ला प्रशासन कार्यालय मनाङले यार्सा गुम्बा टिप्न रोक लगाएको हो। संघीय सांसद पोल्देन छोपाङ गुरुङको अध्यक्षम...

  • मनाङमा अझै पुगेन औषधि र उपकरण

    मनाङ : देश लकडाउनमा रहेका बेला दुर्गम जिल्ला मनाङमा औषधि अभाव बढेको छ। गर्मी बढ्दै गएपछि औषधिसहित लेक चढ्ने मनाङवासीहरूलाई औषधिको पुगेको छैन। कोभिड १९ को संक्रमण फैलिन नदिन देश लकडाउन गरिए पनि मनाङमा विदेशीको आवातजावात बढी हुने ठाउँ भएकाले स्थानीयवासी त्रसि...

  • ६० लाखभन्दा बढी अनियमितता देखिएपछि लघुवित्तकी कर्मचारी पक्राउ

    मनाङ : जिल्लाको चामे गाउँपालिकामा रहेको एनएमबी लघुबित्तकी कर्मचारी कल्पना गुरुङ बैंकिङ कसुरमा पक्राउ परेकी छिन्। कास्कीको हेम्जामा प्रमुख कार्यालय रहेको यस लघुबित्तको शाखा कार्यलय चामेमा दुई वर्षदेखि सहायक कनिष्ट पदमा कार्यरत कल्पना गुरुङ गत आइतबार पक्राउ परेकी हुन्। ...

  • मोटरबाटोले मासिँदै पदमार्ग

    मनाङ : मोटरबाटोले पदमार्ग भत्किएसँगै अन्नपूर्ण पदमार्गमा आएका पर्यटक पदमार्ग खोज्दै हिँड्न बाध्य  छन्। मोटर बाटोले स्थानीय र आन्तरिक पर्यटकलाई सहयोग पुगे पनि विदेशी पर्यटक भने पदमार्गको खोजीमा भौतारिएका छन्। मोटरबाटोका लागि गाउँगाउँमा डोजर लगाउन थालेपछि घोडेटो ...

  • हिउँले छेकेन पर्यटक, १४३ गए थोरङ्ला पास

    मनाङ  : गत वर्षहरू भन्दा छिट्टै नै हिमपात सुरु भए पनि अन्‍नपूर्ण पदमार्गमा पर्यटक ओहोरदोहोरको जारी छ। पर्यटन भ्रमण वर्षा २०२० शुभारम्भ भएयता मनाङको सदरमुकाम चामेदेखि  हिमपातमै हिँडेर १४३ जना विदेशी पर्यटकले थोरङला भञ्ज्याङ पास गरेका अन्‍नपूर्ण संरक्षण...

  • मनाङमा निरन्तर हिमपात, सवारी ठप्प, पिउने पानी अभाव

    मनाङ : हिमाली जिल्ला मनाङमा १५ घण्टादेखि निरन्तर हिमपात भइरहेको छ।  हिमपातका कारण सडक अवरुद्ध भएको छ भने खानेपानी अभाव छ। पहिलो पटकको हिउँ पग्लन नपाउँदै पुन: हिमपात हुनाले कर्मचारी सर्वसाधारण र पर्यटकले सास्ती झेल्नुपरेको हो। बुधबार बेलुकीदेखि सुरु भएको ...

  • मनाङ कुर्दै प्रहरी र कर्मचारी

    मनाङ : चिसो बढेसँगै मनाङका स्थानीय जिल्ला बाहिर जाने गरेका छन्। जिल्ला पूरै सुनसनन हुँदै गर्दा प्रहरी प्रशासन र कर्मचारीले जिल्ला कुरेर बस्न बाध्या भएका छन्। देशैभरी चिसो बढेरहेको छ। मनाङको तापक्रम भने माइनस १० पुगेको छ। चिसोका कारण मनाङबासी जिल्ला बाहिर जाने क्रम...

  • लमजुङको मतदान केन्द्र नजिकै विस्फोट, मतदान जारी

    मनाङ : लमजुङको सुन्दरबजार नगरपालिका-२ मा मतदान भइरहँदा मतदान केन्द्र नजिकै बम विस्फोट भएको छ। महेन्द्र मन्दिर माबिनजिकैको मतदान केन्द्रमा बम बिस्फोट भए पनि कुनै क्षति भएको प्रहरीले जनाएको छ। लमजुङका प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले  बिहान करिब ९ ब...

  • तिलिचो ताल हेर्न पर्यटकको घुइँचो

    मनाङ : नेपालीहरुको माहान चाड दशै सँग सँगै तिलीचो जाने आन्तरीक पर्यटकको ओईरो लागेको छ। मनाङ ङिस्याङ गाउँपालीका वडा ९ मा अवस्थीत तिलीचो ताल हेर्न आउने पर्यटकको घुईचो लागेको हो। समुन्द्री सतहदेखी ४ हजार ९ सय १९ मिटर उचाईमा रहेको यस ताल आन्तरीक पर्यटकको रोजाईमा पर्ने...

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]